प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 मार्च p. ६
  • पत्रिकाबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवा—२०११
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००९
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००९
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२०१०
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०१०
km10 मार्च p. ६

पत्रिकाबारे के भन्‍ने

प्रहरीधरहरा मार्च

“नजिकका नातेदारहरूसितको खटपटले अक्सर विवाहित दम्पतीमा तनाव ल्याउँछ। तपाईंको विचारमा यस्तो समस्या कम गर्न के गर्न सकिएला? [जवाफ दिने मौका दिनुहोस्‌।] साँचो प्रेमबारे शास्त्रपदले के भन्छ, तपाईंलाई पढेर सुनाऊँ? [घरधनी राजी भएमा १ कोरिन्थी १३:४ पढ्‌नुहोस्‌।] यस्तो खटपटले गर्दा उत्पन्‍न हुने तनाव कसरी कम गर्न सकिन्छ, यस लेखले थप व्यावहारिक सल्लाह दिएको छ।” पृष्ठ ८ देखि सुरु भएको लेख देखाउनुहोस्‌।

प्रहरीधरहरा अप्रिल

“यस पृथ्वीमा जीवन बिताएकाहरूमध्ये सबैभन्दा प्रभावशाली व्यक्‍ति छान्‍न लगाइयो भने धेरैले येशूलाई छान्छन्‌। के तपाईं पनि उहाँलाई छान्‍नुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] सत्य सिक्न हामीले किन उहाँबारे फैलिएका विरोधाभासपूर्ण धारणाहरूलाई केलाउने कोसिस गर्नुपर्छ, ध्यान दिनुहोस्‌। [यूहन्‍ना १७:३ पढ्‌नुहोस्‌।] येशू र उहाँका शिक्षाहरूबारे बाइबलले वास्तवमा के भन्छ, प्रहरीधरहरा-को यस विशेष अंकले बताएको छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने