सेप्टेम्बर १७ को हप्ताको तालिका
सेप्टेम्बर १७ मा सुरु हुने हप्ता
गीत ४९ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. ३५ को “साँच्चै आनन्दित को हुन्?” उपशीर्षकदेखि “प्रार्थना र परमेश्वरमाथि विश्वास” उपशीर्षकसम्म (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: इजकिएल ४६–४८ (१० मि.)
न. १: इजकिएल ४८:१-१४ (४ मि. वा कम)
न. २: हामी किन सबै कुरामा इमानदार हुनुपर्छ?—एफि. ४:२५, २८; ५:१ (५ मि.)
न. ३: सबै समस्याको अन्त—ph पृ. २४-२६ (५ मि.)
□ सेवा सभा:
३० मि: “युवाहरू सोध्छन्—म आफ्नो जीवनबाट के चाहन्छु? (भाग १)” प्रश्न-उत्तर। छोटो परिचय र समापनको लागि पहिलो र अन्तिम अनुच्छेदमा भएका जानकारी प्रयोग गर्नुहोस्।
गीत ४१ र प्रार्थना