प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 फेब्रुअरी p. ३
  • फेब्रुअरी २५ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी २५ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१३
  • उपशीर्षकहरू
  • फेब्रुअरी २५ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१३
km13 फेब्रुअरी p. ३

फेब्रुअरी २५ को हप्ताको तालिका

फेब्रुअरी २५ मा सुरु हुने हप्ता

गीत १२० र प्रार्थना

❑ मण्डली बाइबल अध्ययन:

gt अध्या. ७६, ७७ (३० मि.)

❑ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: मर्कूस ५-८ (१० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति (२० मि.)

❑ सेवा सभा:

गीत १३५

 ५ मि: “अलि लामो समय गर्न सक्नुहुन्छ कि?” छलफल।

१० मि: हामीले घोषणा नगरी नहुने सन्देश—‘येशूको विषयमा साक्षी दिनुहोस्‌।’ सेवा स्कूल पुस्तकको पृष्ठ २७५ को उपशीर्षकदेखि पृष्ठ २७८ को अन्तसम्म दिइएको विषयवस्तुमा आधारित जोसिलो भाषण।

१५ मि: प्रचार गर्न यहोवा हामीलाई बल दिनुहुन्छ। (फिलि. ४:१३) स्वास्थ्य समस्या भए तापनि प्रचारकार्यमा जोसका साथ भाग लिने दुई/तीन जना प्रकाशकको अन्तरवार्ता लिनुहोस्‌। तिनीहरू कस्ता चुनौती सामना गर्छन्‌? लामो समयसम्म निराश नहुन तिनीहरूलाई केले मदत गर्छ? मण्डलीले तिनीहरूलाई कस्तो व्यावहारिक सहयोग गरेको छ? प्रचारकार्यमा नियमित तवरमा भाग लिंदा तिनीहरूले कस्तो लाभ उठाएका छन्‌?

गीत ४२ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने