प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • CO-pgm18 पृ. ६-७
  • तेस्रो दिन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तेस्रो दिन
  • २०१८ अधिवेशन कार्यक्रम
  • मिल्दोजुल्दो सामग्री
  • तेस्रो दिन
    २०२४ अधिवेशन कार्यक्रम
  • तेस्रो दिन
    २०२० अधिवेशन कार्यक्रम
  • तेस्रो दिन
    २०२५ अधिवेशन कार्यक्रम
  • तेस्रो दिन
    २०१७ यहोवाको साक्षीहरूको अधिवेशन
थप हेर्नुहोस्
२०१८ अधिवेशन कार्यक्रम
CO-pgm18 पृ. ६-७
येसु याइरसकी छोरीलाई जीवित पार्दै

तेस्रो दिन

“साहसी होऊ, बलियो होऊ। हो, यहोवामा आशा राख”—भजन २७:१४

बिहान

  • ९:२० म्युजिक भिडियो

  • ९:३० गीत न. ७३ र प्रार्थना

  • ९:४० गोष्ठी: भविष्यमा हुने घटनाहरू, जसको लागि साहस चाहिन्छ

    • “शान्ति र सुरक्षा”-को घोषणा! (१ थिस्सलोनिकी ५:२, ३)

    • महान्‌ बेबिलोनको विनाश (प्रकाश १७:१६, १७)

    • असिनारूपी सन्देशको घोषणा (प्रकाश १६:२१)

    • मागोगको गोगको आक्रमण (इजकिएल ३८:१०-१२, १४-१६)

    • आरमागेडोन (प्रकाश १६:१४, १६)

    • व्यापक पुनर्निर्माण (यसैया ६५:२१)

    • अन्तिम जाँच (प्रकाश २०:३, ७, ८)

  • ११:१० गीत न. ८ र घोषणाहरू

  • ११:२० बाइबलमा आधारित जनभाषण: फेरि जीवित हुने आशाले साहसी बनाउँछ—कसरी? (मर्कुस ५:३५-४२; लुका १२:४, ५; युहन्‍ना ५:२८, २९; ११:११-१४)

  • ११:५० प्रहरीधरहरा-को सारांश

  • १२:२० गीत न. १५१ र मध्यान्तर

योना निनवे जाँदै

दिउँसो

  • १:३५ म्युजिक भिडियो

  • १:४५ गीत न. ५

  • १:५० भिडियो-नाटक: योनाको कथा—साहस र कृपाको कथा (योना १-४)

  • २:४० गीत न. ७१ र घोषणाहरू

  • २:५० हामीविरुद्ध भएकाहरूभन्दा हामीसँग भएकाहरू धेरै छन्‌! (व्यवस्था ७:१७, २१; २८:२; २ राजा ६:१६; २ इतिहास १४:९-११; ३२:७, ८, २१; यसैया ४१:१०-१३)

  • ३:५० समापन गीत र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने