प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km92 फेब्रुअरी p. ३
  • क्षेत्र सेवाको निम्ति तयारीप्रति एउटा व्यवहारिक उपागम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्षेत्र सेवाको निम्ति तयारीप्रति एउटा व्यवहारिक उपागम
  • हाम्रो राज्य सेवकाई—१९९२
  • मिल्दोजुल्दो सामग्री
  • राम्रो परिणाम ल्याउँछ भने प्रयोग गर्नुहोस्‌!
    हाम्रो राज्य सेवकाई—१९९८
  • क्षेत्र सेवाको सभा कस्तो हुनुपर्छ?
    हाम्रो राज्य सेवा—२०१५
  • प्रचार गर्न नयाँ प्रकाशकहरूलाई कसरी प्रशिक्षण दिने?
    हाम्रो राज्य सेवकाई—२०१०
  • क्षेत्र सेवाको सभा
    हाम्रो राज्य सेवकाई—२००९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९२
km92 फेब्रुअरी p. ३

क्षेत्र सेवाको निम्ति तयारीप्रति एउटा व्यवहारिक उपागम

१ के भनौं भनौं भएको हुनाले के तपाईं कहिलेकाहीं क्षेत्र सेवाका केही विषयहरुमा भाग लिनदेखि हिचकिचाउनुहुन्छ? यदि हुनुहुन्छ भने, हामी निश्‍चित छौं कि हाम्रो राज्य सेवकाइ ले अपनाएका उपागमहरुलाई तपाईंले मूल्याङ्‌कन गर्नुहुनेछ।

२ यस अंकदेखि शुरूहुँदै, राज्यको खबर प्रस्तुतगर्न हाम्रो राज्य सेवकाइ ले जुनसुकै स्थितिको लागि अझ बढी विविध सुझावहरु टक्राउनेछ, त्यो किंवा घर-घर जाँदा चलाउनको लागि होस्‌, पुणः भेटमा जाँदा होस्‌, वा बाइबल अध्ययनमा जाँदा प्रस्तुत गर्नको लागि होस्‌। ककस्ता अभिव्यक्‍तिहरुलाई तपाईंले सेवकाइमा चलाउन रूचाउनु हुन्छ भन्‍ने तपाईंको विचारलाई यिनीहरुले अनुप्राणित गराउनुपर्छ। सेवकाइको निम्ति तयारी गर्दा, तपाईंको इलाकालाई राम्ररी सुहाउने प्रस्तुतीकरण रोज्नुहोस्‌। त्यसपछि, निर्णय गर्नुहोस्‌ कि लेखमा दिएका शब्दाबनोटलाई तपाईं प्रयोग गर्नुहुनेछ किंवा शब्दाबनोटलाई स्थानीय परिस्थितिसँग सुहाउने प्रकारले मिलाउनु हुनेछ वा यसलाई तपाईंको आफ्नो व्यक्‍तित्वलाई सुहाउँदो प्रकारको बनाउनुहुनेछ। यदि तपाईंले यसलाई आफ्नै शब्दमा स्वभाविक तरिकामा भन्‍नुभयो भने तपाईंको प्रस्तुती अरु बढी मनपर्दो हुनेछ। के तपाईं आफ्नो सेवकाइलाई अरु कुनै काइदाद्वारा विस्तिर्ण पार्न चाहनुहुन्छ, हुनसक्छ कुनै विषयमा पहिलो पटक भाग लिएर? यो हुनसक्छ कि बेलिविस्तार गरेर टक्राइएका सुझावहरु त्यो थाल्नको लागि तपाईंलाई चाहिएकै कुरो हो।

३ यदि क्षेत्र सेवाको लागि मण्डलीको कुनै एउटा सभालाई तपाईं सञ्चालन गर्नुहुन्छ भने, हाम्रो राज्य सेवकाइ मा प्रकाशित विषयवस्तु सित तपाईं राम्ररी परिचित भएको हुनुपर्छ। आफ्नो प्रतिलाई राम्ररी पढेको हुनुपर्छ, र स्थानीय रुपमा असरदायक हुने संभावना भएका ती सुझावहरुमाथि ध्यान तान्‍नुहोस्‌।

४ कुनै थोक हामीले रामरी गरेका छौं भने हामी सबै त्यसमा आनन्द उठाउने गर्छौं। हाम्रो आशा रहन्छ कि यो व्यवहारिक उपागम एकदमै नयाँ जनलगायत धेरै अनुभव पाएका प्रकाशकहरु दुवैलाई तिनीहरुको राज्य सेवकाइमा प्रभावकारी अनि आनन्दित हुन मदत पुऱ्‍याउने छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने