प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 सेप्टेम्बर p. ३
  • “तपाईंले मेरो लिनुभयो भने म पनि तपाईंको लिनेछु”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तपाईंले मेरो लिनुभयो भने म पनि तपाईंको लिनेछु”
  • हाम्रो राज्य सेवा—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईं हाम्रा प्रकाशनहरूको मोल गर्नु हुन्छ?
    हाम्रो राज्य सेवकाई—१९९२
  • बहुभाषी इलाकामा साहित्य प्रस्तुत गर्ने
    हाम्रो राज्य सेवकाई—२००३
  • बाइबल प्रकाशनहरू सदुपयोग गरौं
    हाम्रो राज्य सेवकाई—२००५
  • साहित्यहरूप्रति मूल्याङ्‌कन देखाउनु
    हाम्रो राज्य सेवकाई—१९९३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१३
km13 सेप्टेम्बर p. ३

“तपाईंले मेरो लिनुभयो भने म पनि तपाईंको लिनेछु”

केही घरधनीहरूले हामीलाई यस्तो प्रस्ताव राख्छन्‌। तर हामी झूटो कुरा फैलाउने धार्मिक पत्र-पत्रिकासित हाम्रा बाइबलआधारित साहित्यहरू साटासाट गर्दैनौं। त्यसोभए हामी यस्तो बेला कसरी कौशलतापूर्वक जवाफ दिन सक्छौं? (रोमी १:२५) हामी यसो भन्‍न सक्छौं: “धन्यवाद! तर त्योभन्दा पहिला यो प्रकाशनले मानिसजातिको समस्याको हलबारे के भन्छ, मलाई एकचोटि बताइदिनुहुन्छ कि? [जवाफ दिने मौका दिनुहोस्‌। ‘आफै पढेर हेर्नुहोस्‌ न’ भनेमा हामीले चाहिं साहित्यहरू दिनुअघि यसको विषयवस्तुबारे जानकारी दिन्छौं भन्‍ने कुरा बताउनुहोस्‌। त्यसपछि मत्ती ६:९, १० पढ्‌नुहोस्‌ वा उद्धृत गर्नुहोस्‌] परमेश्‍वरको राज्यले उहाँको इच्छा यस पृथ्वीमा पूरा गर्नेछ भनेर येशूले बताउनुभयो। त्यसैले परमेश्‍वरको राज्यलाई जोड दिने धार्मिक प्रकाशनहरू मात्र म पढ्‌छु। परमेश्‍वरको राज्यले के-कस्ता कुराहरू पूरा गर्नेछ भनेर तपाईंलाई बाइबलबाटै देखाउन सक्छु कि?”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने