प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 मार्च p. २
  • अतिथिलाई स्वागत गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अतिथिलाई स्वागत गर्नुहोस्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • तिनीहरूलाई स्वागत गर्नुहोस्‌!
    हाम्रो राज्य सेवा—२०१३
  • सशक्‍त साक्षी दिइनेछ
    हाम्रो राज्य सेवा—२०११
  • स्मरणार्थमा उपस्थित हुनेहरूलाई हामी कसरी मदत गर्न सक्छौं?
    हाम्रो राज्य सेवकाई—२००८
  • स्मरर्णाथ समारोहमा आउनेहरूप्रति स्वागत भाव दर्साउनुहोस्‌”
    हाम्रो राज्य सेवकाई—१९९४
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 मार्च p. २

ख्रीष्टियन जीवन

अतिथिलाई स्वागत गर्नुहोस्‌

मार्च २३ मा हुने स्मरणार्थ उत्सवमा लगभग १ करोड २० लाख मानिस उपस्थित हुने अनुमान गरिएको छ। त्यस दिन यहोवाले दिनुभएको उपहार फिरौतीको बलिदान अनि त्यसले भविष्यमा ल्याउने आशिष्‌बारे वक्‍ताले भाषण दिनेछन्‌। यसबाट अतिथिहरूले राम्रो साक्षी पाउनेछन्‌। (यशै ११:६-९; ३५:५, ६; ६५:२१-२३; यूह ३:१६) यस विशेष अवसरमा वक्‍ताले मात्र होइन, हामी सबैले पनि अतिथिलाई न्यानो स्वागत गरेर साक्षी दिन सक्छौं। (रोमी १५:७) केही सुझाव विचार गरौं:

स्मरणार्थमा नयाँ व्यक्‍तिलाई स्वागत गर्दै; नयाँ व्यक्‍तिलाई बाइबल देखाउँदै
  • सिटमा बसेर सभा सुरु हुने समय पर्खनुको साटो नवआगन्तुकहरू र निष्क्रियहरूलाई न्यानो मुस्कानका साथ अभिवादन गर्नुहोस्‌

  • आफूले बोलाएको साथीभाइबाहेक निम्तोपर्ची पाएर आएकाहरूलाई पनि याद गर्नुहोस्‌। नयाँ व्यक्‍तिहरूलाई आफूसँगै बस्न आग्रह गर्नुहोस्‌। सभाको दौडान बाइबल र गीतको किताब देखाउनुहोस्‌

  • भाषण सुनेपछि तिनीहरूको मनमा थुप्रै प्रश्‍न उठ्‌न सक्छ। त्यसको जवाफ दिनुहोस्‌। अर्को मण्डलीको लागि राज्यभवन छिट्टै छोड्‌नुपर्छ भने नयाँ व्यक्‍तिहरूलाई सक्दो चाँडै भेट्‌ने योजना मिलाउनुहोस्‌। तपाईंसित उक्‍त व्यक्‍तिको ठेगाना वा फोन नम्बर छैन भने यसो भन्‍न सक्नुहुन्छ, “आजको कार्यक्रम तपाईंलाई कस्तो लाग्यो, बुझ्न चाहन्थें। तपाईंलाई पछि कसरी भेट्‌न सकिन्छ?”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने