प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 जुलाई पृ. ८
  • नियमित अग्रगामी सेवाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नियमित अग्रगामी सेवाको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • के अहिले तपाईंको लागि अग्रगामीको ढोका खुला भएको छ?
    हाम्रो राज्य सेवकाई—१९९९
  • स्मरणार्थको समय—थप गतिविधिको समय
    हाम्रो राज्य सेवकाई—२००५
  • के हामी फेरि गर्नेछौं?—सहायक अग्रगामी गर्ने अर्को आह्वान
    हाम्रो राज्य सेवकाई—१९९८
  • अग्रगामी सेवा—तपाईंको लागि?
    हाम्रो राज्य सेवकाई—१९९८
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 जुलाई पृ. ८

ख्रीष्टियन जीवन

नियमित अग्रगामी सेवाको तालिका

दुई अग्रगामी एक जना व्यक्‍तिलाई प्रचार गर्दै

नियमित अग्रगामी सेवा गर्न राम्रो तालिका हुनुपर्छ। तपाईंले हप्तामा १८ घण्टा क्षेत्र सेवामा बिताउनुभयो भने तपाईं अग्रगामी सेवा गर्न सक्नुहुन्छ—अनि अझै खाली समय बाँकी रहन्छ! यो तालिका पछ्याउँदा बिरामीको कारण वा मौसम नराम्रो भएको कारण प्रचारकार्यमा बाधा पुग्दा पनि आत्तिनु पर्दैन। आंशिक-समय वा पूर्ण-समय काम गर्ने वा स्वास्थ्य समस्याको कारण प्रचारमा त्यति धेरै भाग लिन नसक्ने प्रकाशकहरूले तल दिइएको तालिकाबाट मदत पाउन सक्छन्‌। केही छाँटकाँट गरेमा परिवारको एक जनाले भए पनि आउँदो सेप्टेम्बरदेखि अग्रगामी सेवा गर्न सक्नुहुन्छ होला। यस विषयमा अर्को पारिवारिक उपासनामा छलफल गर्नुस्‌ न, हुन्‍न?

म आंशिक-समय काम गर्छु

आइतबार

काम

सोमबार

काम

मङ्‌गलबार

काम

बुधबार

६ घण्टा

बिहीबार

६ घण्टा

शुक्रबार

४ घण्टा

शनिबार

२ घण्टा

म पूर्ण-समय काम गर्छु

आइतबार

२ घण्टा

सोमबार

२ घण्टा

मङ्‌गलबार

मध्यहप्ताको सभा

बुधबार

२ घण्टा

बिहीबार

२ घण्टा

शुक्रबार

६ घण्टा

शनिबार

४ घण्टा

मेरो स्वास्थ्य राम्रो छैन

आइतबार

आराम

सोमबार

३ घण्टा

मङ्‌गलबार

३ घण्टा

बुधबार

३ घण्टा

बिहीबार

३ घण्टा

शुक्रबार

३ घण्टा

शनिबार

३ घण्टा

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने