-
व्यवस्था ६:१०-१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० “यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकुबलाई दिन्छु भनेर कसम खानुभएको देशमा+ तिमीहरूलाई पुऱ्याउनुभएपछि त्यहाँ तिमीहरूले ठूलठूला र सुन्दर सहरहरू पाउनेछौ, जसलाई तिमीहरूले बनाएका होइनौ;+ ११ तिमीहरूले असल-असल थोकहरूले भरिएको घर पाउनेछौ, जसको निम्ति तिमीहरूले मेहनत गर्नै परेन; तिमीहरूले इनार पाउनेछौ, जसलाई तिमीहरूले खन्नै परेन; तिमीहरूले अङ्गुर र जैतुनको बगान पाउनेछौ, जसलाई तिमीहरूले रोप्नै परेन। अनि त्यहाँ तिमीहरूले नअघाउन्जेल खानेछौ र सन्तुष्ट हुनेछौ।+ १२ तब होसियार रहनू! तिमीहरूलाई दासत्वको घर—मिश्रबाट छुटाएर ल्याउनुहुने यहोवा परमेश्वरलाई नबिर्सनू।+
-
-
अय्युब ३१:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ यदि मैले सुनमाथि भरोसा गरेको भए
अथवा निखुर सुनलाई ‘तिमी नै मेरो सहारा हौ’ भनेको भए,+
-
-
अय्युब ३१:२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ मैले माथि स्वर्गमा बस्नुहुने साँचो परमेश्वरलाई इन्कार गरिरहेको हुने थिएँ
र म न्यायाधीशहरूबाट दण्ड पाउन लायक हुने थिएँ।
-