प्रस्थान ३४:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ यहोवा परमेश्वर मोसासामु यसो भन्दै प्रकट हुनुभयो: “यहोवा, हो म यहोवा कृपालु+ र दयालु+ छु, म हतपती रिसाउँदिनँ+ अनि म अटल प्रेम+ र सत्यले*+ भरिपूर्ण छु। भजन ८६:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ हे यहोवा, तपाईँ असल हुनुहुन्छ+ र क्षमा गर्न सधैँ तयार हुनुहुन्छ;+तपाईँलाई पुकार्ने सबैलाई तपाईँ प्रशस्तगरि अटल प्रेम देखाउनुहुन्छ।+
६ यहोवा परमेश्वर मोसासामु यसो भन्दै प्रकट हुनुभयो: “यहोवा, हो म यहोवा कृपालु+ र दयालु+ छु, म हतपती रिसाउँदिनँ+ अनि म अटल प्रेम+ र सत्यले*+ भरिपूर्ण छु।
५ हे यहोवा, तपाईँ असल हुनुहुन्छ+ र क्षमा गर्न सधैँ तयार हुनुहुन्छ;+तपाईँलाई पुकार्ने सबैलाई तपाईँ प्रशस्तगरि अटल प्रेम देखाउनुहुन्छ।+