प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ११०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११० यहोवाले मेरा प्रभुलाई भन्‍नुभयो:

      “तिमी मेरो दाहिने हाततिर बस,+

      जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ।”+

  • मत्ति २६:६४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६४ येसुले तिनलाई भन्‍नुभयो: “तपाईँ आफैले भन्‍नुभयो। तर म तपाईँहरू सबैलाई भन्छु: अबदेखि तपाईँहरूले मानिसको छोरालाई+ सर्वशक्‍तिमान्‌को दाहिनेपट्टि बसिरहेको+ र आकाशका बादलहरूमा आउँदै गरेको देख्नुहुनेछ।”+

  • मर्कुस १४:६२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६२ तब येसुले भन्‍नुभयो: “म हुँ। अनि तपाईँहरूले मानिसको छोरालाई+ सर्वशक्‍तिमान्‌को दाहिनेपट्टि बसिरहेको+ र आकाशका बादलहरूसित आउँदै गरेको देख्नुहुनेछ।”+

  • प्रेषित २:३२, ३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ यिनै येसुलाई परमेश्‍वरले ब्युँताउनुभयो, जसको हामी सबै साक्षी छौँ।+ ३३ उहाँलाई परमेश्‍वरको दाहिने हाततर्फ उच्च पद दिइएकोले+ अनि प्रतिज्ञा गरिएअनुसारै उहाँले बुबाबाट पवित्र शक्‍ति पाउनुभएकोले त्यही पवित्र शक्‍ति उहाँले हामीमाथि खन्याउनुभएको छ,+ जसले काम गरेको तपाईँहरू देख्दै र सुन्दै हुनुहुन्छ।

  • प्रेषित ७:५५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५५ तर तिनले पवित्र शक्‍तिले भरिपूर्ण भई एकटक लगाएर स्वर्गतिर हेरे अनि परमेश्‍वरको महिमा देख्नुका साथै येसुलाई उहाँको दाहिने हाततिर उभिरहनुभएको देखे।+

  • रोमी ८:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ तिनीहरूलाई कसले दोष लगाउन सक्छ र? किनकि जो मर्नुभयो र मृत्युबाट ब्युँतेर परमेश्‍वरको दाहिने हाततर्फ बस्नुभयो,+ तिनै ख्रिष्ट येसुले हाम्रो निम्ति बिन्ती गर्नुहुन्छ।+

  • कलस्सी ३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तर यदि तिमीहरू ख्रिष्टसितै ब्युँताइएका थियौ भने+ माथिका कुराहरू खोजिरहो, जहाँ ख्रिष्ट, परमेश्‍वरको दाहिने हाततर्फ बस्नुभएको छ।+

  • हिब्रू १:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ उहाँ परमेश्‍वरको महिमाको प्रतिबिम्ब+ अनि परमेश्‍वरको प्रतिरूप हुनुहुन्छ।+ आफ्नो शक्‍तिशाली वचनद्वारा उहाँले सबै कुरा सम्हाल्नुहुन्छ। हामीलाई हाम्रा पापहरूबाट शुद्ध पारिसकेपछि+ उहाँ स्वर्गमा परमेश्‍वरको दाहिने हाततिर बस्नुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने