प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ तिमोथि २
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ तिमोथि विषयवस्तु

      • सबै किसिमका मानिसका लागि प्रार्थना (१-७)

        • एक जना परमेश्‍वर, एकै जना मध्यस्थकर्ता (५)

        • सबैका लागि फिरौती (६)

      • पुरुषहरू र स्त्रीहरूका लागि निर्देशन (८-१५)

        • शालीन पहिरन लगाउनू (९, १०)

१ तिमोथि २:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/१९९६, पृ. २०

१ तिमोथि २:२

फुटनोट

  • *

    वा “अख्तियारवालाका।”

मार्जिनल रेफरेन्स

  • +मत्ति ५:४४
  • +यर्मि २९:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०२०, पृ. १५

    प्रहरीधरहरा,

    ५/१/१९९६, पृ. २०

    ९/१/१९९३, पृ. २७

    ६/१/१९९१, पृ. १२

१ तिमोथि २:३

मार्जिनल रेफरेन्स

  • +यहु २५

१ तिमोथि २:४

मार्जिनल रेफरेन्स

  • +यसै ४५:२२; प्रे १७:३०; रोमी ५:१८; १ ति ४:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४७

१ तिमोथि २:५

मार्जिनल रेफरेन्स

  • +व्य ६:४; रोमी ३:३०
  • +१कोरि. ११:२५
  • +हिब्रू ८:६; ९:१५
  • +प्रे ४:१२; रोमी ५:१५; २ति १:९, १०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ २७

    प्रहरीधरहरा,

    १२/१/२००८, पृ. २१

१ तिमोथि २:६

फुटनोट

  • *

    वा “सबै किसिमका मानिसका लागि।”

मार्जिनल रेफरेन्स

  • +मत्ति २०:२८; मर्कु १०:४५; कल १:१३, १४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १०४

    नजिक हुनुहोस्‌, पृ. १४२-१४३

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ २७

    प्रहरीधरहरा,

    ६/१५/२०११, पृ. १३

    ४/१५/१९९९, पृ. १२

    ७/१५/१९९७, पृ. ६-७

१ तिमोथि २:७

मार्जिनल रेफरेन्स

  • +प्रे ९:१५
  • +गला २:७, ८
  • +गला १:१५, १६

१ तिमोथि २:८

मार्जिनल रेफरेन्स

  • +भज १४१:२
  • +फिलि २:१४; या १:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१५/२००२, पृ. १९

    २/१/१९९३, पृ. २९

१ तिमोथि २:९

फुटनोट

  • *

    वा “राम्ररी विचार गरेर; समझ चलाउँदै।”

  • *

    वा “आदरयोग्य।”

मार्जिनल रेफरेन्स

  • +१प ३:३, ४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२३, पृ. २०

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५२

    परमेश्‍वरको प्रेम, पृ. ६५-६६

    प्रहरीधरहरा,

    ५/२०१६, पृ. १६-१७

    प्रहरीधरहरा,

    ३/१/२००९, पृ. १४

    ५/१/२००५, पृ. २९

    १२/१/२००३, पृ. २२

    ८/१/२००२, पृ. १७-१८

    ११/१/१९९२, पृ. २२

    २/१/१९९२, पृ. ३०

    “परमेश्‍वरको प्रेम”, पृ. ६३-६५

    यहोवाको इच्छा, पाठ ८

    ब्यूँझनुहोस्‌!,

    ११/८/२००५, पृ. २३

    ९/८/१९९८, पृ. २४

    सेवा स्कूल, पृ. १३१-१३२

    राज्य सेवकाई,

    ९/१९९६, पृ. ४-५

१ तिमोथि २:१०

मार्जिनल रेफरेन्स

  • +हित ३१:३०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५२

    प्रहरीधरहरा,

    ५/२०१६, पृ. १६-१७

    यहोवाको इच्छा, पाठ ८

    प्रहरीधरहरा,

    ५/१/२००५, पृ. २९

    १२/१/२००३, पृ. २२

    ८/१/२००२, पृ. १७-१८

    ब्यूँझनुहोस्‌!,

    ११/८/२००५, पृ. २३

    सेवा स्कूल, पृ. १३१-१३२

१ तिमोथि २:११

फुटनोट

  • *

    वा “शान्त रहेर।”

मार्जिनल रेफरेन्स

  • +एफि ५:२४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    ब्यूँझनुहोस्‌!,

    ७/८/१९९४, पृ. २९

१ तिमोथि २:१२

मार्जिनल रेफरेन्स

  • +१कोरि. १४:३४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    ब्यूँझनुहोस्‌!,

    ७/८/१९९४, पृ. २८-२९

१ तिमोथि २:१३

मार्जिनल रेफरेन्स

  • +उत्प २:१८, २२; १कोरि. ११:८

१ तिमोथि २:१४

मार्जिनल रेफरेन्स

  • +उत्प ३:६, १३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ६/२०२०, पृ. ४

    ब्यूँझनुहोस्‌!,

    १०/८/१९९८, पृ. २२

१ तिमोथि २:१५

फुटनोट

  • *

    वा “समझ।”

मार्जिनल रेफरेन्स

  • +१ ति ५:१४
  • +१ ति २:९, १०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ६/२०१७, पृ. ६

    प्रहरीधरहरा,

    ९/१/२००८, पृ. १०

    ५/१/२००५, पृ. २९

    ३/१/१९९१, पृ. २७

अरू

१ तिमो. २:२मत्ति ५:४४
१ तिमो. २:२यर्मि २९:७
१ तिमो. २:३यहु २५
१ तिमो. २:४यसै ४५:२२; प्रे १७:३०; रोमी ५:१८; १ ति ४:१०
१ तिमो. २:५व्य ६:४; रोमी ३:३०
१ तिमो. २:५१कोरि. ११:२५
१ तिमो. २:५हिब्रू ८:६; ९:१५
१ तिमो. २:५प्रे ४:१२; रोमी ५:१५; २ति १:९, १०
१ तिमो. २:६मत्ति २०:२८; मर्कु १०:४५; कल १:१३, १४
१ तिमो. २:७प्रे ९:१५
१ तिमो. २:७गला २:७, ८
१ तिमो. २:७गला १:१५, १६
१ तिमो. २:८भज १४१:२
१ तिमो. २:८फिलि २:१४; या १:२०
१ तिमो. २:९१प ३:३, ४
१ तिमो. २:१०हित ३१:३०
१ तिमो. २:११एफि ५:२४
१ तिमो. २:१२१कोरि. १४:३४
१ तिमो. २:१३उत्प २:१८, २२; १कोरि. ११:८
१ तिमो. २:१४उत्प ३:६, १३
१ तिमो. २:१५१ ति ५:१४
१ तिमो. २:१५१ ति २:९, १०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ तिमोथि २:१-१५

पहिलो तिमोथि

२ सर्वप्रथम म आग्रह गर्छु कि सबै किसिमका मानिसका लागि उत्कट बिन्ती, प्रार्थना, अन्तरबिन्ती र धन्यवाद चढाओ। २ राजाहरू र सबै उच्च पदाधिकारीका* लागि पनि त्यसै गर+ ताकि हामीले पूर्ण गम्भीरतासाथ परमेश्‍वरको भक्‍ति गर्दै शान्ति र चैनको जीवन बिताउन सकौँ।+ ३ यो कुरा हाम्रा उद्धारक परमेश्‍वरको नजरमा+ असल र ग्रहणयोग्य छ। ४ उहाँ सबै किसिमका मानिसले उद्धार पाऊन्‌+ र सत्यको सही ज्ञान लिऊन्‌ भन्‍ने चाहनुहुन्छ। ५ किनकि परमेश्‍वर एक जना हुनुहुन्छ+ अनि परमेश्‍वर र मानिसहरूबीचको+ मध्यस्थकर्ता पनि एकै जना हुनुहुन्छ,+ जो मानिस अर्थात्‌ ख्रिष्ट येसु हुनुहुन्छ।+ ६ उहाँले सबैका लागि* फिरौतीस्वरूप आफूलाई अर्पण गर्नुभयो।+ तोकिएको समयमा यसबारे अवश्‍य साक्षी दिइनेछ। ७ यसै विषयमा साक्षी दिन+ मलाई प्रचारक र प्रेषित+ अर्थात्‌ विश्‍वास र सत्यबारे सिकाउन अन्यजातिका मानिसहरूको शिक्षक+ नियुक्‍त गरिएको थियो। म सत्य बोल्दै छु, झूट होइन।

८ त्यसैले सबै ठाउँमा पुरुषहरूले वफादार भई आफ्नो हात उठाएर प्रार्थना गरिरहून्‌+ अनि तिनीहरू रिस र वादविवादबाट अलग रहून्‌+ भन्‍ने म चाहन्छु। ९ त्यसैगरि स्त्रीहरूले शालीनतासाथ र सुझबुझ चलाउँदै* भद्र* पहिरनले आफैलाई सिँगारून्‌। नानाकिसिमले कपाल बाटेर, सुन वा मोतीको गरगहना लगाएर वा अत्यन्तै महँगो वस्त्र पहिरिएर होइन+ १० तर असल कामहरूद्वारा तिनीहरूले आफूलाई सिँगारून्‌ किनकि परमेश्‍वरको भक्‍ति गर्छु भनी दाबी गर्ने स्त्रीहरूलाई शोभा दिने कुरा यही हो।+

११ स्त्रीले पूर्णतया अधीनमा बसेर+ चुपचाप* सिकोस्‌। १२ स्त्रीले सिकाउने वा पुरुषमाथि अख्तियार चलाउने अनुमति म दिन्‍नँ तर ऊ चुपचाप रहोस्‌।+ १३ किनकि पहिला आदमलाई सृष्टि गरिएको हो, त्यसपछि मात्र हव्वालाई।+ १४ साथै आदमलाई बहकाइएको होइन तर स्त्रीलाई पूर्णतया बहकाइएको हो+ र तिनले अपराध गरेकी हुन्‌। १५ बरु छोराछोरी जन्माउनु नै स्त्रीहरूको निम्ति सुरक्षा हो।+ तथापि तिनीहरूसित विश्‍वास, प्रेम र पवित्रताका साथै सुझबुझ* हुनु आवश्‍यक छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने