प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • धर्मी मानिस र वफादार मानिस नाश भएका छन्‌ (१, २)

      • इस्राएलले गरेको वेश्‍यावृत्तिको पर्दाफास (३-१३)

      • कमजोरहरूलाई सान्त्वना (१४-२१)

        • दुष्टहरू उर्लिरहेको समुद्रजस्तै हुन्‌ (२०)

        • दुष्टलाई कहिल्यै शान्ति हुँदैन (२१)

यसैया ५७:१

फुटनोट

  • *

    अर्थात्‌, वफादार मानिसको मृत्यु भएको छ।

  • *

    वा सम्भवतः “विपत्ति भोग्नु नपरोस्‌ भनेर।”

मार्जिनल रेफरेन्स

  • +मिका ७:२

यसैया ५७:२

फुटनोट

  • *

    अर्थात्‌, चिहानमा।

यसैया ५७:४

मार्जिनल रेफरेन्स

  • +यसै १:४; ३०:९

यसैया ५७:५

फुटनोट

  • *

    वा “वादीमा।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यसै १:२९
  • +व्य १२:२; १रा १४:२२, २३
  • +२रा १६:१, ३; यर्मि ७:३१

यसैया ५७:६

फुटनोट

  • *

    वा “वादीका।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    वा “सन्तुष्ट।”

मार्जिनल रेफरेन्स

  • +यर्मि ३:९
  • +यर्मि ७:१८

यसैया ५७:७

फुटनोट

  • *

    यसले झूटा देवताको वेदी वा कुनै उपासनास्थल बनाएको कुरालाई सङ्‌केत गरेको हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +यर्मि २:२०; इज १६:१६; २३:१७
  • +इज २०:२८

यसैया ५७:८

फुटनोट

  • *

    यसले मूर्तिपूजासम्बन्धी कुनै चिन्ह वा सङ्‌केतलाई जनाएको हुन सक्छ।

  • *

    यसले मूर्तिपूजालाई जनाएको हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +इज १६:२५, ३३; २३:१८

यसैया ५७:९

फुटनोट

  • *

    वा सम्भवतः “राजाकहाँ।”

  • *

    हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

यसैया ५७:११

मार्जिनल रेफरेन्स

  • +यसै ३०:९, १०; ५९:३
  • +यसै १:३; यर्मि २:३२; ९:३
  • +यसै ४२:२४, २५
  • +भज ५०:२१

यसैया ५७:१२

मार्जिनल रेफरेन्स

  • +यसै ५८:२
  • +यसै ६६:३
  • +यर्मि ७:४; मिका ३:४

यसैया ५७:१३

मार्जिनल रेफरेन्स

  • +न्याय १०:१४; यसै ४२:१७
  • +यसै ५६:६, ७; ६६:२०; इज २०:४०; योए ३:१७

यसैया ५७:१४

मार्जिनल रेफरेन्स

  • +यसै ३५:८; ४०:३; ६२:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०२३, पृ. १६-१७

यसैया ५७:१५

मार्जिनल रेफरेन्स

  • +उत्प २१:३३; भज ९०:२; यसै ४०:२८; १ ति १:१७
  • +प्रस्थ १५:११; लुका १:४६, ४९
  • +१रा ८:२७
  • +भज ३४:१८; १४७:३; यसै ६१:१; ६६:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/२००५, पृ. २६-२७

यसैया ५७:१६

फुटनोट

  • *

    शा., “मानिसको मन।”

मार्जिनल रेफरेन्स

  • +भज १०३:९; मिका ७:१८
  • +अय्यु ३४:१४, १५

यसैया ५७:१७

मार्जिनल रेफरेन्स

  • +यर्मि ६:१३; ८:१०
  • +यर्मि ३:१४

यसैया ५७:१८

मार्जिनल रेफरेन्स

  • +यर्मि ३३:६; होसे १४:४
  • +यसै ४९:१०
  • +यसै १२:१
  • +यसै ६१:२; वि १:४

यसैया ५७:१९

फुटनोट

  • *

    शा., “ओठको फल।”

मार्जिनल रेफरेन्स

  • +यसै ४८:१८; एफि २:१७

यसैया ५७:२१

मार्जिनल रेफरेन्स

  • +हित १३:९; यसै ३:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/१९९९, पृ. ११

अरू

यसै. ५७:१मिका ७:२
यसै. ५७:४यसै १:४; ३०:९
यसै. ५७:५यसै १:२९
यसै. ५७:५व्य १२:२; १रा १४:२२, २३
यसै. ५७:५२रा १६:१, ३; यर्मि ७:३१
यसै. ५७:६यर्मि ३:९
यसै. ५७:६यर्मि ७:१८
यसै. ५७:७यर्मि २:२०; इज १६:१६; २३:१७
यसै. ५७:७इज २०:२८
यसै. ५७:८इज १६:२५, ३३; २३:१८
यसै. ५७:११यसै ३०:९, १०; ५९:३
यसै. ५७:११यसै १:३; यर्मि २:३२; ९:३
यसै. ५७:११यसै ४२:२४, २५
यसै. ५७:११भज ५०:२१
यसै. ५७:१२यसै ५८:२
यसै. ५७:१२यसै ६६:३
यसै. ५७:१२यर्मि ७:४; मिका ३:४
यसै. ५७:१३न्याय १०:१४; यसै ४२:१७
यसै. ५७:१३यसै ५६:६, ७; ६६:२०; इज २०:४०; योए ३:१७
यसै. ५७:१४यसै ३५:८; ४०:३; ६२:१०
यसै. ५७:१५उत्प २१:३३; भज ९०:२; यसै ४०:२८; १ ति १:१७
यसै. ५७:१५प्रस्थ १५:११; लुका १:४६, ४९
यसै. ५७:१५१रा ८:२७
यसै. ५७:१५भज ३४:१८; १४७:३; यसै ६१:१; ६६:२
यसै. ५७:१६भज १०३:९; मिका ७:१८
यसै. ५७:१६अय्यु ३४:१४, १५
यसै. ५७:१७यर्मि ६:१३; ८:१०
यसै. ५७:१७यर्मि ३:१४
यसै. ५७:१८यर्मि ३३:६; होसे १४:४
यसै. ५७:१८यसै ४९:१०
यसै. ५७:१८यसै १२:१
यसै. ५७:१८यसै ६१:२; वि १:४
यसै. ५७:१९यसै ४८:१८; एफि २:१७
यसै. ५७:२१हित १३:९; यसै ३:११
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया ५७:१-२१

यसैया

५७ धर्मी मानिस नाश भएको छ

तर कसैलाई वास्ता छैन।

वफादार मानिस खोसिएको छ*+

तर विपत्तिले गर्दा* धर्मी मानिसको मृत्यु भएको छ भनी

कसैले विचार गर्दैन।

 २ उसलाई शान्ति हुन्छ।

असल मार्गमा हिँड्‌नेहरू आफ्नो ओछ्यानमा* चैनसित ढल्कन्छन्‌।

 ३ “हे तन्त्रमन्त्र गर्ने स्त्रीका सन्तान हो!

व्यभिचारबाट जन्मेका सन्तान र वेश्‍याका सन्तान हो!

तिमीहरू नजिक आओ!

 ४ तिमीहरू कसको ठट्टा गरिरहेका छौ?

कसको खिसी गर्न तिमीहरू मुख बाउँछौ र जिब्रो देखाउँछौ?

तिमीहरू पापी मानिसका सन्तान होइनौ र?

तिमीहरू छली मानिसका सन्तान होइनौ र?+

 ५ तिमीहरू ठूलठूला रूखमुनि,+

रूखको छहारीमुनि+ कामवासनाले जल्छौ।

तिमीहरू आफ्ना छोराछोरीलाई बेँसीमा* लगेर बलि चढाउँछौ,+

चट्टानका धाँजामा आफ्ना छोराछोरीलाई बलि चढाउँछौ।

 ६ तिमीले बेँसीका* चिल्ला ढुङ्‌गा छानेकी छ्यौ,+

तिमीले पाएको भाग त्यही हो।

त्यही ढुङ्‌गामाथि तिमी मद्यभेटी* र अरू भेटी चढाउँछ्यौ।+

तिम्रा भेटीहरू देखेर के म खुसी* होऊँ?

 ७ ठूलो र अग्लो डाँडामा तिमीले ओछ्यान* लगायौ,+

बलि चढाउन तिमी त्यहाँ उक्लियौ।+

 ८ ढोका र चौकोसको पछाडि तिमीले सम्झनाको चिनो* राख्यौ।

तिमीले मलाई त्याग्यौ र आफूलाई नाङ्‌गो पाऱ्‍यौ,

तिमी माथि गयौ र आफ्नो ओछ्यान फराकिलो बनायौ।

तिमीले तिनीहरूसित वाचा बाँध्यौ।

तिनीहरूसित सुत्न पाउँदा तिमी रमायौ+

अनि तिमीले तिनीहरूको लिङ्‌ग हेऱ्‍यौ।*

 ९ तिमी तेल लिएर मलेककहाँ* गयौ,

धेरै अत्तर लिएर उसकहाँ गयौ।

तिमीले आफ्ना दूतहरूलाई टाढा पठायौ

अनि तिमी तल चिहानमा* गयौ।

१० थरीथरीका बाटोमा हिँडेर तिमी थाकिसक्यौ

तैपनि तिमीले यसो भनिनौ, ‘सब बेकार भयो!’

तिमी नयाँ जोस लिएर आयौ;

त्यसैले त तिमीले हार मानिनौ।

११ तिमी कोसित डरायौ

र मसित झूट बोल्न थाल्यौ?+

तिमीले मलाई सम्झिनौ,+

मेरो कुरामा ध्यान दिइनौ।+

म चुपचाप बसेँ र तिमीलाई सहिरहेँ,+

त्यही भएर तिमीले मेरो डर मान्‍न छोड्‌यौ।

१२ तिम्रो देखावटी धर्मकर्म+ र तिम्रो कामको+ म पर्दाफास गरिदिनेछु।

तिम्रा ती कामहरूबाट तिमीलाई केही फाइदा हुनेछैन।+

१३ तिमीले गुहार माग्दा

तिमीले थुपारेका मूर्तिहरूले तिमीलाई बचाउनेछैनन्‌।+

बतासले ती सब उडाइदिन्छ,

एकै सासले ती सबै उडेर जान्छ।

तर जसले ममाथि भरोसा गर्छ, उसैले देश अधिकार गर्नेछ;

ऊ नै मेरो पवित्र डाँडामा बस्न पाउनेछ।+

१४ त्यसपछि यसो भनिनेछ, ‘बाटो बनाऊ! बाटो बनाऊ! बाटो तयार पार!+

मेरा मानिसहरू हिँड्‌ने बाटोमा कुनै अवरोध नहोस्‌!’”

१५ जो उच्च र महान्‌ हुनुहुन्छ, जो अनन्त हुनुहुन्छ+

जसको नाम पवित्र छ,+ उहाँ यसो भन्‍नुहुन्छ:

“म उच्च र पवित्र ठाउँमा बस्छु।+

तैपनि मन भाँचिएका र कमजोरहरूको साथमा हुन्छु।

म कमजोरहरूलाई बल दिन्छु

अनि मन भाँचिएकाहरूलाई सान्त्वना दिन्छु।+

१६ म सधैँ तिनीहरूको विरोध गर्दिनँ,

म सधैँ तिनीहरूदेखि रिसाउँदिनँ+

नत्र त मेरो कारण मानिस* कमजोर हुनेछ,+

मैले बनाएको हरेक जीव, जसले सास फेर्छ, त्यो कमजोर हुनेछ।

१७ इस्राएलले गरेको पाप देखेर,

उसले बेइमानी गरेर धन कमाएको देखेर म रिसाएँ।+

अनि मैले उसलाई हिर्काएँ; रिसले चूर भएर मैले आफ्नो अनुहार ऊदेखि फर्काएँ।

तैपनि उसले धोका दिइरह्‍यो+ र मनपरी गर्न छोडेन।

१८ मैले उसको चाल देखेको छु

तर पनि म उसलाई निको पार्नेछु+ र डोऱ्‍याउनेछु;+

म उसलाई+ र उसको खातिर शोक गर्नेहरूलाई सान्त्वना दिनेछु।”+

१९ यहोवा भन्‍नुहुन्छ, “म मानिसको मुखबाट प्रशंसाका शब्दहरू* निकाल्नेछु,

चाहे ऊ टाढा होस्‌ वा नजिक, म उसलाई शान्ति दिइरहनेछु,+

म उसलाई निको पार्नेछु।”

२० “दुष्टहरू उर्लिरहेको समुद्रजस्तै हुन्‌, जसको छाल कहिल्यै शान्त हुँदैन,

जसको पानीले सधैँ लेउ र हिलो हुत्याइरहन्छ।

२१ दुष्टलाई कहिल्यै शान्ति हुँदैन,” मेरा परमेश्‍वर भन्‍नुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने