प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

व्यवस्था विषयवस्तु

      • दुई वटा पाटी फेरि बनाइन्छ (१-११)

      • यहोवाले माग गर्नुभएको कुरा (१२-२२)

        • यहोवाको डर मान्‍नू र उहाँलाई प्रेम गर्नू (१२)

व्यवस्था १०:१

फुटनोट

  • *

    वा “बाकस।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३४:१

व्यवस्था १०:३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३४:४

व्यवस्था १०:४

फुटनोट

  • *

    शा., “दस शब्द।” यसलाई डेकालोग पनि भनिन्छ।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:१; ३४:२८; व्य ४:१३
  • +प्रस्थ ३२:१५
  • +व्य ४:३६; ५:४
  • +प्रस्थ १९:१७; व्य ५:२२

व्यवस्था १०:५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३४:२९

व्यवस्था १०:६

मार्जिनल रेफरेन्स

  • +गन २०:२३, २४; ३३:३१, ३८
  • +गन २०:२८

व्यवस्था १०:७

मार्जिनल रेफरेन्स

  • +गन ३३:३३

व्यवस्था १०:८

मार्जिनल रेफरेन्स

  • +गन १:५०; ३:६; ८:१४
  • +गन ३:३०, ३१
  • +गन ६:२३-२७; व्य २१:५; २इ ३०:२७

व्यवस्था १०:९

मार्जिनल रेफरेन्स

  • +गन १८:२०, २४; व्य १८:१

व्यवस्था १०:१०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २४:१८; ३४:२८
  • +प्रस्थ ३२:१४

व्यवस्था १०:११

मार्जिनल रेफरेन्स

  • +उत्प १५:१८

व्यवस्था १०:१२

मार्जिनल रेफरेन्स

  • +मिका ६:८
  • +व्य ५:२९
  • +व्य ५:३३; यहो २२:५
  • +व्य ६:५; लुका १०:२७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ २५

    नजिक हुनुहोस्‌, पृ. ११३-११४

व्यवस्था १०:१३

मार्जिनल रेफरेन्स

  • +व्य ६:२४

व्यवस्था १०:१४

मार्जिनल रेफरेन्स

  • +१इ २९:११; भज २४:१; ११५:१६

व्यवस्था १०:१५

मार्जिनल रेफरेन्स

  • +व्य ४:३७

व्यवस्था १०:१६

फुटनोट

  • *

    शा., “हृदयको खतना गर।”

मार्जिनल रेफरेन्स

  • +व्य ३०:६
  • +प्रस्थ ३४:९; व्य ९:६; ३१:२७

व्यवस्था १०:१७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १८:११; २इ २:५; भज ९७:९
  • +प्रे १०:३४; रोमी २:११

व्यवस्था १०:१८

फुटनोट

  • *

    वा “बुबा गुमाएका बच्चाहरूको।”

मार्जिनल रेफरेन्स

  • +भज ६८:५; या १:२७
  • +लेवी १९:१०; व्य २४:१४; भज १४६:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. ११३

व्यवस्था १०:१९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २२:२१; लेवी १९:३४

व्यवस्था १०:२०

मार्जिनल रेफरेन्स

  • +लुका ४:८

व्यवस्था १०:२१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १५:२; प्रका १९:६
  • +२स ७:२३

व्यवस्था १०:२२

मार्जिनल रेफरेन्स

  • +उत्प ४६:२७; प्रस्थ १:५; प्रे ७:१४
  • +उत्प १५:१, ५

अरू

व्यव. १०:१प्रस्थ ३४:१
व्यव. १०:३प्रस्थ ३४:४
व्यव. १०:४प्रस्थ २०:१; ३४:२८; व्य ४:१३
व्यव. १०:४प्रस्थ ३२:१५
व्यव. १०:४व्य ४:३६; ५:४
व्यव. १०:४प्रस्थ १९:१७; व्य ५:२२
व्यव. १०:५प्रस्थ ३४:२९
व्यव. १०:६गन २०:२३, २४; ३३:३१, ३८
व्यव. १०:६गन २०:२८
व्यव. १०:७गन ३३:३३
व्यव. १०:८गन १:५०; ३:६; ८:१४
व्यव. १०:८गन ३:३०, ३१
व्यव. १०:८गन ६:२३-२७; व्य २१:५; २इ ३०:२७
व्यव. १०:९गन १८:२०, २४; व्य १८:१
व्यव. १०:१०प्रस्थ २४:१८; ३४:२८
व्यव. १०:१०प्रस्थ ३२:१४
व्यव. १०:११उत्प १५:१८
व्यव. १०:१२मिका ६:८
व्यव. १०:१२व्य ५:२९
व्यव. १०:१२व्य ५:३३; यहो २२:५
व्यव. १०:१२व्य ६:५; लुका १०:२७
व्यव. १०:१३व्य ६:२४
व्यव. १०:१४१इ २९:११; भज २४:१; ११५:१६
व्यव. १०:१५व्य ४:३७
व्यव. १०:१६व्य ३०:६
व्यव. १०:१६प्रस्थ ३४:९; व्य ९:६; ३१:२७
व्यव. १०:१७प्रस्थ १८:११; २इ २:५; भज ९७:९
व्यव. १०:१७प्रे १०:३४; रोमी २:११
व्यव. १०:१८भज ६८:५; या १:२७
व्यव. १०:१८लेवी १९:१०; व्य २४:१४; भज १४६:९
व्यव. १०:१९प्रस्थ २२:२१; लेवी १९:३४
व्यव. १०:२०लुका ४:८
व्यव. १०:२१प्रस्थ १५:२; प्रका १९:६
व्यव. १०:२१२स ७:२३
व्यव. १०:२२उत्प ४६:२७; प्रस्थ १:५; प्रे ७:१४
व्यव. १०:२२उत्प १५:१, ५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
पवित्र बाइबल नयाँ संसार अनुवाद
व्यवस्था १०:१-२२

व्यवस्था

१० “त्यसबेला यहोवा परमेश्‍वरले मलाई भन्‍नुभयो, ‘पहिलाको जस्तै ढुङ्‌गाका दुई वटा पाटी बनाऊ+ अनि माथि डाँडामा मकहाँ आऊ। काठको एउटा सन्दुक* पनि बनाऊ। २ तिमीले फुटाएका ती पाटीहरूमा जे-जे लेखिएका थिए, त्यो म फेरि लेखिदिनेछु। अनि तिमीले त्यसलाई काठको सन्दुकमा राख्नू।’ ३ त्यसपछि मैले बबुल काठको एउटा सन्दुक बनाएँ र पहिलाको जस्तै ढुङ्‌गाका दुई वटा पाटी पनि बनाएँ र ती पाटीहरू लिएर डाँडामा उक्लेँ।+ ४ त्यसपछि यहोवा परमेश्‍वरले पहिला लेखेकै दस आज्ञा*+ ती पाटीहरूमा लेखिदिनुभयो+ र ती पाटीहरू मलाई दिनुभयो। तिमीहरू सबै जना भेला भएको बेला+ डाँडामा आगोको बीचबाट तिमीहरूसित कुरा गर्दा यहोवाले ती आज्ञाहरू दिनुभएको थियो।+ ५ त्यसपछि म डाँडाबाट तल ओर्लेँ+ र यहोवा परमेश्‍वरको आज्ञाबमोजिम नै ती पाटीहरूलाई मैले पहिला बनाइराखेको सन्दुकमा राखेँ। ती पाटीहरू अहिलेसम्म त्यहीँ छन्‌।

६ “त्यसपछि इस्राएलीहरू बेरोथ बेने-याकानबाट मोसेराहतिर लागे। त्यहाँ हारुनको मृत्यु भयो र तिनलाई त्यहीँ गाडियो।+ त्यसपछि तिनका छोरा एलियाजारले तिनको सट्टा पुजारीको रूपमा सेवा गर्न थाले।+ ७ अनि तिनीहरू त्यहाँबाट गुदगोदाहतिर लागे र गुदगोदाहबाट खोलानाला भएको ठाउँ योत्बाथाहतिर गए।+

८ “त्यतिखेर यहोवा परमेश्‍वरले लेविको कुललाई अलग्गै छुट्ट्याउनुभयो।+ अनि तिनीहरूलाई यहोवाको करारको सन्दुक बोक्ने,+ यहोवासामु उभिएर उहाँको सेवा गर्ने र मानिसहरूलाई उहाँको नाममा आशिष्‌ दिने जिम्मा दिनुभयो।+ तिनीहरूले आजसम्म यही काम गरिरहेका छन्‌। ९ त्यसैले लेविको कुललाई तिनीहरूका दाजुभाइलाई जस्तो कुनै पैतृक सम्पत्ति वा अंश दिइएको छैन। यहोवा तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई भन्‍नुभएझैँ यहोवा परमेश्‍वर नै तिनीहरूको अंश हुनुहुन्छ।+ १० म पहिलेझैँ फेरि एक पटक डाँडामा उक्लेँ अनि ४० दिन र ४० रातसम्म त्यहीँ बसेँ।+ त्यसबेला पनि यहोवा परमेश्‍वरले मेरो बिन्ती सुन्‍नुभयो+ र यहोवाले तिमीहरूलाई नाश नगर्ने निर्णय गर्नुभयो। ११ त्यसपछि यहोवा परमेश्‍वरले मलाई भन्‍नुभयो, ‘अब तिमी मानिसहरूकहाँ जाऊ र यात्राको तयारी गर। मैले तिमीहरूका पुर्खाहरूलाई दिन्छु भनेर कसम खाएको देशमाथि तिनीहरूले अधिकार गरून्‌।’+

१२ “हे इस्राएली हो! यहोवा परमेश्‍वरले तिमीहरूबाट के माग गर्नुभएको छ?+ यति मात्र होइन र: यहोवा तिमीहरूका परमेश्‍वरको डर मान्‍नू,+ उहाँले देखाउनुभएको बाटोमा हिँड्‌नू,+ उहाँलाई प्रेम गर्नू, आफ्नो सारा हृदयले र सारा ज्यानले यहोवा तिमीहरूका परमेश्‍वरको सेवा गर्नू+ १३ र मैले आज तिमीहरूलाई दिएका यहोवाका आज्ञाहरू र नियमहरू पालन गर्नू। यसो गऱ्‍यौ भने तिमीहरूकै भलाइ हुनेछ।+ १४ हेर, यहोवा तिमीहरूका परमेश्‍वर सारा आकाश र त्यसमा भएका सबै थोकका मालिक हुनुहुन्छ, सारा पृथ्वी र त्यसमा भएका सबै थोक उहाँकै हुन्‌।+ १५ तर यहोवा परमेश्‍वर तिमीहरूका पितापुर्खाको मात्र नजिक आउनुभयो र तिनीहरूप्रति मात्र आफ्नो प्रेम प्रकट गर्नुभयो। अनि उहाँले सारा जातिबाट तिनीहरूका सन्तान, हो तिमीहरूलाई छान्‍नुभयो+ र आज तिमीहरू उहाँका मानिसहरू हुन सकेका छौ। १६ अब तिमीहरू आफ्नो हृदय शुद्ध पार*+ र अटेरी हुन छोड।+ १७ यहोवा तिमीहरूका परमेश्‍वर सबै ईश्‍वरका पनि ईश्‍वर हुनुहुन्छ,+ प्रभुहरूका पनि प्रभु हुनुहुन्छ। उहाँ महान्‌, शक्‍तिशाली र भययोग्य परमेश्‍वर हुनुहुन्छ। उहाँ कसैलाई पक्षपात गर्नुहुन्‍न+ र कसैबाट घुस लिनुहुन्‍न। १८ उहाँ विधवा र अनाथहरूको* पक्षमा न्याय गर्नुहुन्छ;+ तिमीहरूमाझ भएका विदेशीहरूलाई पनि उहाँ माया गर्नुहुन्छ+ र खाने-लाउने कुरा जुटाइदिनुहुन्छ। १९ तिमीहरूले पनि विदेशीहरूलाई माया गर्नू किनभने मिश्रमा तिमीहरू पनि विदेशी थियौ।+

२० “तिमीहरूले यहोवा आफ्ना परमेश्‍वरको डर मान्‍नू, उहाँकै सेवा गर्नू,+ उहाँसँगै नजिक भइरहनू र उहाँकै नाममा कसम खानू। २१ तिमीहरूले उहाँको मात्र प्रशंसा गर्नू।+ उहाँ नै तिमीहरूका परमेश्‍वर हुनुहुन्छ। उहाँले तिमीहरूका लागि कत्ति ठूला र आश्‍चर्यलाग्दा कामहरू गर्नुभयो, त्यो तिमीहरू आफैले देख्यौ।+ २२ तिमीहरूका पुर्खाहरू मिश्रमा जाँदा ७० जना मात्र थिए।+ तर अहिले यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आकाशका ताराजत्तिकै असङ्‌ख्य बनाउनुभएको छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने