प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

व्यवस्था विषयवस्तु

      • बलिहरू निष्खोट हुनुपर्ने (१)

      • धर्मत्यागसम्बन्धी मामिला सुल्झाउने (२-७)

      • जटिल मुद्दामामिला (८-१३)

      • भावी राजाहरूको लागि निर्देशन (१४-२०)

        • राजाले व्यवस्थाको नकल-प्रति बनाउनुपर्ने (१८)

व्यवस्था १७:१

मार्जिनल रेफरेन्स

  • +लेवी २२:२०; व्य १५:२१; मला १:८

व्यवस्था १७:२

मार्जिनल रेफरेन्स

  • +व्य ४:२३; १३:६-९

व्यवस्था १७:३

फुटनोट

  • *

    यसले आकाशका ग्रह-नक्षत्रलाई बुझाउँछ।

मार्जिनल रेफरेन्स

  • +व्य ४:१९
  • +व्य १३:१२-१५

व्यवस्था १७:४

मार्जिनल रेफरेन्स

  • +युह ७:५१

व्यवस्था १७:५

मार्जिनल रेफरेन्स

  • +व्य १३:६, १०

व्यवस्था १७:६

मार्जिनल रेफरेन्स

  • +मत्ति १८:१६; युह ८:१७; १ ति ५:१९; हिब्रू १०:२८
  • +गन ३५:३०; व्य १९:१५

व्यवस्था १७:७

मार्जिनल रेफरेन्स

  • +व्य १३:५; १कोरि. ५:१३

व्यवस्था १७:८

मार्जिनल रेफरेन्स

  • +गन ३५:११
  • +व्य १२:५; १रा ३:१६, २८; भज १२२:२, ५

व्यवस्था १७:९

मार्जिनल रेफरेन्स

  • +१स ७:१५, १६
  • +व्य १९:१७; २१:५

व्यवस्था १७:११

मार्जिनल रेफरेन्स

  • +मला २:७
  • +व्य ५:३२; १२:३२

व्यवस्था १७:१२

मार्जिनल रेफरेन्स

  • +हित ११:२; हिब्रू १०:२८
  • +व्य १३:५; १कोरि. ५:१३

व्यवस्था १७:१३

मार्जिनल रेफरेन्स

  • +व्य १३:११; १९:२०

व्यवस्था १७:१४

मार्जिनल रेफरेन्स

  • +१स ८:५, २०; १०:१९

व्यवस्था १७:१५

मार्जिनल रेफरेन्स

  • +१स ९:१७; १०:२४; १६:१२, १३

व्यवस्था १७:१६

मार्जिनल रेफरेन्स

  • +व्य २०:१; २स ८:४; भज २०:७; हित २१:३१; यसै ३१:१

व्यवस्था १७:१७

मार्जिनल रेफरेन्स

  • +१रा ११:१-३; नहे १३:२६
  • +अय्यु ३१:२४, २८; १ ति ६:९

व्यवस्था १७:१८

फुटनोट

  • *

    वा “मुठा।”

मार्जिनल रेफरेन्स

  • +व्य ३१:९, २६; २रा २२:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/१९९५, पृ. १२-१३

व्यवस्था १७:१९

मार्जिनल रेफरेन्स

  • +२इ ३४:१८
  • +भज १:२; ११९:९७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१५/२००२, पृ. १२-१७

    १०/१/२०००, पृ. ८-९

    ५/१/१९९५, पृ. १२-१३

व्यवस्था १७:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/१९९५, पृ. १२-१३

अरू

व्यव. १७:१लेवी २२:२०; व्य १५:२१; मला १:८
व्यव. १७:२व्य ४:२३; १३:६-९
व्यव. १७:३व्य ४:१९
व्यव. १७:३व्य १३:१२-१५
व्यव. १७:४युह ७:५१
व्यव. १७:५व्य १३:६, १०
व्यव. १७:६मत्ति १८:१६; युह ८:१७; १ ति ५:१९; हिब्रू १०:२८
व्यव. १७:६गन ३५:३०; व्य १९:१५
व्यव. १७:७व्य १३:५; १कोरि. ५:१३
व्यव. १७:८गन ३५:११
व्यव. १७:८व्य १२:५; १रा ३:१६, २८; भज १२२:२, ५
व्यव. १७:९१स ७:१५, १६
व्यव. १७:९व्य १९:१७; २१:५
व्यव. १७:११मला २:७
व्यव. १७:११व्य ५:३२; १२:३२
व्यव. १७:१२हित ११:२; हिब्रू १०:२८
व्यव. १७:१२व्य १३:५; १कोरि. ५:१३
व्यव. १७:१३व्य १३:११; १९:२०
व्यव. १७:१४१स ८:५, २०; १०:१९
व्यव. १७:१५१स ९:१७; १०:२४; १६:१२, १३
व्यव. १७:१६व्य २०:१; २स ८:४; भज २०:७; हित २१:३१; यसै ३१:१
व्यव. १७:१७१रा ११:१-३; नहे १३:२६
व्यव. १७:१७अय्यु ३१:२४, २८; १ ति ६:९
व्यव. १७:१८व्य ३१:९, २६; २रा २२:८
व्यव. १७:१९२इ ३४:१८
व्यव. १७:१९भज १:२; ११९:९७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
पवित्र बाइबल नयाँ संसार अनुवाद
व्यवस्था १७:१-२०

व्यवस्था

१७ “तिमीहरूले खोट भएको वा चोटपटक लागेको बहर वा भेडा यहोवा परमेश्‍वरलाई नचढाउनू किनभने यस्ता भेटीलाई यहोवा तिमीहरूका परमेश्‍वर घृणा गर्नुहुन्छ।+

२ “यहोवा परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशको कुनै एउटा सहरमा कुनै पुरुष वा स्त्रीले यहोवा परमेश्‍वरको नजरमा खराब काम गरेर उहाँको करार भङ्‌ग गऱ्‍यो+ ३ अनि सही बाटोमा हिँड्‌न छोडेर अरू देवीदेवतालाई पुज्यो वा घाम, जून र आकाशका सारा सेनालाई* ढोग्यो भने+ उसले मैले निषेध गरेको कुरा गरिरहेको हुनेछ।+ ४ अनि यसबारे तिमीलाई कसैले खबर गऱ्‍यो वा तिमीले यसबारे सुन्यौ भने यस मामिलालाई राम्ररी छानबिन गर्नू। यदि इस्राएलमा यस्तो घृणित कुरा साँच्चै भएको प्रमाणित भयो भने+ ५ यस्तो दुष्ट काम गर्ने पुरुष वा स्त्रीलाई सहरको मूलढोकामा ल्याउनू र ढुङ्‌गाले हानेर मार्नू।+ ६ दुई वा तीन जना साक्षीले दिएको बयानको आधारमा+ उसलाई मृत्युदण्ड दिनू। तर एक जना मात्र साक्षीले दिएको बयानको आधारमा उसलाई मृत्युदण्ड नदिनू।+ ७ उसको विरुद्धमा साक्षी दिनेहरूले नै सबैभन्दा पहिला उसलाई ढुङ्‌गाले हानून्‌। त्यसपछि अरू मानिसहरूले ढुङ्‌गाले हानून्‌। तिमीहरूले आफ्नो माझबाट जे खराब छ, त्यो हटाउनै पर्छ।+

८ “तिमीहरू बस्ने कुनै सहरमा हत्या, कानुनी मुद्दामामिला, कुनै किसिमको हिंसा वा जटिल मतभेदको मामिला उठ्‌यो र तिमीहरूलाई त्यसको छिनोफानो गर्न गाह्रो भयो भने+ यहोवा तिमीहरूका परमेश्‍वरले रोज्नुभएको ठाउँमा त्यो मामिला लिएर जाओ।+ ९ अनि लेवी पुजारीहरू र त्यतिबेला सेवा गरिरहेका न्यायकर्ताकहाँ गएर तिनीहरूलाई सोध।+ अनि तिनीहरूले त्यस मामिलाको फैसला सुनाउनेछन्‌।+ १० यहोवा परमेश्‍वरले रोज्नुभएको ठाउँमा जाँदा तिनीहरूले जे फैसला सुनाउँछन्‌, त्यसैअनुसार कदम चाल। तिनीहरूले जे-जे निर्देशन दिन्छन्‌, तिमीहरूले ठीक त्यसै गर। ११ तिनीहरूले जुन नियम देखाउँछन्‌ र जस्तो फैसला सुनाउँछन्‌, त्यसैअनुसार कदम चाल।+ तिनीहरूले सुनाउने फैसलाबाट दायाँबायाँ नलाग, तिनीहरूले भनेअनुसारै गर।+ १२ यहोवा परमेश्‍वरको सेवा गरिरहेका पुजारी वा न्यायकर्ताको कुरा मान्‍न इन्कार गर्ने अहङ्‌कारी मानिस मारिनै पर्छ।+ तिमीहरूले इस्राएलबाट जे खराब छ, त्यो हटाउनै पर्छ।+ १३ यस्तो कुरा सुनेर सबै जना डराउनेछन्‌ र त्यसपछि तिनीहरू कोही पनि अहङ्‌कारी हुनेछैनन्‌।+

१४ “जब तिमीहरू यहोवा परमेश्‍वरले दिनुहुने देश कब्जा गरेर त्यहाँ बसोबास गर्न थाल्छौ, तब तिमीहरूले यसो भनौला, ‘वरपरका जातिहरूले जस्तै हामी पनि आफ्नो लागि राजा नियुक्‍त गरौँ।’+ १५ त्यसो हो भने यहोवा परमेश्‍वरले जसलाई रोज्नुहुन्छ, उसैलाई राजा नियुक्‍त गर्नू।+ तिमीहरूले आफ्नै इस्राएली भाइबन्धुमध्ये एक जनालाई रोजेर राजा नियुक्‍त गर्नू। तिमीहरूले कोही विदेशी अर्थात्‌ गैर-इस्राएलीलाई आफ्नो राजा नियुक्‍त नगर्नू। १६ राजा नियुक्‍त हुने त्यस व्यक्‍तिले आफ्नो लागि धेरै घोडा नथुपारोस्‌ वा अझ धेरै घोडा ल्याउन आफ्ना मानिसहरूलाई मिश्रमा नपठाओस्‌+ किनभने यहोवा परमेश्‍वरले तिमीहरूलाई यसो भन्‍नुभएको छ, ‘तिमीहरू कहिल्यै मिश्र नफर्कनू।’ १७ तिनले धेरै पत्नी नल्याऊन्‌ नत्र त तिनको मन बरालिनेछ।+ अनि तिनले आफ्नो लागि तीनथुप्रो सुनचाँदी पनि जम्मा नगरून्‌।+ १८ जब तिनले सिंहासनमा बसेर शासन गर्न थाल्छन्‌, तब तिनले लेवी पुजारीहरूसित भएको व्यवस्थाको पुस्तकमा लेखिएका कुरा सारून्‌ र आफ्नो लागि एउटा पुस्तक* बनाऊन्‌।+

१९ “तिनले त्यो पुस्तक सधैँ आफूसित राखून्‌ र जीवनभर त्यो पढून्‌।+ यसो गरेमा तिनले यहोवा आफ्ना परमेश्‍वरको डर राख्न, उहाँले व्यवस्थामा दिनुभएका सबै आज्ञा मान्‍न र सबै नीतिनियमअनुसार चल्न सिक्नेछन्‌।+ २० अनि घमन्डले फुलेर तिनले आफूलाई अरू इस्राएलीहरूभन्दा ठूलो ठान्‍नेछैनन्‌; तिनी परमेश्‍वरको मार्गबाट तर्केर दायाँबायाँ लाग्नेछैनन्‌। यसरी तिनी र तिनका सन्तानले इस्राएलमा लामो समयसम्म शासन गर्नेछन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने