प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया २५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • परमेश्‍वरका जनहरूमाथि प्रशस्त आशिष्‌ (१-१२)

        • यहोवाले असल मद्यको भोज लगाउनुहुन्छ (६)

        • फेरि मृत्यु हुनेछैन (८)

यसैया २५:१

मार्जिनल रेफरेन्स

  • +भज ४०:५; ९८:१; १०७:८; १४५:१, ४
  • +भज ३३:११
  • +व्य ३२:४; नहे ९:३३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/२००१, पृ. १४

यसैया २५:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१५/२००१, पृ. १२

    ३/१/२००१, पृ. १४

यसैया २५:३

मार्जिनल रेफरेन्स

  • +भज ४६:१०; ६६:३; इज ३८:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/२००१, पृ. १४-१५

यसैया २५:४

मार्जिनल रेफरेन्स

  • +भज ४६:१; नहु १:७; सप ३:१२
  • +भज ९१:१; १२१:५-७; यसै ४९:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०१९, पृ. ६-७

    प्रहरीधरहरा,

    ३/१/२००१, पृ. १५-१६

यसैया २५:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/२००१, पृ. १५-१६

यसैया २५:६

मार्जिनल रेफरेन्स

  • +यसै ११:९; ६५:२५
  • +भज ७२:१६; ८५:११, १२; यर्मि ३१:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    १/२०१७, पृ. २

    प्रहरीधरहरा,

    ३/१/२००१, पृ. १६

    १/१५/१९९५, पृ. २०

    ७/१/१९९४, पृ. ९

यसैया २५:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१५/२०१४, पृ. २५, २६-२७

    ८/१/२००९, पृ. १२

    १२/१/२००६, पृ. १५

    ४/१५/२००१, पृ. १२-१३

    ३/१/२००१, पृ. १६-१७

    १/१५/१९९५, पृ. २०

    ४/१/१९९३, पृ. १४

यसैया २५:८

मार्जिनल रेफरेन्स

  • +होसे १३:१४; १कोरि. १५:५४; २ति १:१०; प्रका २०:१४
  • +यसै ३५:१०; प्रका ७:१७; २१:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१५/२०१४, पृ. २५-२७

    ८/१/२००९, पृ. १२

    ४/१५/२००१, पृ. १२-१३

    ३/१/२००१, पृ. १७

    १/१५/१९९५, पृ. २०

    प्रकाशको चरमोत्कर्ष, पृ. ३०३

यसैया २५:९

मार्जिनल रेफरेन्स

  • +यसै २५:१
  • +भज ३७:३४; १४६:५
  • +मिका ७:७
  • +भज २०:५; सप ३:१४, १५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. १५

    प्रहरीधरहरा,

    ७/१/२००३, पृ. १०

यसैया २५:१०

मार्जिनल रेफरेन्स

  • +भज १३२:१३, १४; यसै १२:६
  • +यसै १५:१; सप २:९

यसैया २५:११

मार्जिनल रेफरेन्स

  • +यर्मि ४८:२९; या ४:६

अरू

यसै. २५:१भज ४०:५; ९८:१; १०७:८; १४५:१, ४
यसै. २५:१भज ३३:११
यसै. २५:१व्य ३२:४; नहे ९:३३
यसै. २५:३भज ४६:१०; ६६:३; इज ३८:२३
यसै. २५:४भज ४६:१; नहु १:७; सप ३:१२
यसै. २५:४भज ९१:१; १२१:५-७; यसै ४९:१०
यसै. २५:६यसै ११:९; ६५:२५
यसै. २५:६भज ७२:१६; ८५:११, १२; यर्मि ३१:१२
यसै. २५:८होसे १३:१४; १कोरि. १५:५४; २ति १:१०; प्रका २०:१४
यसै. २५:८यसै ३५:१०; प्रका ७:१७; २१:४
यसै. २५:९यसै २५:१
यसै. २५:९भज ३७:३४; १४६:५
यसै. २५:९मिका ७:७
यसै. २५:९भज २०:५; सप ३:१४, १५
यसै. २५:१०भज १३२:१३, १४; यसै १२:६
यसै. २५:१०यसै १५:१; सप २:९
यसै. २५:११यर्मि ४८:२९; या ४:६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया २५:१-१२

यसैया

२५ हे यहोवा, तपाईँ मेरा परमेश्‍वर हुनुहुन्छ।

म तपाईँको प्रशंसा गर्छु;

तपाईँको नाउँको स्तुति गाउँछु।

किनकि तपाईँले अचम्मलाग्दा कामहरू गर्नुभयो,+ जुन तपाईँले पहिल्यैदेखि गर्छु भनी निश्‍चय गर्नुभएको थियो।+

यसरी तपाईँले आफूलाई वफादार अनि भरोसायोग्य+ साबित गर्नुभयो।

 २ तपाईँले सहरलाई ढुङ्‌गाको थुप्रो बनाइदिनुभएको छ;

एउटा बलियो सहरलाई खण्डहरमा परिणत गरिदिनुभएको छ।

विदेशीहरूको किल्ला भएको सहर अब रहेन;

त्यो फेरि कहिल्यै बनाइनेछैन।

 ३ त्यसैले शक्‍तिशाली जातिले तपाईँको महिमा गर्नेछ।

क्रूर जातिहरूको सहरले तपाईँको डर मान्‍नेछ।+

 ४ किनकि भित्तामा जोडसित ठोक्किने आँधीबेहरीझैँ अत्याचारीहरूको क्रोध आइपर्दा

तपाईँ दीनदुःखीहरूको निम्ति आड हुनुभएको छ।+

दुःख आइपर्दा गरिबहरूको निम्ति आड-भरोसा हुनुभएको छ।+

आँधीबेहरीमा शरण

र गर्मीमा छाया हुनुभएको छ।

 ५ निर्जल भूमिको गर्मीलाई जस्तै

तपाईँ बिराना मानिसहरूको होहल्लालाई शान्त पारिदिनुहुन्छ।

जसरी बादलको छायाले गर्मी भगाउँछ,

त्यसरी नै तपाईँले शोषकहरूको गीत बन्द गरिदिनुहुन्छ।

 ६ सेनाहरूका यहोवाले यस डाँडामा+ सबै जातिका मानिसहरूका लागि

थरीथरीका परिकार भएको भोज दिनुहुनेछ;+

असल मद्य टक्य्राउनुहुनेछ।

हड्डीको मासी भएका थरीथरीका परिकार

र छानेको असल मद्यको भोज लगाउनुहुनेछ।

 ७ यसै डाँडामा उहाँले सारा जातिका मानिसहरूलाई ढाकिराखेको कपडा

र सबै देशमाथि परेको घुम्टो हटाइदिनुहुनेछ।

 ८ उहाँले मृत्युलाई सधैँको निम्ति निल्नुहुनेछ।+

ब्रह्‍माण्डका मालिक यहोवाले सबैको अनुहारबाट आँसु पुछिदिनुहुनेछ।+

उहाँले आफ्ना मानिसहरूमाथि परेको निन्दा पूरै पृथ्वीबाट हटाइदिनुहुनेछ।

यहोवा स्वयम्‌ले यो कुरा भन्‍नुभएको हो।

 ९ त्यस दिन तिनीहरूले यसो भन्‍नेछन्‌:

“हेर! उहाँ नै हाम्रा परमेश्‍वर हुनुहुन्छ!+

हामीले उहाँमै आशा राखेका छौँ+

र उहाँले हामीलाई बचाउनुहुनेछ।+

उहाँ यहोवा हुनुहुन्छ!

हामीले उहाँमै आशा राखेका छौँ।

उहाँले हाम्रो उद्धार गर्नुहुनेछ; त्यसैले हामी रमाऔँ र खुसी होऔँ!”+

१० किनकि यहोवाको हातले यस डाँडामा विश्राम गर्नेछ।+

अनि जसरी मलको थुप्रोमा छ्‌वाली मिसाउन कुल्चीमिल्ची गरिन्छ,+

त्यसरी नै मोआबलाई त्यसको ठाउँमा कुल्चीमिल्ची गरिनेछ।

११ जसरी पौडी खेल्नेले आफ्नो हात पसारेर पानीलाई हिर्काउँछ,

त्यसरी नै उहाँले मोआबलाई आफ्नो हातले हिर्काउनुहुनेछ।

कुशलतासाथ आफ्नो हात चलाएर

उहाँले त्यसको घमन्डलाई चूरचूर पार्नुहुनेछ।+

१२ अनि अग्ला-अग्ला पर्खाल भएको बलियो सहरलाई

उहाँले नाश गर्नुहुनेछ।

उहाँले त्यसलाई भुईँमा पछार्नुहुनेछ, त्यसलाई माटोमा मिलाइदिनुहुनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने