प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रस्थान विषयवस्तु

      • इस्राएलीहरूलाई परमेश्‍वरको कठोर वचन (१-६)

      • छाउनीबाहिर भेट हुने पाल (७-११)

      • मोसा यहोवाको गौरव हेर्न चाहन्छन्‌ (१२-२३)

प्रस्थान ३३:१

मार्जिनल रेफरेन्स

  • +उत्प १२:७; २६:३

प्रस्थान ३३:२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:२०; ३२:३४
  • +व्य ७:१, २२; यहो २४:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. २०४-२०५

प्रस्थान ३३:३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३:८; व्य ८:७-९
  • +प्रस्थ ३२:९; व्य ९:६; प्रे ७:५१
  • +प्रस्थ ३२:१०; गन १६:२१

प्रस्थान ३३:५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३४:९; व्य ९:६; प्रे ७:५१
  • +गन १६:४५

प्रस्थान ३३:६

फुटनोट

  • *

    शा., “फुकाले।”

प्रस्थान ३३:७

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १८:२५, २६; गन २७:१-५

प्रस्थान ३३:९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १३:२१; भज ९९:७
  • +गन ११:१६, १७; १२:५

प्रस्थान ३३:११

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३३:२२, २३; गन १२:८; व्य ३४:१०; युह १:१८; ६:४६; प्रे ७:३८
  • +प्रस्थ १७:९; २४:१३
  • +गन ११:२८; व्य १:३८; यहो १:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख ८३

    प्रहरीधरहरा,

    ३/१५/२००४, पृ. २७

    १२/१/२००२, पृ. १०

    १०/१/१९९७, पृ. ४-५

प्रस्थान ३३:१२

फुटनोट

  • *

    शा., “मैले तिमीलाई नामैले चिनेको छु।”

प्रस्थान ३३:१३

मार्जिनल रेफरेन्स

  • +भज २५:४; २७:११; ८६:११; ११९:३३; यसै ३०:२१
  • +व्य ९:२६

प्रस्थान ३३:१४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १३:२१; ४०:३४; यहो १:५, १७; यसै ६३:९
  • +यहो २१:४४; २३:१

प्रस्थान ३३:१६

मार्जिनल रेफरेन्स

  • +गन १४:१३, १४
  • +व्य ४:३४; २स ७:२३; भज १४७:२०

प्रस्थान ३३:१७

फुटनोट

  • *

    शा., “नामैले चिनेको छु।”

प्रस्थान ३३:१९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३:१३; ६:३; ३४:६
  • +रोमी ९:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ३/२०१९, पृ. २६-२७

    प्रहरीधरहरा,

    २/१/१९९१, पृ. ४

प्रस्थान ३३:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. १२-१३

    प्रहरीधरहरा,

    ६/१५/१९९९, पृ. १९-२०

प्रस्थान ३३:२३

मार्जिनल रेफरेन्स

  • +युह १:१८

अरू

प्रस्थ. ३३:१उत्प १२:७; २६:३
प्रस्थ. ३३:२प्रस्थ २३:२०; ३२:३४
प्रस्थ. ३३:२व्य ७:१, २२; यहो २४:११
प्रस्थ. ३३:३प्रस्थ ३:८; व्य ८:७-९
प्रस्थ. ३३:३प्रस्थ ३२:९; व्य ९:६; प्रे ७:५१
प्रस्थ. ३३:३प्रस्थ ३२:१०; गन १६:२१
प्रस्थ. ३३:५प्रस्थ ३४:९; व्य ९:६; प्रे ७:५१
प्रस्थ. ३३:५गन १६:४५
प्रस्थ. ३३:७प्रस्थ १८:२५, २६; गन २७:१-५
प्रस्थ. ३३:९प्रस्थ १३:२१; भज ९९:७
प्रस्थ. ३३:९गन ११:१६, १७; १२:५
प्रस्थ. ३३:११प्रस्थ ३३:२२, २३; गन १२:८; व्य ३४:१०; युह १:१८; ६:४६; प्रे ७:३८
प्रस्थ. ३३:११प्रस्थ १७:९; २४:१३
प्रस्थ. ३३:११गन ११:२८; व्य १:३८; यहो १:१
प्रस्थ. ३३:१३भज २५:४; २७:११; ८६:११; ११९:३३; यसै ३०:२१
प्रस्थ. ३३:१३व्य ९:२६
प्रस्थ. ३३:१४प्रस्थ १३:२१; ४०:३४; यहो १:५, १७; यसै ६३:९
प्रस्थ. ३३:१४यहो २१:४४; २३:१
प्रस्थ. ३३:१६गन १४:१३, १४
प्रस्थ. ३३:१६व्य ४:३४; २स ७:२३; भज १४७:२०
प्रस्थ. ३३:१९प्रस्थ ३:१३; ६:३; ३४:६
प्रस्थ. ३३:१९रोमी ९:१५
प्रस्थ. ३३:२३युह १:१८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रस्थान ३३:१-२३

प्रस्थान

३३ त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई यसो भन्‍नुभयो: “तिमीले मिश्रबाट छुटाएर ल्याएका मानिसहरूलाई लिएर यहाँबाट जाऊ। तिमीहरू त्यस देशमा जाओ, जुन देश ‘तिमीहरूको सन्तानलाई दिनेछु’ भनेर मैले अब्राहाम, इसहाक र याकुबसित शपथ खाएको थिएँ।+ २ म तिमीहरूको अघिअघि स्वर्गदूत पठाउनेछु+ र कनानी, एमोरी, हित्ती, परिज्जी, हिव्वी र यबुसीहरूलाई त्यहाँबाट धपाउनेछु।+ ३ तिमीहरू दूध र मह बग्ने देशमा जाओ।+ तर म तिमीहरूसित जान्‍नँ किनकि तिमीहरू हठी मानिसहरू हौ।+ तिमीहरूसँगै गएँ भने त म तिमीहरूलाई बाटैमा नाश गरूँला।”+

४ यो कठोर वचन सुनेपछि मानिसहरूले बिलौना गर्न थाले। अनि तिनीहरू कसैले पनि आफ्नो गरगहना लगाएनन्‌। ५ यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “इस्राएलीहरूलाई यसो भन, ‘तिमीहरू हठी मानिसहरू हौ।+ मैले चाहेँ भने तिमीहरूलाई एकै पलमा नाश गर्न सक्छु।+ तिमीहरूलाई के गर्नुपर्ने हो, त्यसबारे मैले निर्णय नगरेसम्म तिमीहरू गहना नलगाओ।’” ६ त्यसैले होरेब डाँडादेखि इस्राएलीहरूले गहना लगाएनन्‌।*

७ अनि मोसाले छाउनीभन्दा अलि बाहिर आफ्नो पाल टाँगे। अनि तिनले त्यसलाई भेट हुने पाल* भने। कुनै विषयमा यहोवा परमेश्‍वरको इच्छा के रहेछ भनेर जान्‍न चाहने व्यक्‍ति+ छाउनीबाहिर भएको त्यस पालमा जान्थ्यो। ८ मोसा त्यस पालमा जाँदा सबै मानिस आ-आफ्नो पालको प्रवेशद्वारमा उभिरहन्थे र तिनी पालभित्र नछिरेसम्म तिनलाई हेरिरहन्थे। ९ मोसा पालभित्र छिर्नेबित्तिकै बादलको खामो+ तल आउँथ्यो र परमेश्‍वर मोसासित कुरा गरुन्जेल त्यो खामो पालको प्रवेशद्वारमा रहन्थ्यो।+ १० जब मानिसहरूले त्यस पालको प्रवेशद्वारमा बादलको खामो देख्थे, तब तिनीहरूले आ-आफ्नै पालको प्रवेशद्वारबाट दण्डवत्‌ गर्थे। ११ मानिसहरू आपसमा कुरा गरेझैँ यहोवा परमेश्‍वर मोसासित आमनेसामने कुरा गर्नुहुन्थ्यो।+ परमेश्‍वरसित कुरा गरेर मोसा छाउनीभित्र पस्दा तिनका सेवक+ अर्थात्‌ नुनका छोरा यहोसुचाहिँ+ मोसा नफर्केसम्म भेट हुने पालको प्रवेशद्वारमै उभिरहन्थे।

१२ तब मोसाले यहोवा परमेश्‍वरलाई भने: “तपाईँ मलाई ‘यी मानिसहरू लिएर जाऊ’ त भन्‍नुहुन्छ तर मसित कसलाई पठाउनुहुन्छ, त्यसबारे केही भन्‍नुभएको छैन। अझ तपाईँ यसो पनि भन्‍नुहुन्छ, ‘मैले तिमीलाई रोजेको छु* र तिमीले मेरो निगाह पाएका छौ।’ १३ यदि मैले तपाईँको निगाह पाएको छु भने कृपया मलाई तपाईँको मार्ग देखाउनुहोस्‌+ र मैले तपाईँलाई चिन्‍न सकूँ र तपाईँको निगाह पाइरहन सकूँ। यी मानिसहरू तपाईँको आफ्नै जाति हो भनेर पनि नबिर्सनुहोस्‌।”+ १४ अनि परमेश्‍वरले यसो भन्‍नुभयो: “म आफै तिमीसित जानेछु+ र तिमीलाई आराम दिनेछु।”+ १५ अनि मोसाले उहाँलाई भने: “हुन्छ, तर यदि तपाईँ हामीसित जानुहुन्‍न भने हामीलाई यहीँ रहन दिनुहोस्‌। १६ मैले र तपाईँका यी मानिसहरूले तपाईँको निगाह पाएका छौँ भनेर कसरी थाह पाउने? तपाईँ हाम्रो साथमा हुनुभएकोले नै होइन र?+ नत्र त पृथ्वीका अरू मानिसहरूभन्दा म र तपाईँका यी मानिसहरू कसरी फरक देखिन्छौँ र?”+

१७ यहोवा परमेश्‍वरले मोसालाई यसो भन्‍नुभयो: “ठीक छ, म पनि तिमीले भनेअनुसारै गर्नेछु किनकि तिमीले मेरो निगाह पाएका छौ र मैले तिमीलाई राम्रोसँग चिनेको छु।”* १८ अनि मोसाले भने: “कृपया मलाई तपाईँको गौरव देखाउनुहोस्‌।” १९ तर उहाँले भन्‍नुभयो: “म तिम्रै सामने मेरा सारा वैभव देखाउनेछु अनि तिम्रै सामने यहोवा भन्‍ने मेरो नाम प्रकट गर्नेछु+ अनि जसलाई निगाह देखाउन चाहन्छु, उसलाई निगाह देखाउनेछु र जसलाई कृपा देखाउन चाहन्छु, उसलाई कृपा देखाउनेछु।”+ २० तर उहाँले यसो पनि भन्‍नुभयो: “तिमीले मेरो अनुहार देख्न सक्दैनौ किनकि मेरो अनुहार हेरेर कोही पनि जिउँदो रहन सक्दैन।”

२१ त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “यहाँ मेरो नजिक आऊ र यस चट्टानमाथि खडा होऊ। २२ मेरो महिमाको ज्योति तिमीसामु भएर जाँदा म तिमीलाई यस चट्टानको धाँजोमा राख्नेछु र म नजाउन्जेल तिमीलाई आफ्नो हातले छोपिराख्नेछु। २३ त्यसपछि म आफ्नो हात हटाउनेछु र तिमीले मेरो पिठिउँ देख्नेछौ। तर मेरो अनुहारचाहिँ देख्नेछैनौ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने