प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ थिस्सलोनिकी ३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ थिस्सलोनिकी विषयवस्तु

      • प्रार्थना गरिरहो (१-५)

      • बेकाइदासित चल्नेहरूदेखि होसियार (६-१५)

      • समापनका शब्दहरू (१६-१८)

२ थिस्सलोनिकी ३:१

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +रोमी १५:३०; १थि ५:२५; हिब्रू १३:१८
  • +प्रे १९:२०; १थि १:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/१९९१, पृ. ३२

२ थिस्सलोनिकी ३:२

मार्जिनल रेफरेन्स

  • +यसै २५:४
  • +प्रे २८:२४; रोमी १०:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१/२००९, पृ. ८

    ५/१५/१९९८, पृ. १०

२ थिस्सलोनिकी ३:३

फुटनोट

  • *

    अर्थात्‌, सैतानबाट।

२ थिस्सलोनिकी ३:५

मार्जिनल रेफरेन्स

  • +१ युह ५:३
  • +लुका २१:१९; रोमी ५:३

२ थिस्सलोनिकी ३:६

फुटनोट

  • *

    वा सम्भवतः “तिनीहरूले।”

मार्जिनल रेफरेन्स

  • +१कोरि. ११:२; २थि २:१५; ३:१४
  • +१थि ५:१४

२ थिस्सलोनिकी ३:७

मार्जिनल रेफरेन्स

  • +१कोरि. ४:१६; १थि १:६

२ थिस्सलोनिकी ३:८

फुटनोट

  • *

    वा “पैसा नतिरी।”

मार्जिनल रेफरेन्स

  • +प्रे २०:३४
  • +प्रे १८:३; १कोरि. ९:१४, १५; २कोरि. ११:९; १थि २:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०१९, पृ. ५

२ थिस्सलोनिकी ३:९

मार्जिनल रेफरेन्स

  • +मत्ति १०:९, १०; १कोरि. ९:६, ७
  • +१कोरि. ११:१; फिलि ३:१७

२ थिस्सलोनिकी ३:१०

मार्जिनल रेफरेन्स

  • +१थि ४:११, १२; १ ति ५:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    राज्य सेवकाई,

    २/१९९४, पृ. ७

२ थिस्सलोनिकी ३:११

मार्जिनल रेफरेन्स

  • +१थि ५:१४
  • +१ ति ५:१३; १प ४:१५

२ थिस्सलोनिकी ३:१२

मार्जिनल रेफरेन्स

  • +एफि ४:२८

२ थिस्सलोनिकी ३:१४

फुटनोट

  • *

    शा., “त्यस्तालाई चिन्ह लगाएर राख।”

मार्जिनल रेफरेन्स

  • +२थि ३:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सङ्‌गठित, पृ. १४४-१४५

    प्रहरीधरहरा,

    ११/२०१६, पृ. १२

    प्रहरीधरहरा,

    ७/१५/१९९९, पृ. २९-३१

२ थिस्सलोनिकी ३:१५

मार्जिनल रेफरेन्स

  • +१थि ५:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/२०१६, पृ. १२

    प्रहरीधरहरा,

    ७/१५/१९९९, पृ. ३०

२ थिस्सलोनिकी ३:१६

मार्जिनल रेफरेन्स

  • +युह १४:२७

२ थिस्सलोनिकी ३:१७

मार्जिनल रेफरेन्स

  • +१कोरि. १६:२१; कल ४:१८

अरू

२ थिस्स. ३:१रोमी १५:३०; १थि ५:२५; हिब्रू १३:१८
२ थिस्स. ३:१प्रे १९:२०; १थि १:८
२ थिस्स. ३:२यसै २५:४
२ थिस्स. ३:२प्रे २८:२४; रोमी १०:१६
२ थिस्स. ३:५१ युह ५:३
२ थिस्स. ३:५लुका २१:१९; रोमी ५:३
२ थिस्स. ३:६१कोरि. ११:२; २थि २:१५; ३:१४
२ थिस्स. ३:६१थि ५:१४
२ थिस्स. ३:७१कोरि. ४:१६; १थि १:६
२ थिस्स. ३:८प्रे २०:३४
२ थिस्स. ३:८प्रे १८:३; १कोरि. ९:१४, १५; २कोरि. ११:९; १थि २:९
२ थिस्स. ३:९मत्ति १०:९, १०; १कोरि. ९:६, ७
२ थिस्स. ३:९१कोरि. ११:१; फिलि ३:१७
२ थिस्स. ३:१०१थि ४:११, १२; १ ति ५:८
२ थिस्स. ३:१११थि ५:१४
२ थिस्स. ३:१११ ति ५:१३; १प ४:१५
२ थिस्स. ३:१२एफि ४:२८
२ थिस्स. ३:१४२थि ३:६
२ थिस्स. ३:१५१थि ५:१४
२ थिस्स. ३:१६युह १४:२७
२ थिस्स. ३:१७१कोरि. १६:२१; कल ४:१८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ थिस्सलोनिकी ३:१-१८

दोस्रो थिस्सलोनिकी

३ अन्तमा हे भाइ हो, हाम्रो निम्ति प्रार्थना गरिरहो+ ताकि यहोवा* परमेश्‍वरको वचन द्रुत गतिमा फैलिँदै जाओस्‌+ अनि तिमीहरूले त्यसलाई आदरपूर्वक स्विकारेजस्तै अरूहरूले पनि स्विकारून्‌। २ साथै खतरनाक र दुष्ट मानिसहरूबाट हामीले छुटकारा पाउन सकौँ + भनेर पनि प्रार्थना गरिदेओ किनभने विश्‍वास सबैसित हुँदैन।+ ३ तर प्रभु विश्‍वासयोग्य हुनुहुन्छ अनि उहाँले तिमीहरूलाई बलियो बनाउनुहुनेछ र त्यस दुष्टबाट* जोगाउनुहुनेछ। ४ यसबाहेक प्रभुको चेलाको नाताले हामीलाई भरोसा छ कि हामीले दिएका निर्देशनहरू तिमीहरूले पालन गरिरहेका छौ र पछि पनि गरिरहनेछौ। ५ प्रभुले तिमीहरूको हृदयलाई निरन्तर डोऱ्‍याइरहून्‌ ताकि तिमीहरू परमेश्‍वरलाई प्रेम गरिरहन+ अनि ख्रिष्टको निम्ति सहनशील भइरहन सक।+

६ अब हे भाइ हो, प्रभु येसु ख्रिष्टको नाममा हामी तिमीहरूलाई के निर्देशन दिँदै छौँ भने जो भाइ तिमीहरूले* हामीबाट पाएको निर्देशनबमोजिम+ नचली बेकाइदासित चलिरहेको छ,+ ऊदेखि अलग होओ। ७ तिमीहरूले कसरी हाम्रो अनुकरण गर्नुपर्ने हो,+ त्यो तिमीहरू आफैलाई थाह छ किनभने हामी तिमीहरूमाझ न बेकाइदासित चल्यौँ ८ न त सित्तैँमा* कसैको खानेकुरा खायौँ।+ बरु तिमीहरूमध्ये कसैको निम्ति खर्चिलो बोझ नबनौँ भनेर मेहनत र कडा परिश्रम गरेर दिनरात काम गऱ्‍यौँ।+ ९ हुनत हामीसित अधिकार नभएको होइन+ तर तिमीहरूले हाम्रो अनुकरण गर्न सक भनेर हामी तिमीहरूको निम्ति उदाहरण बन्‍न चाहन्थ्यौँ।+ १० भनौँ भने तिमीहरूसित छँदा हामी तिमीहरूलाई यस्तो आदेश दिने गर्थ्यौँ: “काम गर्न नचाहनेले खाँदा पनि नखाओस्‌।”+ ११ तिमीहरूमाझ केही मानिसहरू बेकाइदासित चलिरहेका छन्‌+ भनी हामीले सुनेका छौँ, जो पटक्कै काम गर्न चाहँदैनन्‌ तर आफूसित सरोकार नभएका कुराहरूमा हात हाल्दै हिँड्‌छन्‌।+ १२ यस्ता मानिसहरूलाई प्रभु येसु ख्रिष्टको नाममा हामी के आदेश अनि अर्ती दिन्छौँ भने तिनीहरूले खुरुखुरु आफ्नो काम गरून्‌ र आफ्नै कमाइ खाऊन्‌।+

१३ तर हे भाइ हो, तिमीहरू भने हरेस नखाई असल काम गरिरहो। १४ तर यदि कसैले यस पत्रमा भएको हाम्रो वचन पालन गर्दैन भने त्यस्तालाई चिनिराख* र ऊसित सङ्‌गत गर्न छोड+ ताकि ऊ आफ्नो काम सम्झेर लज्जित होस्‌। १५ तैपनि उसलाई आफ्नो शत्रु नठानिहाल बरु आफ्नो भाइ ठानेर निरन्तर सम्झाइबुझाइ गरिरहो।+

१६ अब शान्तिका प्रभु आफैले तिमीहरूलाई हरतवरले निरन्तर शान्ति दिइरहून्‌।+ प्रभु तिमीहरू सबैसित रहून्‌।

१७ अब म पावल आफ्नै हातले मेरो अभिवादन लेख्दै छु,+ जुन मेरा सबै पत्रको चिनारी हो। म यसरी नै लेख्नेगर्छु।

१८ हाम्रा प्रभु येसु ख्रिष्टको असीम अनुग्रह तिमीहरू सबैसित रहोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने