प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • परमेश्‍वरले दिनुभएको मुठा खान इजकिएललाई अह्राइन्छ (१-१५)

      • इजकिएलले पहरेदारको काम गर्नेछन्‌ (१६-२७)

        • हेलचेक्य्राइँले गर्दा रक्‍तदोषी (१८-२१)

इजकिएल ३:१

मार्जिनल रेफरेन्स

  • +प्रका १०:९, १०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०२२, पृ. ६

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    ६/२०१७, पृ. ५

इजकिएल ३:३

मार्जिनल रेफरेन्स

  • +भज ११९:१०३; यर्मि १५:१६; प्रका १०:९, १०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०२२, पृ. ६

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    ६/२०१७, पृ. ५

    प्रहरीधरहरा,

    ७/१/२००८, पृ. १४

    ७/१/२००७, पृ. १२

    ९/१/१९९४, पृ. २०

    १/१/१९९२, पृ. १४-१५

इजकिएल ३:६

मार्जिनल रेफरेन्स

  • +योना ३:४, ५; मत्ति ११:२१

इजकिएल ३:७

मार्जिनल रेफरेन्स

  • +लुका १०:१६
  • +प्रस्थ ३४:९; यर्मि ३:३; ५:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०२२, पृ. ३-५

इजकिएल ३:८

मार्जिनल रेफरेन्स

  • +यर्मि १:१८, १९; १५:२०; मिका ३:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०२२, पृ. ४-५

इजकिएल ३:९

मार्जिनल रेफरेन्स

  • +यसै ५०:७
  • +यर्मि १७:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०२२, पृ. ४-५

इजकिएल ३:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०२२, पृ. ६

इजकिएल ३:११

मार्जिनल रेफरेन्स

  • +२रा २४:१२, १४
  • +इज २:५

इजकिएल ३:१२

फुटनोट

  • *

    यहाँ प्रयोग गरिएको हिब्रू शब्दले परमेश्‍वरको शक्‍तिलाई अथवा स्वर्गदूतलाई जनाएको हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +इज ८:३

इजकिएल ३:१३

मार्जिनल रेफरेन्स

  • +इज १:२४
  • +इज १०:१६

इजकिएल ३:१४

फुटनोट

  • *

    यहाँ प्रयोग गरिएको हिब्रू शब्दले परमेश्‍वरको शक्‍तिलाई अथवा स्वर्गदूतलाई जनाएको हुन सक्छ।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०२२, पृ. ५

इजकिएल ३:१५

मार्जिनल रेफरेन्स

  • +इज १:३
  • +यर्मि २३:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०२२, पृ. ५

    प्रहरीधरहरा,

    ७/१/२००७, पृ. १३

इजकिएल ३:१७

मार्जिनल रेफरेन्स

  • +यसै २१:८; ६२:६; यर्मि ६:१७
  • +यसै ५८:१; इज ३३:७

इजकिएल ३:१८

फुटनोट

  • *

    वा “त्यसको रगतको लागि म तिमीलाई जिम्मेवार ठहराउनेछु।”

मार्जिनल रेफरेन्स

  • +प्रे २:४०; १ ति ४:१६
  • +इज ३३:४
  • +इज ३३:८

इजकिएल ३:१९

मार्जिनल रेफरेन्स

  • +इज ३३:९; प्रे १८:६; २०:२६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/१९९२, पृ. १३

इजकिएल ३:२०

फुटनोट

  • *

    वा “धार्मिकता।” शब्दावलीमा “धार्मिकता” हेर्नुहोस्‌।

  • *

    वा “अन्याय।”

  • *

    वा “उसको रगतको लागि म तिमीलाई जिम्मेवार ठहराउनेछु।”

मार्जिनल रेफरेन्स

  • +इज १८:२४, २६; ३३:१२, १८
  • +लेवी १९:१७; इज ३३:६; हिब्रू १३:१७

इजकिएल ३:२१

मार्जिनल रेफरेन्स

  • +हित १७:१०; इज ३३:१४, १५; या ५:१९, २०

इजकिएल ३:२३

मार्जिनल रेफरेन्स

  • +इज १:२७, २८
  • +इज १:१

इजकिएल ३:२४

मार्जिनल रेफरेन्स

  • +इज २:२; दा १०:१९

इजकिएल ३:२६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ६६

    प्रहरीधरहरा,

    १२/१/२००३, पृ. २९

इजकिएल ३:२७

मार्जिनल रेफरेन्स

  • +इज २४:२७; ३३:२२
  • +मत्ति ११:१५
  • +यसै ३०:९

अरू

इज. ३:१प्रका १०:९, १०
इज. ३:३भज ११९:१०३; यर्मि १५:१६; प्रका १०:९, १०
इज. ३:६योना ३:४, ५; मत्ति ११:२१
इज. ३:७लुका १०:१६
इज. ३:७प्रस्थ ३४:९; यर्मि ३:३; ५:३
इज. ३:८यर्मि १:१८, १९; १५:२०; मिका ३:८
इज. ३:९यसै ५०:७
इज. ३:९यर्मि १७:१८
इज. ३:११२रा २४:१२, १४
इज. ३:११इज २:५
इज. ३:१२इज ८:३
इज. ३:१३इज १:२४
इज. ३:१३इज १०:१६
इज. ३:१५इज १:३
इज. ३:१५यर्मि २३:९
इज. ३:१७यसै २१:८; ६२:६; यर्मि ६:१७
इज. ३:१७यसै ५८:१; इज ३३:७
इज. ३:१८प्रे २:४०; १ ति ४:१६
इज. ३:१८इज ३३:४
इज. ३:१८इज ३३:८
इज. ३:१९इज ३३:९; प्रे १८:६; २०:२६
इज. ३:२०इज १८:२४, २६; ३३:१२, १८
इज. ३:२०लेवी १९:१७; इज ३३:६; हिब्रू १३:१७
इज. ३:२१हित १७:१०; इज ३३:१४, १५; या ५:१९, २०
इज. ३:२३इज १:२७, २८
इज. ३:२३इज १:१
इज. ३:२४इज २:२; दा १०:१९
इज. ३:२७इज २४:२७; ३३:२२
इज. ३:२७मत्ति ११:१५
इज. ३:२७यसै ३०:९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल ३:१-२७

इजकिएल

३ त्यसपछि उहाँले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, तिमीसामु जे छ, त्यो खाऊ। यो मुठा खाऊ र गएर इस्राएलको घरानासँग कुरा गर।”+

२ त्यसैले मैले मुख खोलेँ र उहाँले मलाई त्यो मुठा खान लगाउनुभयो। ३ उहाँले अझै यसो भन्‍नुभयो: “हे मानिसको छोरा, मैले दिएको यो मुठा खाऊ र आफ्नो पेट भर।” तब मैले त्यो मुठा खाएँ; त्यो मेरो मुखमा महजत्तिकै गुलियो भयो।+

४ उहाँले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, इस्राएलको घरानाकहाँ जाऊ र मैले भनेको कुरा तिनीहरूलाई सुनाऊ। ५ मैले तिमीलाई यस्तो जातिकहाँ पठाउन लागेको होइनँ, जसको भाषा तिमीले जान्दै जान्दैनौ अथवा जसको कुरा तिमी पटक्कै बुझ्दैनौ बरु म तिमीलाई इस्राएलको घरानाकहाँ पठाउँदै छु। ६ तिमीले जान्दै नजान्‍ने वा तिमीले पटक्कै नबुझ्ने भाषा बोल्ने जातिजातिकहाँ मैले तिमीलाई पठाएको भए बरु तिनीहरूले तिम्रो कुरा सुन्‍ने थिए।+ ७ तर इस्राएलको घरानाले तिम्रो कुरा पटक्कै सुन्‍नेछैन किनकि तिनीहरू मेरो कुरा सुन्‍नै चाहँदैनन्‌।+ सबै इस्राएलीको मन र दिमाग दुवै कठोर छ।+ ८ हेर! मैले तिम्रो अनुहार र तिम्रो निधार तिनीहरूको जस्तै कडा बनाइदिएको छु।+ ९ तिम्रो निधारलाई चकमक ढुङ्‌गाभन्दा पनि साह्रो, हिरासरह कडा तुल्याइदिएको छु।+ तिनीहरूसित नडराऊ; तिनीहरूको अनुहार देखेर नआत्तिऊ।+ किनकि तिनीहरू विद्रोही घराना हुन्‌।”

१० उहाँले मलाई अझै यसो भन्‍नुभयो: “हे मानिसको छोरा, मैले भनेको सबै कुरा ध्यान दिएर सुन र मनमा गुन। ११ निर्वासनमा लगिएका तिम्रा मानिसहरूकहाँ जाऊ+ र तिनीहरूसित कुरा गर। तिनीहरूले चाहे सुनून्‌ या नसुनून्‌,+ तिनीहरूलाई ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ’ भन।”

१२ तब एउटा शक्‍तिले* मलाई माथि उचाल्यो+ र मेरो पछाडिबाट कसैले ठूलो स्वरमा यसो भनिरहेको आवाज मैले सुनेँ: “यहोवाको निवासस्थानमा उहाँको महिमा उच्च पारियोस्‌।” १३ मैले अर्को आवाज पनि सुनेँ। चार वटा जीवले पखेटा फटफटाउँदा एउटा पखेटाले अर्को पखेटालाई छोएको आवाज+ अनि तिनीहरूको छेवैमा भएका पाङ्‌ग्राहरूको आवाज+ सुनेँ। अनि चर्को गडगडाहट पनि सुनेँ। १४ त्यतिकैमा त्यो शक्‍तिले* मलाई माथि उचालेर लग्यो। मेरो मन भरङ्‌ग भएको थियो र म रिसले रन्किरहेको थिएँ अनि यहोवाको हात ममाथि बलियोगरि रहेको थियो। १५ त्यसैले म तेल-अबिबमा निर्वासनमा लगिएका मानिसहरूकहाँ गएँ। तिनीहरू केबार नदीको किनारमा+ बसोबास गरिरहेका थिए। म अक्क न बक्क भएर+ सात दिनसम्म तिनीहरूसितै बसेँ।

१६ सातौँ दिनको अन्तमा यहोवाको यो वचन मकहाँ आयो:

१७ “हे मानिसको छोरा, मैले तिमीलाई इस्राएलको घरानाको पहरेदार नियुक्‍त गरेको छु।+ मेरो मुखबाट निस्केको वचन सुनेपछि तिमीले तिनीहरूलाई मेरो चेतावनी सुनाउनू।+ १८ मैले कुनै दुष्ट मानिसलाई ‘तँ पक्कै मर्नेछस्‌’ भनेँ तर तिमीले त्यसलाई चेतावनी दिएनौ र त्यसलाई ‘आफ्नो ज्यान जोगाउन कुकर्म छोड’ भनेनौ भने+ त्यो आफ्नै कुकर्मले गर्दा मर्नेछ+ तर म तिमीसित त्यसको रगतको साटो फेर्नेछु।*+ १९ तर यदि तिमीले कुनै दुष्ट मानिसलाई चेतावनी दियौ तैपनि त्यसले आफ्नो कुकर्म त्यागेन भने त्यो आफ्नै कुकर्मले गर्दा मर्नेछ तर तिमीले भने आफ्नो ज्यान जोगाउनेछौ।+ २० तर कुनै धर्मी मानिसले असल काम* त्यागेर खराब काम* गऱ्‍यो भने म उसको अगाडि ठेस लाग्ने ढुङ्‌गो राखिदिनेछु र ऊ मर्नेछ।+ तिमीले उसलाई चेतावनी दिएनौ भने ऊ आफ्नो खराब कामले गर्दा मर्नेछ र उसको असल काम पनि याद गरिनेछैन तर म तिमीसित उसको रगतको साटो फेर्नेछु।*+ २१ तर तिमीले धर्मी मानिसलाई ‘खराब काम नगर्नू’ भनेर चेतावनी दियौ र उसले तिम्रो कुरा मान्यो भने ऊ पक्कै जीवित रहनेछ किनकि उसले चेतावनी सुन्यो।+ अनि तिमीले पनि आफ्नो ज्यान जोगाउनेछौ।”

२२ त्यहाँ यहोवाको हात ममाथि आयो र उहाँले मलाई यसो भन्‍नुभयो: “उठ, बेँसीमा जाऊ र म तिमीसित त्यहाँ कुरा गर्छु।” २३ त्यसैले म उठेँ र बेँसीतिर लागेँ। हेर! त्यहाँ यहोवा परमेश्‍वरको महिमा रहेछ!+ मैले केबार नदीको किनारमा+ देखेको जस्तै महिमा त्यहाँ पनि देखेँ। अनि म भुईँसम्मै घोप्टो परेँ। २४ तब पवित्र शक्‍ति ममा आयो र त्यसले मलाई उभिन बल दियो।+ त्यसपछि उहाँ मसित बोल्न थाल्नुभयो र यसो भन्‍नुभयो:

“जाऊ, घर गएर ढोका थुनेर बस। २५ हे मानिसको छोरा, तिमी तिनीहरूबीच जान नसक भनेर तिनीहरूले तिमीलाई डोरीले बाँध्नेछन्‌। २६ अनि म तिम्रो जिब्रोलाई तालुमै टाँसिदिनेछु अनि तिमी गुँगो हुनेछौ र तिनीहरूलाई हप्काउन सक्नेछैनौ। किनकि तिनीहरू विद्रोही घराना हुन्‌। २७ तर जब म तिमीसित बोल्छु, म तिम्रो मुख खोलिदिनेछु। तब तिमीले ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ’ भनेर तिनीहरूलाई मेरो कुरा सुनाऊ।+ सुन्‍न चाहनेले सुनोस्‌+ अनि सुन्‍न नचाहनेले नसुनोस्‌ किनकि तिनीहरू विद्रोही घराना हुन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने