प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ कोरिन्थी १०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ कोरिन्थी विषयवस्तु

      • पावल आफ्नो सेवाको कामको पक्षमा बोल्छन्‌ (१-१८)

        • हाम्रा हतियार शारीरिक होइनन्‌ (४, ५)

२ कोरिन्थी १०:१

मार्जिनल रेफरेन्स

  • +मत्ति ११:२९, ३०
  • +१कोरि. २:३
  • +२कोरि. १०:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००३, पृ. २४

    ८/१/१९९४, पृ. १४-१५

२ कोरिन्थी १०:४

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:५२; १ ति १:१८, १९
  • +२कोरि. ६:४, ७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/२०१६, पृ. ८

    प्रहरीधरहरा,

    २/१/२०१०, पृ. १८

    ९/१/२००९, पृ. २५

    १०/१/१९९९, पृ. ११-१२

    २/१/१९९४, पृ. ११

२ कोरिन्थी १०:५

मार्जिनल रेफरेन्स

  • +१कोरि. १:१९, २०; ३:१९, २०; २ति २:२४, २५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ६/२०१९, पृ. ८-१३

    प्रहरीधरहरा,

    ८/१५/२०१३, पृ. २७

    २/१/२०१०, पृ. १८

    १०/१/१९९९, पृ. ११-१२

    २/१/१९९४, पृ. ११

२ कोरिन्थी १०:६

मार्जिनल रेफरेन्स

  • +१ ति १:२०

२ कोरिन्थी १०:८

मार्जिनल रेफरेन्स

  • +हिब्रू १३:१७

२ कोरिन्थी १०:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१५/२०००, पृ. १३

    ११/१५/१९९६, पृ. १३

२ कोरिन्थी १०:११

मार्जिनल रेफरेन्स

  • +२कोरि. १३:२

२ कोरिन्थी १०:१२

फुटनोट

  • *

    वा “आफ्नै प्रशंसा गर्ने।”

मार्जिनल रेफरेन्स

  • +२कोरि. ५:१२
  • +हित २६:१२; गला ६:३

२ कोरिन्थी १०:१३

मार्जिनल रेफरेन्स

  • +प्रे ९:१५; गला २:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/२००८, पृ. २४

२ कोरिन्थी १०:१४

मार्जिनल रेफरेन्स

  • +१कोरि. ३:१०; ४:१५

२ कोरिन्थी १०:१७

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यर्मि ९:२४; १कोरि. १:३१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    ब्यूँझनुहोस्‌!,

    ८/८/१९९९, पृ. २०-२१

२ कोरिन्थी १०:१८

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +लुका १८:१०-१४
  • +१कोरि. ४:५; २ति २:१५

अरू

२ कोरि. १०:१मत्ति ११:२९, ३०
२ कोरि. १०:११कोरि. २:३
२ कोरि. १०:१२कोरि. १०:१०
२ कोरि. १०:४मत्ति २६:५२; १ ति १:१८, १९
२ कोरि. १०:४२कोरि. ६:४, ७
२ कोरि. १०:५१कोरि. १:१९, २०; ३:१९, २०; २ति २:२४, २५
२ कोरि. १०:६१ ति १:२०
२ कोरि. १०:८हिब्रू १३:१७
२ कोरि. १०:११२कोरि. १३:२
२ कोरि. १०:१२२कोरि. ५:१२
२ कोरि. १०:१२हित २६:१२; गला ६:३
२ कोरि. १०:१३प्रे ९:१५; गला २:८
२ कोरि. १०:१४१कोरि. ३:१०; ४:१५
२ कोरि. १०:१७यर्मि ९:२४; १कोरि. १:३१
२ कोरि. १०:१८लुका १८:१०-१४
२ कोरि. १०:१८१कोरि. ४:५; २ति २:१५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ कोरिन्थी १०:१-१८

दोस्रो कोरिन्थी

१० अब म पावल, ख्रिष्टले देखाउनुभएको कोमलता र दयाको आधारमा+ तिमीहरूलाई बिन्ती गर्छु, तिमीहरूमाझ हुँदा म दुर्बल देखिए तापनि+ तिमीहरूमाझ नहुँदा भने म कडाइका साथ तिमीहरूलाई सम्झाउँछु।+ २ म तिमीहरूलाई बिन्ती गर्छु, तिमीहरूकहाँ आउँदा मैले कडाइका साथ तिमीहरूलाई सम्झाउन नपरोस्‌, जसरी मैले कसै-कसैलाई सम्झाउने विचार गरेको छु, जो हामी शारीरिक झुकावअनुसार चल्छौँ भन्ठान्छन्‌। ३ किनकि हाम्रो जीवन अरू मानिसहरूको भन्दा फरक नभए तापनि हामी शारीरिक सोचाइअनुसार लडाइँ लड्‌दैनौँ। ४ किनकि हामीले लडाइँमा चलाउने हतियार शारीरिक होइनन्‌+ तर परमेश्‍वरले दिनुभएका शक्‍तिशाली हतियार हुन्‌,+ जसले गहिरो जरा गाडेर बसेका कुराहरूलाई उखेल्न सक्छ। ५ किनकि परमेश्‍वरको ज्ञानविरुद्ध उठाइने तर्कवितर्क र हरेक विघ्नबाधालाई हामी उखेल्दै छौँ+ अनि हरेक विचारलाई कैद गरेर ख्रिष्टप्रति आज्ञाकारी बनाइरहेका छौँ। ६ अनि तिमीहरूले आफूलाई पूर्णतया आज्ञाकारी साबित गर्नेबित्तिकै प्रत्येक अनाज्ञाकारीलाई सजाय दिन हामी तयार छौँ।+

७ तिमीहरू मुख हेरेर निर्णय गर्छौ। यदि कोही आफू ख्रिष्टको हुँ भन्‍ने कुरामा विश्‍वस्त छ भने उसले यो कुरा फेरि विचार गरोस्‌: जसरी ऊ ख्रिष्टको हो, हामी पनि ख्रिष्टका हौँ। ८ किनकि यदि प्रभुले हामीलाई दिनुभएको अख्तियारको विषयमा मैले अलि बढी नै घमन्ड गरेँ भने पनि म सरममा पर्नेछैनँ; हामीले त्यो अख्तियार तिमीहरूको उत्थान गराउन पाएका हौँ, पतन गराउन होइन।+ ९ मैले आफ्ना पत्रहरूमार्फत तिमीहरूलाई तर्साउन खोजेको हुँ भनी तिमीहरूले सोचेको म चाहन्‍नँ। १० किनकि तिनीहरू भन्छन्‌: “उसका पत्रहरू वजनदार अनि जोडदार छन्‌ तर यहाँ उपस्थित हुँदा भने उसको ठाँटबाँट केही देखिँदैन र सुन्‍न लायकको केही कुरा उसले बोल्दैन।” ११ त्यस्तो मानिसले यो कुरा विचार गरोस्‌: अनुपस्थित हुँदा हामी आफ्ना पत्रहरूमार्फत जे भन्छौँ, उपस्थित हुँदा त्यही गरेर पनि देखाउनेछौँ।+ १२ किनकि आफैलाई सिफारिस गर्ने*+ कोही-कोही मानिसको श्रेणीमा आफूलाई राख्ने वा तिनीहरूसित आफूलाई दाँज्ने आँट हामी गर्दैनौँ। आफ्नो नापले आफैलाई नापेर अनि आफूलाई आफैसित दाँजेर तिनीहरूले वास्तवमा आफू बेसमझ भएको देखाउँछन्‌।+

१३ तर हामीलाई जुन इलाका खटाइएको छ, त्यसको सिमाना नाघेर हामी घमन्ड गर्दैनौँ। परमेश्‍वरले हामीलाई जुन इलाका नापेर तोकिदिनुभएको छ, त्यस सिमानाभित्र तिमीहरू पनि पर्छौ,+ त्यही सिमानाभित्र रहेर हामी घमन्ड गर्छौँ। १४ मानौँ तिमीहरू हाम्रो इलाकामा पर्दै नपरे जस्तोगरि हामी आफ्नो इलाकाबाहिर गएका छैनौँ किनकि ख्रिष्टसित सम्बन्धित सुसमाचार लिएर तिमीहरूकहाँ सबैभन्दा पहिला पुग्ने हामी नै थियौँ।+ १५ अहँ, हामी आफूलाई खटाइएको इलाकाको सिमानाबाहिर गएर अरू कसैको परिश्रममा घमन्ड गरिरहेका छैनौँ बरु जहाँसम्म हाम्रो इलाकाको कुरा छ, हामीले यो आशा राखेका छौँ कि जसै-जसै तिमीहरूको विश्‍वास बढ्‌दै जान्छ, हामीले गरेको काम पनि झन्‌झन्‌ सफल हुँदै जानेछ। त्यसपछि हामी झन्‌ बढ्‌दै जानेछौँ १६ ताकि तिमीहरूको भन्दा परपरका देशहरूमा पनि सुसमाचार घोषणा गर्न सकौँ। किनकि अरू कसैको इलाकामा पहिल्यै भइसकेको काममा हामी घमन्ड गर्न चाहँदैनौँ। १७ “बरु जसले घमन्ड गर्छ, उसले यहोवा* परमेश्‍वरमा घमन्ड गरोस्‌।”+ १८ किनकि जसले आफ्नो प्रशंसा गर्छ, उसले यहोवा* परमेश्‍वरको अनुमोदन पाउँदैन+ तर त्यो मानिसले पाउँछ, जसको प्रशंसा उहाँले गर्नुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने