प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

मत्ति​—⁠विषयवस्तु

      • येसुको रूप परिवर्तन (१-१३)

      • रायोको गेडा जत्रो विश्‍वास (१४-२१)

      • येसु फेरि आफ्नो मृत्युको भविष्यवाणी गर्नुहुन्छ (२२, २३)

      • माछाको मुखमा भेटिएको सिक्काले कर तिरिन्छ (२४-२७)

मत्ति १७:१

मार्जिनल रेफरेन्स

  • +मर्कु ९:२-८; लुका ९:२८-३६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    अनुकरण गर्नुहोस्‌, पृ. १९३

    प्रहरीधरहरा,

    ३/१/२००८, पृ. ३१

    ४/१/२०००, पृ. १२-१४

मत्ति १७:२

फुटनोट

  • *

    वा “सेतो।”

मार्जिनल रेफरेन्स

  • +प्रका १:१३, १६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१५/१९९७, पृ. ११, १२-१४

मत्ति १७:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१५/२००५, पृ. १६-१७

    ५/१५/१९९७, पृ. ११, १२-१४

    ४/१५/१९९५, पृ. २३-२५

मत्ति १७:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १४४

    प्रहरीधरहरा,

    ७/१/१९९१, पृ. ८

मत्ति १७:५

मार्जिनल रेफरेन्स

  • +भज २:७; यसै ४२:१; मत्ति ३:१७; २प १:१७, १८
  • +व्य १८:१५; मर्कु ९:७; लुका ९:३५; प्रे ३:२२, २३; हिब्रू २:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५१

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ३/२०१९, पृ. १०

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. ६

    महान्‌ शिक्षक, पृ. १५

    प्रहरीधरहरा,

    ४/१/२०००, पृ. १४

    ९/१५/१९९९, पृ. २२

मत्ति १७:९

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मत्ति १६:२०; मर्कु ९:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२०००, पृ. १३-१४

मत्ति १७:१०

मार्जिनल रेफरेन्स

  • +मर्कु ९:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १४४

    प्रहरीधरहरा,

    ७/१/१९९१, पृ. ८

मत्ति १७:११

मार्जिनल रेफरेन्स

  • +यसै ४०:३; मला ४:५, ६; मत्ति ११:१३, १४; मर्कु ९:१२; लुका १:१७

मत्ति १७:१२

मार्जिनल रेफरेन्स

  • +मर्कु ९:१३
  • +मत्ति १६:२१; लुका २३:२४, २५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १४४

    प्रहरीधरहरा,

    ७/१/१९९१, पृ. ८

मत्ति १७:१४

मार्जिनल रेफरेन्स

  • +लुका ९:३७

मत्ति १७:१५

मार्जिनल रेफरेन्स

  • +मर्कु ९:१७-२९; लुका ९:३८-४२

मत्ति १७:१७

मार्जिनल रेफरेन्स

  • +व्य ३२:५, २०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १४६

    प्रहरीधरहरा,

    ८/१/१९९१, पृ. १०

मत्ति १७:१८

फुटनोट

  • *

    वा “दुष्ट स्वर्गदूतलाई।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मत्ति ८:१३; ९:२२; १५:२८; युह ४:५१, ५२

मत्ति १७:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १४७

    प्रहरीधरहरा,

    ८/१/१९९१, पृ. १०

मत्ति १७:२०

फुटनोट

  • *

    वा “कमजोर।”

मार्जिनल रेफरेन्स

  • +मत्ति २१:२१; मर्कु ११:२३; लुका १७:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १४७

    प्रहरीधरहरा,

    १/१/२००८, पृ. ३१

    ८/१/१९९१, पृ. १०

मत्ति १७:२१

फुटनोट

  • *

    अतिरिक्‍त लेख क३ हेर्नुहोस्‌।

मत्ति १७:२२

मार्जिनल रेफरेन्स

  • +मत्ति २०:१८; लुका ९:४४, ४५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १४८

मत्ति १७:२३

मार्जिनल रेफरेन्स

  • +मत्ति १६:२१; मर्कु ९:३१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १४८

मत्ति १७:२४

फुटनोट

  • *

    शा., “दुई ड्राक्माको सिक्का।” अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३०:१३, १४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १४८

    नयाँ संसार अनुवाद, पृ. २५६३

    प्रहरीधरहरा,

    ९/१/२००२, पृ. १०

    ९/१/१९९१, पृ. ८

मत्ति १७:२५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १४८

    प्रहरीधरहरा,

    ९/१/२००२, पृ. १०

    ३/१५/१९९९, पृ. १७

    ९/१/१९९१, पृ. ८

मत्ति १७:२६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १४८

    प्रहरीधरहरा,

    ९/१/२००२, पृ. १०

    ३/१५/१९९९, पृ. १७

    ९/१/१९९१, पृ. ८

मत्ति १७:२७

फुटनोट

  • *

    शा., “स्टेटर सिक्का,” जुन टेट्राड्राक्माबराबर हुन्छ भन्‍ने मान्यता थियो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१कोरि. १०:३२; २कोरि. ६:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नयाँ संसार अनुवाद, पृ. २५६३

    प्रहरीधरहरा,

    ९/१/१९९१, पृ. ८

    ब्यूँझनुहोस्‌!,

    ४/८/२००२, पृ. २४-२५

अरू

मत्ति १७:१मर्कु ९:२-८; लुका ९:२८-३६
मत्ति १७:२प्रका १:१३, १६
मत्ति १७:५भज २:७; यसै ४२:१; मत्ति ३:१७; २प १:१७, १८
मत्ति १७:५व्य १८:१५; मर्कु ९:७; लुका ९:३५; प्रे ३:२२, २३; हिब्रू २:३
मत्ति १७:९मत्ति १६:२०; मर्कु ९:९
मत्ति १७:१०मर्कु ९:११
मत्ति १७:११यसै ४०:३; मला ४:५, ६; मत्ति ११:१३, १४; मर्कु ९:१२; लुका १:१७
मत्ति १७:१२मर्कु ९:१३
मत्ति १७:१२मत्ति १६:२१; लुका २३:२४, २५
मत्ति १७:१४लुका ९:३७
मत्ति १७:१५मर्कु ९:१७-२९; लुका ९:३८-४२
मत्ति १७:१७व्य ३२:५, २०
मत्ति १७:१८मत्ति ८:१३; ९:२२; १५:२८; युह ४:५१, ५२
मत्ति १७:२०मत्ति २१:२१; मर्कु ११:२३; लुका १७:६
मत्ति १७:२२मत्ति २०:१८; लुका ९:४४, ४५
मत्ति १७:२३मत्ति १६:२१; मर्कु ९:३१
मत्ति १७:२४प्रस्थ ३०:१३, १४
मत्ति १७:२७१कोरि. १०:३२; २कोरि. ६:३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
पवित्र बाइबल नयाँ संसार अनुवाद
मत्ति १७:१-२७

मत्तिका अनुसार

१७ छ दिनपछि येसुले पत्रुस, याकुब र तिनको भाइ युहन्‍नालाई एउटा अग्लो डाँडामा लैजानुभयो र त्यहाँ तिनीहरूबाहेक अरू कोही थिएन।+ २ तब तिनीहरूको अगाडि उहाँको रूप परिवर्तन भयो। उहाँको मुहार सूर्यजस्तै उज्यालो र लुगाचाहिँ ज्योतिजस्तै चहकिलो* भयो।+ ३ अनि हेर! तिनीहरूसामु मोसा र एलिया देखिए, जो उहाँसित कुराकानी गर्दै थिए। ४ तब पत्रुसले येसुलाई भने: “प्रभु, हामी यहाँ हुनु हाम्रो लागि खुसीको कुरा हो। यदि तपाईँ चाहनुहुन्छ भने म यहाँ तीन वटा पाल टाँग्नेछु, एउटा तपाईँको लागि, एउटा मोसाको लागि अनि एउटा एलियाको लागि।” ५ तिनी बोल्दै गर्दा हेर! चहकिलो बादलले तिनीहरूलाई ढाक्यो अनि बादलबाट यस्तो आवाज आयो: “यिनी मेरो प्यारो छोरा हुन्‌, जसलाई मैले स्विकारेको छु।+ तिमीहरूले उनको कुरा सुन।”+ ६ यो सुनेर चेलाहरू घोप्टो परे अनि असाध्यै डराए। ७ तब नजिकै गएर येसुले तिनीहरूलाई छुँदै भन्‍नुभयो: “नडराओ, उठ।” ८ तिनीहरूले आफ्नो शिर उठाएर हेर्दा त्यहाँ येसुबाहेक अरू कसैलाई देखेनन्‌। ९ अनि डाँडाबाट ओर्लँदै गर्दा येसुले तिनीहरूलाई यस्तो आज्ञा दिनुभयो: “मानिसको छोरालाई मृत्युबाट नब्युँताइएसम्म यस दर्शनबारे* कसैलाई नभन्‍नू।”+

१० तर चेलाहरूले उहाँलाई प्रश्‍न गरे: “त्यसोभए पहिला एलिया आउनु आवश्‍यक छ भनेर शास्त्रीहरू किन भन्छन्‌ त?”+ ११ उहाँले जवाफ दिनुभयो: “एलिया पक्कै पहिला आउनेछन्‌ र सबै कुरा पुनर्स्थापना गर्नेछन्‌।+ १२ तर म तिमीहरूलाई भन्छु, एलिया आइसकेका छन्‌। तैपनि तिनीहरूले उनलाई चिन्‍न सकेनन्‌ र उनीसित मनपरी व्यवहार गरे।+ मानिसको छोराले पनि यसरी नै तिनीहरूको हातबाट दुःख भोग्नेछ।”+ १३ तब चेलाहरूले उहाँले बप्तिस्मा गराउने युहन्‍नाको विषयमा कुरा गरिरहनुभएको रहेछ भनेर बुझे।

१४ जब उहाँहरू भीडको नजिकै पुग्नुभयो,+ तब एक जना मानिस उहाँकहाँ आयो र घुँडा टेकेर यसो भन्‍न थाल्यो: १५ “प्रभु, मेरो छोरामाथि कृपा देखाउनुहोस्‌ किनभने छारे रोग लागेर उसले साह्रै दुःख पाएको छ। ऊ कहिले आगोमा त कहिले पानीमा लड्‌छ।+ १६ मैले उसलाई तपाईँका चेलाहरूकहाँ लगेँ तर उनीहरूले निको पार्न सकेनन्‌।” १७ तब येसुले भन्‍नुभयो: “ए अविश्‍वासी र टेढो पुस्ता,+ म तिमीहरूसित कतिन्जेल रहूँ? म तिमीहरूलाई कतिन्जेल सहूँ? उसलाई मकहाँ ल्याओ।” १८ अनि येसुले त्यस केटोमा बास गरेको प्रेतलाई* हप्काउनुभयो र त्यो प्रेत त्यस केटोबाट निस्क्यो अनि उत्तिखेरै ऊ निको भइहाल्यो।+ १९ त्यसपछि चेलाहरू सुटुक्क येसुकहाँ आएर सोधे: “हामीले किन त्यसलाई धपाउन सकेनौँ?” २० उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूसित विश्‍वास थोरै* भएकोले। किनकि म तिमीहरूलाई साँच्चै भन्छु, यदि तिमीहरूसित रायोको गेडा जत्रो मात्र विश्‍वास छ भने पनि तिमीहरूले यस डाँडालाई ‘यहाँबाट त्यहाँ सरिजा’ भन्यौ भने त्यो सरिजानेछ र तिमीहरूको लागि कुनै कुरा असम्भव हुनेछैन।”+ २१ *—

२२ गालिलमा भेला भएको बेला येसुले तिनीहरूलाई भन्‍नुभयो: “मानिसको छोरालाई धोका दिइनेछ अनि मानिसहरूको हातमा सुम्पिइनेछ+ २३ र तिनीहरूले उसलाई मार्नेछन्‌ अनि तेस्रो दिनमा उसलाई ब्युँताइनेछ।”+ यो सुनेर तिनीहरू अत्यन्तै दुःखी भए।

२४ उहाँहरू कफर्नहुममा पुगेपछि मन्दिरको कर* उठाउने मानिसहरू पत्रुसकहाँ आएर सोधे: “के तिमीहरूका गुरुले मन्दिरको कर तिर्नुहुन्‍न?”+ २५ तिनले भने: “तिर्नुहुन्छ।” तर जब तिनी घरभित्र पसे, तब तिनले केही भन्‍नुअघि येसुले तिनलाई सोध्नुभयो: “तिमीलाई कस्तो लाग्छ सिमोन? पृथ्वीका राजाहरूले राजस्व वा कर कसबाट उठाउँछन्‌? आफ्ना छोराहरूबाट कि पराईबाट?” २६ तिनले भने, “पराईबाट।” तब येसुले तिनलाई भन्‍नुभयो: “उसोभए छोराहरूले त कर तिर्नु नपर्ने रहेछ। २७ तर हामीले गर्दा तिनीहरूलाई ठेस नलागोस्‌।+ त्यसैले तिमी समुद्रमा जाऊ र बल्छी हान अनि बल्छीमा परेको पहिलो माछा लेऊ। तिमीले त्यसको मुख खोल्दा चाँदीको एउटा सिक्का* भेट्टाउनेछौ। त्यो लिएर मेरो र तिम्रो तर्फबाट तिनीहरूलाई तिरिदेऊ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने