प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ६१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • सुसमाचार सुनाउन अभिषेक गरिएको (१-११)

        • “यहोवाको अनुग्रहको वर्ष” (२)

        • “धार्मिकताका ठूला रूखहरू” (३)

        • विदेशीहरूले सघाउनेछन्‌ (५)

        • “यहोवाका पुजारी” (६)

यसैया ६१:१

मार्जिनल रेफरेन्स

  • +यसै ४२:१; मत्ति ३:१६
  • +मत्ति ११:४, ५; प्रे १०:३७, ३८
  • +लुका ४:१७-२१; ७:२२; प्रे २६:१७, १८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १४६

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ १६

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०१९, पृ. १०-१३

    प्रहरीधरहरा,

    ८/१५/२०११, पृ. १०

    ११/१/२००८, पृ. ४-५

    ७/१/२००५, पृ. १९-२०

    ५/१/२००३, पृ. १९-२०

    १/१/२००२, पृ. १३-१४, १६

    ९/१/१९९२, पृ. ८

यसैया ६१:२

फुटनोट

  • *

    वा “अनुमोदनको।”

मार्जिनल रेफरेन्स

  • +यसै ३४:८
  • +यसै २५:८; मत्ति ५:४; लुका ६:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ १६

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    २/२०१७, पृ. ५

    प्रहरीधरहरा,

    १०/१५/२०११, पृ. २७-२८

    ५/१/२००३, पृ. १९-२०

    १/१/२००२, पृ. १३-१४, १६-१८

    ९/१/१९९२, पृ. ८

यसैया ६१:३

फुटनोट

  • *

    वा “शोभा बढ्‌नेछ।”

मार्जिनल रेफरेन्स

  • +यसै ६०:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    २/२०१७, पृ. ५

    प्रकाशको चरमोत्कर्ष, पृ. ३१२

यसैया ६१:४

मार्जिनल रेफरेन्स

  • +यसै ४९:८; ५१:३
  • +इज ३६:३३, ३४
  • +यसै ४४:२६; ५८:१२

यसैया ६१:५

मार्जिनल रेफरेन्स

  • +यसै ६०:१०
  • +यसै १४:१, २

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१५/२०१२, पृ. २५

    ४/१/२००७, पृ. २६

    ५/१५/१९९७, पृ. १९

    ७/१/१९९५, पृ. २३-२५

    ७/१/१९९२, पृ. २४, २९-३०

    ४/१/१९९१, पृ. २६

यसैया ६१:६

फुटनोट

  • *

    वा “महिमामा।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:६
  • +यसै २३:१७, १८; ६०:५, ७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१५/२०१२, पृ. २५

    ४/१/२००७, पृ. २६

    ५/१५/१९९७, पृ. १९

    ११/१/१९९५, पृ. ३०

    ७/१/१९९५, पृ. २३-२५

यसैया ६१:७

मार्जिनल रेफरेन्स

  • +जक ९:१२
  • +यसै ३५:१०

यसैया ६१:८

मार्जिनल रेफरेन्स

  • +व्य ३२:४; भज ३३:५; ३७:२८
  • +हित ६:१६-१९
  • +यसै ५५:३; यर्मि ३२:४०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/२००७, पृ. ११

यसैया ६१:९

मार्जिनल रेफरेन्स

  • +जक ८:१३
  • +यसै ६५:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/२००७, पृ. ११

यसैया ६१:१०

फुटनोट

  • *

    गलादेखि गोडासम्म पुग्ने लामो पोसाक।

मार्जिनल रेफरेन्स

  • +यसै ६५:१३
  • +यसै ५२:१; प्रका २१:२
  • +प्रस्थ २८:३९, ४१

यसैया ६१:११

मार्जिनल रेफरेन्स

  • +यसै ४५:८; ६२:१
  • +यसै ५८:११; ६०:१८; ६२:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/१९९३, पृ. ३

अरू

यसै. ६१:१यसै ४२:१; मत्ति ३:१६
यसै. ६१:१मत्ति ११:४, ५; प्रे १०:३७, ३८
यसै. ६१:१लुका ४:१७-२१; ७:२२; प्रे २६:१७, १८
यसै. ६१:२यसै ३४:८
यसै. ६१:२यसै २५:८; मत्ति ५:४; लुका ६:२१
यसै. ६१:३यसै ६०:२१
यसै. ६१:४यसै ४९:८; ५१:३
यसै. ६१:४इज ३६:३३, ३४
यसै. ६१:४यसै ४४:२६; ५८:१२
यसै. ६१:५यसै ६०:१०
यसै. ६१:५यसै १४:१, २
यसै. ६१:६प्रस्थ १९:६
यसै. ६१:६यसै २३:१७, १८; ६०:५, ७
यसै. ६१:७जक ९:१२
यसै. ६१:७यसै ३५:१०
यसै. ६१:८व्य ३२:४; भज ३३:५; ३७:२८
यसै. ६१:८हित ६:१६-१९
यसै. ६१:८यसै ५५:३; यर्मि ३२:४०
यसै. ६१:९जक ८:१३
यसै. ६१:९यसै ६५:२३
यसै. ६१:१०यसै ६५:१३
यसै. ६१:१०यसै ५२:१; प्रका २१:२
यसै. ६१:१०प्रस्थ २८:३९, ४१
यसै. ६१:११यसै ४५:८; ६२:१
यसै. ६१:११यसै ५८:११; ६०:१८; ६२:७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया ६१:१-११

यसैया

६१ ब्रह्‍माण्डका मालिक यहोवाको पवित्र शक्‍ति ममाथि छ+

किनकि नम्रहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ।+

मन भाँचिएकाहरूलाई मलहमपट्टी गर्न,

बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्न

अनि कैदीहरूको आँखा खोल्न उहाँले मलाई पठाउनुभएको छ।+

 २ यहोवाको अनुग्रहको* वर्षको घोषणा गर्न,

हाम्रा परमेश्‍वरले बदला लिने दिनबारे बताउन+

अनि शोकाकुल मानिसहरूलाई सान्त्वना दिन उहाँले मलाई पठाउनुभएको छ।+

 ३ सियोनको लागि शोक गर्नेहरूलाई

खरानीको सट्टा शिरमा पगरी लगाइदिन,

शोकको सट्टा हर्षको तेल घसिदिन,

निराश मनको सट्टा प्रशंसाको पोसाक लगाइदिन उहाँले मलाई पठाउनुभएको छ।

तिनीहरू धार्मिकताका ठूला रूखहरू कहलाइनेछन्‌।

तिनीहरू यहोवाले रोप्नुभएको बिरुवा भनेर चिनिनेछन्‌ र तिनीहरूको कारण उहाँको महिमा हुनेछ।*+

 ४ वर्षौँअघि खण्डहर बनेका ठाउँहरू,

उहिल्यै उजाड भएका ठाउँहरू तिनीहरूले फेरि बनाउनेछन्‌।+

अनि पुस्तौँअघि तहसनहस भएका सहरहरू+

तिनीहरूले फेरि बसाल्नेछन्‌।+

 ५ “परदेशीहरू आएर तिमीहरूको बगाल चराउनेछन्‌

अनि विदेशीहरूले+ तिमीहरूको खेत र अङ्‌गुर बगानमा काम गर्नेछन्‌।+

 ६ तिमीहरू यहोवाका पुजारी भनेर चिनिनेछौ,+

तिनीहरूले तिमीहरूलाई परमेश्‍वरका सेवक भन्‍नेछन्‌।

तिमीहरूले जातिजातिका असल थोकहरू खानेछौ+

अनि तिनीहरूका सम्पत्तिमा* तिमीहरूले गर्व गर्नेछौ।

 ७ मेरा मानिसहरू लाजमा पर्नुपर्नेछैन बरु तिनीहरूले दोबर आशिष्‌ पाउनेछन्‌;

तिनीहरूको अपमान हुनेछैन बरु आफूले पाएको भाग देखेर तिनीहरूले जयजयकार गर्नेछन्‌।

हो, तिनीहरूले आफ्नो भूमिमा दोबर भाग पाउनेछन्‌+

र तिनीहरू सदासर्वदा रमाउनेछन्‌।+

 ८ म यहोवा न्यायलाई प्रेम गर्छु;+

लुटपाट र अन्यायलाई म घृणा गर्छु।+

म वफादार भई तिनीहरूको कामको ज्याला दिनेछु,

म तिनीहरूसित कहिल्यै नटुट्‌ने करार गर्नेछु।+

 ९ तिनीहरूका सन्तानलाई देशदेशका मानिसहरूले चिन्‍नेछन्‌,+

तिनीहरूका सन्तानबारे जातिजातिले थाह पाउनेछन्‌।

यहोवाले आशिष्‌ दिनुभएका सन्तान तिनीहरू नै हुन्‌+ भनेर

तिनीहरूलाई देख्नेजति सबैले थाह पाउनेछन्‌।”

१० यहोवालाई सम्झँदा मेरो खुसीको सीमा नै रहनेछैन।

मेरो मनले मेरा परमेश्‍वरको कारण रमाहट गर्नेछ।+

किनकि उहाँले मलाई उद्धारको पोसाक पहिराइदिनुभएको छ,+

उहाँले मलाई धार्मिकताको अलखा* लगाइदिनुभएको छ।

पुजारीको जस्तै देखिने पगरी लगाएको दुलहाझैँ म भएको छु।+

गरगहनाले सजिएकी दुलहीझैँ म भएको छु।

११ जसरी जमिनले बिरुवा उमार्छ

अनि जसरी बगैँचाले त्यसमा रोपिएको बिउ उमार्छ,

त्यसैगरि ब्रह्‍माण्डका मालिक यहोवाले

सबै जातिसामु धार्मिकताको वृद्धि गराउनुहुनेछ+ र तिनीहरूले उहाँको प्रशंसा गर्नेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने