प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ३८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • इस्राएलमाथि गोगको आक्रमण (१-१६)

      • गोगविरुद्ध यहोवाको क्रोध (१७-२३)

        • ‘जातिजातिले म नै यहोवा हुँ भनेर जान्‍नेछन्‌’ (२३)

इजकिएल ३८:२

मार्जिनल रेफरेन्स

  • +इज ३८:१५
  • +यसै ६६:१९; इज २७:१३; ३२:२६
  • +इज ३९:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०२०, पृ. १५

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ९/२०१९, पृ. ११

    शुद्ध उपासना, पृ. १८२-१८३, २४०

    प्रहरीधरहरा,

    ८/१/२००७, पृ. ९

    ३/१/१९९७, पृ. १४

इजकिएल ३८:४

फुटनोट

  • *

    प्रायजसो धनुर्धारीले बोक्ने ढाल।

मार्जिनल रेफरेन्स

  • +२रा १९:२०, २८; इज २९:३, ४; ३९:२
  • +इज ३८:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १८६-१८७, १९५-१९८

    दानियलको भविष्यवाणी, पृ. २८३

    प्रहरीधरहरा,

    ६/१/१९९७, पृ. १५-१७

इजकिएल ३८:५

मार्जिनल रेफरेन्स

  • +१इ १:८

इजकिएल ३८:६

मार्जिनल रेफरेन्स

  • +उत्प १०:२, ३; इज २७:१४
  • +इज ३९:२

इजकिएल ३८:७

फुटनोट

  • *

    शा., “पहरेदार।”

इजकिएल ३८:८

फुटनोट

  • *

    वा “बोलाइनेछ।”

मार्जिनल रेफरेन्स

  • +यर्मि २३:५, ६; इज २८:२५, २६; ३४:२५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १८३-१८६

इजकिएल ३८:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १८६-१८८

इजकिएल ३८:११

फुटनोट

  • *

    वा “खुला बस्ती भएको देशमाथि।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १५:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १८७-१८८, २४०

    प्रहरीधरहरा,

    ५/१५/२०१५, पृ. २९-३०

    ७/१/१९९५, पृ. २५

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. २२७

इजकिएल ३८:१२

मार्जिनल रेफरेन्स

  • +जक १०:८
  • +यर्मि ३३:१२
  • +यसै ६०:५; ६१:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १८७-१८८

    दानियलको भविष्यवाणी, पृ. २८३-२८५

    प्रहरीधरहरा,

    ११/१/१९९३, पृ. २१-२२

इजकिएल ३८:१३

फुटनोट

  • *

    वा “जवान सिंहहरूले।”

मार्जिनल रेफरेन्स

  • +इज २७:२२
  • +इज २७:१५
  • +इज २७:२५

इजकिएल ३८:१४

मार्जिनल रेफरेन्स

  • +इज ३८:८

इजकिएल ३८:१५

मार्जिनल रेफरेन्स

  • +इज ३९:२
  • +सप ३:८

इजकिएल ३८:१६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १४:४; २रा १९:१७-१९; भज ८३:१७, १८; इज ३९:२१
  • +योए ३:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/२०१५, पृ. १९

    ९/१५/२०१२, पृ. ५-६

    ३/१/२००९, पृ. २२-२३

इजकिएल ३८:१८

मार्जिनल रेफरेन्स

  • +योए ३:१६; नहु १:२; जक २:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १८९-१९३, १९४-१९९

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. २२७

इजकिएल ३८:२०

मार्जिनल रेफरेन्स

  • +नहु १:५

इजकिएल ३८:२१

मार्जिनल रेफरेन्स

  • +२इ २०:२३; हाग्गै २:२२; जक १४:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १९८

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. २२७

इजकिएल ३८:२२

मार्जिनल रेफरेन्स

  • +जक १४:१२
  • +यर्मि २५:३१
  • +प्रस्थ ९:२२; यहो १०:११
  • +यसै ३०:३०
  • +उत्प १९:२४

अरू

इज. ३८:२इज ३८:१५
इज. ३८:२यसै ६६:१९; इज २७:१३; ३२:२६
इज. ३८:२इज ३९:१
इज. ३८:४२रा १९:२०, २८; इज २९:३, ४; ३९:२
इज. ३८:४इज ३८:१५
इज. ३८:५१इ १:८
इज. ३८:६उत्प १०:२, ३; इज २७:१४
इज. ३८:६इज ३९:२
इज. ३८:८यर्मि २३:५, ६; इज २८:२५, २६; ३४:२५
इज. ३८:११प्रस्थ १५:९
इज. ३८:१२जक १०:८
इज. ३८:१२यर्मि ३३:१२
इज. ३८:१२यसै ६०:५; ६१:६
इज. ३८:१३इज २७:२२
इज. ३८:१३इज २७:१५
इज. ३८:१३इज २७:२५
इज. ३८:१४इज ३८:८
इज. ३८:१५इज ३९:२
इज. ३८:१५सप ३:८
इज. ३८:१६प्रस्थ १४:४; २रा १९:१७-१९; भज ८३:१७, १८; इज ३९:२१
इज. ३८:१६योए ३:२
इज. ३८:१८योए ३:१६; नहु १:२; जक २:८
इज. ३८:२०नहु १:५
इज. ३८:२१२इ २०:२३; हाग्गै २:२२; जक १४:१३
इज. ३८:२२जक १४:१२
इज. ३८:२२यर्मि २५:३१
इज. ३८:२२प्रस्थ ९:२२; यहो १०:११
इज. ३८:२२यसै ३०:३०
इज. ३८:२२उत्प १९:२४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल ३८:१-२३

इजकिएल

३८ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: २ “हे मानिसको छोरा, मागोग देशको गोग,+ जो मेसेक र तुबलको प्रमुख शासक हो,+ त्यसतिर हेरेर त्यसविरुद्ध भविष्यवाणी गर।+ ३ त्यसलाई यसो भन, ‘ब्रह्‍माण्डका मालिक यहोवा भन्‍नुहुन्छ: “हे मेसेक र तुबलको प्रमुख शासक गोग, म तँविरुद्ध खडा भएको छु। ४ म तँलाई फनक्क फर्काउनेछु र तेरो बङ्‌गारामा बल्छी लगाउनेछु+ अनि तँलाई, तेरा सबै सेनालाई,+ घोडाहरूलाई र राम्रा-राम्रा पोसाक लगाएका घोडचढीहरूलाई तानेर बाहिर ल्याउनेछु; ठूलो दलबल बनाएर आएका तेरा ती सेनालाई, जसले साना* र ठूला ढाल भिरेका छन्‌ र तरबार बोकेका छन्‌। ५ फारस, इथियोपिया र पत+ देशका सेना तिनीहरूसितै छन्‌। तिनीहरू सबैले सानो ढाल भिरेका छन्‌ र टोप लगाएका छन्‌। ६ गोमेर र त्यसका सबै सेना अनि उत्तरको टाढाको इलाकामा बस्ने तोगार्मा र त्यसका सेना+ पनि तँसितै छन्‌; तँसित धेरै मानिस छन्‌।+

७ “‘“तँ र तँसित भेला भएका सबै सेना तयार होओ र तँचाहिँ तिनीहरूको सेनापति* हुनेछस्‌।

८ “‘“धेरै दिनपछि तँलाई ध्यान दिइनेछ।* अन्तमा धेरै वर्षपछि तैँले त्यस देशमा आक्रमण गर्नेछस्‌, जसका मानिसहरू तरबारको विध्वंसबाट निको पारिएका थिए। तिनीहरू जातिजातिबाट इस्राएलका डाँडाहरूमा जम्मा गरिएका थिए, जुन धेरै समयदेखि उजाड थिए। त्यस देशका मानिसहरू जातिजातिबाट फिर्ता ल्याइएका थिए र तिनीहरू ढुक्कसित बसोबास गर्दै छन्‌।+ ९ तँ तिनीहरूमाथि तुफानझैँ जाइलाग्नेछस्‌। तँ र तेरा सबै सेना अनि तँसित भएका सबै मानिसले त्यस देशलाई बादलले झैँ ढाक्नेछौ।”’

१० “ब्रह्‍माण्डका मालिक यहोवा भन्‍नुहुन्छ: ‘त्यस दिन तेरो मनमा कुविचार आउनेछ र तैँले दुष्ट युक्‍ति रच्नेछस्‌। ११ तैँले भन्‍नेछस्‌: “पर्खाल नभएको देशमाथि* म आक्रमण गर्नेछु।+ पर्खाल, बार र मूलढोका नभएको देशमा ढुक्क र शान्तसित बस्ने सबै बासिन्दाविरुद्ध म जाइलाग्नेछु।” १२ पहिले ध्वंस भएका ठाउँहरूमा अहिले जातिजातिबाट जम्मा गरिएका मानिसहरू+ बसोबास गर्छन्‌+ र तिनीहरूले प्रशस्त धनसम्पत्ति जम्मा गरेका छन्‌+ अनि तिनीहरू संसारको केन्द्रमा बस्छन्‌। तैँले ती ठाउँहरू र त्यहाँ बसोबास गर्नेहरूलाई आक्रमण गर्ने र तिनीहरूलाई लुट्‌ने युक्‍ति रच्नेछस्‌।

१३ “‘सेबा+ र ददान,+ तर्सिसका+ व्यापारीहरू अनि त्यहाँका योद्धाहरूले* तँलाई भन्‍नेछन्‌: “के तैँले धेरै मालसामान लुट्‌न आक्रमण गरेको होस्‌? के तैँले प्रशस्त सुनचाँदी, धनसम्पत्ति लुट्‌न सेना जम्मा गरेको होस्‌?”’

१४ “त्यसैले हे मानिसको छोरा, भविष्यवाणी गरेर गोगलाई यसो भन, ‘ब्रह्‍माण्डका मालिक यहोवा भन्‍नुहुन्छ: “त्यस दिन जब मेरो प्रजा इस्राएल ढुक्कसित बसिरहेको हुन्छ, के तैँले त्यो थाह पाउनेछैनस्‌ र?+ १५ तँ आफ्नो ठाउँ अर्थात्‌ उत्तरको टाढाको इलाकाबाट आउनेछस्‌,+ तँ र तेरो सेना अनि तँसित भएका सबै मानिस घोडा चढेर आउनेछौ; तँ दलबलसहित आउनेछस्‌।+ १६ पूरै देशलाई ढाक्ने बादलझैँ तँ मेरो प्रजा इस्राएलविरुद्ध आउनेछस्‌। हे गोग, मैले तँद्वारा आफूलाई जातिजातिसामु पवित्र पार्दा तिनीहरूले मलाई चिनून्‌ भनेर+ धेरै दिनपछि म तँलाई मेरो देशविरुद्ध खडा गर्नेछु।”’+

१७ “ब्रह्‍माण्डका मालिक यहोवा भन्‍नुहुन्छ: ‘प्राचीन समयमा मैले आफ्ना सेवकहरू अर्थात्‌ इस्राएलका भविष्यवक्‍ताहरूमार्फत भनेको व्यक्‍ति तँ नै होइनस्‌? तँ इस्राएलविरुद्ध खडा हुनेछस्‌ भनेर ती भविष्यवक्‍ताहरूले धेरै वर्षसम्म भविष्यवाणी गरेका थिए।’

१८ “‘जुन दिन गोगले इस्राएलमाथि आक्रमण गर्छ, त्यो दिन मेरो क्रोध दन्कनेछ’+ भनी ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ। १९ ‘म रिसले आगो भएर बोल्नेछु अनि त्यो दिन इस्राएलमा ठूलो भूकम्प जानेछ। २० मेरै कारण समुद्रका माछाहरू, आकाशका चराचुरुङ्‌गीहरू, जङ्‌गलका जनावरहरू, जमिनमा घस्रने जीवजन्तुहरू र पृथ्वीका सबै मानिस डरले थरथर काम्नेछन्‌; पहाडहरू ढल्नेछन्‌,+ भिरहरू खस्नेछन्‌ र सबै पर्खाल ढल्नेछन्‌।’

२१ “‘म आफ्ना सबै पहाडमा गोगविरुद्ध तरबार चलाउने आदेश दिनेछु। प्रत्येकले आफ्नै दाजुभाइलाई तरबारले प्रहार गर्नेछ,’+ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ। २२ ‘म महामारी ल्याएर+ अनि रक्‍तपात मच्चाएर त्यसलाई दण्ड दिनेछु; म त्यसमाथि, त्यसका सेनामाथि+ र त्यससित भएका थुप्रै मानिसमाथि मुसलधारे पानी, असिना,+ आगो+ र गन्धक+ बर्साउनेछु। २३ अनि म जातिजातिसामु आफ्नो महानता र आफ्नो पवित्रता अवश्‍य प्रकट गर्नेछु र आफैलाई चिनाउनेछु; तब तिनीहरूले म नै यहोवा हुँ भनेर जान्‍नेछन्‌।’

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने