प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हिब्रू २
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

हिब्रू विषयवस्तु

      • सदाभन्दा बढी ध्यान देओ (१-४)

      • सबै कुरा येसुको अधीनमा राखियो (५-९)

      • येसु र उहाँका भाइहरू (१०-१८)

        • तिनीहरूको उद्धार गर्ने मुख्य माध्यम (१०)

        • कृपालु प्रधानपुजारी (१७)

हिब्रू २:१

मार्जिनल रेफरेन्स

  • +लुका ८:१५
  • +भज ७३:२; हिब्रू ३:१२; २प ३:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ६०

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०१८, पृ. ९-१०

    प्रहरीधरहरा,

    १२/१५/२०१३, पृ. ९

    ४/१/२००४, पृ. ११-१२

    ९/१५/२००२, पृ. १०-१२

    १/१/१९९८, पृ. ६-८

हिब्रू २:२

मार्जिनल रेफरेन्स

  • +गला ३:१९
  • +व्य ४:३; यहु ५

हिब्रू २:३

मार्जिनल रेफरेन्स

  • +हिब्रू १०:२८, २९
  • +मर्कु १:१४

हिब्रू २:४

मार्जिनल रेफरेन्स

  • +प्रे २:२२
  • +१कोरि. १२:११

हिब्रू २:५

मार्जिनल रेफरेन्स

  • +प्रे १७:३१; २प ३:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१/२००९, पृ. १७

    ४/१/१९९४, पृ. ६-७

हिब्रू २:६

मार्जिनल रेफरेन्स

  • +भज १४४:३

हिब्रू २:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१/१९९०

हिब्रू २:८

मार्जिनल रेफरेन्स

  • +भज ८:४-६
  • +मत्ति २८:१८; १कोरि. १५:२७; एफि १:२२
  • +१प ३:२२
  • +भज ११०:१

हिब्रू २:९

मार्जिनल रेफरेन्स

  • +फिलि २:७
  • +प्रका ५:९
  • +यसै ५३:५, ८; रोमी ५:१७; १ ति २:५, ६

हिब्रू २:१०

मार्जिनल रेफरेन्स

  • +रोमी ८:१८, १९; २कोरि. ६:१८
  • +प्रे ५:३१; हिब्रू १२:२
  • +लुका २४:२६; हिब्रू ५:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नयाँ संसार अनुवाद, पृ. २४५१

    प्रहरीधरहरा,

    २/१५/१९९८, पृ. १२-१३, १९-२०

हिब्रू २:११

मार्जिनल रेफरेन्स

  • +युह १७:१९; हिब्रू १०:१४
  • +युह २०:१७
  • +मत्ति १२:५०; रोमी ८:२९

हिब्रू २:१२

मार्जिनल रेफरेन्स

  • +भज २२:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/२००७, पृ. ९

    ७/१/१९९७, पृ. १७

हिब्रू २:१३

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यसै ८:१७
  • +यसै ८:१८

हिब्रू २:१४

मार्जिनल रेफरेन्स

  • +युह १:१४
  • +अय्यु १:१९
  • +उत्प ३:१५; लुका १०:१८; युह ८:४४; १ युह ३:८; प्रका १२:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१५/२०१५, पृ. १०

    ३/१५/२०११, पृ. २५

    १०/१/२००८, पृ. ३१-३२

    २/१/२००६, पृ. १८

    ७/१/२००३, पृ. ३०

    ९/१/१९९९, पृ. ५

हिब्रू २:१५

मार्जिनल रेफरेन्स

  • +यसै २५:८; रोमी ८:२०, २१; १कोरि. १५:२६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    परमेश्‍वरको उपासना, पृ. ८८-८९

    मृत्यु माथि विजय, पृ. ६-७

हिब्रू २:१६

मार्जिनल रेफरेन्स

  • +गला ३:२९

हिब्रू २:१७

फुटनोट

  • *

    वा “पापको प्रायश्‍चित गर्न।”

मार्जिनल रेफरेन्स

  • +रोमी ३:२५; १ युह २:१, २; ४:१०
  • +रोमी ५:१०
  • +फिलि २:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/२००७, पृ. ९

    २/१/२००७, पृ. २५-२६

हिब्रू २:१८

मार्जिनल रेफरेन्स

  • +हिब्रू ४:१५
  • +हिब्रू ७:२५; प्रका ३:१०

अरू

हिब्रू २:१लुका ८:१५
हिब्रू २:१भज ७३:२; हिब्रू ३:१२; २प ३:१७
हिब्रू २:२गला ३:१९
हिब्रू २:२व्य ४:३; यहु ५
हिब्रू २:३हिब्रू १०:२८, २९
हिब्रू २:३मर्कु १:१४
हिब्रू २:४प्रे २:२२
हिब्रू २:४१कोरि. १२:११
हिब्रू २:५प्रे १७:३१; २प ३:१३
हिब्रू २:६भज १४४:३
हिब्रू २:८भज ८:४-६
हिब्रू २:८मत्ति २८:१८; १कोरि. १५:२७; एफि १:२२
हिब्रू २:८१प ३:२२
हिब्रू २:८भज ११०:१
हिब्रू २:९फिलि २:७
हिब्रू २:९प्रका ५:९
हिब्रू २:९यसै ५३:५, ८; रोमी ५:१७; १ ति २:५, ६
हिब्रू २:१०रोमी ८:१८, १९; २कोरि. ६:१८
हिब्रू २:१०प्रे ५:३१; हिब्रू १२:२
हिब्रू २:१०लुका २४:२६; हिब्रू ५:८
हिब्रू २:११युह १७:१९; हिब्रू १०:१४
हिब्रू २:११युह २०:१७
हिब्रू २:११मत्ति १२:५०; रोमी ८:२९
हिब्रू २:१२भज २२:२२
हिब्रू २:१३यसै ८:१७
हिब्रू २:१३यसै ८:१८
हिब्रू २:१४युह १:१४
हिब्रू २:१४अय्यु १:१९
हिब्रू २:१४उत्प ३:१५; लुका १०:१८; युह ८:४४; १ युह ३:८; प्रका १२:९
हिब्रू २:१५यसै २५:८; रोमी ८:२०, २१; १कोरि. १५:२६
हिब्रू २:१६गला ३:२९
हिब्रू २:१७रोमी ३:२५; १ युह २:१, २; ४:१०
हिब्रू २:१७रोमी ५:१०
हिब्रू २:१७फिलि २:७
हिब्रू २:१८हिब्रू ४:१५
हिब्रू २:१८हिब्रू ७:२५; प्रका ३:१०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
पवित्र बाइबल नयाँ संसार अनुवाद
हिब्रू २:१-१८

हिब्रू

२ यसैकारण आफूले सुनेका कुराहरूमा हामीले सदाभन्दा बढी ध्यान दिनु आवश्‍यक छ+ ताकि हामी कहिल्यै तर्केर नजाऔँ।+ २ यदि स्वर्गदूतहरूद्वारा बताइएको वचन+ त पक्का साबित भयो र ज-जसले त्यसको विरुद्धमा अपराध गरे अनि अनाज्ञाकारी भए, तिनीहरूले न्यायबमोजिम दण्ड पाए भने+ ३ यस्तो महान्‌ उद्धारलाई बेवास्ता गरेर हामी कसरी बचौँला?+ यो उद्धार यसैकारणले महान्‌ छ किनभने यसबारे हाम्रा प्रभुले पहिला बताउनुभयो+ अनि उहाँको कुरा सुनेकाहरूले यो कुरा सत्य हो भनेर हाम्रो लागि पुष्टि गरिदिए। ४ साथै परमेश्‍वरले पनि चमत्कार, आश्‍चर्यजनक कार्य र विभिन्‍न शक्‍तिशाली कामहरूद्वारा+ अनि उहाँको इच्छाबमोजिम बाँडिएको पवित्र शक्‍तिद्वारा+ यसको साक्षी दिनुभयो।

५ किनकि आउनेवाला पृथ्वी, जसबारे हामीले बताइरहेका छौँ, उहाँले त्यसलाई स्वर्गदूतहरूको अधीनमा राख्नुभएको छैन।+ ६ तर एक जना साक्षीले एक ठाउँमा यसो भनेका छन्‌: “मानिस के हो र, जसलाई तपाईँ सम्झनुहुन्छ वा मानिसका सन्तान के हुन्‌ र, जसको तपाईँ ख्याल राख्नुहुन्छ?+ ७ तपाईँले उसलाई स्वर्गदूतहरूभन्दा केही मात्र कम गरेर बनाउनुभयो; तपाईँले उसलाई गौरव र आदरको मुकुट पहिऱ्‍याउनुभयो अनि आफ्नो हातको रचनामाथि अधिकार दिनुभयो। ८ तपाईँले सबै कुरा उसको पाउमुनि राखिदिनुभयो।”+ परमेश्‍वरले सबै कुरा उहाँको अधीनमा राख्नुभयो,+ परमेश्‍वरले उहाँको अधीनमा नराख्नुभएको कुनै कुरा छैन।+ यद्यपि अहिले सबै कुरा उहाँको अधीनमा भइसकेको हामीले अझै देखेका छैनौँ।+ ९ तर हामीले येसुलाई भने देखेका छौँ, जो स्वर्गदूतहरूभन्दा अलि निम्न कोटिको बनाइनुभएको थियो+ र मृत्यु भोग्नुभएकोले अहिले उहाँलाई महिमा र आदरको मुकुट पहिराइएको छ।+ परमेश्‍वरको असीम अनुग्रहद्वारा उहाँले सबैको निम्ति मृत्यु चाख्नुभयो।+

१० सबै कुरा परमेश्‍वरको लागि अस्तित्वमा आए अनि उहाँद्वारै ती अस्तित्वमा छन्‌। यसैले धेरै छोरालाई महिमित पार्नको लागि+ उहाँले तिनीहरूको उद्धार गर्ने मुख्य माध्यमलाई+ दुःखकष्ट सहन दिएर पूर्ण बनाउनु उचित थियो।+ ११ जसले पवित्र पार्दै हुनुहुन्छ अनि जसलाई पवित्र पारिँदै छ,+ दुवै एकै जनाबाट आएका हुन्‌+ र यसैकारण उहाँ तिनीहरूलाई आफ्ना भाइहरू भन्‍न सर्माउनुहुन्‍न,+ १२ जस्तो उहाँ भन्‍नुहुन्छ: “म तपाईँको नाम मेरा दाजुभाइलाई बताउनेछु; समुदायमा म तपाईँको स्तुतिगान गाउनेछु।”+ १३ अनि फेरि: “म उहाँमा मेरो भरोसा राख्नेछु।”+ अनि फेरि: “हेर! म अनि मेरा साना छोराहरू, जो यहोवाले* मलाई दिनुभएको हो।”+

१४ तसर्थ “छोराहरू” रगत र मासुले बनेका हुनाले उहाँ पनि तिनीहरूजस्तै हुनुभयो+ ताकि जससित मृत्युमा पुऱ्‍याउने क्षमता छ, त्यसलाई+ अर्थात्‌ दियाबललाई आफ्नो मृत्युद्वारा नामेट पार्न सकियोस्‌+ १५ अनि मृत्युको डरले गर्दा जो-जो जीवनभरि दासत्वमा परेका थिए, तिनीहरू सबैलाई मुक्‍त गर्न सकियोस्‌।+ १६ किनकि उहाँले वास्तवमा स्वर्गदूतहरूलाई होइन तर अब्राहामको सन्तानलाई मदत गरिरहनुभएको छ।+ १७ यसैकारण परमेश्‍वरसित सम्बन्धित कुराहरूमा कृपालु र विश्‍वासयोग्य प्रधानपुजारी बन्‍न सकियोस्‌ र यसरी मानिसहरूको पापको लागि प्रायश्‍चितको बलिदान+ चढाउन* सकियोस्‌ भनेर+ उहाँ हरतवरमा आफ्ना “भाइहरू” जस्तै बन्‍नु आवश्‍यक थियो।+ १८ परीक्षामा परेको बेला उहाँ आफैले दुःख भोगिसक्नुभएकोले+ परीक्षामा परिरहेकाहरूलाई मदत गर्न उहाँ सक्षम हुनुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने