प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ४१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • पूर्वतिरको एक जना योद्धा (१-७)

      • इस्राएल परमेश्‍वरको सेवकको रूपमा रोजिएको (८-२०)

        • “मेरो मित्र अब्राहाम” (८)

      • अरू देवतालाई चुनौती (२१-२९)

यसैया ४१:१

मार्जिनल रेफरेन्स

  • +यसै ४१:२१

यसैया ४१:२

फुटनोट

  • *

    अर्थात्‌, आफ्नो सेवामा।

मार्जिनल रेफरेन्स

  • +यसै ४४:२८; ४६:११; प्रका १६:१२
  • +यसै ४५:१

यसैया ४१:४

मार्जिनल रेफरेन्स

  • +यसै ४३:१०; ४४:६; ४८:१२; प्रका १:८
  • +यसै ४६:४; मला ३:६; या १:१७

यसैया ४१:७

फुटनोट

  • *

    वा “फलामे अचानोमा।”

मार्जिनल रेफरेन्स

  • +यसै ४४:१२; ४६:६

यसैया ४१:८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:५, ६; लेवी २५:४२
  • +व्य ७:६; भज ३३:१२
  • +२इ २०:७; या २:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२०१४, पृ. २१-२२

यसैया ४१:९

मार्जिनल रेफरेन्स

  • +भज १०७:२, ३
  • +यसै ४३:१०
  • +१स १२:२२; यर्मि ३३:२५, २६

यसैया ४१:१०

मार्जिनल रेफरेन्स

  • +व्य २०:१; भज ४६:१; रोमी ८:३१
  • +यसै ६०:१९, २०
  • +व्य ३३:२७; भज ११५:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ८

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०१९, पृ. २-७

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ४/२०१८, पृ. १६

    प्रहरीधरहरा,

    ७/२०१६, पृ. १८

    प्रहरीधरहरा,

    ७/१/२०१२, पृ. १०

यसैया ४१:११

मार्जिनल रेफरेन्स

  • +यसै ४५:२४
  • +यसै ४०:१७; ६०:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०१९, पृ. ७

यसैया ४१:१२

मार्जिनल रेफरेन्स

  • +यसै ५४:१७

यसैया ४१:१३

मार्जिनल रेफरेन्स

  • +व्य ३३:२९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ८

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०१९, पृ. ३

    प्रहरीधरहरा,

    ७/२०१६, पृ. १८

    प्रहरीधरहरा,

    ७/१/२०१२, पृ. १०

    १०/१/२००६, पृ. ३१

    १२/१५/२००४, पृ. १७-१८

यसैया ४१:१४

मार्जिनल रेफरेन्स

  • +व्य ७:७
  • +यसै ४३:१४; ४७:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १२५

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०१९, पृ. ३

यसैया ४१:१५

मार्जिनल रेफरेन्स

  • +मिका ४:१३

यसैया ४१:१६

मार्जिनल रेफरेन्स

  • +यसै २५:९
  • +यसै १२:६

यसैया ४१:१७

मार्जिनल रेफरेन्स

  • +व्य २८:४८; आमो ८:११
  • +यसै ३०:१९; ५५:१
  • +भज ९४:१४; यसै ४२:१६; हिब्रू १३:५

यसैया ४१:१८

मार्जिनल रेफरेन्स

  • +यसै ३०:२५
  • +योए ३:१८
  • +भज १०७:३५

यसैया ४१:१९

मार्जिनल रेफरेन्स

  • +यसै ३२:१४, १५; ६०:२१
  • +यसै ५१:३; ५५:१३

यसैया ४१:२०

मार्जिनल रेफरेन्स

  • +इज ३९:२८

यसैया ४१:२२

मार्जिनल रेफरेन्स

  • +यसै ४२:९; ४६:९, १०; ४८:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१/१९९३, पृ. २३

यसैया ४१:२३

मार्जिनल रेफरेन्स

  • +यसै ४४:६, ७
  • +यर्मि १०:५

यसैया ४१:२४

मार्जिनल रेफरेन्स

  • +यसै ४४:१०; यर्मि १०:१४, १५
  • +व्य ७:२६; २७:१५; भज ११५:४, ८

यसैया ४१:२५

फुटनोट

  • *

    वा “सूर्योदयबाट।”

मार्जिनल रेफरेन्स

  • +यसै ४४:२८; ४५:१; यर्मि ५१:२८, २९
  • +यसै ४६:११; प्रका १६:१२
  • +मिका ७:१०

यसैया ४१:२६

मार्जिनल रेफरेन्स

  • +यसै ४३:९; ४४:७; ४५:२१
  • +हब २:१८, १९

यसैया ४१:२७

मार्जिनल रेफरेन्स

  • +यसै ४३:१०
  • +एज्रा १:१, २; यसै ४०:९

यसैया ४१:२९

फुटनोट

  • *

    वा “धातु पगालेर बनाइएका मूर्तिहरू।”

मार्जिनल रेफरेन्स

  • +भज ११५:४-८; यसै ४४:९; १कोरि. ८:४

अरू

यसै. ४१:१यसै ४१:२१
यसै. ४१:२यसै ४४:२८; ४६:११; प्रका १६:१२
यसै. ४१:२यसै ४५:१
यसै. ४१:४यसै ४३:१०; ४४:६; ४८:१२; प्रका १:८
यसै. ४१:४यसै ४६:४; मला ३:६; या १:१७
यसै. ४१:७यसै ४४:१२; ४६:६
यसै. ४१:८प्रस्थ १९:५, ६; लेवी २५:४२
यसै. ४१:८व्य ७:६; भज ३३:१२
यसै. ४१:८२इ २०:७; या २:२३
यसै. ४१:९भज १०७:२, ३
यसै. ४१:९यसै ४३:१०
यसै. ४१:९१स १२:२२; यर्मि ३३:२५, २६
यसै. ४१:१०व्य २०:१; भज ४६:१; रोमी ८:३१
यसै. ४१:१०यसै ६०:१९, २०
यसै. ४१:१०व्य ३३:२७; भज ११५:९
यसै. ४१:११यसै ४५:२४
यसै. ४१:११यसै ४०:१७; ६०:१२
यसै. ४१:१२यसै ५४:१७
यसै. ४१:१३व्य ३३:२९
यसै. ४१:१४व्य ७:७
यसै. ४१:१४यसै ४३:१४; ४७:४
यसै. ४१:१५मिका ४:१३
यसै. ४१:१६यसै २५:९
यसै. ४१:१६यसै १२:६
यसै. ४१:१७व्य २८:४८; आमो ८:११
यसै. ४१:१७यसै ३०:१९; ५५:१
यसै. ४१:१७भज ९४:१४; यसै ४२:१६; हिब्रू १३:५
यसै. ४१:१८यसै ३०:२५
यसै. ४१:१८योए ३:१८
यसै. ४१:१८भज १०७:३५
यसै. ४१:१९यसै ३२:१४, १५; ६०:२१
यसै. ४१:१९यसै ५१:३; ५५:१३
यसै. ४१:२०इज ३९:२८
यसै. ४१:२२यसै ४२:९; ४६:९, १०; ४८:५
यसै. ४१:२३यसै ४४:६, ७
यसै. ४१:२३यर्मि १०:५
यसै. ४१:२४यसै ४४:१०; यर्मि १०:१४, १५
यसै. ४१:२४व्य ७:२६; २७:१५; भज ११५:४, ८
यसै. ४१:२५यसै ४४:२८; ४५:१; यर्मि ५१:२८, २९
यसै. ४१:२५यसै ४६:११; प्रका १६:१२
यसै. ४१:२५मिका ७:१०
यसै. ४१:२६यसै ४३:९; ४४:७; ४५:२१
यसै. ४१:२६हब २:१८, १९
यसै. ४१:२७यसै ४३:१०
यसै. ४१:२७एज्रा १:१, २; यसै ४०:९
यसै. ४१:२९भज ११५:४-८; यसै ४४:९; १कोरि. ८:४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया ४१:१-२९

यसैया

४१ “ए टापुहरू हो! चुपचाप मेरो कुरा सुन।

जातिजातिले फेरि साहस देखाऊन्‌।

तिनीहरू मेरो अगाडि आऊन्‌ र आफ्नो कुरा राखून्‌।+

आओ! हामी भेला होऔँ अनि म तिमीहरूको मुद्दाको फैसला गर्नेछु।

 २ पूर्वमा उसलाई खडा गर्ने को हो?+

न्याय गर्न आफ्नो पाउनजिकै* उसलाई उभ्याउने को हो?

जातिजातिलाई उसको वशमा पार्न

अनि राजाहरूलाई उसको अधीनमा राख्न उसलाई खडा गर्ने को हो?+

उसको तरबारको अगाडि जातिजातिलाई धुलोपिठो पार्ने

र उसको धनुको सामने तिनीहरूलाई बतासले उडाएको ठोसोझैँ तुल्याउने को हो?

 ३ ऊ कहिल्यै नहिँडेको बाटोमा समेत

उसले तिनीहरूलाई सजिलै खेद्‌नेछ।

 ४ यी सब कुरा कसले गरेर देखाएको छ?

सुरुदेखिका पुस्ताहरूलाई कसले आज्ञा दिएको छ?

म यहोवा नै सबैभन्दा पहिलो हुँ+

अनि आखिरी पुस्ताका लागि पनि म त्यस्तै रहनेछु।”+

 ५ टापुहरू यी कुरा देखेर त्रसित भएका छन्‌;

पृथ्वीका टाढा-टाढाका देशहरूसमेत थरथर काँप्छन्‌

अनि तिनीहरू एकसाथ भेला हुन्छन्‌।

 ६ प्रत्येकले आफ्नो साथीलाई सघाउँछ

र आफ्नो भाइलाई यसो भन्छ: “हिम्मत नहार!”

 ७ कालिगडले सुनारको हिम्मत बढाउँछ+

अनि धातु पिट्‌न घन चलाउनेले

लिहिलीमा* धातु पिट्‌नेलाई हौसला दिन्छ।

धातुहरू जोड्‌ने काम सकिएपछि उसले यसो भन्छ: “राम्रो भयो!”

अनि त्यो नलडोस्‌ भनेर उसले त्यसलाई किला ठोकेर अड्‌याउँछ।

 ८ “तर ए इस्राएल, तिमी त मेरो सेवक हौ।+

अनि ए याकुब, तिमीलाई मैले रोजेको हुँ।+

तिमी मेरो मित्र अब्राहामका सन्तान हौ।+

 ९ तिमीलाई मैले पृथ्वीको पल्लो छेउबाट ल्याएँ।+

पृथ्वीको सबैभन्दा टाढाका देशहरूबाट मैले तिमीलाई बोलाएँ।

मैले तिमीलाई यसो भनेँ: ‘तिमी मेरो सेवक हौ।+

मैले तिमीलाई रोजेको छु, मैले तिमीलाई त्यागेको छैनँ।+

१० नडराऊ किनकि म तिमीसित छु;+

फिक्री नगर किनकि म तिम्रा परमेश्‍वर हुँ।+

म तिमीलाई बलियो पार्नेछु र तिमीलाई मदत गर्नेछु।+

धार्मिकता कायम गर्ने मेरो दायाँ हातले म तिमीलाई पक्रिराख्नेछु।’

११ तिमीसित क्रोधित हुनेहरू सबै लाजमा पर्नेछन्‌ र अपमानित हुनेछन्‌।+

तिमीलाई आक्रमण गर्नेहरूको नामोनिसान मेटिनेछ।+

१२ तिमीमाथि आइलाग्नेहरूलाई तिमीले खोज्नेछौ तर कतै फेला पार्नेछैनौ।

तिमीसित युद्ध गर्नेहरू सबै नामेट हुनेछन्‌, तिनीहरू बिलाएर जानेछन्‌।+

१३ किनकि म यहोवा तिम्रा परमेश्‍वरले तिम्रो दाहिने हात समातेको छु।

म तिमीलाई भन्छु, ‘नडराऊ, म तिमीलाई मदत गर्नेछु।’+

१४ ए याकुब, तिमी किराजस्तै कमजोर भए पनि नडराऊ।+

ए इस्राएलीहरू हो, म तिमीहरूलाई मदत गर्नेछु,”

तिमीहरूलाई मोल तिरेर छुटाउनुहुने+ इस्राएलका पवित्र परमेश्‍वर यहोवा भन्‍नुहुन्छ।

१५ “हेर, मैले तिमीलाई दाँदेजस्तै तुल्याएको छु,+

दुई लहर धारिलो दाँती भएको दाँदेजस्तै बनाएको छु।

तिमीले पहाडहरूलाई कुल्चेर धुलोपिठो पार्नेछौ

र डाँडाहरूलाई भुसजस्तै बनाउनेछौ।

१६ तिमीले तिनीहरूलाई निफन्‍नेछौ

र तिनीहरूलाई हावाले उडाएर लैजानेछ।

आँधीले तिनीहरूलाई छरपस्ट पार्नेछ।

यहोवाको कारण तिमी रमाउनेछौ।+

इस्राएलका पवित्र परमेश्‍वरमा तिमीले गर्व गर्नेछौ।”+

१७ “गरिब र दीनदुःखीहरू पानी खोज्छन्‌ तर कतै फेला पार्दैनन्‌।

तिर्खाले तिनीहरूको मुख सुकिसकेको छ+

तर म यहोवा तिनीहरूको पुकारा सुन्‍नेछु।+

म इस्राएलका परमेश्‍वरले तिनीहरूलाई त्याग्नेछैनँ।+

१८ नाङ्‌गा डाँडाहरूबाट म नदी बगाउनेछु+

र बेँसीका मैदानहरूमा खोला बगाउनेछु।+

मरुभूमिलाई म नर्कटले भरिएको पोखरी बनाउनेछु।

अनि सुक्खा ठाउँमा पानीको मूल फुटाउनेछु।+

१९ म मरुभूमिमा देवदारको रूख,

बबुलको रूख, मेहदीको बोट र सल्लाको रूख रोप्नेछु।+

अनि सुक्खा ठाउँमा धुपीको रूख,

लाँकुरीको रूख र राइसल्लाको रूख रोप्नेछु।+

२० जब मानिसहरूले यी सब देख्नेछन्‌

तब यहोवाको हातले नै यी गरेका हुन्‌

र इस्राएलका पवित्र परमेश्‍वरले नै यी काम गर्नुभएको हो+

भनेर तिनीहरूले बुझ्नेछन्‌।”

२१ यहोवा भन्‍नुहुन्छ, “तिमीहरूको मुद्दा सुरु गर।”

याकुबका राजा भन्‍नुहुन्छ, “प्रमाण पेस गर।”

२२ “ए मूर्तिहरू हो! सक्छौ भने प्रमाण देखाओ र पछि हुने कुराहरू बताओ।

उहिले-उहिलेका कुराहरू पनि सुनाओ

अनि हामी त्यसमा मनन गरौँ र नतिजा विचार गरौँ।

अथवा अब के हुन लागेको छ, त्यो बताओ।+

२३ भविष्यवाणी गरेर देखाओ

अनि तिमीहरू ईश्‍वर हौ भनेर हामी मानौँला।+

असल होस्‌ वा खराब, एउटा अचम्मको काम गर,

जुन देखेर हामी तीनछक परौँ।+

२४ हेर, तिमीहरूको त अस्तित्व नै छैन।

तिमीहरूका काम पनि व्यर्थका हुन्‌।+

अनि तिमीहरूको पछि लाग्नेहरू सबै घृणित हुन्‌।+

२५ मैले कसैलाई खडा गरेको छु र उसले उत्तरतिरबाट आक्रमण गर्नेछ।+

पूर्वतिरबाट* आउने जो हो, उसले+ मेरो नाम पुकार्नेछ।

उसले शासकहरूलाई माटोलाई झैँ कुल्चनेछ।+

कुमालेले गिलो माटोलाई कुल्चेझैँ उसले तिनीहरूलाई कुल्चीमिल्ची पार्नेछ।

२६ हामीलाई कसले सुरुदेखि नै यी कुरा बतायो र हामीले थाह पाउन सक्यौँ?

‘उसको कुरा ठीकै रहेछ’ भन्‍नलाई कसले यी कुरा पहिल्यै बतायो?+

कसैले बताएन!

कसैले पनि यी कुराहरूको घोषणा गरेन!

तिमीहरूको मुखबाट कसैले केही सुनेन!”+

२७ “हेर, यी कुराहरू हुनेछन्‌!” भनेर सियोनलाई सबैभन्दा पहिला बताउने मै हुँ।+

अनि यरुसलेमलाई शुभ समाचार दिन म एउटा दूत पठाउनेछु।+

२८ मैले यताउता हेरिरहेँ तर त्यहाँ कोही थिएन;

सल्लाह दिने एक जना पनि त्यहाँ थिएन।

मैले सोधिरहेँ तर कसैले जवाफ दिएन।

२९ हेर, तिनीहरूको त अस्तित्व नै छैन।

तिनीहरूका काम व्यर्थ हुन्‌;

धातुका मूर्तिहरू* हावा मात्र हुन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने