प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 सेप्टेम्बर p. २
  • सेप्टेम्बर महिनाका लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर महिनाका लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९५
  • उपशीर्षकहरू
  • सेप्टेम्बर ४ मा सुरु हुने हप्ता
  • सेप्टेम्बर ११ मा सुरु हुने हप्ता
  • सेप्टेम्बर १८ मा सुरु हुने हप्ता
  • सेप्टेम्बर २५ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—१९९५
km95 सेप्टेम्बर p. २

सेप्टेम्बर महिनाका लागि सेवा सभाहरू

सेप्टेम्बर ४ मा सुरु हुने हप्ता

गीत २२४ (१०६)

१० मि: स्थानीय घोषणाहरू र हाम्रो राज्य सेवकाई-बाट उपयुक्‍त घोषणाहरू।

२० मि: “परमेश्‍वरद्वारा जाँचिनु—किन लाभदायक छ?” प्राचीनद्वारा प्रोत्साहनवर्द्धक भाषण।

१५ मि: “अरूलाई लाभान्वित हुन मदत गर्नुहोस्‌।” सुझावित प्रस्तुतिहरूको पुनरावृत्ति गर्नुहोस्‌ अनि दुइटा छोटा प्रदर्शनीहरू प्रस्तुत गर्नुहोस्‌।

गीत २०४ (१०९) र समापन प्रार्थना।

सेप्टेम्बर ११ मा सुरु हुने हप्ता

गीत २१६ (४९)

१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।

२० मि: “१९९५ ‘आनन्दित प्रशंसकहरू’ जिल्ला अधिवेशन।” अनुच्छेदहरू १-१६ सम्म प्रश्‍नोत्तर छलफल।

१५ मि: “आफ्ना छोराछोरीहरूका लागि तपाईंले कस्ता लक्ष्यहरू राख्नुभएको छ?” प्रश्‍नोत्तर। युवावस्थादेखि नै यहोवाको सेवा गर्ने एक वा दुइ उदाहरणीय जवानहरू अथवा वृद्धलाई राज्यसम्बन्धी कामकुराहरूमा केन्द्रित लाभदायी लक्ष्यहरू छान्‍न तिनीहरूका आमाबाबुहरूले कसरी मदत गरे, बताउन लाउनुहोस्‌।

गीत १८७ (९३) र समापन प्रार्थना।

सेप्टेम्बर १८ मा सुरु हुने हप्ता

गीत १६८ (८४)

१० मि: स्थानीय घोषणाहरू।

१५ मि: “सबै कुरा परमेश्‍वरको महिमाको निम्ति गर्नुहोस्‌।” प्राचीनद्वारा भाषण र श्रोतागणसित छलफल। समयले भ्याएमा अगस्त १५, १९९२, वाचटावर-को पृष्ठहरू १५-२० मा आधारित थप टिप्पणीहरू दिनुहोस्‌।

२० मि: “१९९५ ‘आनन्दित प्रशंसकहरू’ जिल्ला अधिवेशन।” अनुच्छेदहरू १७-२८ सम्म प्रश्‍नोत्तर। “जिल्ला अधिवेशनका सम्झौटाहरू” पुनरावृत्ति गर्नुहोस्‌। समयले भ्याएमा जुलाई १९९५ को राज्य सेवकाई-मा भएका महत्त्वपूर्ण विवरणहरू पुनरावृत्ति गर्नुहोस्‌।

गीत १६२ (८९) र समापन प्रार्थना।

सेप्टेम्बर २५ मा सुरु हुने हप्ता

गीत  १७७ (९४)

१० मि: स्थानीय घोषणाहरू।

१५ मि: “पारिवारिक बाइबल अध्ययन—मसीहीहरूले प्राथमिकता दिनुपर्ने कुरा।” श्रोतागणसित छलफल। उदाहरणीय परिवार भएको प्राचीनले सँभाल्ने। परिवारको प्रत्येक सदस्यको विकास र उन्‍नतिको लागि नियमित अध्ययन अत्यावश्‍यक छ भनी जोड दिनुहोस्‌। मे १५, १९९४ वाचटावर, पृष्ठ १४ को अनुच्छेद १८ पढ्‌नुहोस्‌ र त्यसका बुँदाहरू प्रकाश पार्नुहोस्‌।

२० मि: “रुचि देखाउने सबैसित सम्पर्क राखेर अरूलाई लाभान्वित हुन मदत गर्नुहोस्‌।” पुनःभेटहरूका लागि सुझावित प्रस्तुतिहरू पुनरावृत्ति गर्नुहोस्‌। यो भाग सँभाल्ने भाइले दुइ वा तीन प्रकाशकहरूसित तिनीहरूले पुनःभेट गर्दा भन्‍नुपर्ने कुराहरू छलफल गर्छन्‌ अनि त्यसपछि प्रस्तुतिहरू प्रदर्शन गर्न लाउँछन्‌।

गीत १९३ (१०३) र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने