प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 सेप्टेम्बर p. ३
  • सेप्टेम्बर २४ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर २४ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१२
  • उपशीर्षकहरू
  • सेप्टेम्बर २४ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१२
km12 सेप्टेम्बर p. ३

सेप्टेम्बर २४ को हप्ताको तालिका

सेप्टेम्बर २४ मा सुरु हुने हप्ता

गीत ४५ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

gt अध्या. ३५ को “प्रार्थना र परमेश्‍वरमाथि विश्‍वास” उपशीर्षकदेखि अध्यायको अन्तसम्म (३० मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: दानियल १–३ (१० मि.)

न. १: दानियल २:१७-३० (४ मि. वा कम)

न. २: शान्ति र आनन्द छिट्टै!—ph पृ. २७-३० (५ मि.)

न. ३: हामी कसरी परमेश्‍वरको पवित्र शक्‍तिलाई दुःखी बनाउनदेखि जोगिन सक्छौं?—एफि. ४:३० (५ मि.)

□ सेवा सभा:

गीत १

३० मि: “युवाहरू सोध्छन्‌—म आफ्नो जीवनबाट के चाहन्छु? (भाग २)” प्रश्‍न-उत्तर। गत हप्ता भाग १ मा छलफल गरिएको कुरालाई परिचयको भागको रूपमा एक मिनेटभित्र पुनरावृत्ति गर्नुहोस्‌। युवावस्थामा यहोवाको “सम्झना” गर्न युवाहरूले गरिरहेको प्रयासको लागि तिनीहरूको प्रशंसा गर्दै समापन गर्नुहोस्‌। (उप. १२:१) आफ्नो जीवन यहोवाको सेवामा प्रयोग गर्ने सङ्‌कल्प बलियो बनाइराख्न तिनीहरूलाई आग्रह गर्नुहोस्‌।

गीत ५१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने