प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 फेब्रुअरी p. ३
  • अलि लामो समय गर्न सक्नुहुन्छ कि?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अलि लामो समय गर्न सक्नुहुन्छ कि?
  • हाम्रो राज्य सेवा—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • सडक साक्षीलाई प्रभावकारी बनाउने
    हाम्रो राज्य सेवा—२०११
  • सबै ठाउँमा सुसमाचार प्रचार गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
  • प्रचारकार्यमा आफ्नो समयको पूर्ण सदुपयोग गर्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१५
  • सार्वजनिक साक्षीकार्यको लागि नयाँ प्रबन्धहरू
    हाम्रो राज्य सेवा—२०१३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१३
km13 फेब्रुअरी p. ३

अलि लामो समय गर्न सक्नुहुन्छ कि?

क्षेत्र सेवामा भाग लिंदा कोही-कोही प्रकाशक एउटा निश्‍चित समयमा प्रचारकार्य रोक्ने गर्छन्‌। जस्तै: दिउँसो १२ बजे। आफ्नो खास परिस्थितिले गर्दा कसैले-कसैले निश्‍चित समयमा प्रचारकार्य रोक्नुपर्ने हुन्छ। तर समूहमा अरूले गरेको कारणले मात्र के तपाईं पनि प्रचारकार्य रोक्नुहुन्छ? वा तपाईंको इलाकामा निश्‍चित समयमा प्रचारकार्य रोक्ने बानी छ? अझै केहीबेर प्रचार गर्न अन्य प्रकारको साक्षीकार्यमा भाग लिन सक्नुहुन्छ कि? जस्तै: सडक साक्षी। घर फर्कंदा एक/दुइटा पुनःभेट गर्न सक्नुहुन्छ कि? सोच्नुहोस्‌ त, एक जना मात्र चासो दिने व्यक्‍तिलाई फेरि घरमा भेट्‌न सकियो वा बाटोमा कसैलाई एक सेट पत्रिका दिन सकियो भने कस्तो राम्रो हुनेछ! रोक्नुपर्ने कुनै खास कारण छैन भने केहीबेर प्रचार गरेर अझ धेरै “प्रशंसाको बलिदान” चढाउन सक्नेछौं।—हिब्रू १३:१५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने