प्राश्न पेटी
▪ यदि एउटा घरपट्टीले तुलनात्मक रुपमा उदारपूर्वक अनुदान दिन्छ, साहित्य अनुदान भन्दा उँभो र माथि, उसलाई थप साहित्य दिन हामी उत्प्रोरित हुनुहुन्छ?
आवश्यक छैन। हाम्रो काममा त्यो व्यक्तिको चासोलाई ध्यानमा राख्दै, यस सम्बन्धमा तपाईंले आफ्नो राम्रो फैसला चलाउन सक्नुहुन्छ। त्यस पछिको भेटहरुमा, त्यो घरपट्टीको विशेष खाँचो पुरा गर्ने साहित्य टक्य्राउन सक्छौं। मनमा राख्नुहोस् कि अनुदानहरुले हाम्रो विश्वव्यापी कामको विभिन्ना कोणहरुको समर्थन गर्छ, जसमा हाम्रो साहित्य प्राकाशन बाहेक, हाम्रो निर्माण कार्यक्रम, मिशनरीहरु, र विशेष अग्रगामी कार्य समावेश छन्।