प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 फेब्रुअरी p. ८
  • कुराकानी थाल्ने उदाहरण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कुराकानी थाल्ने उदाहरण
  • हाम्रो राज्य सेवा—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवा—२०११
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०११
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१२
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०११
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१२
km12 फेब्रुअरी p. ८

कुराकानी थाल्ने उदाहरण

मार्च महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न यस्तै केही भन्‍न सक्नुहुन्छ

“संसारको अवस्था दिन प्रतिदिन खस्कँदै गइरहेको छ। तपाईंलाई यस्तो हुनुको कारण के होला जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌] यस्तै हुनेछ भनेर पवित्र शास्त्रमा भविष्यवाणी गरिएको थियो। [लूका २१:७, १०, ११ पढ्‌नुहोस्‌] त्यसपछि यसो भन्‍न सक्नुहुन्छ: “सायद तपाईंलाई अचम्म लाग्ला, संसारमा भइरहेका यस्ता घटनाले तपाईंको भविष्य उज्ज्वल छ भनेर सङ्‌केत गर्छ।” त्यसपछि लूका २१:३१ पढ्‌नुहोस्‌ र घरधनीलाई जनवरी-मार्च अङ्‌कको प्रहरीधरहरा दिनुहोस्‌। पृष्ठ १३ को पहिलो उपशीर्षक पढ्‌दै छलफल गर्नुहोस्‌। पत्रिका दिनुहोस्‌ र फेरि भेटेर पृष्ठ १२ को पहिलो प्रश्‍नको जवाफ छलफल गर्ने प्रबन्ध मिलाउनुहोस्‌।

प्रहरीधरहरा जनवरी-मार्च

“पारिवारिक जीवनमा समस्या बढ्‌दै गइरहेकोले श्रीमान्‌ले श्रीमतीलाई माया अनि ख्याल गरेको कसरी देखाउन सक्छन्‌ होला? [जवाफ दिने मौका दिनुहोस्‌] यस सन्दर्भमा बाइबलले के भन्छ, तपाईंलाई देखाऊँ? [घरधनीले हुन्छ भनेमा १ पत्रुस ३:७ पढ्‌नुहोस्‌। त्यसपछि पृष्ठ ३० मा भएको लेख देखाउनुहोस्‌] श्रीमान्‌-श्रीमतीले एकअर्कासित कसरी आदरपूर्वक व्यवहार गर्न सक्छन्‌, त्यसबारे यस लेखले व्यावहारिक सुझावहरू दिएको छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने