अगस्त ४-१०
हितोपदेश २५
गीत १५४ र प्रार्थना | परिचय (१ मि.)
नासरतको सभाघरमा मानिसहरू खुसी हुँदै येसुको कुरा सुनिरहेका छन्
१. बोलीको सन्दर्भमा बाइबल सिद्धान्तहरू
(१० मि.)
ठीक समयमा बोल्नुहोस् (हित २५:११; w१५ १२/१५ पृ. १९ अनु. ६-७)
विनम्र भई बोल्नुहोस् (हित २५:१५; w१५ १२/१५ पृ. २१ अनु. १५-१६; चित्र हेर्नुहोस्)
अरूलाई स्फूर्ति दिने बोली बोल्नुहोस् (हित २५:२५; w९५ ४/१ पृ. १७ अनु. ८)
२. बहुमूल्य रत्न
(१० मि.)
हित २५:२८—यस पदको अर्थ के हो? (g१९.३ पृ. ६ अनु. ३)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
३. बाइबल पढाइ
(४ मि.) हित २५:१-१७ (th बुँदा १०)
४. कुराकानी थाल्नुहोस्
(३ मि.) अनौपचारिक साक्षीकार्य। दुःखी देखिने मानिससित कुराकानी थाल्नुहोस्। (lmd पाठ ३ बुँदा ३)
५. फेरि भेट्नुहोस्
(४ मि.) घरघरको साक्षीकार्य। घरधनीले आफ्नै धार्मिक आस्था छ भनेर बताउँछन्। (lmd पाठ ८ बुँदा ४)
६. भाषण
(५ मि.) ijwyp लेख २३—विषय: अरूले मेरो बारेमा कुरा काट्यो भने के गर्ने? (th बुँदा १३)
गीत १२३
७. स्थानीय आवश्यकता
(१५ मि.)
८. मण्डली बाइबल अध्ययन
(३० मि.) lfb पाठ ६, भाग ३ को परिचय र पाठ ७