प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब ३७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

अय्युब विषयवस्तु

      • प्राकृतिक शक्‍तिहरूले परमेश्‍वरको महानता प्रकट गर्छन्‌ (१-२४)

        • परमेश्‍वर मानिसका गतिविधिलाई रोक्न सक्नुहुन्छ (७)

        • ‘परमेश्‍वरका महान्‌ कामहरूबारे विचार गर्नुहोस्‌’ (१४)

        • मानिसले परमेश्‍वरबारे सबै कुरा बुझ्न सक्दैन (२३)

        • कसैले पनि आफैलाई बुद्धिमान्‌ सम्झनु हुँदैन (२४)

अय्युब ३७:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌, लेख ५

अय्युब ३७:३

मार्जिनल रेफरेन्स

  • +अय्यु ३७:११; भज ९७:४

अय्युब ३७:४

मार्जिनल रेफरेन्स

  • +अय्यु ४०:९; भज २९:३; ६८:३३

अय्युब ३७:५

मार्जिनल रेफरेन्स

  • +२स २२:१४
  • +उप ३:११; प्रका १५:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१५/२००१, पृ. ४

अय्युब ३७:६

मार्जिनल रेफरेन्स

  • +भज १४७:१६
  • +आमो ९:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१५/२००१, पृ. ४

अय्युब ३७:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१५/२००१, पृ. ४

अय्युब ३७:९

मार्जिनल रेफरेन्स

  • +भज १०४:३
  • +हित २५:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌, लेख ५

अय्युब ३७:१०

मार्जिनल रेफरेन्स

  • +भज १४७:१६
  • +अय्यु ३८:२९, ३०

अय्युब ३७:११

मार्जिनल रेफरेन्स

  • +अय्यु ३७:३

अय्युब ३७:१२

मार्जिनल रेफरेन्स

  • +भज १४८:८

अय्युब ३७:१३

फुटनोट

  • *

    वा “अटल प्रेम।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ९:२३; १स १२:१७, १८
  • +१रा १८:४५; अय्यु ३६:२९, ३१; ३८:२५-२७; या ५:१७, १८

अय्युब ३७:१४

मार्जिनल रेफरेन्स

  • +भज १११:२; १४५:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    जीवन र सेवा अभ्यास पुस्तिका,

    १/२०२४, पृ. ७

    प्रहरीधरहरा,

    ४/१५/२००१, पृ. ३-४

अय्युब ३७:१६

मार्जिनल रेफरेन्स

  • +अय्यु ३६:२९
  • +अय्यु ३६:४; भज १८:३०; १०४:२४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१/१९९३, पृ. १८-१९

अय्युब ३७:१७

मार्जिनल रेफरेन्स

  • +लुका १२:५५

अय्युब ३७:१८

मार्जिनल रेफरेन्स

  • +यसै ४४:२४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    ब्यूँझनुहोस्‌!,

    ८/८/१९९७, पृ. २४-२५

अय्युब ३७:२०

मार्जिनल रेफरेन्स

  • +रोमी ११:३४

अय्युब ३७:२१

फुटनोट

  • *

    यसले घामको ज्योतिलाई जनाउँछ।

अय्युब ३७:२२

मार्जिनल रेफरेन्स

  • +१इ १६:२७; भज ८:१

अय्युब ३७:२३

मार्जिनल रेफरेन्स

  • +भज १४५:३; उप ३:११; रोमी ११:३३
  • +१इ २९:११; अय्यु ३६:२२; यसै ४०:२६
  • +व्य ३२:४; भज ३३:५; ३७:२८
  • +भज ११:७; ७१:१९

अय्युब ३७:२४

मार्जिनल रेफरेन्स

  • +भज ३३:८; हित १:७; मत्ति १०:२८
  • +हित ३:७; मत्ति ११:२५; रोमी ११:२०; १२:१६; १कोरि. १:२६

अरू

अय्यु. ३७:३अय्यु ३७:११; भज ९७:४
अय्यु. ३७:४अय्यु ४०:९; भज २९:३; ६८:३३
अय्यु. ३७:५२स २२:१४
अय्यु. ३७:५उप ३:११; प्रका १५:३
अय्यु. ३७:६भज १४७:१६
अय्यु. ३७:६आमो ९:६
अय्यु. ३७:९भज १०४:३
अय्यु. ३७:९हित २५:२३
अय्यु. ३७:१०भज १४७:१६
अय्यु. ३७:१०अय्यु ३८:२९, ३०
अय्यु. ३७:११अय्यु ३७:३
अय्यु. ३७:१२भज १४८:८
अय्यु. ३७:१३प्रस्थ ९:२३; १स १२:१७, १८
अय्यु. ३७:१३१रा १८:४५; अय्यु ३६:२९, ३१; ३८:२५-२७; या ५:१७, १८
अय्यु. ३७:१४भज १११:२; १४५:५
अय्यु. ३७:१६अय्यु ३६:२९
अय्यु. ३७:१६अय्यु ३६:४; भज १८:३०; १०४:२४
अय्यु. ३७:१७लुका १२:५५
अय्यु. ३७:१८यसै ४४:२४
अय्यु. ३७:२०रोमी ११:३४
अय्यु. ३७:२२१इ १६:२७; भज ८:१
अय्यु. ३७:२३भज १४५:३; उप ३:११; रोमी ११:३३
अय्यु. ३७:२३१इ २९:११; अय्यु ३६:२२; यसै ४०:२६
अय्यु. ३७:२३व्य ३२:४; भज ३३:५; ३७:२८
अय्यु. ३७:२३भज ११:७; ७१:१९
अय्यु. ३७:२४भज ३३:८; हित १:७; मत्ति १०:२८
अय्यु. ३७:२४हित ३:७; मत्ति ११:२५; रोमी ११:२०; १२:१६; १कोरि. १:२६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
पवित्र बाइबल नयाँ संसार अनुवाद
अय्युब ३७:१-२४

अय्युब

३७ “तब मेरो ढुकढुकी बढ्‌छ,

मेरो मुटु जोडले धड्‌कन्छ।

 २ उहाँको आवाजको गडगडाहट

र उहाँको मुखबाट आउने गर्जनलाई ध्यान दिएर सुन्‍नुहोस्‌।

 ३ उहाँ त्यसलाई आकाशमुनि सबै ठाउँमा गुञ्जाउनुहुन्छ

र पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म बिजुली चम्काउनुहुन्छ।+

 ४ अनि एउटा ठूलो गर्जन सुनिन्छ।

उहाँ दमदार आवाजमा गर्जनुहुन्छ।+

अनि उहाँको स्वर गुञ्जँदा बिजुली चम्किरहन्छ।

 ५ परमेश्‍वर अद्‌भुत तरिकामा गर्जनुहुन्छ।+

उहाँका महान्‌ कामहरू हाम्रो समझबाहिर छन्‌।+

 ६ किनकि उहाँ हिउँलाई यसो भन्‍नुहुन्छ: ‘जमिनमा झर्‌!’+

अनि मुसलधारे पानीलाई भन्‍नुहुन्छ: ‘पृथ्वीमा बर्सी!’+

 ७ हरेक मानिसले उहाँका कामहरूबारे थाह पाओस्‌ भनेर

उहाँ मानिसहरूका सबै गतिविधि रोक्नुहुन्छ।

 ८ जङ्‌गली जनावरहरू आ-आफ्नो ओडारमा जान्छन्‌

र आफ्नो गुफामा लुकेर बस्छन्‌।

 ९ आँधीबेहरी आफ्नो ठाउँबाट निस्कन्छ+

र चिसो हावा उत्तरतिरबाट बहन्छ।+

१० परमेश्‍वरको सासले पानी बरफ बन्छ+

र ठूलठूला खोलानालासमेत जम्छन्‌।+

११ उहाँ बादललाई पानीको कणले गह्रौँ बनाउनुहुन्छ

र बादलमा जताततै बिजुली चम्काउनुहुन्छ।+

१२ उहाँ जता भन्‍नुहुन्छ, ती बादल त्यतै मडारिन्छन्‌।

उहाँले तिनीहरूलाई पृथ्वीमा जे गर्नू भनेर अह्राउनुहुन्छ, तिनीहरू त्यही गर्छन्‌।+

१३ चाहे कसैलाई दण्ड दिन होस्‌+ वा जमिनलाई भिजाउन होस्‌

अथवा मानिसहरूलाई दया* देखाउन होस्‌, परमेश्‍वर जे भन्‍नुहुन्छ, तिनीहरू त्यसै गर्छन्‌।+

१४ अय्युब, मेरो कुरा सुन्‍नुहोस्‌।

परमेश्‍वरका महान्‌ कामहरू एकछिन घोरिएर विचार गर्नुहोस्‌।+

१५ परमेश्‍वर बादललाई कसरी आफ्नो वशमा राख्नुहुन्छ

र बादलमा कसरी बिजुली चम्काउनुहुन्छ, के तपाईँलाई थाह छ?

१६ बादलहरू आकाशमा कसरी तैरिन्छन्‌, के तपाईँ जान्‍नुहुन्छ?+

यी सब त सर्वज्ञानी परमेश्‍वरका आश्‍चर्यजनक कामहरू हुन्‌।+

१७ दक्षिणतिरबाट हावा चल्दा पृथ्वी शान्त रहे पनि+

तपाईँको लुगाले चाहिँ किन पोल्छ भनेर के तपाईँलाई थाह छ?

१८ के तपाईँ परमेश्‍वरले जस्तै आकाशलाई फिँजाउन+

र त्यसलाई धातुको ऐनाजस्तै कडा बनाउन सक्नुहुन्छ?

१९ परमेश्‍वरलाई हामी के भनौँ, लौ तपाईँ नै सिकाउनुहोस्‌।

हामी आफै त उहाँलाई जवाफ दिन सक्दैनौँ किनभने हामी अन्धकारमा छौँ।

२० ‘म केही भन्‍न चाहन्छु’ भनेर मैले उहाँलाई बताइराख्नुपर्छ र?

अथवा उहाँलाई नभनी नहुने कुरा कसैले बोलेको छ र?+

२१ आकाश उज्यालो भए तापनि

हावाले बादललाई उडाएर नलगेसम्म

मानिसहरूले ज्योतिसमेत* देख्न सक्दैनन्‌।

२२ उत्तरबाट सुनौलो किरण आउँछ

र परमेश्‍वरको महिमा देखेर+ मानिसहरूमा भय छाउँछ।

२३ हामी सर्वशक्‍तिमान्‌ परमेश्‍वरबारे सबै कुरा बुझ्न सक्दैनौँ।+

उहाँको शक्‍ति अथाह छ।+

उहाँ आफ्नो न्याय र धार्मिकताको स्तरलाई कहिल्यै उल्लङ्‌घन गर्नुहुन्‍न+ बरु सधैँ सही काम गर्नुहुन्छ।+

२४ त्यसैले मानिसहरूले उहाँको डर मान्‍नुपर्छ।+

किनकि आफैलाई बुद्धिमान्‌ सम्झनेहरूलाई उहाँ मन पराउनुहुन्‍न।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने