प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रकाश ६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रकाश विषयवस्तु

      • पाठो सुरुका छ वटा लाहाछाप खोल्छन्‌ (१-१७)

        • सेतो घोडामा विजेता सवार हुन्छन्‌ (१, २)

        • चहकिलो रातो रङ्‌गको घोडामा सवार हुनेले शान्ति हरण गर्नेछन्‌ (३, ४)

        • कालो घोडामा सवार हुनेले अनिकाल ल्याउनेछन्‌ (५, ६)

        • रङ्‌ग फुङ्‌ग उडेको घोडामा सवार हुनेको नाम मृत्यु (७, ८)

        • मारिएकाहरू वेदीमुनि (९-११)

        • ठूलो भूकम्प (१२-१७)

प्रकाश ६:१

मार्जिनल रेफरेन्स

  • +प्रका ५:६
  • +प्रका ५:५
  • +प्रका ४:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ८९-९०

प्रकाश ६:२

मार्जिनल रेफरेन्स

  • +प्रका १९:११
  • +प्रका १४:१४
  • +भज ४५:४; ११०:१, २; प्रका १२:७; १७:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    ११/२०१९, पृ. ६

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या ३ २०१७ पृ. ४-६, ८

    प्रहरीधरहरा,

    २/१५/२०१४, पृ. ५, ७

    २/१/२०१४, पृ. ६

    ९/१/२०१०, पृ. ३२

    ४/१/२००९, पृ. ३०

    १/१५/२००५, पृ. १७

    ६/१/२००१, पृ. १७-२२

    प्रकाशको चरमोत्कर्ष, पृ. ९०-९३

प्रकाश ६:३

मार्जिनल रेफरेन्स

  • +प्रका ४:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ९३

प्रकाश ६:४

मार्जिनल रेफरेन्स

  • +मत्ति २४:७; लुका २१:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या ३ २०१७ पृ. ५-६

    प्रहरीधरहरा,

    २/१/२०१४, पृ. ६

    ९/१/२००५, पृ. १९-२०

    ९/१५/१९९८, पृ. ७

    प्रकाशको चरमोत्कर्ष, पृ. ९३-९५

प्रकाश ६:५

मार्जिनल रेफरेन्स

  • +प्रका ५:५
  • +प्रका ४:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या ३ २०१७ पृ. ५, ७

    प्रहरीधरहरा,

    २/१/२०१४, पृ. ७

    प्रकाशको चरमोत्कर्ष, पृ. ९५

प्रकाश ६:६

फुटनोट

  • *

    यो चाँदीको रोमी सिक्का हो, जुन एक दिनको ज्यालाबराबर थियो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

  • *

    एक क्वार्ट भनेको १.०८ लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

  • *

    अङ्‌गुरबाट बनेको रक्सी।

मार्जिनल रेफरेन्स

  • +मत्ति २०:२
  • +मर्कु १३:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या ३ २०१७ पृ. ५, ७

    प्रकाशको चरमोत्कर्ष, पृ. ९६

    प्रहरीधरहरा,

    ९/१५/१९९८, पृ. ७

    ८/१/१९९५, पृ. ४-५

प्रकाश ६:७

मार्जिनल रेफरेन्स

  • +प्रका ४:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ९६

प्रकाश ६:८

फुटनोट

  • *

    ग्रीक भाषामा हेडिज। शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +लुका २१:११
  • +यर्मि १५:२, ३; इज १४:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १७६

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या ३ २०१७ पृ. ५, ७

    प्रहरीधरहरा,

    २/१/२०१४, पृ. ७

    ५/१/२००५, पृ. १७

    प्रकाशको चरमोत्कर्ष, पृ. ९६-९८

प्रकाश ६:९

फुटनोट

  • *

    शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +लेवी ४:७; प्रका ८:३
  • +लेवी १७:११
  • +मत्ति २४:९, १४; युह १८:३७; प्रका १७:६; २०:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००७, पृ. ३०-३१

    प्रकाशको चरमोत्कर्ष, पृ. १००, २८९

प्रकाश ६:१०

मार्जिनल रेफरेन्स

  • +१ युह ५:२०
  • +व्य ३२:४३; लुका १८:७; प्रका १९:१, २

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००७, पृ. ३१

    प्रकाशको चरमोत्कर्ष, पृ. १००-१०२, २४५, २८९

प्रकाश ६:११

मार्जिनल रेफरेन्स

  • +प्रका ३:५
  • +मत्ति २४:९; प्रे ९:१; २कोरि. १:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००७, पृ. ३१

    प्रकाशको चरमोत्कर्ष, पृ. १०२-१०४, २८९

प्रकाश ६:१२

फुटनोट

  • *

    बाख्राको भुत्ला हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +योए २:३१; मत्ति २४:२९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १०४-११०

प्रकाश ६:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १०९-११०

प्रकाश ६:१४

मार्जिनल रेफरेन्स

  • +यसै ३४:४
  • +प्रका १६:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ४/२०१७, पृ. ११

    प्रकाशको चरमोत्कर्ष, पृ. ११०-११२

प्रकाश ६:१५

मार्जिनल रेफरेन्स

  • +यसै २:१०, १९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/२०१५, पृ. १६

    प्रकाशको चरमोत्कर्ष, पृ. ११२

प्रकाश ६:१६

मार्जिनल रेफरेन्स

  • +होसे १०:८; लुका २३:३०
  • +प्रका ४:२, ३
  • +प्रका ५:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ११२

    प्रहरीधरहरा,

    १२/१५/१९९७, पृ. २०

प्रकाश ६:१७

मार्जिनल रेफरेन्स

  • +सप १:१४, १८; रोमी २:५
  • +योए २:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१५/२०१४, पृ. ३१

    प्रकाशको चरमोत्कर्ष, पृ. ११२-११३, १२८-१२९

अरू

प्रका. ६:१प्रका ५:६
प्रका. ६:१प्रका ५:५
प्रका. ६:१प्रका ४:७
प्रका. ६:२प्रका १९:११
प्रका. ६:२प्रका १४:१४
प्रका. ६:२भज ४५:४; ११०:१, २; प्रका १२:७; १७:१४
प्रका. ६:३प्रका ४:७
प्रका. ६:४मत्ति २४:७; लुका २१:१०
प्रका. ६:५प्रका ५:५
प्रका. ६:५प्रका ४:७
प्रका. ६:६मत्ति २०:२
प्रका. ६:६मर्कु १३:८
प्रका. ६:७प्रका ४:७
प्रका. ६:८लुका २१:११
प्रका. ६:८यर्मि १५:२, ३; इज १४:२१
प्रका. ६:९लेवी ४:७; प्रका ८:३
प्रका. ६:९लेवी १७:११
प्रका. ६:९मत्ति २४:९, १४; युह १८:३७; प्रका १७:६; २०:४
प्रका. ६:१०१ युह ५:२०
प्रका. ६:१०व्य ३२:४३; लुका १८:७; प्रका १९:१, २
प्रका. ६:११प्रका ३:५
प्रका. ६:११मत्ति २४:९; प्रे ९:१; २कोरि. १:८
प्रका. ६:१२योए २:३१; मत्ति २४:२९
प्रका. ६:१४यसै ३४:४
प्रका. ६:१४प्रका १६:२०
प्रका. ६:१५यसै २:१०, १९
प्रका. ६:१६होसे १०:८; लुका २३:३०
प्रका. ६:१६प्रका ४:२, ३
प्रका. ६:१६प्रका ५:६
प्रका. ६:१७सप १:१४, १८; रोमी २:५
प्रका. ६:१७योए २:११
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रकाश ६:१-१७

युहन्‍नालाई प्रकाश

६ त्यसपछि पाठोले+ सात वटा लाहाछापमध्ये एउटा खोलेको मैले देखेँ+ र चार जीवमध्ये+ एउटाले मेघ गर्जेको जस्तो आवाजमा यसो भनेको मैले सुनेँ: “आऊ!” २ अनि हेर, मैले एउटा सेतो घोडा देखेँ।+ त्यसमाथि सवार हुनेसित एउटा धनु थियो र तिनलाई एउटा मुकुट दिइयो+ अनि तिनी विजय गर्दै आफ्नो विजययात्रा पूरा गर्नलाई अघि बढे।+

३ पाठोले दोस्रो लाहाछाप खोल्दा दोस्रो जीवले+ यसो भनेको मैले सुनेँ: “आऊ!” ४ तब अर्को घोडा आयो। त्यो चहकिलो रातो रङ्‌गको थियो र त्यसमाथि सवार हुनेलाई पृथ्वीमा मारकाट मच्चाएर शान्ति हरण गर्ने अनुमति दिइयो। अनि तिनलाई एउटा ठूलो तरबार दिइयो।+

५ पाठोले तेस्रो लाहाछाप खोल्दा+ तेस्रो जीवले+ यसो भनेको मैले सुनेँ: “आऊ!” अनि हेर, मैले एउटा कालो घोडा देखेँ। त्यसमाथि सवार हुनेको हातमा एउटा तराजु थियो। ६ तब मैले एउटा यस्तो आवाज सुनेँ, जुन चार वटा जीवको बीचबाट आएको जस्तो मलाई लाग्यो: “एक दिनारमा* एक क्वार्ट* गहुँ र एक दिनारमा+ तीन क्वार्ट जौ। अनि जैतुनको तेल र दाखमद्यलाई* हानि नगर।”+

७ पाठोले चौथो लाहाछाप खोल्दा चौथो जीवले+ यसो भनेको आवाज मैले सुनेँ: “आऊ!” ८ अनि हेर, मैले रङ्‌ग फुङ्‌ग उडेको एउटा घोडा देखेँ। त्यसमाथि सवार हुनेको नाम मृत्यु थियो अनि चिहान* ठ्‌याक्कै तिनको पछिपछि आइरहेको थियो। अनि लामो तरबार, अनिकाल,+ घातक महामारी र जङ्‌गली जनावरहरूद्वारा तिनीहरूले मानिसहरूलाई मारून्‌ भनेर पृथ्वीको एक चौथाइ भागमाथि तिनीहरूलाई अख्तियार दिइयो।+

९ पाठोले पाँचौँ लाहाछाप खोल्दा मैले वेदीमुनि+ ती मानिसहरूको रगत*+ देखेँ, जो परमेश्‍वरको वचनको कारण अनि तिनीहरूले दिएको साक्षीको कारण मारिएका थिए।+ १० तिनीहरू यसो भन्दै चर्को स्वरमा कराए: “हे सार्वभौम प्रभु, जो पवित्र र साँचो+ हुनुहुन्छ, तपाईँ कतिन्जेल न्याय नगरी बस्नुहुन्छ अनि पृथ्वीमा बास गर्नेहरूसित हाम्रो रगतको बदला कहिलेसम्म लिनुहुन्‍न?”+ ११ तब तिनीहरू हरेकलाई एउटा सेतो लुगा दिइयो+ अनि तिनीहरूका सङ्‌गी दास र भाइहरू, जो तिनीहरूजस्तै मारिन लागेका थिए,+ उनीहरूको सङ्‌ख्या पूरा नहोउन्जेल अझै केही समय पर्खन तिनीहरूलाई भनियो।

१२ अनि मैले देखेँ, पाठोले छैटौँ लाहाछाप खोल्दा ठूलो भूकम्प गयो। सूर्य भुत्लाले* बनेको भाङ्‌ग्राजस्तै कालो भयो, सिङ्‌गै चन्द्रमा रगतजस्तै रातो भयो+ १३ र आकाशका ताराहरूचाहिँ अन्जिरको रूखलाई ठूलो बतासले हल्लाउँदा काँचो अन्जिर झरेझैँ जमिनमा झरे। १४ आकाश पनि मुठाजस्तै बेरिएर लोप भयो+ अनि हरेक डाँडा र टापुलाई त्यसको ठाउँबाट हटाइयो।+ १५ तब पृथ्वीका राजाहरू, उच्च पदाधिकारीहरू, सेनापतिहरू, धनीहरू, शक्‍तिशालीहरू अनि हरेक दास र हरेक स्वतन्त्र मानिस गुफाहरूमा र डाँडाका चट्टानहरूमा लुके।+ १६ अनि तिनीहरूले पहाड र चट्टानहरूलाई यसो भनिरहे: “हामीमाथि खस+ र सिंहासनमा बस्नुहुनेको+ नजरबाट र पाठोको+ क्रोधबाट हामीलाई लुकाओ १७ किनकि उहाँहरूको क्रोधको भयानक दिन आएको छ+ र को खडा हुन सक्छ?”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने