प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रस्थान विषयवस्तु

      • दस आज्ञा (१-१७)

      • अचम्मलाग्दो दृश्‍य देखेर इस्राएलीहरू डराउँछन्‌ (१८-२१)

      • उपासनासम्बन्धी निर्देशनहरू (२२-२६)

प्रस्थान २०:१

मार्जिनल रेफरेन्स

  • +व्य ५:२२; प्रे ७:३८

प्रस्थान २०:२

मार्जिनल रेफरेन्स

  • +व्य ५:६; होसे १३:४

प्रस्थान २०:३

मार्जिनल रेफरेन्स

  • +व्य ५:७-१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    २/२०१९, पृ. २२-२३

प्रस्थान २०:४

मार्जिनल रेफरेन्स

  • +लेवी २६:१; व्य ४:१५, १६; यसै ४०:२५; प्रे १७:२९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ १४

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    २/२०१९, पृ. २२-२३

प्रस्थान २०:५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:२४; १कोरि. १०:२०; १ युह ५:२१
  • +प्रस्थ ३४:१४; मत्ति ४:१०; लुका १०:२७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख २९

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ १४

    शुद्ध उपासना, पृ. ५३, १६४-१६५

    प्रहरीधरहरा,

    ३/१५/२००४, पृ. २७

प्रस्थान २०:६

मार्जिनल रेफरेन्स

  • +उप १२:१३

प्रस्थान २०:७

मार्जिनल रेफरेन्स

  • +लेवी १९:१२
  • +लेवी २४:१५, १६; व्य ५:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    ब्यूझनुहोस्‌!,

    ४/८/१९९९, पृ. २६-२७

प्रस्थान २०:८

फुटनोट

  • *

    हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १६:२३; ३१:१३, १४; व्य ५:१२-१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/१९९८, पृ. १८

प्रस्थान २०:९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/१९९८, पृ. १८

प्रस्थान २०:१०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १६:२९; ३४:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/१९९८, पृ. १८

प्रस्थान २०:११

मार्जिनल रेफरेन्स

  • +उत्प २:२

प्रस्थान २०:१२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २१:१५; लेवी १९:३; हित १:८
  • +व्य ५:१६; मत्ति १५:४; एफि ६:२, ३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    ब्यूँझनुहोस्‌!,

    १२/८/२००३, पृ. २४

प्रस्थान २०:१३

मार्जिनल रेफरेन्स

  • +उत्प ९:६; व्य ५:१७; या २:११; १ युह ३:१५; प्रका २१:८

प्रस्थान २०:१४

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +उत्प ३९:७-९; व्य ५:१८; हित ६:३२; मत्ति ५:२७, २८; रोमी १३:९; १कोरि. ६:१८; हिब्रू १३:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नयाँ संसार अनुवाद, पृ. २४४६

प्रस्थान २०:१५

मार्जिनल रेफरेन्स

  • +लेवी १९:११; व्य ५:१९; मर्कु १०:१९; १कोरि. ६:९, १०; एफि ४:२८

प्रस्थान २०:१६

मार्जिनल रेफरेन्स

  • +लेवी १९:१६; व्य ५:२०; १९:१६-१९

प्रस्थान २०:१७

मार्जिनल रेफरेन्स

  • +मत्ति ५:२८
  • +व्य ५:२१; रोमी ७:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या ४ २०१६ पृ. ७

    प्रहरीधरहरा,

    १२/१/२००६, पृ. १०

    ७/१/२००६, पृ. १५-१६

    १०/१/१९९७, पृ. १३

प्रस्थान २०:१८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:१६; हिब्रू १२:१८, १९

प्रस्थान २०:१९

मार्जिनल रेफरेन्स

  • +प्रे ७:३८; गला ३:१९

प्रस्थान २०:२०

मार्जिनल रेफरेन्स

  • +यहो २४:१४; अय्यु २८:२८; हित १:७
  • +व्य ८:२

प्रस्थान २०:२१

मार्जिनल रेफरेन्स

  • +व्य ५:५; भज ९७:२

प्रस्थान २०:२२

मार्जिनल रेफरेन्स

  • +व्य ४:३६; नहे ९:१३

प्रस्थान २०:२३

मार्जिनल रेफरेन्स

  • +प्रे १७:२९

प्रस्थान २०:२४

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +व्य १२:५, ६; २इ ६:६

प्रस्थान २०:२५

मार्जिनल रेफरेन्स

  • +व्य २७:५; यहो ८:३०, ३१

प्रस्थान २०:२६

फुटनोट

  • *

    शा., “गुप्ताङ्‌ग।”

अरू

प्रस्थ. २०:१व्य ५:२२; प्रे ७:३८
प्रस्थ. २०:२व्य ५:६; होसे १३:४
प्रस्थ. २०:३व्य ५:७-१०
प्रस्थ. २०:४लेवी २६:१; व्य ४:१५, १६; यसै ४०:२५; प्रे १७:२९
प्रस्थ. २०:५प्रस्थ २३:२४; १कोरि. १०:२०; १ युह ५:२१
प्रस्थ. २०:५प्रस्थ ३४:१४; मत्ति ४:१०; लुका १०:२७
प्रस्थ. २०:६उप १२:१३
प्रस्थ. २०:७लेवी १९:१२
प्रस्थ. २०:७लेवी २४:१५, १६; व्य ५:११
प्रस्थ. २०:८प्रस्थ १६:२३; ३१:१३, १४; व्य ५:१२-१४
प्रस्थ. २०:९प्रस्थ २३:१२
प्रस्थ. २०:१०प्रस्थ १६:२९; ३४:२१
प्रस्थ. २०:११उत्प २:२
प्रस्थ. २०:१२प्रस्थ २१:१५; लेवी १९:३; हित १:८
प्रस्थ. २०:१२व्य ५:१६; मत्ति १५:४; एफि ६:२, ३
प्रस्थ. २०:१३उत्प ९:६; व्य ५:१७; या २:११; १ युह ३:१५; प्रका २१:८
प्रस्थ. २०:१४उत्प ३९:७-९; व्य ५:१८; हित ६:३२; मत्ति ५:२७, २८; रोमी १३:९; १कोरि. ६:१८; हिब्रू १३:४
प्रस्थ. २०:१५लेवी १९:११; व्य ५:१९; मर्कु १०:१९; १कोरि. ६:९, १०; एफि ४:२८
प्रस्थ. २०:१६लेवी १९:१६; व्य ५:२०; १९:१६-१९
प्रस्थ. २०:१७मत्ति ५:२८
प्रस्थ. २०:१७व्य ५:२१; रोमी ७:७
प्रस्थ. २०:१८प्रस्थ १९:१६; हिब्रू १२:१८, १९
प्रस्थ. २०:१९प्रे ७:३८; गला ३:१९
प्रस्थ. २०:२०यहो २४:१४; अय्यु २८:२८; हित १:७
प्रस्थ. २०:२०व्य ८:२
प्रस्थ. २०:२१व्य ५:५; भज ९७:२
प्रस्थ. २०:२२व्य ४:३६; नहे ९:१३
प्रस्थ. २०:२३प्रे १७:२९
प्रस्थ. २०:२४व्य १२:५, ६; २इ ६:६
प्रस्थ. २०:२५व्य २७:५; यहो ८:३०, ३१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रस्थान २०:१-२६

प्रस्थान

२० त्यसपछि परमेश्‍वरले इस्राएलीहरूलाई यी कुराहरू भन्‍नुभयो:+

२ “तिमीहरूलाई दासत्वको घर—मिश्रबाट छुटाएर ल्याउने म यहोवा तिमीहरूका परमेश्‍वर हुँ।+ ३ तिमीहरूले मबाहेक अरू कुनै देवीदेवतालाई नमान्‍नू।+

४ “तिमीहरूले आफ्नो लागि कुनै मूर्ति नबनाउनू; माथि आकाशमा, तल पृथ्वीमा अथवा पानीमुनि भएको कुनै पनि कुराको प्रतिमा नबनाउनू।+ ५ तिमीहरूले तिनीहरूलाई नढोग्नू वा अरूको लहलहैमा लागेर तिनीहरूलाई नपुज्नू+ किनकि म यहोवा तिमीहरूका परमेश्‍वर मबाहेक अरू कसैको भक्‍ति गरिएको सहँदिनँ।+ जसले मलाई घृणा गर्छ, त्यसले गरेको गल्तीको सजाय म त्यसका छोराहरू, नातिहरू र पनातिहरूलाई समेत दिनेछु। ६ तर मलाई प्रेम गर्ने र मेरो आज्ञा पालन गर्नेहरूलाई म तिनीहरूको हजारौँ पुस्तासम्म अटल प्रेम देखाउनेछु।+

७ “तिमीहरूले यहोवा आफ्ना परमेश्‍वरको नाम व्यर्थमा नलिनू+ किनकि उहाँको नाम व्यर्थमा लिनेलाई यहोवा परमेश्‍वरले सजाय नदिई छोड्‌नुहुन्‍न।+

८ “विश्रामदिन* मनाउन नबिर्सनू र त्यसलाई पवित्र मान्‍नू।+ ९ तिमीहरूले छ दिनसम्म मेहनत गरेर आफ्नो सबै काम सिद्‌ध्याउनू।+ १० तर सातौँ दिन भने यहोवा परमेश्‍वरको लागि अलग्गै छुट्ट्याइएको विश्रामदिन हो। त्यो दिन तिमीहरूले, तिमीहरूका छोरा वा छोरीले, तिमीहरूका दास वा दासीले, तिमीहरूका घरपालुवा जनावरले वा तिमीहरूको बस्तीमा बस्ने कोही पनि विदेशीले कुनै काम नगर्नू।+ ११ किनकि यहोवा परमेश्‍वरले छ दिनमा आकाश, पृथ्वी, समुद्र र त्यसमा भएका सबै थोक बनाउनुभयो अनि सातौँ दिनदेखि विश्राम गर्न थाल्नुभयो।+ त्यसैले यहोवा परमेश्‍वरले विश्रामदिनलाई आशिष्‌ दिनुभयो र त्यसलाई पवित्र ठहराउनुभयो।

१२ “तिमीहरूले आफ्नो बुबा र आमाको आदर गर्नू;+ यसो गऱ्‍यौ भने यहोवा परमेश्‍वरले तिमीहरूलाई दिनुहुने भूमिमा तिमीहरू दीर्घायु हुनेछौ।+

१३ “तिमीहरूले हत्या नगर्नू।+

१४ “तिमीहरूले व्यभिचार* नगर्नू।+

१५ “तिमीहरूले चोरी नगर्नू।+

१६ “तिमीहरूले आफ्नो छिमेकीको विरुद्धमा झूटो साक्षी नदिनू।+

१७ “तिमीहरूले आफ्नो छिमेकीको घरको लोभ नगर्नू। छिमेकीकी पत्नी,+ तिनको दास वा दासी, तिनको गोरु, गधा वा तिनको कुनै पनि कुराको लोभ नगर्नू।”+

१८ त्यतिबेला इस्राएलीहरूले मेघ गर्जेको, बिजुली चम्केको, सिङ फुकेको र डाँडाबाट धुवाँको मुस्लो निस्केको देखिरहेका थिए। तिनीहरू डरले थरथर कामे र टाढै उभिरहे।+ १९ तिनीहरूले मोसालाई भने: “हामीसित तपाईँ नै बोल्नुहोस्‌ र हामी तपाईँको कुरा सुन्‍नेछौँ। परमेश्‍वर आफैचाहिँ हामीसित नबोलून्‌ भनेर बिन्ती गरिदिनुहोस्‌ नत्र हामी मर्नेछौँ।”+ २० अनि मोसाले मानिसहरूलाई भने: “नडराओ! तिमीहरूले सधैँभरि परमेश्‍वरको डर मान र पाप नगर भनेर+ उहाँ तिमीहरूलाई जाँच्न आउनुभएको हो।”+ २१ त्यसैले इस्राएलीहरू टाढै उभिरहे तर मोसा भने साँचो परमेश्‍वर उपस्थित हुनुभएको बाक्लो बादलको नजिकै गए।+

२२ तब यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “तिमीले इस्राएलीहरूलाई यसो भन, ‘मैले तिमीहरूसित स्वर्गबाट बोलेको प्रमाण तिमीहरू आफैले देख्यौ।+ २३ तिमीहरूले सुन वा चाँदीको मूर्ति नबनाउनू; मबाहेक अरू कसैको उपासना नगर्नू।+ २४ तिमीहरूले मेरो लागि माटोको वेदी बनाउनू र आफ्नो भेडाबाख्रा र गाईवस्तुबाट अग्निभेटी र मेलबलि* चढाउनू। मेरो नामको सम्झना गर्न म जुन-जुन ठाउँ रोज्छु,+ त्यहाँ-त्यहाँ म आउनेछु र तिमीहरूलाई आशिष्‌ दिनेछु। २५ यदि तिमीहरूले मेरो निम्ति ढुङ्‌गाको वेदी बनायौ भने कुँदेको ढुङ्‌गा प्रयोग नगर्नू+ किनकि ढुङ्‌गा कुँद्‌न औजार प्रयोग गऱ्‍यौ भने वेदी अपवित्र हुनेछ। २६ मेरो वेदीमा उक्लन खुड्‌किलाहरू नबनाउनू नत्र तिमीहरूको लाज* देखिनेछ।’

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने