प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • फिलिप्पी २
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

फिलिप्पी विषयवस्तु

      • ख्रिष्टियन नम्रता (१-४)

      • ख्रिष्टको नम्रता; उहाँलाई उच्च पद दिइयो (५-११)

      • आफ्नो उद्धारको निम्ति प्रयत्न गर (१२-१८)

        • ज्योतिझैँ चम्कने (१५)

      • तिमोथि र इपाफ्रोडाइटसलाई पठाइने (१९-३०)

फिलिप्पी २:२

मार्जिनल रेफरेन्स

  • +१कोरि. १:१०; २कोरि. १३:११; १प ३:८

फिलिप्पी २:३

मार्जिनल रेफरेन्स

  • +फिलि १:१५, १७; या ३:१४, १६
  • +गला ५:२६
  • +मत्ति २३:११; एफि ४:१, २; ५:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ७/२०२१, पृ. १५-१६

    ब्यूँझनुहोस्‌!,

    सङ्‌ख्या १ २०२१ पृ. ६-७

    सङ्‌ख्या ३ २०२० पृ. ८

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०१९, पृ. २४-२५

    प्रहरीधरहरा,

    ६/१/२००५, पृ. १५

    १२/१५/२०००, पृ. २१

    ८/१/१९९९, पृ. १३

    १/१५/१९९९, पृ. २३-२४

    ११/१५/१९९५, पृ. २३

    ४/१/१९९४, पृ. २४-२५

    १२/१/१९९२, पृ. १२-१३

फिलिप्पी २:४

मार्जिनल रेफरेन्स

  • +१कोरि. १०:२४, ३२, ३३
  • +१कोरि. १३:४, ५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४८

    ब्यूँझनुहोस्‌!,

    सङ्‌ख्या ३ २०१९ पृ. ८-९

    प्रहरीधरहरा,

    ६/१५/२०१४, पृ. ३०

    ११/१/२००८, पृ. २३

    १२/१५/२००४, पृ. २२

    १२/१/१९९९, पृ. २९

    १/१५/१९९९, पृ. २३-२४

    ४/१/१९९४, पृ. २४-२५

    १०/१/१९९१, पृ. १६

    पारिवारिक आनन्द, पृ. ३०

फिलिप्पी २:५

मार्जिनल रेफरेन्स

  • +मत्ति ११:२९; युह १३:१४, १५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/२०१४, पृ. ३१-३२

फिलिप्पी २:६

मार्जिनल रेफरेन्स

  • +कल १:१५; हिब्रू १:३
  • +युह १४:२८

फिलिप्पी २:७

मार्जिनल रेफरेन्स

  • +यसै ५३:२, ३
  • +युह १:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१५/२०००, पृ. २१-२२

फिलिप्पी २:८

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +युह १०:१७; हिब्रू २:९; ५:८
  • +गला ३:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १२०

    प्रहरीधरहरा,

    ११/१५/२०१२, पृ. ११-१३

फिलिप्पी २:९

मार्जिनल रेफरेन्स

  • +यसै ५२:१३; प्रे २:३२, ३३
  • +प्रे ४:१२; एफि १:२०, २१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ १५

    प्रहरीधरहरा,

    ११/१५/१९९५, पृ. ३०

फिलिप्पी २:१०

मार्जिनल रेफरेन्स

  • +युह ५:२२, २३

फिलिप्पी २:११

मार्जिनल रेफरेन्स

  • +रोमी १०:९

फिलिप्पी २:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१/१९९८, पृ. १८

फिलिप्पी २:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ १२

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १०/२०१९, पृ. २१

    प्रहरीधरहरा,

    ८/१/२००८, पृ. ३२

    ११/१/१९९८, पृ. १८

फिलिप्पी २:१४

मार्जिनल रेफरेन्स

  • +१कोरि. १०:१०; १प ४:९
  • +१ ति २:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१/२००६, पृ. ७

    ११/१५/२००२, पृ. १६-१७

फिलिप्पी २:१५

मार्जिनल रेफरेन्स

  • +व्य ३२:५
  • +एफि ५:१
  • +मत्ति ५:१४; एफि ५:८, ९; १प २:९, १२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/१९९७, पृ. ८-१३

फिलिप्पी २:१६

मार्जिनल रेफरेन्स

  • +युह ६:६८; हिब्रू ४:१२

फिलिप्पी २:१७

फुटनोट

  • *

    वा “जनसेवा।”

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +हिब्रू १३:१५; १प २:५
  • +गन २८:६, ७; २कोरि. १२:१५; २ति ४:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नयाँ संसार अनुवाद, पृ. २४५४

    प्रहरीधरहरा,

    ११/१५/२०००, पृ. १२

फिलिप्पी २:१९

मार्जिनल रेफरेन्स

  • +१कोरि. ४:१७; १६:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१५/१९९९, पृ. २९

फिलिप्पी २:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ७/२०२३, पृ. ९

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ४/२०१८, पृ. १३

फिलिप्पी २:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ४/२०१८, पृ. १३

फिलिप्पी २:२२

मार्जिनल रेफरेन्स

  • +२ति १:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ४/२०१८, पृ. १४

फिलिप्पी २:२४

मार्जिनल रेफरेन्स

  • +फिले २२

फिलिप्पी २:२५

मार्जिनल रेफरेन्स

  • +फिलि ४:१८

फिलिप्पी २:२६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१/२०१०, पृ. १६-१७

    ८/१५/१९९६, पृ. २९-३०

फिलिप्पी २:२९

मार्जिनल रेफरेन्स

  • +१कोरि. १६:१८; १थि ५:१२, १३

फिलिप्पी २:३०

फुटनोट

  • *

    वा सम्भवतः “प्रभुको कामको।”

मार्जिनल रेफरेन्स

  • +फिले १०, १३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/१९९६, पृ. २८

अरू

फिलि. २:२१कोरि. १:१०; २कोरि. १३:११; १प ३:८
फिलि. २:३फिलि १:१५, १७; या ३:१४, १६
फिलि. २:३गला ५:२६
फिलि. २:३मत्ति २३:११; एफि ४:१, २; ५:२१
फिलि. २:४१कोरि. १०:२४, ३२, ३३
फिलि. २:४१कोरि. १३:४, ५
फिलि. २:५मत्ति ११:२९; युह १३:१४, १५
फिलि. २:६कल १:१५; हिब्रू १:३
फिलि. २:६युह १४:२८
फिलि. २:७यसै ५३:२, ३
फिलि. २:७युह १:१४
फिलि. २:८युह १०:१७; हिब्रू २:९; ५:८
फिलि. २:८गला ३:१३
फिलि. २:९यसै ५२:१३; प्रे २:३२, ३३
फिलि. २:९प्रे ४:१२; एफि १:२०, २१
फिलि. २:१०युह ५:२२, २३
फिलि. २:११रोमी १०:९
फिलि. २:१४१कोरि. १०:१०; १प ४:९
फिलि. २:१४१ ति २:८
फिलि. २:१५व्य ३२:५
फिलि. २:१५एफि ५:१
फिलि. २:१५मत्ति ५:१४; एफि ५:८, ९; १प २:९, १२
फिलि. २:१६युह ६:६८; हिब्रू ४:१२
फिलि. २:१७हिब्रू १३:१५; १प २:५
फिलि. २:१७गन २८:६, ७; २कोरि. १२:१५; २ति ४:६
फिलि. २:१९१कोरि. ४:१७; १६:१०
फिलि. २:२२२ति १:२
फिलि. २:२४फिले २२
फिलि. २:२५फिलि ४:१८
फिलि. २:२९१कोरि. १६:१८; १थि ५:१२, १३
फिलि. २:३०फिले १०, १३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
पवित्र बाइबल नयाँ संसार अनुवाद
फिलिप्पी २:१-३०

फिलिप्पी

२ ख्रिष्टसित एक हुँदा पाइने प्रोत्साहन, प्रेमपूर्वक दिइने सान्त्वना, एकअर्काप्रतिको चासो, कोमल स्नेह र करुणा तिमीहरूमाझ छ भने २ एउटै सोचाइका भएर, आपसमा प्रेम गरेर, पूर्ण एकतामा रहेर अनि एउटै विचार राखेर+ तिमीहरू मलाई पूर्ण रूपमा आनन्दित बनाओ। ३ वैमनस्यता+ वा फोस्रो घमन्डले केही नगर+ तर नम्र भएर अरूलाई आफूभन्दा श्रेष्ठ ठान,+ ४ तिमीहरू आफ्नै कुरामा मात्र होइन+ तर अरूको कुरामा पनि ध्यान देओ।+

५ ख्रिष्ट येसुमा भएको यस्तो मनोभाव तिमीहरूले पनि राख:+ ६ परमेश्‍वरको प्रतिरूपमा भएर पनि+ उहाँले अख्तियार हडप्ने अर्थात्‌ परमेश्‍वरको बराबरीमा पुग्ने सोचाइ कहिल्यै राख्नुभएन।+ ७ बरु उहाँले आफूलाई रित्याउनुभयो अनि दासजस्तो भएर+ मानिसको रूपमा जन्मनुभयो।+ ८ त्यति मात्र होइन, मानिसको रूपमा जन्मेपछि उहाँले आफूलाई नम्र बनाउनुभयो र मृत्युसम्मै आज्ञाकारी हुनुभयो,+ हो, यातनाको खम्बाको* मृत्युसम्मै+ आज्ञाकारी हुनुभयो। ९ यही कारणले गर्दा परमेश्‍वरले उहाँलाई अझ उच्च पद दिनुभयो+ र दयालु भई अरू सबै नामभन्दा उत्तम नाम दिनुभयो+ १० ताकि स्वर्गका, पृथ्वीका र जमिनमुनिका हरेकले येसुको नाममा घुँडा टेकून्‌+ ११ अनि येसु ख्रिष्ट नै प्रभु हुनुहुन्छ भनेर हरेकले खुलेआम स्विकारून्‌,+ जसद्वारा परमेश्‍वर हाम्रा बुबाको महिमा हुनेछ।

१२ हे मेरा प्रियहरू हो, तिमीहरूले सधैँ आज्ञा पालन गर्दै आएका छौ। तिमीहरूले म त्यहाँ हुँदा मात्र होइन तर अहिले म त्यहाँ नहुँदा झनै तत्परतासाथ त्यसो गर्दै छौ। तिमीहरू यसरी नै आफ्नो उद्धारको निम्ति डर र कम्पसहित प्रयत्न गरिरहो। १३ किनकि परमेश्‍वरले नै आफ्नो इच्छाबमोजिम तिमीहरूलाई बलियो बनाउनुहुन्छ अनि तिमीहरूमा इच्छा पैदा गर्नुहुन्छ र त्यो पूरा गर्ने शक्‍ति पनि दिनुहुन्छ। १४ सबै काम विनागनगन+ र विनावादविवाद+ गरिरहो १५ ताकि तिमीहरू निर्दोष र सुधो बन्‍न सक अनि टेढो र बेइमान पुस्ताबीच+ परमेश्‍वरको निष्खोट छोराछोरी बन्‍न सक,+ जुन पुस्तामाझ तिमीहरू यस संसारमा ज्योतिझैँ चम्किरहेका छौ।+ १६ साथै जीवनको वचनलाई बलियोसित पक्रिराख।+ तब म व्यर्थमा दगुरिनँ र मैले व्यर्थमा परिश्रम गरिनँ भन्‍ने जानेर ख्रिष्टको दिनमा म रमाउन सक्नेछु। १७ विश्‍वासले गर्दा तिमीहरू जुन पवित्र सेवा* र बलिदान+ चढाउन उत्प्रेरित भयौ, त्यसका लागि म मद्यभेटीको* रूपमा अर्पित भइरहेको छु।+ तैपनि म खुसी छु र तिमीहरू सबैसित रमाउँछु। १८ अब त्यसरी नै तिमीहरू पनि मसितै खुसी हुनुपर्छ र रमाउनुपर्छ।

१९ प्रभु येसुको इच्छा भए तिमोथिलाई चाँडै तिमीहरूकहाँ पठाउने आशा गर्दै छु+ ताकि तिमीहरूको विषयमा सुनेर मैले प्रोत्साहन पाउन सकूँ। २० किनकि तिमीहरूको साँचो चासो राख्ने तिनको जस्तो मनोभाव भएका अरू मानिस मसित छैन। २१ अरू सबै जना येसु ख्रिष्टको कुरामा होइन, आफ्नै कुरामा मात्र ध्यान दिन्छन्‌। २२ तर तिनले आफ्नो विषयमा दिएको प्रमाण त तिमीहरूलाई थाहै छ। छोराले+ आफ्नो बुबालाई सघाएजस्तै सुसमाचार फैलाउनमा तिनले मसँगै परिश्रम गरे। २३ त्यसकारण मलाई के हुने हो, त्यो थाह हुनेबित्तिकै तिमीहरूकहाँ तिनैलाई पठाउने आशा गर्दै छु। २४ अनि प्रभुको इच्छा भए म आफै पनि चाँडै तिमीहरूकहाँ आउनेछु भनेर विश्‍वस्त छु।+

२५ तर अहिलेलाई मेरा भाइ र सहकर्मी अनि सङ्‌गी सिपाही इपाफ्रोडाइटस, जो तिमीहरूको प्रतिनिधि र मेरा निजी सेवक हुन्‌, जसले म खाँचोमा पर्दा मलाई मदत गरे,+ तिनलाई तिमीहरूकहाँ पठाउनु म आवश्‍यक ठान्छु २६ किनकि तिनी तिमीहरू सबैलाई भेट्‌न तीव्र इच्छा गर्दै छन्‌ अनि तिनी बिरामी परेको खबर तिमीहरूले सुन्यौ रे भनेर निराश भएका छन्‌। २७ हो, वास्तवमा तिनी बिरामी परेर मर्नै आँटेका थिए तर परमेश्‍वरले तिनलाई कृपा देखाउनुभयो। साँच्चै भन्‍ने हो भने मलाई शोकमाथि शोक नथपियोस्‌ भनेर उहाँले तिनलाई मात्र होइन, मलाई पनि कृपा देखाउनुभयो। २८ त्यसकारण तिनलाई भेटेर तिमीहरू फेरि रमाउन सक अनि मेरो चिन्ता पनि अलि कम होस्‌ भनेर तिनलाई तुरुन्तै तिमीहरूकहाँ पठाउँदै छु। २९ त्यसकारण प्रभुका जनहरूलाई जसरी स्वागत गरिन्छ, तिनलाई पनि त्यसरी नै खुसीसाथ स्वागत गर अनि त्यस्ता मानिसहरूलाई अनमोल ठान+ ३० किनकि ख्रिष्टको कामको* निम्ति आफ्नो ज्यानलाई दाउमा लगाएकोले तिनी मृत्युको मुखैमा परेका थिए। हो, तिमीहरूको अभाव मलाई महसुस हुन नदिन तिनले तिमीहरूको सट्टा मेरो सेवा गरे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने