प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास २८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ इतिहास विषयवस्तु

      • मन्दिर निर्माणबारे दाउदले दिएको भाषण (१-८)

      • सुलेमानलाई दिइएका निर्देशनहरू; मन्दिरको नक्सा दिइन्छ (९-२१)

१ इतिहास २८:१

मार्जिनल रेफरेन्स

  • +१इ २७:१
  • +प्रस्थ १८:२५
  • +१इ ३:१-९
  • +१इ २७:२५, २९
  • +१इ ११:१०

१ इतिहास २८:२

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +भज १३२:३-५
  • +१इ २२:२-४

१ इतिहास २८:३

मार्जिनल रेफरेन्स

  • +१इ १७:४
  • +१इ २२:७, ८

१ इतिहास २८:४

मार्जिनल रेफरेन्स

  • +१स १६:१, १३; २स ७:८; भज ८९:२०
  • +उत्प ४९:१०; १इ ५:२; भज ६०:७
  • +रुथ ४:२२
  • +१स १३:१४; १६:११, १२

१ इतिहास २८:५

मार्जिनल रेफरेन्स

  • +१इ ३:१-९
  • +१इ १७:१४; २इ १:८
  • +१इ २२:९

१ इतिहास २८:६

मार्जिनल रेफरेन्स

  • +२स ७:१३, १४

१ इतिहास २८:७

मार्जिनल रेफरेन्स

  • +व्य १२:१; १रा ६:१२
  • +१इ १७:१३, १४; भज ७२:८

१ इतिहास २८:८

मार्जिनल रेफरेन्स

  • +व्य ६:३

१ इतिहास २८:९

मार्जिनल रेफरेन्स

  • +व्य १०:१२
  • +१स १६:७; १इ २९:१७; हित १७:३; प्रका २:२३
  • +व्य ३१:२१; भज १३९:२
  • +मत्ति ७:७; हिब्रू ११:६; या ४:८
  • +व्य ३१:१७; २इ १५:२; हिब्रू १०:३८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. २४२

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५८

    प्रहरीधरहरा,

    १०/१/२००८, पृ. ११

    २/१५/२००५, पृ. १९

१ इतिहास २८:१०

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

१ इतिहास २८:११

फुटनोट

  • *

    वा “प्रायश्‍चितको भवनको।”

मार्जिनल रेफरेन्स

  • +२इ ३:४
  • +लेवी १६:२; १रा ६:१९
  • +हिब्रू ८:५

१ इतिहास २८:१२

फुटनोट

  • *

    वा “अर्पण गरिएका।”

मार्जिनल रेफरेन्स

  • +१रा ६:३६; ७:१२
  • +१इ ९:२६; २६:२०

१ इतिहास २८:१३

मार्जिनल रेफरेन्स

  • +१इ २४:१

१ इतिहास २८:१५

मार्जिनल रेफरेन्स

  • +२इ ४:७

१ इतिहास २८:१६

फुटनोट

  • *

    वा “चाङ लगाएर राखिने रोटी।” शब्दावलीमा “भेटीको रोटी” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२इ ४:८, १९

१ इतिहास २८:१७

मार्जिनल रेफरेन्स

  • +१रा ७:४८, ५०

१ इतिहास २८:१८

मार्जिनल रेफरेन्स

  • +१रा ७:४८
  • +भज १८:१०
  • +प्रस्थ २५:२०; १स ४:४; १रा ६:२३

१ इतिहास २८:१९

मार्जिनल रेफरेन्स

  • +१इ २८:११
  • +प्रस्थ २५:९, ४०

१ इतिहास २८:२०

मार्जिनल रेफरेन्स

  • +व्य ३१:६; यहो १:६, ९; रोमी ८:३१
  • +यहो १:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ९/२०१७, पृ. २८-२९, ३२

१ इतिहास २८:२१

मार्जिनल रेफरेन्स

  • +१इ २४:१
  • +१इ २४:२०
  • +प्रस्थ ३६:१, २
  • +१इ २२:१७; २८:१

अरू

१ इति. २८:११इ २७:१
१ इति. २८:१प्रस्थ १८:२५
१ इति. २८:११इ ३:१-९
१ इति. २८:११इ २७:२५, २९
१ इति. २८:११इ ११:१०
१ इति. २८:२भज १३२:३-५
१ इति. २८:२१इ २२:२-४
१ इति. २८:३१इ १७:४
१ इति. २८:३१इ २२:७, ८
१ इति. २८:४१स १६:१, १३; २स ७:८; भज ८९:२०
१ इति. २८:४उत्प ४९:१०; १इ ५:२; भज ६०:७
१ इति. २८:४रुथ ४:२२
१ इति. २८:४१स १३:१४; १६:११, १२
१ इति. २८:५१इ ३:१-९
१ इति. २८:५१इ १७:१४; २इ १:८
१ इति. २८:५१इ २२:९
१ इति. २८:६२स ७:१३, १४
१ इति. २८:७व्य १२:१; १रा ६:१२
१ इति. २८:७१इ १७:१३, १४; भज ७२:८
१ इति. २८:८व्य ६:३
१ इति. २८:९व्य १०:१२
१ इति. २८:९१स १६:७; १इ २९:१७; हित १७:३; प्रका २:२३
१ इति. २८:९व्य ३१:२१; भज १३९:२
१ इति. २८:९मत्ति ७:७; हिब्रू ११:६; या ४:८
१ इति. २८:९व्य ३१:१७; २इ १५:२; हिब्रू १०:३८
१ इति. २८:११२इ ३:४
१ इति. २८:११लेवी १६:२; १रा ६:१९
१ इति. २८:११हिब्रू ८:५
१ इति. २८:१२१रा ६:३६; ७:१२
१ इति. २८:१२१इ ९:२६; २६:२०
१ इति. २८:१३१इ २४:१
१ इति. २८:१५२इ ४:७
१ इति. २८:१६२इ ४:८, १९
१ इति. २८:१७१रा ७:४८, ५०
१ इति. २८:१८१रा ७:४८
१ इति. २८:१८भज १८:१०
१ इति. २८:१८प्रस्थ २५:२०; १स ४:४; १रा ६:२३
१ इति. २८:१९१इ २८:११
१ इति. २८:१९प्रस्थ २५:९, ४०
१ इति. २८:२०व्य ३१:६; यहो १:६, ९; रोमी ८:३१
१ इति. २८:२०यहो १:५
१ इति. २८:२११इ २४:१
१ इति. २८:२११इ २४:२०
१ इति. २८:२१प्रस्थ ३६:१, २
१ इति. २८:२११इ २२:१७; २८:१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ इतिहास २८:१-२१

पहिलो इतिहास

२८ त्यसपछि दाउदले इस्राएलका यी सबै अगुवालाई यरुसलेममा भेला गराए: सबै कुलका नाइकेहरू, राजाको सेवा गर्न खटाइएका दलहरूका कप्तानहरू,+ हजार-हजार र सय-सयका नाइकेहरू+ अनि राजा र राजकुमारहरूको+ सरसम्पत्ति र वस्तुभाउको रेखदेख गर्न खटाइएकाहरू।+ साथै तिनले दरबारका अफिसरहरू अनि सबै वीर र योग्य पुरुषलाई पनि त्यहाँ भेला गराए।+ २ त्यसपछि राजा दाउदले खडा भएर यसो भने:

“हे मेरा दाजुभाइ र मेरा मानिसहरू हो, मेरो कुरा सुन्‍नुहोस्‌! एउटा यस्तो भवन बनाउने मेरो ठूलो धोको थियो, जुन यहोवा परमेश्‍वरको करारको सन्दुक* राख्ने स्थायी ठाउँ र हाम्रा परमेश्‍वरको पाउदान होस्‌।+ अनि मैले त्यो भवन बनाउन तयारी पनि गरेको थिएँ।+ ३ तर साँचो परमेश्‍वरले मलाई यसो भन्‍नुभयो: ‘तिमीले मेरो नामको निम्ति भवन बनाउनेछैनौ।+ किनकि तिमीले थुप्रै युद्ध लडेका छौ र धेरैको रगत बगाएका छौ।’+ ४ इस्राएलका परमेश्‍वर यहोवाले मेरो बुबाको सारा घरानाबाट मलाई नै सधैँभरिको लागि इस्राएलको राजा बनाउन रोज्नुभएको थियो।+ उहाँले यहुदालाई अगुवा हुन रोज्नुभयो+ र यहुदाका घरानाहरूमध्ये मेरो बुबाको घरानालाई छान्‍नुभयो+ अनि उहाँले मेरो बुबाका छोराहरूमध्ये मलाई नै इस्राएलको राजा बनाउन चाहनुभयो।+ ५ यहोवा परमेश्‍वरले मलाई थुप्रै छोरा दिनुभएको छ+ अनि यहोवाको सिंहासनमा बसेर इस्राएलमाथि शासन गर्न+ उहाँले मेरा छोराहरूमध्ये सुलेमानलाई रोज्नुभएको छ।+

६ “उहाँले मलाई भन्‍नुभयो, ‘तिम्रो छोरा सुलेमानले नै मेरो भवन र मेरा चोकहरू बनाउनेछ। किनकि मैले उसलाई नै मेरो छोरा हुन रोजेको छु र म उसको बुबा हुनेछु।+ ७ यदि उसले अहिले जस्तै अटल भएर मेरा आज्ञा पालन गरिरह्‍यो र मेरा फैसलाअनुसार चलिरह्‍यो भने+ म उसको सिंहासन सधैँभरिको लागि स्थिर पार्नेछु।’+ ८ त्यसैले म सारा इस्राएल—यहोवाको पूरै समुदायसामु र हाम्रा परमेश्‍वरसामु यसो भन्छु: तिमीहरूका परमेश्‍वर यहोवाले दिनुभएको सम्पूर्ण आज्ञाको खोजी गर र ती होसियारीपूर्वक पालन गर। यसो गऱ्‍यौ भने तिमीहरूले यो सुन्दर भूमि अधिकार गर्न+ र तिमीहरूका छोराहरूलाई यो भूमि सदाको लागि पैतृक सम्पत्तिको रूपमा दिन सक्नेछौ।

९ “अनि हे मेरो छोरा सुलेमान, तिम्रो बुबाका परमेश्‍वरलाई राम्ररी चिन अनि आफ्नो पूर्ण हृदयले र राजीखुसीले उहाँको सेवा गर।+ किनकि यहोवा परमेश्‍वर हरेकको हृदय जाँच्नुहुन्छ+ अनि मानिसको हरेक सोचाइ र मनोवृत्ति बुझ्नुहुन्छ।+ तिमीले उहाँको खोजी गऱ्‍यौ भने उहाँलाई भेट्टाउनेछौ+ तर उहाँलाई त्याग्यौ भने उहाँले पनि तिमीलाई सधैँको लागि त्याग्नुहुनेछ।+ १० अब हेर, यहोवा परमेश्‍वरले एउटा पवित्र स्थान,* एउटा भवन बनाउन तिमीलाई रोज्नुभएको छ। साहसी होऊ र आफ्नो काम थाल।”

११ त्यसपछि दाउदले आफ्नो छोरा सुलेमानलाई मन्दिरको दलान,+ त्यसका कोठाहरू, भण्डारहरू, कौसीका कोठाहरू, भित्री कोठाहरू र प्रायश्‍चितको ढकनीको भवनको*+ नक्सा दिए।+ १२ तिनले परमेश्‍वरको प्रेरणाद्वारा पाएका यी सबै कुराको नक्सा सुलेमानलाई दिए: यहोवाको भवनका चोकहरू,+ भवनवरपर भएका भोजनकक्षहरू, साँचो परमेश्‍वरको भवनका भण्डारहरू र पवित्र पारिएका* कुराहरू राख्ने भण्डारहरूको नक्सा।+ १३ तिनले पुजारीहरू तथा लेवीहरूको दल छुट्ट्याउने विषयमा,+ यहोवा परमेश्‍वरको भवनमा गरिने सम्पूर्ण कामकाजको विषयमा र यहोवा परमेश्‍वरको भवनमा प्रयोग हुने सबै भाँडाकुँडाको विषयमा पनि निर्देशनहरू दिए। १४ विभिन्‍न काममा प्रयोग हुने सुनका भाँडाकुँडा र चाँदीका भाँडाकुँडा बनाउन सुन र चाँदी कति चाहिन्छ, १५ सुनका पानसहरू+ र सुनका दियोहरू अनि चाँदीका पानसहरू र चाँदीका दियोहरू बनाउन सुन र चाँदी कति चाहिन्छ, १६ भेटीको रोटी* राख्ने प्रत्येक टेबुल बनाउन कति सुन चाहिन्छ+ अनि चाँदीका टेबुलहरू बनाउन कति चाँदी चाहिन्छ, १७ काँटाहरू, कचौराहरू र सुराहीहरू बनाउन निखुर सुन कति चाहिन्छ अनि सुनका प्रत्येक कचौरा+ र चाँदीका प्रत्येक कचौरा बनाउन सुन र चाँदी कति चाहिन्छ, त्यो सब तिनले बताइदिए। १८ साथै, धूप बाल्ने वेदीको लागि निखुर सुन कति चाहिन्छ+ अनि रथको प्रतीक+ अर्थात्‌ सुनका ती करूबहरू,+ जसका पखेटाहरू फिँजिएका हुने थिए र यहोवा परमेश्‍वरको करारको सन्दुकलाई छाया पार्ने थिए, ती बनाउन कति सुन चाहिन्छ, त्यो पनि बताइदिए। १९ त्यसपछि दाउदले भने: “यहोवा परमेश्‍वरको हात ममाथि थियो र उहाँले मलाई अन्तर्दृष्टि दिनुभएकोले मैले यी सबै कुराको एक-एक विवरण+ नक्सामा उतार्न सकेँ।”+

२० अनि दाउदले आफ्ना छोरा सुलेमानलाई भने: “साहसी र बलियो होऊ! अनि आफ्नो काम थाल। नडराऊ, त्रसित नहोऊ। किनकि मेरा परमेश्‍वर यहोवा तिम्रो साथमा हुनुहुन्छ।+ उहाँले तिमीलाई छोड्‌नुहुनेछैन र तिमीलाई त्याग्नुहुनेछैन।+ यहोवा परमेश्‍वरको भवनको सम्पूर्ण कामकाज नसिद्धिएसम्म उहाँ तिमीसँगै हुनुहुनेछ। २१ साँचो परमेश्‍वरको भवनमा गरिने सबै सेवाको लागि यहाँ पुजारीहरू+ र लेवीहरूका दलहरू छन्‌।+ हरेक किसिमको काम राजीखुसीले गर्न तयार अनि सिपालु कामदारहरू पनि तिम्रो साथमा छन्‌।+ साथै, तिम्रा हरेक निर्देशन पालन गर्ने इस्राएलका अगुवाहरू+ र सम्पूर्ण मानिसहरू पनि तिमीसँग छन्‌।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने