प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ कोरिन्थी ३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ कोरिन्थी विषयवस्तु

      • सिफारिसपत्र (१-३)

      • नयाँ करारका सेवक (४-६)

      • नयाँ करार अझ गौरवशाली छ (७-१८)

२ कोरिन्थी ३:२

मार्जिनल रेफरेन्स

  • +१कोरि. ९:२

२ कोरिन्थी ३:३

फुटनोट

  • *

    शा., “मासुको पाटीमा, मनमा।”

मार्जिनल रेफरेन्स

  • +१कोरि. ३:५
  • +प्रस्थ ३१:१८; ३४:१
  • +हित ३:३; ७:३

२ कोरिन्थी ३:५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४:१२, १५; फिलि २:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/२००८, पृ. २४

    २/१५/२००२, पृ. २४-२५

    ११/१५/२०००, पृ. १७-१९

२ कोरिन्थी ३:६

मार्जिनल रेफरेन्स

  • +हिब्रू ८:६
  • +रोमी १३:९
  • +गला ३:१०
  • +युह ६:६३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२००२, पृ. २४-२५

    ११/१५/२०००, पृ. १७-१९

२ कोरिन्थी ३:७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३१:१८; ३२:१६
  • +प्रस्थ ३४:२९, ३०

२ कोरिन्थी ३:८

मार्जिनल रेफरेन्स

  • +प्रे २:१, ४
  • +१प ४:१४

२ कोरिन्थी ३:९

मार्जिनल रेफरेन्स

  • +व्य २७:२६
  • +प्रस्थ ३४:३५
  • +रोमी ३:२१, २२

२ कोरिन्थी ३:१०

मार्जिनल रेफरेन्स

  • +कल २:१६, १७

२ कोरिन्थी ३:११

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:१६; २४:१७
  • +हिब्रू १२:२२-२४

२ कोरिन्थी ३:१२

मार्जिनल रेफरेन्स

  • +१प १:३, ४

२ कोरिन्थी ३:१३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३४:३३-३५

२ कोरिन्थी ३:१४

मार्जिनल रेफरेन्स

  • +रोमी ११:७
  • +युह १२:४०
  • +रोमी ७:६; एफि २:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२००५, पृ. २०

    ३/१५/२००४, पृ. १६

    २/१/१९९८, पृ. १०

    ३/१/१९९५, पृ. १९

२ कोरिन्थी ३:१५

मार्जिनल रेफरेन्स

  • +प्रे १५:२१
  • +रोमी ११:८

२ कोरिन्थी ३:१६

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३४:३४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ४/२०१८, पृ. ९

    प्रहरीधरहरा,

    ८/१५/२००५, पृ. २३

२ कोरिन्थी ३:१७

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

  • *

    युह ४:२४ को फुटनोट हेर्नुहोस्‌।

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +युह ४:२४
  • +यसै ६१:१; रोमी ६:१४; ८:१५; गला ५:१, १३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०१८, पृ. १९-२०

    ४/२०१८, पृ. ८-९

    प्रहरीधरहरा,

    ७/१५/२०१२, पृ. १०

२ कोरिन्थी ३:१८

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

  • *

    वा सम्भवतः “यहोवा परमेश्‍वरको पवित्र शक्‍तिले।”

मार्जिनल रेफरेन्स

  • +२कोरि. ४:६; एफि ४:२३, २४; ५:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१५/२०१२, पृ. २३-२४

    ८/१५/२००५, पृ. १४-१५, २४

    ३/१५/२००४, पृ. १६-१७

    ११/१/१९९०

अरू

२ कोरि. ३:२१कोरि. ९:२
२ कोरि. ३:३१कोरि. ३:५
२ कोरि. ३:३प्रस्थ ३१:१८; ३४:१
२ कोरि. ३:३हित ३:३; ७:३
२ कोरि. ३:५प्रस्थ ४:१२, १५; फिलि २:१३
२ कोरि. ३:६हिब्रू ८:६
२ कोरि. ३:६रोमी १३:९
२ कोरि. ३:६गला ३:१०
२ कोरि. ३:६युह ६:६३
२ कोरि. ३:७प्रस्थ ३१:१८; ३२:१६
२ कोरि. ३:७प्रस्थ ३४:२९, ३०
२ कोरि. ३:८प्रे २:१, ४
२ कोरि. ३:८१प ४:१४
२ कोरि. ३:९व्य २७:२६
२ कोरि. ३:९प्रस्थ ३४:३५
२ कोरि. ३:९रोमी ३:२१, २२
२ कोरि. ३:१०कल २:१६, १७
२ कोरि. ३:११प्रस्थ १९:१६; २४:१७
२ कोरि. ३:११हिब्रू १२:२२-२४
२ कोरि. ३:१२१प १:३, ४
२ कोरि. ३:१३प्रस्थ ३४:३३-३५
२ कोरि. ३:१४रोमी ११:७
२ कोरि. ३:१४युह १२:४०
२ कोरि. ३:१४रोमी ७:६; एफि २:१५
२ कोरि. ३:१५प्रे १५:२१
२ कोरि. ३:१५रोमी ११:८
२ कोरि. ३:१६प्रस्थ ३४:३४
२ कोरि. ३:१७युह ४:२४
२ कोरि. ३:१७यसै ६१:१; रोमी ६:१४; ८:१५; गला ५:१, १३
२ कोरि. ३:१८२कोरि. ४:६; एफि ४:२३, २४; ५:१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ कोरिन्थी ३:१-१८

दोस्रो कोरिन्थी

३ के हामीले फेरि आफ्नो सिफारिस गर्नुपर्छ? अथवा कोही-कोही मानिसले जस्तै के हामीले पनि तिमीहरूलाई सिफारिसपत्र देखाउनुपर्छ वा के तिमीहरूबाट हामीलाई सिफारिस-पत्र चाहिन्छ र? २ तिमीहरू नै हाम्रा सिफारिसपत्र हौ,+ जुन हाम्रो हृदयमा कुँदिएको छ र जसलाई सबै मानिसले थाह पाएका छन्‌ र पढिरहेका छन्‌। ३ किनकि यो कुरा प्रस्ट छ कि तिमीहरू ख्रिष्टका पत्र हौ,+ जुन हामी सेवकहरूले मसीले लेखेका होइनौँ तर यो पत्र जीवित परमेश्‍वरको पवित्र शक्‍तिद्वारा ढुङ्‌गाका पाटीमा+ नभई हृदयमा* कुँदिएको छ।+

४ ख्रिष्टद्वारा हामीले परमेश्‍वरमा यस्तो भरोसा राखेका छौँ। ५ हाम्रो योग्यता हामीले आफ्नै प्रयासले गर्दा पाएका होइनौँ तर हाम्रो योग्यता परमेश्‍वरबाट आउँछ,+ ६ जसले हामीलाई नयाँ करारको सेवक बन्‍न योग्य बनाउनुभयो+ र त्यो करार लिखित व्यवस्थाको होइन+ तर पवित्र शक्‍तिको हो किनकि लिखित व्यवस्थाले मृत्युको सजाय दिन्छ+ तर पवित्र शक्‍तिले जीवन दिन्छ।+

७ अब यदि लिखित व्यवस्था, जसले मृत्युको सजाय दिन्छ अनि जसका अक्षरहरू ढुङ्‌गामा खोपिएका छन्‌,+ त्यो त यत्तिको महिमित भएर आयो कि मोसाको मुहारको महिमा, जो हराएर जाने थियो, त्यसलाई इस्राएलीहरूले हेर्न सकेनन्‌+ भने ८ पवित्र शक्‍ति दिने काम+ अझ महिमित हुनु नपर्ने के कुनै कारण छ र?+ ९ किनकि यदि सजाय दिने व्यवस्था+ महिमित+ थियो भने धर्मी ठहराउने सेवाको काम+ झनै कत्ति महिमित होला! १० भनौँ भने जसलाई कुनै समय महिमित बनाइएको थियो, त्यसको महिमा खोसिएको छ किनकि त्यसको सट्टामा जे आयो, त्यसको महिमा अझ उत्कृष्ट छ।+ ११ किनकि जो हराएर जाने थियो, त्यसलाई त महिमाका साथ ल्याइयो+ भने जो रहिरहन्छ, त्यो झन्‌ कत्ति महिमित होला!+

१२ हामीसित यस्तो आशा भएकोले+ हामी निर्धक्क भई बोल्ने साहस गर्छौँ १३ अनि हामी मोसाले जस्तो गर्दैनौँ, जसले हराएर जाने व्यवस्थाको परिणामलाई इस्राएलीहरूले एकटक लगाएर हेर्न नसकून्‌ भनेर आफ्नो अनुहार घुम्टोले छोप्थे।+ १४ तर तिनीहरूको दिमाग बोधो भएको थियो।+ किनकि अहिले वर्तमान समयसम्मै पुरानो करार पढ्‌ने बेला त्यो घुम्टो हट्‌दैन;+ यो ख्रिष्टद्वारा मात्र हटाइन्छ।+ १५ हो, आजसम्मै जब मोसाका लेखोटहरू पढिन्छ,+ तब तिनीहरूको हृदयमा घुम्टो लागिरहेकै हुन्छ।+ १६ तर जब कोही यहोवा* परमेश्‍वरतिर फर्कन्छ, तब त्यो घुम्टो हटाइन्छ।+ १७ यहोवा* परमेश्‍वर अदृश्‍य हुनुहुन्छ+ र स्वर्गमा बस्नुहुन्छ।* अनि जहाँ यहोवा* परमेश्‍वरको पवित्र शक्‍ति हुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ।+ १८ अनि घुम्टो नलागेको मुहारद्वारा हामी सबै ऐनाले जस्तै यहोवा* परमेश्‍वरको महिमा प्रतिबिम्बित गर्छौँ अनि थोरै महिमाबाट धेरै महिमा पाएर उहाँकै प्रतिरूपमा परिवर्तन हुन्छौँ।+ यसरी यहोवा* परमेश्‍वर, जो अदृश्‍य हुनुहुन्छ र स्वर्गमा बस्नुहुन्छ, उहाँले* हामीलाई जस्तो बनाउन चाहनुहुन्छ, ठीक त्यस्तै बन्छौँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने