प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • कलस्सी १
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

कलस्सी विषयवस्तु

      • अभिवादन (१, २)

      • कलस्सीहरूको विश्‍वासको लागि धन्यवाद (३-८)

      • आध्यात्मिक वृद्धिको निम्ति प्रार्थना (९-१२)

      • ख्रिष्टको मुख्य भूमिका (१३-२३)

      • पावलले मण्डलीको लागि गरेको कडा परिश्रम (२४-२९)

कलस्सी १:१

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१कोरि. ४:१७

कलस्सी १:५

मार्जिनल रेफरेन्स

  • +२ति ४:८; १प १:३, ४

कलस्सी १:६

मार्जिनल रेफरेन्स

  • +कल १:२३; १ ति ३:१६

कलस्सी १:७

मार्जिनल रेफरेन्स

  • +कल ४:१२, १३; फिले २३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१५/१९९७, पृ. ३०-३१

कलस्सी १:९

फुटनोट

  • *

    वा “पवित्र शक्‍तिद्वारा प्राप्त हुने समझ।”

मार्जिनल रेफरेन्स

  • +एफि १:१५, १६
  • +२ति २:७; १ युह ५:२०
  • +फिलि १:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ २३

    प्रहरीधरहरा,

    ८/२०१६, पृ. २६

    प्रहरीधरहरा,

    ११/१/२००१, पृ. १८

कलस्सी १:१०

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +एफि १:१७; २प १:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ २३

    प्रहरीधरहरा,

    ८/२०१६, पृ. २६

    प्रहरीधरहरा,

    १२/१/२००२, पृ. १६

    ११/१/२००१, पृ. १८

    ११/१/१९९९, पृ. १७-१९

कलस्सी १:११

मार्जिनल रेफरेन्स

  • +एफि ३:१४, १६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१/२००१, पृ. १८

कलस्सी १:१२

मार्जिनल रेफरेन्स

  • +रोमी ८:१७; एफि १:१३, १४

कलस्सी १:१३

मार्जिनल रेफरेन्स

  • +एफि २:१, २

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१५/२०१४, पृ. ११

    १०/१/२००२, पृ. १८

    १०/१५/१९९५, पृ. २०-२१

    १०/१/१९९०

    पार्थिव प्रमोदवन, पृ. १३६

कलस्सी १:१४

मार्जिनल रेफरेन्स

  • +एफि १:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १२०

कलस्सी १:१५

मार्जिनल रेफरेन्स

  • +युह ४:२४; १०:३०; १४:९; १ ति १:१७
  • +प्रका ३:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. ५५-५६, २३२

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ १५

    सिकाउँछ, पृ. ४५

    बाइबलले सिकाउँछ, पृ. ४२

    प्रहरीधरहरा,

    ७/१/२००३, पृ. १५

    ज्ञान, पृ. ३९-४०

कलस्सी १:१६

मार्जिनल रेफरेन्स

  • +युह १:३
  • +युह १:१०; हिब्रू १:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१/२००१, पृ. ३१

    पार्थिव प्रमोदवन, पृ. १९१

कलस्सी १:१७

मार्जिनल रेफरेन्स

  • +युह १७:५

कलस्सी १:१८

मार्जिनल रेफरेन्स

  • +एफि १:२२
  • +१कोरि. १५:२३; प्रका १:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००७, पृ. २३

कलस्सी १:१९

मार्जिनल रेफरेन्स

  • +कल २:३, ९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२०११, पृ. २४

कलस्सी १:२०

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +लेवी १७:११
  • +२कोरि. ५:१९; एफि १:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. १४६-१४७

    प्रहरीधरहरा,

    ८/१५/२०११, पृ. २४

    १/१/२००९, पृ. २८-२९

    १/१५/१९९७, पृ. ११-१२

    १२/१/१९९४, पृ. २३-२५

कलस्सी १:२२

मार्जिनल रेफरेन्स

  • +१कोरि. १:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/१९९४, पृ. २४

कलस्सी १:२३

मार्जिनल रेफरेन्स

  • +प्रका २:१०
  • +१कोरि. ३:११
  • +१कोरि. १५:५८; हिब्रू ३:१४
  • +१ ति ३:१६
  • +एफि ३:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. २१७

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ४/२०२०, पृ. ६-७

    प्रहरीधरहरा,

    ४/१/२००१, पृ. ११

कलस्सी १:२४

मार्जिनल रेफरेन्स

  • +एफि ३:१
  • +एफि १:२२, २३
  • +प्रे ९:१६; फिलि ३:१०

कलस्सी १:२५

मार्जिनल रेफरेन्स

  • +१कोरि. ९:१६, १७

कलस्सी १:२६

फुटनोट

  • *

    शब्दावलीमा “युग” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +एफि ३:५-७; ५:३२
  • +लुका ८:१०; १कोरि. २:७
  • +रोमी १६:२५, २६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/१९९४, पृ. २४-२५

कलस्सी १:२७

मार्जिनल रेफरेन्स

  • +एफि ३:८, ९
  • +रोमी ८:१८

कलस्सी १:२८

मार्जिनल रेफरेन्स

  • +एफि ४:१३

कलस्सी १:२९

मार्जिनल रेफरेन्स

  • +फिलि ४:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/१९९४, पृ. २५

अरू

कल. १:११कोरि. ४:१७
कल. १:५२ति ४:८; १प १:३, ४
कल. १:६कल १:२३; १ ति ३:१६
कल. १:७कल ४:१२, १३; फिले २३
कल. १:९एफि १:१५, १६
कल. १:९२ति २:७; १ युह ५:२०
कल. १:९फिलि १:९
कल. १:१०एफि १:१७; २प १:२
कल. १:११एफि ३:१४, १६
कल. १:१२रोमी ८:१७; एफि १:१३, १४
कल. १:१३एफि २:१, २
कल. १:१४एफि १:७
कल. १:१५युह ४:२४; १०:३०; १४:९; १ ति १:१७
कल. १:१५प्रका ३:१४
कल. १:१६युह १:३
कल. १:१६युह १:१०; हिब्रू १:२
कल. १:१७युह १७:५
कल. १:१८एफि १:२२
कल. १:१८१कोरि. १५:२३; प्रका १:५
कल. १:१९कल २:३, ९
कल. १:२०लेवी १७:११
कल. १:२०२कोरि. ५:१९; एफि १:१०
कल. १:२२१कोरि. १:८
कल. १:२३प्रका २:१०
कल. १:२३१कोरि. ३:११
कल. १:२३१कोरि. १५:५८; हिब्रू ३:१४
कल. १:२३१ ति ३:१६
कल. १:२३एफि ३:८
कल. १:२४एफि ३:१
कल. १:२४एफि १:२२, २३
कल. १:२४प्रे ९:१६; फिलि ३:१०
कल. १:२५१कोरि. ९:१६, १७
कल. १:२६एफि ३:५-७; ५:३२
कल. १:२६लुका ८:१०; १कोरि. २:७
कल. १:२६रोमी १६:२५, २६
कल. १:२७एफि ३:८, ९
कल. १:२७रोमी ८:१८
कल. १:२८एफि ४:१३
कल. १:२९फिलि ४:१३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
पवित्र बाइबल नयाँ संसार अनुवाद
कलस्सी १:१-२९

कलस्सी

१ परमेश्‍वरको इच्छाद्वारा ख्रिष्ट येसुको प्रेषित* बनेको म पावल अनि हाम्रा भाइ तिमोथि+ २ कलस्सीका पवित्र जनहरू तथा विश्‍वासी भाइहरू, जो ख्रिष्टसित एकतामा छन्‌, उनीहरूलाई यो पत्र लेख्दै छौँ:

परमेश्‍वर, हाम्रा बुबाबाट तिमीहरूलाई असीम अनुग्रह र शान्ति मिलोस्‌।

३ तिमीहरूको निम्ति प्रार्थना गर्दा हामी सधैँ हाम्रा प्रभु येसु ख्रिष्टका बुबा, हाम्रा परमेश्‍वरलाई धन्यवाद दिन्छौँ ४ किनकि तिमीहरूले ख्रिष्ट येसुमाथि राखेको विश्‍वास अनि सबै पवित्र जनतर्फ देखाएको प्रेमबारे हामीले सुन्यौँ। ५ तिमीहरूले यस्तो विश्‍वास र प्रेम त्यस आशाले गर्दा देखायौ, जुन आशा तिमीहरूको निम्ति स्वर्गमा साँचिएको छ।+ तिमीहरूले यस आशाबारे त्यसबेला सुन्यौ, जब तिमीहरूलाई सत्य अर्थात्‌ त्यो सुसमाचार सुनाइयो, ६ जुन सुसमाचार अब तिमीहरूकहाँ आइपुगेको छ। त्यो सुसमाचार सारा संसारभरि फैलनुका साथै त्यसले फल पनि फलाइरहेको छ,+ तिमीहरूले परमेश्‍वरको असीम अनुग्रहबारे सत्य कुरा सुनेर ठीकसित बुझेको दिनदेखि तिमीहरूमाझ पनि त्यस्तै भइरहेको छ। ७ तिमीहरूले इपाफ्रासबाट+ यही कुरा सुन्यौ, जो हाम्रा प्रिय सङ्‌गी दास अनि हाम्रो तर्फबाट ख्रिष्टका वफादार सेवक हुन्‌। ८ तिनले हामीलाई पवित्र शक्‍तिले तिमीहरूमा उत्पन्‍न गरेको प्रेमबारे पनि बताए।

९ त्यसैले पनि यो कुरा सुनेको दिनदेखि हामीले तिमीहरूको निम्ति प्रार्थना गर्न छाडेका छैनौँ + र तिमीहरूले सारा बुद्धि पाउनुका साथै आध्यात्मिक समझ* पाओ+ अनि तिमीहरू उहाँको इच्छाबारे सही ज्ञानले भरिपूर्ण होओ+ भनेर हामीले बिन्ती गरिरहेका छौँ १० ताकि यहोवा* परमेश्‍वरको सेवक कहलाइन योग्य जीवन बिताएर तिमीहरूले उहाँलाई पूर्ण रूपले प्रसन्‍न बनाउन सक, साथै हरकिसिमको असल कामको फल फलाउँदै तिमीहरू परमेश्‍वरको सही ज्ञानमा पनि बढ्‌दै जाओ+ ११ अनि महिमाले भरिपूर्ण उहाँको सामर्थ्यबाट+ ठूलो बल पाएर तिमीहरूले सबै कुरा धीरजी र आनन्दित हुँदै सहन सक। १२ अनि हाम्रा बुबालाई धन्यवाद चढाइरहो, जसले तिमीहरूलाई ज्ञानको ज्योति पाएका पवित्र जनहरूले+ हासिल गर्ने उत्तराधिकारको भागीदार हुन योग्य बनाउनुभयो।

१३ उहाँले हामीलाई अन्धकारको शक्‍तिबाट+ छुटाएर आफ्नो प्यारो छोराको राज्यमा पुऱ्‍याउनुभयो, १४ जसले तिर्नुभएको फिरौतीद्वारा हामी मुक्‍त भयौँ अर्थात्‌ हामीले आफ्ना पापहरूको क्षमा पायौँ।+ १५ उहाँ अदृश्‍य परमेश्‍वरको प्रतिरूप+ अनि सारा सृष्टिको पहिलो सन्तान+ हुनुहुन्छ १६ किनकि उहाँद्वारै स्वर्ग अनि पृथ्वीका अरू सबै थोक सृष्टि भए, चाहे ती दृश्‍य होऊन्‌ वा अदृश्‍य+ अथवा चाहे ती सिंहासनहरू, प्रभुत्वहरू, सरकारहरू वा अख्तियारहरू नै किन नहोऊन्‌। अरू सबै थोक उहाँद्वारै+ अनि उहाँकै निम्ति सृष्टि भएका हुन्‌। १७ साथै अरू सबै थोकभन्दा पहिल्यै उहाँ अस्तित्वमा हुनुहुन्थ्यो+ अनि उहाँद्वारै अरू सबै थोक अस्तित्वमा ल्याइयो १८ अनि उहाँ शरीरको अर्थात्‌ मण्डलीको शिर हुनुहुन्छ।+ उहाँ सुरुवात हुनुहुन्छ, मृत्युबाट सबैभन्दा पहिले ब्युँतनुभएको पहिलो सन्तान हुनुहुन्छ।+ यसप्रकार उहाँ सबै कुरामा पहिलो हुनुहुन्छ। १९ किनकि परमेश्‍वरलाई यही असल लाग्यो कि उहाँ सबै थोकमा पूर्ण होऊन्‌+ २० र उहाँले यातनाको खम्बामा* बगाउनुभएको रगतद्वारा+ शान्ति कायम गरेर अरू सबै थोक+—चाहे ती पृथ्वीका होऊन्‌ वा स्वर्गका, सबैलाई उहाँद्वारै आफूसित मिलापमा ल्याउन सकियोस्‌।

२१ हो, एक समय तिमीहरू परमेश्‍वरका शत्रु थियौ अनि उहाँबाट टाढा थियौ किनकि तिमीहरूले आफ्नो दिमाग दुष्ट कामहरूमा लगाएका थियौ २२ तर तिमीहरूलाई पवित्र, निष्खोट अनि निर्दोष मानिसहरूको रूपमा आफूसामु प्रस्तुत गर्न सकियोस्‌ भनेर+ परमेश्‍वरले ख्रिष्ट, जसले आफूलाई मृत्युको निम्ति सुम्पनुभयो, उहाँको शरीरद्वारा तिमीहरूलाई आफूसित मिलाप गराउनुभयो। २३ तथापि यसका लागि तिमीहरू आफ्नो विश्‍वासमा अटल हुनुका साथै+ विश्‍वासको जगमा दृढ+ अनि स्थिर+ हुनुपर्छ र आफूले सुनेको त्यस सुसमाचारले दिएको आशादेखि तर्कनु हुँदैन, जुन सुसमाचार आकाशमुनि भएका सबै मानिसमाझ प्रचार भयो।+ म पावल, यही सुसमाचारको सेवक भएँ।+

२४ अहिले म तिमीहरूको निम्ति भोग्नुपरेको दुःखमा+ रमाइरहेको छु अनि म ख्रिष्टले जस्तै सङ्‌कष्ट भोग्दै छु तर ख्रिष्टको शरीर अर्थात्‌ मण्डलीको निम्ति+ मैले सङ्‌कष्ट भोग्न बाँकी नै छ।+ २५ परमेश्‍वरले मलाई दिनुभएको भण्डारेको जिम्मेवारीबमोजिम+ म यस मण्डलीको सेवक भएँ ताकि तिमीहरूको हितको लागि परमेश्‍वरको वचन पूर्णतया प्रचार गर्न सकूँ, २६ जसमा त्यो पवित्र रहस्य+ पनि समावेश छ, जुन युगौँयुग* अनि पुस्तौँपुस्तादेखि लुकाइराखिएको थियो।+ तर अब भने त्यो रहस्य उहाँका पवित्र जनहरूलाई प्रकट गरिएको छ।+ २७ जातिजातिका मानिसहरूमाझ प्रकट गरिएको यो अनमोल धन अर्थात्‌ पवित्र रहस्य पवित्र जनहरूलाई प्रकट गर्न परमेश्‍वरलाई असल लाग्यो।+ यो रहस्य ख्रिष्ट हुनुहुन्छ, जो तिमीहरूसित एकतामा हुनुहुन्छ र जससित महिमित हुने आशा तिमीहरूले राखेका छौ।+ २८ उहाँ उही हुनुहुन्छ, जसको हामी प्रचार गर्दै छौँ। हामी हरेक मानिसलाई सारा बुद्धिसहित सिकाउँदै अनि सम्झाउँदै छौँ ताकि हरेकलाई ख्रिष्टको परिपक्व चेलाको रूपमा परमेश्‍वरसामु प्रस्तुत गर्न सकियोस्‌।+ २९ म यही काम पूरा गर्न कडा परिश्रम गर्दै छु अनि उहाँको शक्‍तिको मदतद्वारा सङ्‌घर्ष गर्दै छु, जुन शक्‍तिले ममा पूरापूर काम गरिरहेको छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने