प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ११
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • यिसैको हाँगाको न्यायपूर्ण शासन (१-१०)

        • ब्वाँसो पाठोसित बस्नेछ (६)

        • पृथ्वी यहोवाको ज्ञानले भरिपूर्ण हुनेछ (९)

      • बाँकी रहेकाहरू फर्केर आउनेछन्‌ (११-१६)

यसैया ११:१

मार्जिनल रेफरेन्स

  • +रुथ ४:१७; १स १७:५८; मत्ति १:१, ६; लुका ३:२३, ३२; प्रे १३:२२, २३; रोमी १५:१२
  • +भज १३२:११; यसै ५३:२; प्रका ५:५; २२:१६
  • +यर्मि २३:५; ३३:१५; जक ३:८; ६:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२०११, पृ. ४-५

    १२/१/२००६, पृ. १३

    प्रकाशको चरमोत्कर्ष, पृ. ८४

यसैया ११:२

मार्जिनल रेफरेन्स

  • +यसै ४२:१; युह १:३२; प्रे १०:३८
  • +लुका २:५२
  • +यसै ९:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२०१०, पृ. २३-२५

    ४/१/१९९३, पृ. ११

    १०/१/१९९२, पृ. १४

यसैया ११:३

मार्जिनल रेफरेन्स

  • +हिब्रू ५:७
  • +युह ७:२४; ८:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/१९९५, पृ. १३

    ३/१५/१९९५, पृ. ११

    १०/१/१९९२, पृ. १४

यसैया ११:४

मार्जिनल रेफरेन्स

  • +भज २:९; ११०:२; प्रका १९:११, १५
  • +२थि २:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३३

    प्रहरीधरहरा,

    १०/१/१९९२, पृ. १४

यसैया ११:५

मार्जिनल रेफरेन्स

  • +प्रका ३:१४

यसैया ११:६

फुटनोट

  • *

    वा सम्भवतः “सिंह र बाछो सँगसँगै चर्नेछन्‌।”

मार्जिनल रेफरेन्स

  • +यसै ६५:२५
  • +इज ३४:२५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०१८, पृ. ३१

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    १२/२०१६, पृ. ७

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. २३२, २३३-२३६

    प्रहरीधरहरा,

    १०/१/२०१०, पृ. ७-९

    २/१५/१९९६, पृ. २५

यसैया ११:७

मार्जिनल रेफरेन्स

  • +होसे २:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    १२/२०१६, पृ. ७

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. २३२, २३३-२३६

यसैया ११:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    १२/२०१६, पृ. ७

यसैया ११:९

मार्जिनल रेफरेन्स

  • +यसै २:४; ३५:९; ५१:३; ५६:७; ६०:१८; ६५:२५; मिका ४:४
  • +भज २२:२७; हब २:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३१

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    १२/२०१६, पृ. ७

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. २३३-२३६

    प्रहरीधरहरा,

    १०/१/२०१०, पृ. ७-९

    ४/१५/२०००, पृ. १८

    ४/१/१९९३, पृ. ११-१२

    ज्ञान, पृ. १८४-१८५

यसैया ११:१०

मार्जिनल रेफरेन्स

  • +रोमी १५:१२; प्रका २२:१६
  • +उत्प ४९:१०; यसै ४९:२२; ६२:१०
  • +प्रे ११:१८; २८:२८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१/२००८, पृ. ४

    १२/१/२००६, पृ. १३

    ४/१/१९९३, पृ. १२

    प्रकाशको चरमोत्कर्ष, पृ. ८४

यसैया ११:११

फुटनोट

  • *

    अर्थात्‌, बेबिलोनी साम्राज्य।

मार्जिनल रेफरेन्स

  • +यसै ११:१६
  • +यसै २७:१३; यर्मि ४४:२८; मिका ७:१२
  • +यर्मि ४४:१५
  • +सप ३:१०
  • +दा ८:२
  • +यसै ६६:१९

यसैया ११:१२

मार्जिनल रेफरेन्स

  • +एज्रा १:२, ३; यसै ४९:२२; ६२:१०
  • +भज १४७:२; यसै ६६:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १५४

यसैया ११:१३

मार्जिनल रेफरेन्स

  • +२इ ३०:१, १०; यर्मि ३१:६
  • +यर्मि ३:१८; इज ३७:१६, १९; होसे १:११

यसैया ११:१४

मार्जिनल रेफरेन्स

  • +आमो ९:११, १२; ओब १८
  • +यसै २५:१०
  • +यर्मि ४९:२

यसैया ११:१५

फुटनोट

  • *

    वा सम्भवतः “सुकाइदिनुहुनेछ।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १४:२२
  • +उत्प १५:१८

यसैया ११:१६

मार्जिनल रेफरेन्स

  • +यसै १९:२३; २७:१३; ३५:८; ४०:३; ५७:१४; यर्मि ३१:२१
  • +एज्रा १:२, ३

अरू

यसै. ११:१रुथ ४:१७; १स १७:५८; मत्ति १:१, ६; लुका ३:२३, ३२; प्रे १३:२२, २३; रोमी १५:१२
यसै. ११:१भज १३२:११; यसै ५३:२; प्रका ५:५; २२:१६
यसै. ११:१यर्मि २३:५; ३३:१५; जक ३:८; ६:१२
यसै. ११:२यसै ४२:१; युह १:३२; प्रे १०:३८
यसै. ११:२लुका २:५२
यसै. ११:२यसै ९:६
यसै. ११:३हिब्रू ५:७
यसै. ११:३युह ७:२४; ८:१६
यसै. ११:४भज २:९; ११०:२; प्रका १९:११, १५
यसै. ११:४२थि २:८
यसै. ११:५प्रका ३:१४
यसै. ११:६यसै ६५:२५
यसै. ११:६इज ३४:२५
यसै. ११:७होसे २:१८
यसै. ११:९यसै २:४; ३५:९; ५१:३; ५६:७; ६०:१८; ६५:२५; मिका ४:४
यसै. ११:९भज २२:२७; हब २:१४
यसै. ११:१०रोमी १५:१२; प्रका २२:१६
यसै. ११:१०उत्प ४९:१०; यसै ४९:२२; ६२:१०
यसै. ११:१०प्रे ११:१८; २८:२८
यसै. ११:११यसै ११:१६
यसै. ११:११यसै २७:१३; यर्मि ४४:२८; मिका ७:१२
यसै. ११:११यर्मि ४४:१५
यसै. ११:११सप ३:१०
यसै. ११:११दा ८:२
यसै. ११:११यसै ६६:१९
यसै. ११:१२एज्रा १:२, ३; यसै ४९:२२; ६२:१०
यसै. ११:१२भज १४७:२; यसै ६६:२०
यसै. ११:१३२इ ३०:१, १०; यर्मि ३१:६
यसै. ११:१३यर्मि ३:१८; इज ३७:१६, १९; होसे १:११
यसै. ११:१४आमो ९:११, १२; ओब १८
यसै. ११:१४यसै २५:१०
यसै. ११:१४यर्मि ४९:२
यसै. ११:१५प्रस्थ १४:२२
यसै. ११:१५उत्प १५:१८
यसै. ११:१६यसै १९:२३; २७:१३; ३५:८; ४०:३; ५७:१४; यर्मि ३१:२१
यसै. ११:१६एज्रा १:२, ३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया ११:१-१६

यसैया

११ यिसैको+ ठुटाबाट एउटा हाँगा+ पलाउनेछ,

उनको जराबाट उम्रेको एउटा टुसाले+ फल फलाउनेछ।

 २ यहोवाको शक्‍ति तिनमा बास गर्नेछ।+

त्यसैले तिनी बुद्धिमान्‌+ र समझदार हुनेछन्‌।

तिनी असल सल्लाहकार हुनेछन्‌ र शक्‍तिशाली+ हुनेछन्‌।

तिनी ज्ञानले भरिपूर्ण हुनेछन्‌ र तिनले यहोवाको भय मान्‍नेछन्‌।

 ३ यहोवाको भय मान्‍न पाउँदा तिनी रमाउनेछन्‌।+

आँखाले देखेको भरमा मात्र तिनले कसैको इन्साफ गर्नेछैनन्‌।

अनि कानले सुनेको भरमा कसैलाई सच्याउनेछैनन्‌।+

 ४ तिनले कुनै पक्षपात नगरी गरिबहरूको इन्साफ गर्नेछन्‌।

पृथ्वीमा नम्रहरूको भलो होस्‌ भनेर तिनले ठीकसित सच्याउनेछन्‌।

तिनले आफ्नो मुखको छडीले पृथ्वीलाई हिर्काउनेछन्‌।+

अनि आफ्नो मुखको सासले दुष्टलाई नाश गर्नेछन्‌।+

 ५ धार्मिकतालाई तिनले आफ्नो कम्मरमा पटुकाझैँ बाँध्नेछन्‌

अनि वफादारीलाई आफ्नो कम्मरपेटी बनाउनेछन्‌।+

 ६ ब्वाँसो पाठोसित बस्नेछ+

अनि चितुवा बाख्राको पाठोसित ढल्कनेछ।

सिंह, बाछो र मोटोघाटो जनावर सँगसँगै रहनेछन्‌।*+

अनि एउटा सानो बालकले तिनीहरूलाई डोऱ्‍याउनेछ।

 ७ गाई र भालु सँगसँगै चर्नेछन्‌

अनि तिनीहरूका बच्चाहरू सँगै ढल्केर बस्नेछन्‌।

सिंहले गोरुले झैँ पराल खानेछ।+

 ८ दूधे-बालक गोमन सर्पको दुलोनजिकै खेल्नेछ

र भर्खरै दूध छोडेको बालकले विषालु सर्पको दुलोमा हात हाल्नेछ।

 ९ मेरो पवित्र डाँडामा

तिनीहरूले कुनै हानि गर्नेछैनन्‌+

किनकि समुद्र पानीले भरिएझैँ

पृथ्वी यहोवाको ज्ञानले भरिनेछ।+

१० त्यस दिन यिसैको जरा+ झन्डाझैँ खडा हुनेछ

र त्यसले जातिजातिका मानिसहरूलाई सङ्‌केत दिनेछ।+

जातिजातिका मानिसहरूले तिनको डोऱ्‍याइ खोज्नेछन्‌+

अनि तिनको वासस्थान महिमाले भरिनेछ।

११ त्यस दिन यहोवाले दोस्रो पटक आफ्नो हात पसार्नुहुनेछ। अस्सेरिया,+ मिश्र,+ पाथ्रोस,+ कुस,+ एलाम,+ सिनार,* हमाथ र समुद्रका टापुहरूमा बाँकी रहेका आफ्ना मानिसहरूलाई जम्मा गर्न उहाँले हात पसार्नुहुनेछ।+ १२ जातिजातिका मानिसहरूमाझ उहाँले झन्डा ठड्‌याउनुहुनेछ+ अनि इस्राएल र यहुदाबाट पृथ्वीको चारै कुनामा छरिएकाहरूलाई एकै ठाउँमा भेला गर्नुहुनेछ।+

१३ एप्रैमले ईर्ष्या गर्न छोड्‌नेछ+

अनि यहुदासित दुस्मनी राख्नेहरू सबै नामेट पारिनेछन्‌।

एप्रैमले यहुदालाई देखेर डाह गर्नेछैन

अनि यहुदाले पनि एप्रैमसित दुस्मनी मोल्नेछैन।+

१४ तिनीहरू पश्‍चिमतिर पलिस्तियालीहरूको भिरालो ठाउँमा वेगसित हानिनेछन्‌।

तिनीहरूले एकसाथ पूर्वका मानिसहरूलाई लुट्‌नेछन्‌।

तिनीहरूले एदोम+ र मोआबविरुद्ध+ आफ्नो हात उठाउनेछन्‌

अनि अम्मोनीहरूलाई आफ्नो वशमा पार्नेछन्‌।+

१५ यहोवाले मिश्रको समुद्रको खाडीलाई भाग-भाग पार्नुहुनेछ।*+

उहाँले युफ्रेटिस नदीमाथि आफ्नो हात उठाउनुहुनेछ।+

आफ्नो तातो सासले त्यसका सात वटा खोलालाई आक्रमण गर्नुहुनेछ

अनि मानिसहरूले जुत्ता लगाएरै नदी तर्न सक्नेछन्‌।

१६ अनि जसरी इस्राएल मिश्रबाट निस्केर आएको दिन उहाँले तिनीहरूको लागि मूलबाटो बनाउनुभएको थियो,

त्यसैगरि बाँकी रहेका आफ्ना मानिसहरूलाई अस्सेरियाबाट निकालेर ल्याउन उहाँले मूलबाटो+ बनाउनुहुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने