प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ३३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यर्मिया विषयवस्तु

      • इस्राएलीहरूलाई फर्काएर ल्याउने प्रतिज्ञा (१-१३)

      • ‘दाउदका उत्तराधिकारीको’ शासनमा सुरक्षा (१४-१६)

      • दाउद र पुजारीहरूसित करार (१७-२६)

        • दिन र रातसित करार (२०)

यर्मिया ३३:१

मार्जिनल रेफरेन्स

  • +नहे ३:२५; यर्मि ३२:२; ३७:२१; ३८:२८

यर्मिया ३३:३

मार्जिनल रेफरेन्स

  • +यसै ४८:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शास्त्रपदको व्याख्या, लेख ५५

यर्मिया ३३:४

फुटनोट

  • *

    शत्रुपक्षको पर्खालमा टाँसेर बनाइने ढिस्को।

मार्जिनल रेफरेन्स

  • +व्य २८:५२; यर्मि ३२:२४

यर्मिया ३३:६

मार्जिनल रेफरेन्स

  • +यसै ३०:२६; यर्मि ३०:१७
  • +यसै ५४:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/१९९६, पृ. ८-९, १८

यर्मिया ३३:७

मार्जिनल रेफरेन्स

  • +व्य ३०:३; यर्मि ३०:३
  • +यर्मि २४:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/१९९६, पृ. ९

यर्मिया ३३:८

मार्जिनल रेफरेन्स

  • +यसै ४०:२; जक १३:१
  • +भज ८५:२; यसै ४३:२५; यर्मि ३१:३४; मिका ७:१८

यर्मिया ३३:९

मार्जिनल रेफरेन्स

  • +यसै ६२:३, ७
  • +नहे ६:१५, १६; मिका ७:१७

यर्मिया ३३:११

मार्जिनल रेफरेन्स

  • +यर्मि ३१:१२
  • +जक ९:१७
  • +२इ ५:१३; एज्रा ३:११; भज १०६:१; यसै १२:४; मिका ७:१८
  • +लेवी ७:१२; भज १०७:२२

यर्मिया ३३:१२

मार्जिनल रेफरेन्स

  • +यसै ६५:१०; यर्मि ३२:४३

यर्मिया ३३:१३

मार्जिनल रेफरेन्स

  • +यर्मि १७:२६
  • +यर्मि ३२:४४

यर्मिया ३३:१४

मार्जिनल रेफरेन्स

  • +यर्मि २९:१०

यर्मिया ३३:१५

फुटनोट

  • *

    शा., “टुसा।”

मार्जिनल रेफरेन्स

  • +यसै ५३:२; जक ६:१२; प्रका २२:१६
  • +यसै ११:१, ४; यर्मि २३:५; हिब्रू १:९

यर्मिया ३३:१६

मार्जिनल रेफरेन्स

  • +यसै ४५:१७
  • +इज २८:२६
  • +यर्मि २३:६

यर्मिया ३३:१७

मार्जिनल रेफरेन्स

  • +२स ७:१६, १७; १रा २:४; भज ८९:२०, २९; यसै ९:७; लुका १:३२, ३३

यर्मिया ३३:२०

मार्जिनल रेफरेन्स

  • +उत्प १:१६; यसै ५४:१०; यर्मि ३१:३५-३७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ८/२०१९, पृ. २६

यर्मिया ३३:२१

मार्जिनल रेफरेन्स

  • +२स ७:१६, १७; २३:५; भज ८९:३४, ३५; १३२:११; यसै ५५:३
  • +यसै ९:६; लुका १:३२, ३३
  • +व्य २१:५

यर्मिया ३३:२४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००७, पृ. ११

यर्मिया ३३:२५

मार्जिनल रेफरेन्स

  • +भज १०४:१९; यर्मि ३१:३५, ३६
  • +उत्प १:१६

यर्मिया ३३:२६

मार्जिनल रेफरेन्स

  • +एज्रा २:१, ७०
  • +यसै १४:१; यर्मि ३१:२०

अरू

यर्मि. ३३:१नहे ३:२५; यर्मि ३२:२; ३७:२१; ३८:२८
यर्मि. ३३:३यसै ४८:६
यर्मि. ३३:४व्य २८:५२; यर्मि ३२:२४
यर्मि. ३३:६यसै ३०:२६; यर्मि ३०:१७
यर्मि. ३३:६यसै ५४:१३
यर्मि. ३३:७व्य ३०:३; यर्मि ३०:३
यर्मि. ३३:७यर्मि २४:६
यर्मि. ३३:८यसै ४०:२; जक १३:१
यर्मि. ३३:८भज ८५:२; यसै ४३:२५; यर्मि ३१:३४; मिका ७:१८
यर्मि. ३३:९यसै ६२:३, ७
यर्मि. ३३:९नहे ६:१५, १६; मिका ७:१७
यर्मि. ३३:११यर्मि ३१:१२
यर्मि. ३३:११जक ९:१७
यर्मि. ३३:११२इ ५:१३; एज्रा ३:११; भज १०६:१; यसै १२:४; मिका ७:१८
यर्मि. ३३:११लेवी ७:१२; भज १०७:२२
यर्मि. ३३:१२यसै ६५:१०; यर्मि ३२:४३
यर्मि. ३३:१३यर्मि १७:२६
यर्मि. ३३:१३यर्मि ३२:४४
यर्मि. ३३:१४यर्मि २९:१०
यर्मि. ३३:१५यसै ५३:२; जक ६:१२; प्रका २२:१६
यर्मि. ३३:१५यसै ११:१, ४; यर्मि २३:५; हिब्रू १:९
यर्मि. ३३:१६यसै ४५:१७
यर्मि. ३३:१६इज २८:२६
यर्मि. ३३:१६यर्मि २३:६
यर्मि. ३३:१७२स ७:१६, १७; १रा २:४; भज ८९:२०, २९; यसै ९:७; लुका १:३२, ३३
यर्मि. ३३:२०उत्प १:१६; यसै ५४:१०; यर्मि ३१:३५-३७
यर्मि. ३३:२१२स ७:१६, १७; २३:५; भज ८९:३४, ३५; १३२:११; यसै ५५:३
यर्मि. ३३:२१यसै ९:६; लुका १:३२, ३३
यर्मि. ३३:२१व्य २१:५
यर्मि. ३३:२५भज १०४:१९; यर्मि ३१:३५, ३६
यर्मि. ३३:२५उत्प १:१६
यर्मि. ३३:२६एज्रा २:१, ७०
यर्मि. ३३:२६यसै १४:१; यर्मि ३१:२०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
पवित्र बाइबल नयाँ संसार अनुवाद
यर्मिया ३३:१-२६

यर्मिया

३३ यर्मिया पहरेदार-चोकमा थुनिएकै बेला दोस्रो पटक यहोवाको वचन यर्मियाकहाँ आयो।+ उहाँले यसो भन्‍नुभयो: २ “पृथ्वी सृष्टि गर्नुहुने यहोवा, पृथ्वीलाई बनाउनुहुने र स्थिर पार्नुहुने यहोवा; उहाँको नाम यहोवा हो। उहाँ यसो भन्‍नुहुन्छ: ३ ‘मलाई पुकार अनि म तिमीहरूलाई जवाफ दिनेछु र तिमीहरूले कहिल्यै नबुझेका र तिमीहरूको समझबाहिरका अचम्मलाग्दा कुराहरू बताउनेछु।’”+

४ “किनकि म इस्राएलका परमेश्‍वर यहोवा घेरा-मचान* अनि तरबारले गर्दा ढालिएका यस सहरका घरहरूबारे र यहुदाका राजाका महलहरूबारे+ ५ अनि कल्दियालीहरूसित लड्‌न आएका ती मानिसहरू, जसलाई मैले आफ्नो बल्दो रिसले प्रहार गरेर तिनीहरूको लासले यी ठाउँहरू भरिदिएँ र जसका खराब कामहरूले गर्दा मैले आफ्नो अनुहार यस सहरदेखि अन्तै फर्काएँ, तिनीहरूबारे यसो भन्छु: ६ ‘म यस सहरलाई निको पारेर स्वस्थ बनाउनेछु।+ म यसका बासिन्दाहरूको चोट निको पार्नेछु, तिनीहरूलाई प्रशस्त शान्ति दिनेछु र सत्य कुरा प्रकट गर्नेछु।+ ७ अनि यहुदा र इस्राएलबाट कैदमा लगिएकाहरूलाई फर्काएर ल्याउनेछु।+ म तिनीहरूलाई फेरि पहिलेजस्तै बलियो बनाउनेछु।+ ८ म तिनीहरूलाई शुद्ध पार्नेछु।+ तिनीहरूले मविरुद्ध गरेका सबै पाप र तिनीहरूका सबै अपराध म क्षमा गरिदिनेछु।+ ९ अनि यस सहरका बासिन्दाहरूका लागि मैले गरेका असल कामहरूबारे सुनेर देश-देशका मानिसहरूले मेरो महिमा गर्नेछन्‌ र मेरो प्रशंसा गर्नेछन्‌। अनि मानिसहरूको नजरमा यो एउटा सुन्दर सहर हुनेछ।+ यस सहरमा मैले गर्ने असल कामहरूबारे र मैले यसलाई दिने शान्तिबारे सुनेर मानिसहरू डरले थरथर काँप्नेछन्‌।’”+

१० “यहोवा यसो भन्‍नुहुन्छ: ‘कुनै मानिस वा वस्तुभाउसमेत नरहनेगरि उजाड हुनेछ भनेर तिमीले घोषणा गरेको यो ठाउँ अर्थात्‌ यहुदाका सहरहरू र यरुसलेमका बाटोहरू, जुन अहिले कुनै मानिस अनि कुनै वस्तुभाउ नभएकोले उजाड भएको छ, ११ यहाँ फेरि खुसीयाली र रमाहटको आवाज सुनिनेछ,+ दुलहा र दुलहीको आवाज सुनिनेछ अनि मानिसहरूले यसो भन्‍नेछन्‌: “सेनाहरूका यहोवालाई धन्यवाद चढाओ किनकि यहोवा भला हुनुहुन्छ।+ उहाँको अटल प्रेम कहिल्यै टल्दैन!”’+

“‘तिनीहरूले यहोवाको भवनमा धन्यवादका भेटीहरू ल्याउनेछन्‌+ किनकि म तिनीहरूलाई फेरि यस देशमा फिर्ता ल्याउनेछु र तिनीहरूलाई पहिलेजस्तै बलियो पार्नेछु,’ यहोवा भन्‍नुहुन्छ।”

१२ “सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ: ‘कुनै मानिस अनि कुनै वस्तुभाउ नभएको यो उजाड ठाउँ र यसका सबै सहरमा फेरि घाँसे मैदानहरू हुनेछन्‌ र त्यहाँ गोठालाहरूले आफ्नो बगाल चराउनेछन्‌।’+

१३ “‘पहाडी भेगका सहरहरू, बेँसीका सहरहरू, दक्षिणतिरका सहरहरू, बिन्यामिनको इलाका, यरुसलेमवरपरको इलाका+ र यहुदाका सहरहरूमा+ गोठालाहरूले फेरि आफ्ना भेडाहरूको गन्ती गर्नेछन्‌,’ यहोवा भन्‍नुहुन्छ।”

१४ “यहोवा घोषणा गर्नुहुन्छ, ‘हेर, यस्तो दिन आउँदै छ, जब म इस्राएल र यहुदाको घरानासित मैले गरेका सबै असल प्रतिज्ञा पूरा गर्नेछु।+ १५ त्यसबेला म दाउदको घरानाबाट एक जना धर्मी उत्तराधिकारी* खडा गर्नेछु+ अनि तिनले देशमा न्याय र धार्मिकता कायम गर्नेछन्‌।+ १६ ती दिनहरूमा यहुदालाई जोगाइनेछ+ र यरुसलेम सुरक्षित रहनेछ।+ अनि त्यस सहरलाई यस नामले पुकारिनेछ: हाम्रो धार्मिकताको स्रोत यहोवा हुनुहुन्छ।’”+

१७ “किनकि यहोवा यसो भन्‍नुहुन्छ: ‘इस्राएलको घरानाको सिंहासनमा बस्नलाई दाउदको सन्तानको कहिल्यै कमी हुनेछैन।+ १८ मलाई अग्निभेटी, अन्‍नभेटी र बलिदानहरू चढाउने लेवी पुजारीहरूको पनि कहिल्यै कमी हुनेछैन।’”

१९ अनि यहोवाको यो वचन फेरि यर्मियाकहाँ आयो: २० “यहोवा यसो भन्‍नुहुन्छ, ‘दिन र रातसित मैले गरेको करारलाई के तिमीहरू तोड्‌न सक्छौ? अनि दिन र रातलाई त्यसको आफ्नो समयमा देखा पर्नदेखि रोक्न सक्छौ?+ २१ सक्छौ भने मात्र मेरो दास दाउदसित मैले गरेको करार तोडिनेछ+ र तिनको सिंहासनमा बसेर राजाको रूपमा शासन गर्ने उत्तराधिकारीको कमी हुनेछ।+ अनि मेरा सेवकहरू अर्थात्‌ लेवी पुजारीहरूसित मैले गरेको करार तोडिनेछ।+ २२ जसरी आकाशका ताराहरू गन्‍न सकिँदैन अनि समुद्रको बालुवा जोख्न सकिँदैन, त्यसैगरि मेरो दास दाउदको सन्तानलाई र मेरो सेवा गर्ने लेवीहरूलाई कसैले गन्‍न सक्नेछैन किनकि म तिनीहरूको सङ्‌ख्यालाई बढाउनेछु।’”

२३ अनि यहोवाको यो वचन फेरि यर्मियाकहाँ आयो: २४ “‘आफूले रोजेका दुई परिवारलाई यहोवाले तिरस्कार गर्नुहुनेछ’ भनेर यी मानिसहरूले भनेको के तिमीले याद गरेका छैनौ? तिनीहरू मेरा मानिसहरूलाई हेला गर्दै छन्‌ र तिनीहरूले उनीहरूलाई एउटा राष्ट्रको दर्जासमेत दिन छोडिसकेका छन्‌।

२५ “यहोवा यसो भन्‍नुहुन्छ: ‘जसरी मैले आकाश र पृथ्वीको निम्ति तोकेको+ नियम अनि दिन र रातसित गरेको करार पक्का छ,+ २६ त्यसैगरि म याकुबका सन्तान अनि मेरो दास दाउदको सन्तानलाई कहिल्यै त्याग्नेछैनँ भन्‍ने कुरा पनि पक्का छ। अब्राहाम, इसहाक र याकुबका सन्तानमाथि शासन गर्नलाई दाउदको सन्तानमा शासकको कमी हुनेछैन। किनकि म कैदमा परेकाहरूलाई फेरि जम्मा गर्नेछु+ र तिनीहरूमाथि दया देखाउनेछु।’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने