प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब १४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

अय्युब विषयवस्तु

      • अय्युब अझै जवाफ दिन्छन्‌  (१-२२)

        • छोटो र दुःखैदुःखले भरिएको मानिसको जीवन (१)

        • “रूखको समेत आशा हुन्छ” (७)

        • ‘तपाईँले मलाई चिहानमा लुकाउनुभए हुन्थ्यो’ (१३)

        • “मानिस मरेपछि ऊ फेरि जिउँदो हुन सक्छ र?” (१४)

        • परमेश्‍वर आफ्नो सृष्टि हेर्न तीव्र इच्छा गर्नुहुन्छ (१५)

अय्युब १४:१

मार्जिनल रेफरेन्स

  • +भज ३९:५, ६; या ४:१४
  • +उत्प ३:१९; ४७:९; भज ९०:१०; उप २:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/१९९९, पृ. ३

अय्युब १४:२

फुटनोट

  • *

    वा सम्भवतः “तर पछि काटेर ढालिन्छ।”

मार्जिनल रेफरेन्स

  • +भज १०३:१५, १६; यसै ४०:६; या १:१०, ११; १प १:२४
  • +१इ २९:१५; भज १०२:११; १४४:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००८, पृ. ३

अय्युब १४:३

फुटनोट

  • *

    वा “उसित मुद्दा लड्‌न।”

मार्जिनल रेफरेन्स

  • +भज १४३:२

अय्युब १४:४

मार्जिनल रेफरेन्स

  • +उत्प ५:३; भज ५१:५; रोमी ५:१२

अय्युब १४:५

मार्जिनल रेफरेन्स

  • +भज ३९:४

अय्युब १४:६

मार्जिनल रेफरेन्स

  • +भज ३९:१३

अय्युब १४:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    ३/२०१६, पृ. ६

    प्रहरीधरहरा,

    ४/१५/२०१५, पृ. ३२

    ५/१५/२०००, पृ. २७-२८

अय्युब १४:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    ३/२०१६, पृ. ६

    प्रहरीधरहरा,

    ४/१५/२०१५, पृ. ३२

अय्युब १४:१०

मार्जिनल रेफरेन्स

  • +उप ३:१९, २०; ९:१०

अय्युब १४:१२

मार्जिनल रेफरेन्स

  • +उप ९:५; १२:५
  • +भज १३:३; युह ११:११; प्रे ७:५९, ६०

अय्युब १४:१३

फुटनोट

  • *

    हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१स २:६; यसै ५७:१, २
  • +लुका २३:४२; युह ५:२८, २९; हिब्रू ११:३५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३०

    प्रहरीधरहरा,

    ७/१/२०११, पृ. १०

    brwp131101, पृ. ६

अय्युब १४:१४

फुटनोट

  • *

    यसले मृत्युको दासत्वलाई सङ्‌केत गर्छ।

मार्जिनल रेफरेन्स

  • +युह ११:२५; प्रे २६:८; १कोरि. १५:१२; प्रका २०:१३
  • +अय्यु १९:२५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३०

    प्रहरीधरहरा,

    ४/१५/२०१५, पृ. ३२

    ७/१/२०११, पृ. १०

    ६/१/२००७, पृ. १८

    ४/१/२००६, पृ. ४

    ५/१/२००१, पृ. २२

    ५/१५/१९९५, पृ. ५

    पार्थिव प्रमोदवन, पृ. १२१

अय्युब १४:१५

मार्जिनल रेफरेन्स

  • +दा १२:१३; युह ५:२८, २९; ११:४३, ४४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३०

    प्रहरीधरहरा,

    ४/१५/२०१५, पृ. ३२

    १/१/२०१४, पृ. ७

    ७/१/२०११, पृ. १०

    ६/१/२००७, पृ. १८

    ५/१/२००५, पृ. १२

    ७/१/१९९८, पृ. १३

    २/१५/१९९७, पृ. १२

    ५/१५/१९९५, पृ. ५

    १२/१/१९९१, पृ. ७

    प्रियजनको मृत्यु हुँदा, पृ. ३०

अय्युब १४:२०

मार्जिनल रेफरेन्स

  • +उप ८:८; यसै ५७:१६

अय्युब १४:२१

मार्जिनल रेफरेन्स

  • +उप ९:५, ६

अरू

अय्यु. १४:१भज ३९:५, ६; या ४:१४
अय्यु. १४:१उत्प ३:१९; ४७:९; भज ९०:१०; उप २:२३
अय्यु. १४:२भज १०३:१५, १६; यसै ४०:६; या १:१०, ११; १प १:२४
अय्यु. १४:२१इ २९:१५; भज १०२:११; १४४:४
अय्यु. १४:३भज १४३:२
अय्यु. १४:४उत्प ५:३; भज ५१:५; रोमी ५:१२
अय्यु. १४:५भज ३९:४
अय्यु. १४:६भज ३९:१३
अय्यु. १४:१०उप ३:१९, २०; ९:१०
अय्यु. १४:१२उप ९:५; १२:५
अय्यु. १४:१२भज १३:३; युह ११:११; प्रे ७:५९, ६०
अय्यु. १४:१३१स २:६; यसै ५७:१, २
अय्यु. १४:१३लुका २३:४२; युह ५:२८, २९; हिब्रू ११:३५
अय्यु. १४:१४युह ११:२५; प्रे २६:८; १कोरि. १५:१२; प्रका २०:१३
अय्यु. १४:१४अय्यु १९:२५
अय्यु. १४:१५दा १२:१३; युह ५:२८, २९; ११:४३, ४४
अय्यु. १४:२०उप ८:८; यसै ५७:१६
अय्यु. १४:२१उप ९:५, ६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
पवित्र बाइबल नयाँ संसार अनुवाद
अय्युब १४:१-२२

अय्युब

१४ “स्त्रीको कोखबाट जन्मेको मानिसको जीवन

छोटो+ र दुःखैदुःखले भरिएको हुन्छ।+

 २ ऊ फूलजस्तै फक्रन्छ तर पछि ओइलाइहाल्छ,*+

ऊ छायाजस्तै तुरुन्तै बिलाइहाल्छ।+

 ३ तपाईँ सधैँ ऊमाथि नजर राख्नुहुन्छ

अनि उसको न्याय गर्न* उसलाई अदालत लग्नुहुन्छ।+

 ४ के पापी मानिसले पापरहित मानिस जन्माउन सक्छ?+

कदापि सक्दैन!

 ५ तपाईँले उसको दिन तोक्नुभएको छ भने

उसको जीवन तपाईँकै हातमा छ।

ऊ त्यो सीमा नाघेर जान सक्दैन।+

 ६ मजदुरले जस्तै दिनभरिको काम सिद्‌ध्याएर आराम नगरेसम्म

उसको एक-एक कदम नजाँच्नुहोस्‌।+

 ७ किनकि एउटा रूखको समेत आशा हुन्छ।

त्यसलाई काटेर ढाले पनि त्यो फेरि पलाउँछ

अनि त्यसमा पालुवा लाग्छ।

 ८ त्यसको जरा छिप्पिए पनि

र त्यसको ठुटो माटोमै सुके पनि

 ९ पानीको गन्ध पाउनेबित्तिकै त्यो फेरि पलाउन थाल्छ

र नयाँ बोटमा जस्तै हाँगाबिँगा लाग्छ।

१० तर मानिस मरेपछि उसमा केही शक्‍ति रहँदैन।

सास निस्केपछि उसको कुनै अस्तित्व रहँदैन।+

११ जसरी समुद्रको पानी बिलाउँछ

अनि नदीको पानी घट्‌दै जान्छ र सुक्छ,

१२ त्यसरी नै मानिस पनि मर्छ र उठ्‌न सक्दैन।+

जबसम्म आकाश रहन्छ, तबसम्म ऊ ब्युँझन सक्दैन।

ऊ आफ्नो निद्राबाट उठ्‌न सक्दैन।+

१३ हे परमेश्‍वर, मलाई चिहानमा* लुकाउनुहोस्‌।+

तपाईँको रिस नमरेसम्म मलाई लुकाएर राख्नुहोस्‌।

तपाईँले तोक्नुभएको समय सिद्धिएपछि मलाई फेरि सम्झनुहोस्‌।+

१४ मानिस मरेपछि ऊ फेरि जिउँदो हुन सक्छ र?+

मेरो उद्धार नहोउन्जेल,

मेरो दासत्वका* दिनहरू नसिद्धिउन्जेल म पर्खेर बस्नेछु।+

१५ तपाईँले मलाई बोलाउनुहुनेछ र म जवाफ दिनेछु।+

आफ्नो हातको सृजना हेर्न तपाईँले तीव्र इच्छा गर्नुहुनेछ।

१६ तर अहिले त तपाईँ मेरो एक-एक कदममा नजर राख्नुहुन्छ,

तपाईँ मेरा पापहरू मात्र खोज्नुहुन्छ।

१७ तपाईँले मेरा अपराधहरू झोलामा साँचेर राख्नुभएको छ

अनि मेरा गल्तीहरूलाई त्यसभित्र राखेर लाहाछाप लगाइदिनुभएको छ।

१८ जसरी पहाड गर्ल्यामगुर्लुम खस्छ

अनि चट्टान त्यसको ठाउँबाट उप्किन्छ,

१९ जसरी पानीको धारले गर्दा ढुङ्‌गाहरू खिइन्छ

र भेलले माटो बगाएर लग्छ,

त्यसरी नै तपाईँले मानिसको आशालाई चकनाचुर पारिदिनुभएको छ।

२० उसको सास नगएसम्म तपाईँ उसलाई आफ्नो वशमा राख्नुहुन्छ।+

तपाईँ उसलाई कुरूप बनाउनुहुन्छ, उसलाई जीवितहरूको देशबाट हटाइदिनुहुन्छ;

२१ त्यसपछि त उसका छोराहरूले सम्मान पाए पनि उसलाई थाह हुँदैन।

अथवा कसैले तिनीहरूको वास्ता नगरे पनि उसले अत्तोपत्तो पाउँदैन।+

२२ जीवित छउन्जेल मात्र उसले पीडा महसुस गर्छ।

बाँचुन्जेल मात्र उसले विलाप गर्छ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने