प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ तिमोथि ४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ तिमोथि विषयवस्तु

      • प्रेतहरूका शिक्षाहरूदेखि होसियार रहन चेतावनी (१-५)

      • ख्रिष्टको असल सेवक कसरी बन्‍ने (६-१०)

        • शारीरिक तालिम र परमेश्‍वरको भक्‍तिबीच भिन्‍नता (८)

      • आफ्नो शिक्षाको विषयमा होसियार होऊ (११-१६)

१ तिमोथि ४:१

फुटनोट

  • *

    वा “दुष्ट स्वर्गदूतहरूका।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२थि २:१, २; २ति ४:३, ४; २प २:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००६, पृ. ९

    ७/१/१९९४, पृ. ८

    ५/१/१९९४, पृ. ८-१३

    ४/१/१९९४, पृ. ९-१४

    परमेश्‍वरको उपासना, पृ. ७२-७३

१ तिमोथि ४:२

मार्जिनल रेफरेन्स

  • +प्रे २०:२९, ३०; २ति २:१६; २प २:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    परमेश्‍वरको प्रेम, पृ. २३-२४

    “परमेश्‍वरको प्रेम”, पृ. २४-२५

    प्रहरीधरहरा,

    १२/१/२००६, पृ. ९

१ तिमोथि ४:३

मार्जिनल रेफरेन्स

  • +१कोरि. ७:३६; ९:५
  • +उत्प ९:३
  • +रोमी १४:३
  • +रोमी १४:१७; १कोरि. १०:२५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/१९९६, पृ. ६-७

१ तिमोथि ४:४

मार्जिनल रेफरेन्स

  • +उत्प १:३१
  • +प्रे १०:१५

१ तिमोथि ४:६

मार्जिनल रेफरेन्स

  • +२ति २:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५४

    प्रहरीधरहरा,

    ५/१/२००९, पृ. २०-२१

    राज्य सेवकाई,

    १/२००५, पृ. १

१ तिमोथि ४:७

मार्जिनल रेफरेन्स

  • +१ ति ६:२०; ति १:१३, १४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ९/२०२०, पृ. २८

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ४/२०१८, पृ. १४

१ तिमोथि ४:८

फुटनोट

  • *

    वा “व्यायामबाट।”

मार्जिनल रेफरेन्स

  • +युह १७:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    ब्यूँझनुहोस्‌!,

    सङ्‌ख्या १ २०२० पृ. ११

    प्रहरीधरहरा,

    २/१/२००१, पृ. ५

    १/१/१९९७, पृ. ५

    ६/१/१९९४, पृ. २५-२६

१ तिमोथि ४:१०

मार्जिनल रेफरेन्स

  • +लुका १३:२४
  • +१ ति २:३, ४
  • +यहु २५

१ तिमोथि ४:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ४/२०१८, पृ. १३

१ तिमोथि ४:१२

फुटनोट

  • *

    वा “शुद्ध।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शास्त्रपदको व्याख्या, लेख २४

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ४/२०२२, पृ. ४-९

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ८/२०१८, पृ. ११-१२

    ४/२०१८, पृ. १३

    प्रहरीधरहरा,

    १२/१/२००९, पृ. १४-१७

    ९/१५/१९९९, पृ. २९

    राज्य सेवकाई,

    ९/१९९६, पृ. १

१ तिमोथि ४:१३

फुटनोट

  • *

    वा “प्रोत्साहन दिने।”

मार्जिनल रेफरेन्स

  • +कल ४:१६; १थि ५:२७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ८/२०२१, पृ. २३-२४

    प्रहरीधरहरा,

    ६/१५/२०११, पृ. १८-१९

    ३/१५/१९९९, पृ. २०

    सेवा स्कूल, पृ. २६

१ तिमोथि ४:१४

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रे ६:५, ६; १३:२, ३; १९:६; २ति १:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १२१

    प्रहरीधरहरा,

    १२/१/२००९, पृ. १३

    ९/१/२००८, पृ. १०

    ९/१५/१९९९, पृ. २९

    २/१५/१९९८, पृ. २५

१ तिमोथि ४:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००९, पृ. १३-१४

    १०/१/२००७, पृ. २३

    ८/१/२००१, पृ. १२-१७

    ११/१/१९९२, पृ. १०-११

    सेवा स्कूल, पृ. ७४-७७

    ब्यूँझनुहोस्‌!,

    ४/८/१९९८, पृ. १७

    राज्य सेवकाई,

    १२/१९९५, पृ. २

    क्षमता उन्‍नति, पृ. ९२-९६

१ तिमोथि ४:१६

मार्जिनल रेफरेन्स

  • +२ति ४:२
  • +१कोरि. ९:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १०/२०२१, पृ. २४

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ २१

    प्रहरीधरहरा,

    ८/२०१६, पृ. २३

    प्रहरीधरहरा,

    ६/१/२०००, पृ. १४-१९

    ३/१५/१९९९, पृ. १०-१५

    २/१५/१९९८, पृ. २५-२६

अरू

१ तिमो. ४:१२थि २:१, २; २ति ४:३, ४; २प २:१
१ तिमो. ४:२प्रे २०:२९, ३०; २ति २:१६; २प २:३
१ तिमो. ४:३१कोरि. ७:३६; ९:५
१ तिमो. ४:३उत्प ९:३
१ तिमो. ४:३रोमी १४:३
१ तिमो. ४:३रोमी १४:१७; १कोरि. १०:२५
१ तिमो. ४:४उत्प १:३१
१ तिमो. ४:४प्रे १०:१५
१ तिमो. ४:६२ति २:१५
१ तिमो. ४:७१ ति ६:२०; ति १:१३, १४
१ तिमो. ४:८युह १७:३
१ तिमो. ४:१०लुका १३:२४
१ तिमो. ४:१०१ ति २:३, ४
१ तिमो. ४:१०यहु २५
१ तिमो. ४:१३कल ४:१६; १थि ५:२७
१ तिमो. ४:१४प्रे ६:५, ६; १३:२, ३; १९:६; २ति १:६
१ तिमो. ४:१६२ति ४:२
१ तिमो. ४:१६१कोरि. ९:२२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ तिमोथि ४:१-१६

पहिलो तिमोथि

४ तथापि परमेश्‍वरको प्रेरित वचनमा स्पष्टै भनिएको छ कि पछि यस्तो समय आउनेछ, जब केही मानिसले भ्रामक प्रेरित सन्देशहरू+ अनि प्रेतहरूका* शिक्षाहरूमा ध्यान दिएर आफ्नो विश्‍वास त्याग्नेछन्‌ २ अनि यस्ता कपटीहरूको झूटा कुरा सुनेर बहकिनेछन्‌,+ जसको अन्तस्करण तातो फलामले डामेझैँ डामिएको हुन्छ। ३ तिनीहरू विवाह गर्न निषेध गर्छन्‌+ अनि परमेश्‍वरले सृजनुभएका ती खानेकुराहरूदेखि+ अलग बस्ने आज्ञा दिन्छन्‌,+ जुन विश्‍वास हुने र सत्यको सही ज्ञान हुनेले धन्यवाद चढाएर खान सक्छन्‌।+ ४ किनकि परमेश्‍वरको हरेक सृष्टि असल छ+ अनि धन्यवाद चढाएर खाने हो भने खान नहुने त्यस्तो कुनै कुरा छैन+ ५ किनकि त्यस खानेकुरालाई परमेश्‍वरको वचनले र त्यसको निम्ति चढाइने प्रार्थनाले पवित्र पार्छ।

६ भाइहरूलाई यस्तो सल्लाह दिएर तिमी ख्रिष्ट येसुको असल सेवक बन्‍नेछौ, जसले विश्‍वासका वचनहरूबाट र असल शिक्षाबाट पोषण पाएको हुन्छ अनि तिमीले यस्तै शिक्षा होसियारीसाथ पालन गर्दै आएका पनि छौ।+ ७ परमेश्‍वरको अनादर गर्ने झूटा कथाहरू सुन्‍न इन्कार गर,+ जस्तो कि बूढी आइमाईहरूले सुनाउने गर्छन्‌। बरु परमेश्‍वरको भक्‍ति गर्ने लक्ष्य बनाएर आफैलाई तालिम देऊ। ८ किनकि शारीरिक तालिमबाट* केही फाइदा त हुन्छ तर परमेश्‍वरको भक्‍तिबाट भने सबै कुरामा फाइदा हुन्छ किनकि त्यसमा वर्तमान र भावी, दुवै जीवनमा पाइने आशिष्‌हरूको प्रतिज्ञा समावेश हुन्छ।+ ९ यो कुरा विश्‍वासयोग्य अनि पूर्णतया स्वीकारयोग्य छ। १० यसैकारण हामी कडा परिश्रम अनि सङ्‌घर्ष गर्दै छौँ+ किनभने हामीले जीवित परमेश्‍वरमाथि आफ्नो आशा राखेका छौँ, जो सबै किसिमका मानिसहरू+ र अझ विशेषगरि विश्‍वासी जनहरूका उद्धारक हुनुहुन्छ।+

११ यी आज्ञाहरू दिइरह अनि सिकाइरह। १२ तिम्रो कम उमेरले गर्दा कसैले तिमीलाई हेला गर्न नपाओस्‌। बरु बोली, चालचलन, प्रेम, विश्‍वास अनि चोखो* आचरणको सन्दर्भमा विश्‍वासी जनहरूको निम्ति उदाहरण बन। १३ म नआउन्जेल तिमी मानिसहरूसामु पवित्र लेखोटहरू पढ्‌ने,+ अर्ती दिने* र सिकाउने काममा लागिरह। १४ एल्डरहरूको* निकायले तिमीमाथि आफ्नो हात राख्दा+ तिमीले भविष्यवाणीमार्फत जुन वरदान पाएका थियौ, त्यस वरदानलाई हेला नगर। १५ यी कुराहरूमा चिन्तनमनन गर, यी नै कुराहरूमा डुबिरह ताकि तिम्रो प्रगति सबै मानिससामु स्पष्टै देखियोस्‌। १६ आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा तिमी सधैँ होसियार होऊ।+ यी कुराहरूमा लागिरह, यसो गऱ्‍यौ भने तिमीले आफ्नो र तिम्रो कुरा सुन्‍नेहरूको उद्धार गर्नेछौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने