प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब २
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

अय्युब विषयवस्तु

      • सैतान फेरि अय्युबको नियतमा शङ्‌का गर्छ (१-५)

      • अय्युबको शरीरमा हानि पुऱ्‍याउन सैतानलाई अनुमति दिइन्छ (६-८)

      • अय्युबकी पत्नी: “परमेश्‍वरलाई सरापेर मर्नु नै बेस!” (९, १०)

      • अय्युबका तीन जना साथी आइपुग्छन्‌ (११-१३)

अय्युब २:१

फुटनोट

  • *

    वा “स्वर्गदूतहरू।”

मार्जिनल रेफरेन्स

  • +उत्प ६:२; व्य ३३:२; अय्यु ३८:७
  • +भज १०३:२०; दा ७:१३
  • +अय्यु १:६-८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००६, पृ. ३-४

अय्युब २:२

मार्जिनल रेफरेन्स

  • +१प ५:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००६, पृ. ४

अय्युब २:३

मार्जिनल रेफरेन्स

  • +उत्प ६:९
  • +अय्यु १:११
  • +अय्यु २७:५

अय्युब २:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १२०

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ६/२०२२, पृ. २३

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३४

    प्रहरीधरहरा,

    ४/२०१६, पृ. १५

    सिकाउँछ, पृ. १२७

    बाइबलले सिकाउँछ, पृ. १२०

    प्रहरीधरहरा,

    ५/१५/२०११, पृ. १६-१७

    ४/१/२००९, पृ. १२, १५-१६

    १२/१/२००८, पृ. १२

    १/१५/२००३, पृ. ४

अय्युब २:५

मार्जिनल रेफरेन्स

  • +लेवी २४:१५, १६; अय्यु १:११, १२; प्रका १२:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/२०१६, पृ. १५

    प्रहरीधरहरा,

    ११/१/१९९४, पृ. १९

अय्युब २:७

मार्जिनल रेफरेन्स

  • +अय्यु ३०:३०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१/१९९४, पृ. १९-२०

अय्युब २:८

मार्जिनल रेफरेन्स

  • +यर्मि ६:२६

अय्युब २:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००९, पृ. १२

    ४/१/२००६, पृ. ४

    ११/१/१९९४, पृ. २०

    पारिवारिक आनन्द, पृ. ११८-११९

अय्युब २:१०

मार्जिनल रेफरेन्स

  • +अय्यु १:२१
  • +या ५:१०, ११

अय्युब २:११

फुटनोट

  • *

    वा “चिनजानका मान्छेहरू।”

मार्जिनल रेफरेन्स

  • +अय्यु ४:१; १५:१; २२:१; ४२:७, ९
  • +अय्यु ८:१; १८:१; २५:१
  • +उत्प २५:१, २
  • +अय्यु ११:१; २०:१

अय्युब २:१२

मार्जिनल रेफरेन्स

  • +इज २७:३०, ३१

अय्युब २:१३

मार्जिनल रेफरेन्स

  • +अय्यु १६:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌, लेख ४

    प्रहरीधरहरा,

    ४/१/२००६, पृ. ४

    ११/१/१९९४, पृ. २०

अरू

अय्यु. २:१उत्प ६:२; व्य ३३:२; अय्यु ३८:७
अय्यु. २:१भज १०३:२०; दा ७:१३
अय्यु. २:१अय्यु १:६-८
अय्यु. २:२१प ५:८
अय्यु. २:३उत्प ६:९
अय्यु. २:३अय्यु १:११
अय्यु. २:३अय्यु २७:५
अय्यु. २:५लेवी २४:१५, १६; अय्यु १:११, १२; प्रका १२:१०
अय्यु. २:७अय्यु ३०:३०
अय्यु. २:८यर्मि ६:२६
अय्यु. २:१०अय्यु १:२१
अय्यु. २:१०या ५:१०, ११
अय्यु. २:११अय्यु ४:१; १५:१; २२:१; ४२:७, ९
अय्यु. २:११अय्यु ८:१; १८:१; २५:१
अय्यु. २:११उत्प २५:१, २
अय्यु. २:११अय्यु ११:१; २०:१
अय्यु. २:१२इज २७:३०, ३१
अय्यु. २:१३अय्यु १६:६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
पवित्र बाइबल नयाँ संसार अनुवाद
अय्युब २:१-१३

अय्युब

२ फेरि एकदिन साँचो परमेश्‍वर यहोवाका छोराहरू*+ उहाँसामु भेला भए।+ सैतान पनि तिनीहरूसँगै यहोवासामु उपस्थित भयो।+

२ त्यसपछि यहोवाले सैतानलाई सोध्नुभयो: “तँ कहाँ पुगेर आइस्‌?” सैतानले यहोवालाई जवाफ दियो: “पृथ्वीको चारैतिर घुमफिर गरेर आएँ।”+ ३ अनि यहोवाले सैतानलाई भन्‍नुभयो: “तैँले मेरो दास अय्युबलाई याद गरिस्‌? पृथ्वीमा ऊजस्तो अरू कोही छैन। ऊ निर्दोष र सत्यनिष्ठ छ;+ मेरो डर मान्छ र खराब कुराहरूबाट टाढै बस्छ। तर तैँले विनाकारण मलाई सुऱ्‍याउने कोसिस गरिस्‌ र उसलाई नाश गर्न खोजिस्‌।+ तर हेर्‌, ऊ आफ्नो निष्ठामा ढलपल भएको छैन।”+ ४ तर सैतानले यहोवालाई जवाफ दियो: “छालाको सट्टा छाला। आफ्नो ज्यान जोगाउन मानिस जे गर्न पनि तयार हुन्छ। ५ त्यसैले एक चोटि आफ्नो हात पसारेर उसको शरीरमा प्रहार गरेर त हेर्नुहोस्‌, उसले तपाईँकै मुखको सामुन्‍ने तपाईँलाई सराप्नेछ।”+

६ यहोवाले सैतानलाई भन्‍नुभयो: “हुन्छ, त्यसोभए अय्युब तेरै हातमा भयो। केवल उसको ज्यानचाहिँ नली!” ७ तब सैतान यहोवाको सामनेबाट गयो। अनि त्यसले अय्युबलाई प्रहार गऱ्‍यो र अय्युबको शिरदेखि पैतालासम्म पीडादायी पिलोहरू निस्कियो।+ ८ त्यसपछि अय्युब खरानीको थुप्रोमा बसे+ र खपटा लिएर आफ्नो जीउ कन्याउन थाले।

९ अय्युबको यस्तो हालत देखेर तिनकी पत्नीले यसो भनिन्‌: “के तपाईँ अझै आफ्नो निष्ठामा अडिग हुनुहुन्छ? यस्तो दुःख भोग्नुभन्दा त परमेश्‍वरलाई सरापेर मर्नु नै बेस!” १० तर अय्युबले यसो भने: “तिमी कस्तो मूर्ख आइमाईजस्तै कुरा गर्छ्यौ। साँचो परमेश्‍वरले दिनुभएको सुख भोगेर दुःखचाहिँ नभोग्नु र?”+ यी सबै कष्ट भोगेर पनि अय्युबले परमेश्‍वरविरुद्ध एउटै अपशब्द बोलेनन्‌।+

११ अय्युबमाथि आइपरेको विपत्तिबारे सुनेपछि तिनका तीन जना साथी:* एलिपज+ तेमानी, बिल्दद+ सुही+ र जोपर+ नामाती आ-आफ्नो ठाउँबाट हिँडे। तिनीहरूले सँगै भेटेर अय्युबकहाँ जाने अनि तिनलाई सहानुभूति र सान्त्वना दिने योजना मिलाए। १२ तिनीहरूले अय्युबलाई टाढैबाट देखे तर चिन्‍नै सकेनन्‌। तिनलाई देख्नेबित्तिकै तिनीहरू डाँको छोडेर रुन थाले र तिनीहरूले आफ्नो लुगा च्याते अनि हावामा धुलो हुर्ऱ्याए र आफ्नो टाउकोमा धुलो हाले।+ १३ तिनीहरू सात दिन र सात रातसम्म अय्युबसँगै भुईँमा बसे। तिनीहरूमध्ये कसैले एक शब्द पनि बोलेन किनभने अय्युबलाई साह्रै पीडा भइरहेको तिनीहरूले देखे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने