प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w07 १२/१ पृ. ३१
  • प्रहरीधरहरा २००७ को विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रहरीधरहरा २००७ को विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • उपशीर्षकहरू
  • अध्ययन लेखहरू
  • पाठकहरूका प्रश्‍न
  • बाइबल
  • मसीही जीवन र गुण
  • यहोवा
  • यहोवाका साक्षीहरू
  • विविध
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
w07 १२/१ पृ. ३१

प्रहरीधरहरा २००७ को विषयसूची

लेख प्रकाशित भएको अंक मिति सङ्‌केत गरिएको छ

अध्ययन लेखहरू

 आज परमेश्‍वरको उद्देश्‍यको पछि लाग्ने, १०/१

 आफ्नो अन्तस्करणले भनेअनुसार गर्ने, ११/१

 “आफूलाई सबै किसिमका लालचबाट जोगाओ,” ८/१

 आमाबाबु हो, छोराछोरीलाई प्रेममा प्रशिक्षण दिनुहोस्‌, ९/१

 कदर गर्न कहिल्यै नछोड्‌नुहोस्‌, २/१

 “कसैलाई खराबको बदला खराब नगर,” ७/१

 किन सबै दुःखकष्टको चाँडै अन्त हुनेछ, ६/१

 के तपाईं ‘आत्माको भरमा हिंड्‌नुहुन्छ’? ८/१

 के तपाईं “परमेश्‍वरतर्फ धनी” हुनुहुन्छ? ८/१

 के तपाईंले पवित्र आत्मा विरुद्ध पाप गर्नुभएको छ? ८/१

 के तपाईं यहोवाको सार्वभौमिकतालाई समर्थन गर्नुहुन्छ? br-1

 कृपा देखाउने—कसरी? १०/१

 ‘खराबीलाई भलाइले जितिरहो,’ ७/१

 ख्रीष्ट र उहाँका विश्‍वासी दासप्रति वफादार हुनुहोस्‌, ४/१

 चरा पक्रनेको पासोबाट बच्ने, १०/१

 चेला बनाउन मदत गर्ने गुणहरू खेती गर्नुहोस्‌, १२/१

 चेला बनाउन सिपालु शिक्षकको अनुकरण गर्नुहोस्‌, १२/१

 छोराछोरी हो, ‘आमाबाबुको आज्ञा पालन गर्नुहोस्‌,’ ३/१

 जवान हो—परमेश्‍वरको आदर हुने लक्ष्यहरूको पछि लाग्नुहोस्‌, ५/१

 जसलाई परमेश्‍वरले एकसाथ जोड्‌नुभएको छ, त्यसलाई नछुट्याउनुहोस्‌, ५/१

 जीवनमा अर्थपूर्ण उद्देश्‍यको पछि लाग्ने, १०/१

 तपाईं विरुद्धमा बनाइएको जुनसुकै हतियार पनि बेकामको हुनेछ, br-1

 “तिमीहरू औधी हर्षित हुनेछौ,” १/१

 “तिमीहरूका पिता कृपालु हुनुहुन्छ,” १०/१

 दुःखकष्ट सहँदा लाभ उठाउन सक्छौं, ९/१

 नम्र भई मायालु गोठालाहरूको अधीनमा बस्ने, ४/१

 पति हो—ख्रीष्टले देखाउनुभएको शिरत्वको नमुना अनुसरण गर्नुहोस्‌, ३/१

 पत्नी हो—आफ्ना पतिको गहिरो आदर गर्नुहोस्‌, ३/१

 “परमेश्‍वरका गहिरा-गहिरा कुराहरूलाई” खोजी गर्ने, ११/१

 परमेश्‍वरको वचनले तपाईंका पाइलाहरू डोऱ्‍याओस्‌, ५/१

 “परमप्रभुको भयानक दिन नजिकै छ,” १/१

 “पहिलो पुनरुत्थान”—अहिले भइरहेको छ! १/१

 पुनरुत्थान—तपाईंलाई वास्तविक लाग्छ? ६/१

 प्रेतहरू—हामी कसरी तिनीहरूको प्रतिरोध गर्न सक्छौं? ४/१

 बाइबलले जे सिकाउँछ, त्यही पालन गर्न अरूलाई मदत गर्नुहोस्‌, २/१

 बाइबलले वास्तवमा जे सिकाउँछ, त्यही सिकाउनुहोस्‌, २/१

 बुढेसकालमा पनि आध्यात्मिक फल फलाइरहने, ६/१

 भित्री आवाजलाई सुन्‍नुहोस्‌, ११/१

 मण्डली सुदृढ होओस्‌, ५/१

 मण्डलीले यहोवाको प्रशंसा गरोस्‌, ५/१

 यहोवा तपाईंको आज्ञाकारिताको मोल गर्नुहुन्छ, ७/१

 यहोवा न्यायलाई प्रेम गर्नुहुन्छ, ९/१

 यहोवा हाम्रो कदर गर्ने परमेश्‍वर हुनुहुन्छ, २/१

 यहोवाको डर मान्दै जीवनको आनन्द उठाउनुहोस्‌, ३/१

 यहोवाको दिनको लागि के तपाईं तयार हुनुहुन्छ? br-1

 यहोवाको सार्वभौमिकता र परमेश्‍वरको राज्य, br-1

 यहोवालाई प्रेम गर्न छोराछोरीलाई सिकाउनुहोस्‌, ९/१

 यहोवाले ‘उहाँसँग माग्नेहरूलाई पवित्र आत्मा दिनुहुन्छ,’ १/१

 यहोवाले ‘न्याय गरिदिनुहुनेछ,’ १/१

 यहोवाले भनेका कुरा कहिल्यै फरक पर्दैन, ११/१

 वृद्धहरू—जवानहरूका लागि आशिष्‌, ६/१

 सहनशील भई यहोवाको दिनको बाटो हेर्ने, ८/१

 ‘स्थिर होओ र परमप्रभुले दिनुहुने छुटकारा हेर,’ br-1

 स्वर्गदूतहरू—तिनीहरूले मानिसजातिलाई कसरी असर गर्छन्‌, ४/१

 हामी “आश्‍चर्य रीतिले” बनिएका छौं, ७/१

 हामी मिलेर यहोवाको नाउँ उच्च पारौं, ३/१

पाठकहरूका प्रश्‍न

 गैर-साक्षीको विवाह समारोहमा उपस्थित हुने? १२/१

बाइबल

 यशैयाको पुस्तकका विशेषताहरू—भाग २, २/१

 यर्मियाको पुस्तकका विशेषताहरू, ४/१

 विलापको पुस्तकका विशेषताहरू, ६/१

 इजकिएलको पुस्तकका विशेषताहरू, ७/१, ८/१

 दानियलको पुस्तकका विशेषताहरू, ९/१

 होशेको पुस्तकका विशेषताहरू, १०/१

 योएल र आमोसको पुस्तकका विशेषताहरू, १०/१

 ओबदिया, योना र मीकाको पुस्तकका विशेषताहरू, ११/१

 नहूम, हबकूक र सपन्याहको पुस्तकका विशेषताहरू, १२/१

 हाग्गै र जकरियाको पुस्तकका विशेषताहरू, १२/१

 मलाकीको पुस्तकका विशेषताहरू, br-1

 व्यावहारिक? ४/१

मसीही जीवन र गुण

 आध्यात्मिकता, ८/१

 उद्देश्‍यपूर्ण जीवन, १२/१

 छोराछोरीलाई शान्तिमा रहन सिकाउनुहोस्‌, १२/१

 जवान हो, आमाबाबुको मनमा खुसियाली छरिदिनुहोस्‌, ५/१

 जिब्रोको शक्‍ति, ६/१

 बाँच्ने—आजको लागि मात्र? ११/१

 ‘बूढेसकालमा पनि फल फलाइरहने,’ १०/१

 सत्य बोल्ने, २/१

यहोवा

 परमेश्‍वरको नजर तपाईंमाथि छ? ८/१

 रचनाकार, ९/१

 रूसी संगीतमा नाउँ, ९/१

यहोवाका साक्षीहरू

 “उनको दृढ अठोटको मैले प्रशंसा गरें” (जर्मनी), ११/१

 एड्रीयानाको चाहना, ५/१

 “चाँदी मेरै हो र सुन पनि मेरै” (अनुदान), ११/१

 “तपाईंले दिएको अनमोल उपहार” (बेल्जियम), br-1

 मानवअधिकारको युरोपेली अदालतमा विजय हासिल (रूस), ६/१

 “मेरो सानो उपहार स्वीकार्नुहोस्‌” (रूस), १२/१

 सय वर्ष काटेकी अझ छैनन्‌ थाकेकी, २/१

विविध

 क्रूरताको कहिल्यै अन्त होला? ५/१

 जातीय सद्‌भाव, ७/१

 दुष्टताको कारण, ६/१

 पृथ्वी, ३/१

 सफल, १/१

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने