प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 १२/१५ pp. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • उपशीर्षकहरू
  • अध्ययन संस्करण
  • अध्ययन लेखहरू
  • साथै यस अङ्‌कमा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 १२/१५ pp. १-२

विषयसूची

डिसेम्बर १५, २०१३

© 2013 Watch Tower Bible and Tract Society of Pennsylvania.

अध्ययन संस्करण

फेब्रुअरी ३-९, २०१४

“झट्टै आफ्नो सुद्धीबुद्धि नगुमाइहाल”

पृष्ठ ६ • गीत: ६५, ५९

फेब्रुअरी १०-१६, २०१४

के तपाईं परमेश्‍वरको राज्यको लागि त्यागहरू गर्दै हुनुहुन्छ?

पृष्ठ ११ • गीत: ४०, ७५

फेब्रुअरी १७-२३, २०१४

“एउटा स्मरणीय दिन”

पृष्ठ १७ • गीत: १०९, १८

फेब्रुअरी २४, २०१४–मार्च २, २०१४

“मेरो सम्झनामा यो गर्ने गर”

पृष्ठ २२ • गीत: ९९, ८

अध्ययन लेखहरू

▪ “झट्टै आफ्नो सुद्धीबुद्धि नगुमाइहाल”

बाइबलमा व्याख्या नगरिएका विषयहरूमा आफ्नै विचारधारा बनाएर अनि शङ्‌का-उपशङ्‌का गरेर बहकिनदेखि हामी होसियार हुनु एकदमै महत्त्वपूर्ण छ। हामी पहिलो र दोस्रो थिस्सलोनिकीको पुस्तकबाट समय सुहाउँदो चेतावनी पाउँछौं।

▪ के तपाईं परमेश्‍वरको राज्यको लागि त्यागहरू गर्दै हुनुहुन्छ?

परमेश्‍वरको राज्य गतिविधिलाई अघि बढाउन हामीले थुप्रै त्यागहरू गर्नुपर्छ। पुरातन इस्राएलमा गरिने बलिदानबाट स्वेच्छिक त्याग गर्ने विषयमा हामी कस्तो पाठ सिक्न सक्छौं भनेर यस लेखमा छलफल गरिनेछ। साथै अहिले पनि थुप्रै भाइबहिनीले राज्य गतिविधिलाई अघि बढाउन के-कस्ता त्याग गरिरहेका छन्‌, त्यो पनि विचार गर्नेछौं।

▪ “एउटा स्मरणीय दिन”

▪ “मेरो सम्झनामा यो गर्ने गर”

हरेक वर्षको लगभग उस्तै समयमा यहूदीहरू निस्तार-चाड मनाउँछन्‌ भने साँचो ख्रीष्टियनहरू येशूको मृत्युको सम्झना गर्न स्मरणार्थ उत्सव मनाउँछन्‌। हामीले निस्तार-चाडको बारेमा किन थाह पाउनुपर्छ? स्मरणार्थ उत्सव यही समयमा मनाउनुपर्छ भनेर हामी कसरी थाह पाउन सक्छौं? यसले हाम्रो लागि कस्तो अर्थ राख्छ?

साथै यस अङ्‌कमा

३ यहोवाले तिनीहरूलाई डाँडाहरूका छायाँमा जोगाउनुभयो

१६ के तपाईंलाई सम्झना छ?

२७ आफ्नो जीवनसाथी गुमाउनुपर्दा

३२ प्रहरीधरहरा २०१३ को विषयसूची

आवरण: यो ठाउँ चट्टान नै चट्टानले घेरिएको छ। कतै-कतै ठूलठूला ढुङ्‌गाहरू एक-अर्कामा खप्टिएर बसेका छन्‌। यस्तो बस्तीमा छरिएर बसेका मानिसहरूकहाँ पुग्नु चुनौतीपूर्ण छ। तर जिम्बावेको माटाबेलेल्याण्डको मटोबो पहाडी शृङ्‌खलामा पनि भाइबहिनीहरूले प्रचार गरिरहेका छन्‌।

जिम्बावे

जनसङ्‌ख्या:

१,२७,५९,५६५

औसत प्रकाशक:

४०,०३४

बाइबल अध्ययन:

९०,८९४

जिम्बावेका मानिसहरू हाम्रा प्रकाशनहरू निकै मन पराउँछन्‌। त्यहाँका प्रत्येक प्रकाशकले हरेक महिना औसतमा १६ वटा पत्रिका प्रस्तुत गर्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने