विषयसूची
अप्रिल १५, २०१५
© 2015 Watch Tower Bible and Tract Society of Pennsylvania
अध्ययन संस्करण
जून १-७, २०१५
एल्डरहरू हो, मण्डलीका दाजुभाइहरूलाई तालिम दिंदै हुनुहुन्छ?
जून ८-१४, २०१५
एल्डरहरूले मण्डलीका दाजुभाइहरूलाई कसरी तालिम दिन्छन्?
जून १५-२१, २०१५
के तपाईं यहोवासित साँच्चै नजिक हुनुहुन्छ?
जून २२-२८, २०१५
अध्ययन लेखहरू
▪ एल्डरहरू हो, मण्डलीका दाजुभाइहरूलाई तालिम दिंदै हुनुहुन्छ?
▪ एल्डरहरूले मण्डलीका दाजुभाइहरूलाई कसरी तालिम दिन्छन्?
एल्डरहरूले मण्डलीका दाजुभाइहरूलाई तालिम दिनु कत्तिको महत्त्वपूर्ण छ? केही एल्डरहरू के-कस्ता तरिकाहरू अपनाएर तालिम दिन सफल भएका छन्? पुरातन समयका शमूएल, एलिया र एलीशाबाट एल्डरहरूले र तालिम पाउने दाजुभाइहरूले के सिक्न सक्छन्? यी प्रश्नहरूको जवाफ यी दुइटा लेखमा पाउनेछौं।
▪ के तपाईं यहोवासित साँच्चै नजिक हुनुहुन्छ?
▪ सधैं यहोवालाई भरोसा गर्नुहोस्
यहोवासित बलियो सम्बन्ध गाँसेका छौं भने परीक्षाहरू आइपर्दा सफलतापूर्वक सामना गर्न सक्छौं। यहोवासित दोहोरो कुराकानी गरेर अनि जस्तोसुकै अवस्थामा पनि उहाँमा भर परेर हामी कसरी उहाँसित गाँसेको सम्बन्ध बलियो बनाउन सक्छौं, त्यसबारे यी दुइटा लेखमा छलफल गरिएको छ।
साथै यस अङ्कमा
१४ ‘अनुकूल र प्रतिकूल अवस्थामा’ यहोवाको आशिष्
आवरण: एक जना एल्डरले सहायक सेवकलाई काउलुनको हाइफोङ रोडमा महानगरीय साक्षीकार्य गर्न तालिम दिंदै
हङकङ
जनसङ्ख्या
७२,३४,८००
प्रकाशक
५,७४७
बाइबल अध्ययन
६,३८२
१,८०,०००
भन्दा बढी ट्रली, स्ट्यान्ड, टेबुल र स-साना स्टलहरू हङकङ शाखा कार्यालयमार्फत विश्वभरका थुप्रै मण्डलीहरूमा वितरण गरियो