प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रस्थान विषयवस्तु

      • इस्राएलीहरू समुद्रनजिक पुग्छन्‌ (१-४)

      • फारो इस्राएलीहरूलाई खेद्‌छन्‌ (५-१४)

      • इस्राएलीहरू लाल समुद्र पार गर्छन्‌ (१५-२५)

      • मिश्रीहरू समुद्रमा डुब्छन्‌ (२६-२८)

      • इस्राएलीहरू यहोवामाथि भरोसा राख्छन्‌ (२९-३१)

प्रस्थान १४:२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १३:१७, १८

प्रस्थान १४:४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ७:१३; रोमी ९:१७, १८
  • +प्रस्थ ९:१५, १६; १५:११; १८:१०, ११; यहो २:९, १०
  • +प्रस्थ ७:५; ८:२२

प्रस्थान १४:५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:३३

प्रस्थान १४:६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १४:२३

प्रस्थान १४:८

मार्जिनल रेफरेन्स

  • +गन ३३:३

प्रस्थान १४:९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १५:९

प्रस्थान १४:१०

मार्जिनल रेफरेन्स

  • +यहो २४:६, ७; नहे ९:९

प्रस्थान १४:११

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १६:३; १७:३; गन १४:२-४; भज १०६:७

प्रस्थान १४:१२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ५:२१; ६:६, ९

प्रस्थान १४:१३

मार्जिनल रेफरेन्स

  • +गन १४:९; व्य २०:३; २इ २०:१५, १७; भज २७:१; ४६:१; यसै ४१:१०
  • +२इ २०:१७
  • +प्रस्थ १४:३०; १५:५; भज १३६:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२०१३, पृ. ४

प्रस्थान १४:१४

मार्जिनल रेफरेन्स

  • +व्य १:३०; २०:४; २इ २०:२९

प्रस्थान १४:१७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ९:१५, १६

प्रस्थान १४:१८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १४:४; रोमी ९:१७, १८

प्रस्थान १४:१९

मार्जिनल रेफरेन्स

  • +उत्प ४८:१६; प्रस्थ ३२:३४; गन २०:१६; यहु ९
  • +प्रस्थ १३:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१/१९९२, पृ. २१

प्रस्थान १४:२०

मार्जिनल रेफरेन्स

  • +यहो २४:६, ७
  • +भज १०५:३९

प्रस्थान १४:२१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १४:१६; प्रे ७:३६
  • +यहो २:९, १०; भज ६६:६; १०६:९; ११४:३
  • +नहे ९:१०, ११; भज ७८:१३; १३६:१३; यसै ६३:१२

प्रस्थान १४:२२

मार्जिनल रेफरेन्स

  • +१कोरि. १०:१; हिब्रू ११:२९
  • +प्रस्थ १५:८

प्रस्थान १४:२३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १४:१७

प्रस्थान १४:२४

फुटनोट

  • *

    बिहान २ बजेतिरदेखि बिहान ६ बजेसम्म।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १३:२१

प्रस्थान १४:२५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १४:४

प्रस्थान १४:२७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १५:१, ४

प्रस्थान १४:२८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १५:५, १०; व्य ११:३, ४; यहो २४:६, ७; नहे ९:१०, ११; भज ७८:५३; हिब्रू ११:२९
  • +प्रस्थ १४:१३; भज १०६:११; १३६:१५

प्रस्थान १४:२९

मार्जिनल रेफरेन्स

  • +भज ७७:१९
  • +प्रस्थ १५:८

प्रस्थान १४:३०

मार्जिनल रेफरेन्स

  • +व्य ४:२०; भज १०६:८-११

प्रस्थान १४:३१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४:३१; १९:९; भज १०६:१२

अरू

प्रस्थ. १४:२प्रस्थ १३:१७, १८
प्रस्थ. १४:४प्रस्थ ७:१३; रोमी ९:१७, १८
प्रस्थ. १४:४प्रस्थ ९:१५, १६; १५:११; १८:१०, ११; यहो २:९, १०
प्रस्थ. १४:४प्रस्थ ७:५; ८:२२
प्रस्थ. १४:५प्रस्थ १२:३३
प्रस्थ. १४:६प्रस्थ १४:२३
प्रस्थ. १४:८गन ३३:३
प्रस्थ. १४:९प्रस्थ १५:९
प्रस्थ. १४:१०यहो २४:६, ७; नहे ९:९
प्रस्थ. १४:११प्रस्थ १६:३; १७:३; गन १४:२-४; भज १०६:७
प्रस्थ. १४:१२प्रस्थ ५:२१; ६:६, ९
प्रस्थ. १४:१३गन १४:९; व्य २०:३; २इ २०:१५, १७; भज २७:१; ४६:१; यसै ४१:१०
प्रस्थ. १४:१३२इ २०:१७
प्रस्थ. १४:१३प्रस्थ १४:३०; १५:५; भज १३६:१५
प्रस्थ. १४:१४व्य १:३०; २०:४; २इ २०:२९
प्रस्थ. १४:१७प्रस्थ ९:१५, १६
प्रस्थ. १४:१८प्रस्थ १४:४; रोमी ९:१७, १८
प्रस्थ. १४:१९उत्प ४८:१६; प्रस्थ ३२:३४; गन २०:१६; यहु ९
प्रस्थ. १४:१९प्रस्थ १३:२१
प्रस्थ. १४:२०यहो २४:६, ७
प्रस्थ. १४:२०भज १०५:३९
प्रस्थ. १४:२१प्रस्थ १४:१६; प्रे ७:३६
प्रस्थ. १४:२१यहो २:९, १०; भज ६६:६; १०६:९; ११४:३
प्रस्थ. १४:२१नहे ९:१०, ११; भज ७८:१३; १३६:१३; यसै ६३:१२
प्रस्थ. १४:२२१कोरि. १०:१; हिब्रू ११:२९
प्रस्थ. १४:२२प्रस्थ १५:८
प्रस्थ. १४:२३प्रस्थ १४:१७
प्रस्थ. १४:२४प्रस्थ १३:२१
प्रस्थ. १४:२५प्रस्थ १४:४
प्रस्थ. १४:२७प्रस्थ १५:१, ४
प्रस्थ. १४:२८प्रस्थ १५:५, १०; व्य ११:३, ४; यहो २४:६, ७; नहे ९:१०, ११; भज ७८:५३; हिब्रू ११:२९
प्रस्थ. १४:२८प्रस्थ १४:१३; भज १०६:११; १३६:१५
प्रस्थ. १४:२९भज ७७:१९
प्रस्थ. १४:२९प्रस्थ १५:८
प्रस्थ. १४:३०व्य ४:२०; भज १०६:८-११
प्रस्थ. १४:३१प्रस्थ ४:३१; १९:९; भज १०६:१२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रस्थान १४:१-३१

प्रस्थान

१४ यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: २ “इस्राएलीहरूलाई फर्केर मिग्दोल र समुद्रको बीचमा पर्ने पिहाहिरोथ जाओ भन। त्यहाँ पुगेपछि तिनीहरूले समुद्रनजिक बाआल-जेफोनअगाडि पाल टाँगून्‌।+ ३ तब फारोले इस्राएलीहरूबारे यसो भन्‍नेछन्‌: ‘तिनीहरू यताउता भौँतारिरहेका छन्‌; तिनीहरू निर्जनभूमिमै फसेछन्‌।’ ४ म फारोको हृदय कठोर हुन दिनेछु+ र उनी इस्राएलीहरूलाई भेट्टाउन पछिपछि आउनेछन्‌; त्यसपछि म फारो र उनका सम्पूर्ण फौजलाई परास्त गरेर आफ्नो नाम उच्च पार्नेछु।+ अनि सारा मिश्रीले म यहोवा हुँ भनेर थाह पाउनेछन्‌।”+ इस्राएलीहरूले आफूलाई जसो भनिएको थियो, त्यसै गरे।

५ पछि मिश्रका राजाले इस्राएलीहरू भागिसकेको खबर पाए। यो सुन्‍नेबित्तिकै फारो र उनका चाकरहरूको मन बदलियो+ र उनीहरूले भने: “हामीले इस्राएलीहरूलाई जान नदिएर यहीँ हाम्रो दास बनाइराख्नुपर्थ्यो। हामीले कस्तो मूर्ख काम गऱ्‍यौँ!” ६ त्यसैले फारोले आफ्ना रथहरू तयार पार्न लगाए र आफ्ना फौजलाई सँगै लिएर गए।+ ७ उनले ६०० वटा विशेष किसिमको रथका साथै मिश्रमा भएका अरू सबै रथ लगे। प्रत्येक रथमा योद्धाहरू चढेका थिए। ८ यहोवा परमेश्‍वरले मिश्रका फारोको हृदय कठोर हुन दिनुभयो र उनी ढुक्क भएर हिँडिरहेका इस्राएलीहरूलाई लखेट्‌न निस्के।+ ९ फारोको पूरै फौज, उनका रथहरू र घोडचढीहरू इस्राएलीहरूलाई भेट्टाउन तेज गतिमा अघि बढे।+ त्यसबेला इस्राएलीहरू समुद्रनजिकै पिहाहिरोथमा बाआल-जेफोनअगाडि पाल टाँगेर बसिरहेका थिए।

१० इस्राएलीहरूले फारो र उनको फौज आफूहरू पाल टाँगेर बसेको ठाउँनजिकै आइपुगेको देखे। यो देखेर तिनीहरू असाध्यै डराए अनि यहोवा परमेश्‍वरलाई गुहार्न थाले।+ ११ तिनीहरूले मोसालाई भने: “तपाईँले हामीलाई मिश्रबाट निकालेर यस निर्जनभूमिमा किन ल्याउनुभयो? के मिश्रमा चिहानहरू थिएनन्‌ र?+ हामीलाई मार्न किन यहाँ ल्याउनुभयो? १२ ‘हामी यहीँ बसेर मिश्रीहरूको सेवा गर्छौँ’ भनेर हामीले मिश्रमा छँदै भनेका थिएनौँ र? यहाँ निर्जनभूमिमा मर्नुभन्दा त मिश्रीहरूको चाकरी गर्नु नै बेस थियो।”+ १३ तब मोसाले मानिसहरूलाई भने: “नडराओ!+ साहसी होओ अनि आज यहोवाले कसरी तिमीहरूको उद्धार गर्नुहुन्छ, हेर!+ किनभने तिमीहरूले आज देखिरहेका यी मिश्रीहरूलाई फेरि कहिल्यै देख्नेछैनौ।+ १४ यहोवा परमेश्‍वर स्वयम्‌ तिमीहरूका लागि लड्‌नुहुनेछ।+ त्यसैले तिमीहरू शान्त भएर बस।”

१५ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “तिमी किन मलाई पुकार्छौ? इस्राएलीहरूलाई यहाँबाट अघि बढ्‌न लगाऊ। १६ तिमीले चाहिँ समुद्रमाथि आफ्नो लौरो पसारेर पानीलाई दुई भाग पार। अनि इस्राएलीहरू समुद्रको बीचमा सुक्खा जमिनमा हिँडून्‌। १७ मैले मिश्रीहरूको हृदय कठोर हुन दिएको छु र उनीहरूले तिमीहरूलाई लखेट्‌न छोड्‌नेछैनन्‌ अनि फारो, उनका रथ, उनका घोडचढीलगायत सबै सेनालाई परास्त गरेर म आफ्नो नाम उच्च पार्नेछु।+ १८ जब म फारो, उनका रथ र उनका घोडचढीलाई परास्त गरेर आफूलाई उच्च पार्छु, तब मिश्रीहरूले म यहोवा हुँ भनेर अवश्‍य थाह पाउनेछन्‌।”+

१९ तब इस्राएलीहरूको अघिअघि गइरहेका साँचो परमेश्‍वरको स्वर्गदूत+ तिनीहरूको पछिल्तिर गए। अनि तिनीहरूको अघिअघि गइरहेको बादलको खामो पनि तिनीहरूको पछिल्तिर गयो।+ २० त्यो खामो मिश्री र इस्राएलीहरूको बीचमा अडियो।+ त्यस खामोले एकापट्टि अँध्यारो अनि अर्कोपट्टि चाहिँ रातभरि उज्यालो पारिरह्‍यो।+ त्यसैले मिश्रीहरू पूरै रात इस्राएलीहरूको नजिक जान सकेनन्‌।

२१ तब मोसाले आफ्नो हात समुद्रमाथि पसारे+ अनि यहोवा परमेश्‍वरले रातभरि जोडसँग पूर्वीय बतास चलाउनुभयो र पानी बिस्तारै दुई भागमा छुट्टिन थाल्यो।+ त्यसपछि बीचमा सुक्खा जमिन देखा पऱ्‍यो।+ २२ त्यसैले इस्राएलीहरू समुद्रबीचको सुक्खा जमिनमा हिँड्‌न थाले।+ तिनीहरूको दायाँबायाँ दुवैतिर पानीको विशाल पर्खाल थियो।+ २३ मिश्रीहरूले तिनीहरूलाई फेरि लखेट्‌न थाले। फारोका घोडा, रथ अनि घोडचढीहरू तिनीहरूलाई लखेट्‌दै समुद्रको बीचसम्मै पुगे।+ २४ बिहान उज्यालो हुनुअघि* यहोवा परमेश्‍वरले आगो र बादलको खामोबाट मिश्रीहरूको फौजलाई हेर्नुभयो+ अनि उनीहरूमाझ गोलमाल मच्चाइदिनुभयो। २५ उहाँले मिश्रीहरूको रथको पाङ्‌ग्रा फुस्काइदिनुभयो र उनीहरूले रथ गुडाउन सकेनन्‌। उनीहरूले यसो भन्‍न थाले: “भागौँ! हामी यी इस्राएलीहरूको नजिक नजाऔँ किनभने यहोवा तिनीहरूको साथमा हुनुहुन्छ र हामीसित लडिरहनुभएको छ।”+

२६ तब यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “समुद्रमाथि आफ्नो हात पसार अनि समुद्रको पानीले मिश्रीहरू, उनीहरूका रथहरू र घोडचढीहरूलाई डुबाओस्‌।” २७ त्यसपछि मोसाले तुरुन्तै आफ्नो हात समुद्रमाथि पसारे अनि बिहान नहुँदै समुद्रको पानी फेरि पहिलाको जस्तै एकै ठाउँमा जम्मा हुन थाल्यो। यो देखेर मिश्रीहरू भाग्न खोजे तर यहोवा परमेश्‍वरले उनीहरूलाई समुद्रको बीचमा फालिदिनुभयो।+ २८ इस्राएलीहरूको पछिपछि गएका रथहरू, घोडचढीहरू र फारोका सबै फौज उर्लेर आएको पानीमा डुबे।+ उनीहरूमध्ये एक जना पनि उम्कन पाएनन्‌।+

२९ तर इस्राएलीहरू समुद्रको बीचको सुक्खा जमिन हुँदै हिँडेका थिए+ अनि तिनीहरूको दायाँबायाँ दुवैतिर पानीको विशाल पर्खाल थियो।+ ३० यसरी यहोवा परमेश्‍वरले त्यो दिन इस्राएलीहरूलाई मिश्रीहरूको हातबाट बचाउनुभयो;+ मिश्रीहरूको लास समुद्री किनारमा छरपस्ट भएको इस्राएलीहरूले देखे। ३१ यहोवा परमेश्‍वरले आफ्नो महान्‌ शक्‍ति चलाएर मिश्रीहरूलाई कसरी नाश गर्नुभयो, त्यो कुरा इस्राएलीहरूले छर्लङ्‌गै देखे। त्यसैले तिनीहरूले यहोवा परमेश्‍वरको डर मान्‍न थाले अनि यहोवा परमेश्‍वर र उहाँको सेवक मोसालाई भरोसा गर्न थाले।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने