प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ पत्रुस ३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ पत्रुस विषयवस्तु

      • गिल्ला गर्नेहरूले आउँदै गरेको विनाशलाई बेवास्ता गर्छन्‌ (१-७)

      • यहोवा परमेश्‍वर ढिला हुनुहुन्‍न (८-१०)

      • तिमीहरू कस्तो किसिमको मानिस हुनुपर्छ, सोच (११-१६)

        • नयाँ आकाश र नयाँ पृथ्वी (१३)

      • बहकिनदेखि होसियार होओ (१७, १८)

२ पत्रुस ३:१

मार्जिनल रेफरेन्स

  • +रोमी १५:१५; २प १:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००३, पृ. ९-१०

    ६/१/१९९८, पृ. ५

    ९/१/१९९७, पृ. १९

२ पत्रुस ३:२

फुटनोट

  • *

    वा “गरेका भविष्यवाणीहरू।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००३, पृ. ९-१०

    ९/१/१९९७, पृ. १९-२०

२ पत्रुस ३:३

मार्जिनल रेफरेन्स

  • +यहु १७, १८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ९/२०२३, पृ. २७

    प्रहरीधरहरा,

    ७/१/२०१०, पृ. १४

    १/१/२००७, पृ. ९-१०

    ८/१५/२००५, पृ. १६

    ६/१/१९९८, पृ. ४

    ९/१/१९९७, पृ. २०-२१

    ३/१/१९९७, पृ. १८-१९

    १०/१/१९९१, पृ. १९-२०

२ पत्रुस ३:४

मार्जिनल रेफरेन्स

  • +यर्मि १७:१५; मत्ति २४:४८; लुका १२:४५
  • +इज १२:२२, २७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ९/२०२३, पृ. २७

    प्रहरीधरहरा,

    १/१/२०१३, पृ. ७-८

    १/१/२००७, पृ. ९-१०

    ६/१/१९९८, पृ. ४

    ९/१/१९९७, पृ. २०-२१

    ३/१/१९९७, पृ. १८-१९

    १२/१/१९९४, पृ. २८-२९

    १०/१/१९९१, पृ. १९-२०

२ पत्रुस ३:५

मार्जिनल रेफरेन्स

  • +उत्प १:६, ९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२०१३, पृ. ५

    १/१/२००७, पृ. ९-१०

    ९/१/१९९७, पृ. २०-२१

२ पत्रुस ३:६

मार्जिनल रेफरेन्स

  • +उत्प ७:११, २३; मत्ति २४:३८, ३९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/२०१५, पृ. ५

    १/१/२०१३, पृ. ५

    ९/१/१९९७, पृ. २०-२१

२ पत्रुस ३:७

मार्जिनल रेफरेन्स

  • +व्य ७:१०; २थि १:७-९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १४१

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या १ २०१७ पृ. १४

    प्रहरीधरहरा,

    ५/१/२०१५, पृ. ५

    १/१/२०१३, पृ. ५

    ९/१/२०१०, पृ. ७-८

    ४/१५/२०००, पृ. ११, १५

    brwp120901: न्यायको दिनमा के हुनेछ?

    प्रकाशको चरमोत्कर्ष, पृ. १११

    ब्यूँझनुहोस्‌!,

    २/८/१९९७, पृ. १९

    पार्थिव प्रमोदवन, पृ. १८३

२ पत्रुस ३:८

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +भज ९०:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ९/२०२३, पृ. २७

    प्रहरीधरहरा,

    २/१/२००६, पृ. २३

    १/१/२००३, पृ. १०

    ६/१/१९९९, पृ. ४-५

    ६/१/१९९८, पृ. ५-६

    ९/१/१९९७, पृ. २२

२ पत्रुस ३:९

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +हब २:३
  • +रोमी २:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ९/२०२३, पृ. २७

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १०५

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ९/२०२१, पृ. ३०-३१

    ७/२०२१, पृ. १३

    प्रहरीधरहरा,

    २/१/२००६, पृ. २३

    १/१/२००३, पृ. १०

    ८/१५/२००१, पृ. २८

    ६/१/१९९९, पृ. ५

    ९/१/१९९७, पृ. २२

    ८/१५/१९९७, पृ. १७-१८

२ पत्रुस ३:१०

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +योए २:३१; सप १:१४
  • +१थि ५:२
  • +प्रका २१:१
  • +भज ३७:१०; यसै १३:९; सप १:१८; प्रका ६:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख ७०

    प्रहरीधरहरा,

    ७/१/२०१०, पृ. ११-१३

    ८/१५/२००३, पृ. ११

    १/१/२००३, पृ. १०-११

    ६/१/१९९९, पृ. ५

    ५/१/१९९८, पृ. १२

    ९/१/१९९७, पृ. २२-२३

    ११/१/१९९५, पृ. २०-२१

    ८/१/१९९२, पृ. १४-१५

२ पत्रुस ३:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    २/२०२३, पृ. १६

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    १०/२०१९, पृ. ६

    प्रहरीधरहरा,

    ३/२०१६, पृ. १०

    प्रहरीधरहरा,

    ८/१५/२०१३, पृ. २३

    ७/१/२०१०, पृ. १६

    ३/१/२००९, पृ. २३

    ११/१/२००८, पृ. ३२

    १/१/२००७, पृ. ११-१२

    १०/१/२००४, पृ. २१

    २/१/२००४, पृ. २२

    ७/१५/२००३, पृ. १०-१३

    ६/१/१९९८, पृ. ६

    ९/१५/१९९७, पृ. २०

    ९/१/१९९७, पृ. २३

    ३/१/१९९७, पृ. १३

    राज्य सेवकाई,

    ८/१९९५, पृ. १

२ पत्रुस ३:१२

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

  • *

    वा “उत्सुकतासाथ इच्छा गर्नुपर्छ।”

मार्जिनल रेफरेन्स

  • +सप १:१४
  • +यसै ३४:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ९/२०२३, पृ. २७

    २/२०२३, पृ. १६

    प्रहरीधरहरा,

    १/१/२००७, पृ. ११-१२

    १०/१/२००४, पृ. २१

    ७/१५/२००३, पृ. १०-११, १५

    १/१/२००३, पृ. १०-११

    ६/१/१९९८, पृ. ६

    ९/१५/१९९७, पृ. २०

    ९/१/१९९७, पृ. १९, २३

    परमेश्‍वरको उपासना, पृ. १७६-१७७

    राज्य सेवकाई,

    ८/१९९५, पृ. १

२ पत्रुस ३:१३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यसै ६५:१७; ६६:२२; प्रका २१:१
  • +यसै ११:४, ५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. २२५

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ४/२०१७, पृ. ११-१२

    प्रहरीधरहरा,

    ७/१/२०१०, पृ. १३

    ११/१/२००८, पृ. ८

    ९/१/२००७, पृ. ११-१२

    ६/१५/२००१, पृ. ३१

    ४/१५/२०००, पृ. ११-१२

    ६/१५/१९९८, पृ. ३२

    ११/१५/१९९७, पृ. ६

    ९/१/१९९७, पृ. २३

    ११/१/१९९५, पृ. २०-२१

    ७/१/१९९५, पृ. २०-२१

    प्रकाशको चरमोत्कर्ष, पृ. ३०१

    जागा!, पृ. १६

    महान्‌ शिक्षक, पृ. २५०

    पार्थिव प्रमोदवन, पृ. १५९-१६०

२ पत्रुस ३:१४

मार्जिनल रेफरेन्स

  • +२कोरि. १३:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/२०१०, पृ. १७-१८

    ११/१/२००८, पृ. ३२

    ७/१५/२००३, पृ. १३-१५

    ९/१/१९९७, पृ. २३-२४

    राज्य सेवकाई,

    ८/१९९५, पृ. १

२ पत्रुस ३:१५

मार्जिनल रेफरेन्स

  • +रोमी २:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१/२०००, पृ. १३

    ९/१/१९९७, पृ. २३-२४

    ५/१५/१९९५, पृ. १६

२ पत्रुस ३:१६

फुटनोट

  • *

    वा “ज-जसलाई सिकाइएको छैन।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१५/२०१५, पृ. ११

    ९/१/१९९७, पृ. २३-२४

    ५/१५/१९९५, पृ. १६

२ पत्रुस ३:१७

मार्जिनल रेफरेन्स

  • +मत्ति २४:२४; एफि ४:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/२०१०, पृ. १३-१४, १६

    ११/१/२००८, पृ. ३२

    ६/१/१९९८, पृ. ६

    ९/१/१९९७, पृ. २४

२ पत्रुस ३:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१५/१९९९, पृ. २७-२८

    ६/१/१९९८, पृ. ६

    ८/१/१९९३, पृ. २०

अरू

२ पत्रु. ३:१रोमी १५:१५; २प १:१३
२ पत्रु. ३:३यहु १७, १८
२ पत्रु. ३:४यर्मि १७:१५; मत्ति २४:४८; लुका १२:४५
२ पत्रु. ३:४इज १२:२२, २७
२ पत्रु. ३:५उत्प १:६, ९
२ पत्रु. ३:६उत्प ७:११, २३; मत्ति २४:३८, ३९
२ पत्रु. ३:७व्य ७:१०; २थि १:७-९
२ पत्रु. ३:८भज ९०:४
२ पत्रु. ३:९हब २:३
२ पत्रु. ३:९रोमी २:४
२ पत्रु. ३:१०योए २:३१; सप १:१४
२ पत्रु. ३:१०१थि ५:२
२ पत्रु. ३:१०प्रका २१:१
२ पत्रु. ३:१०भज ३७:१०; यसै १३:९; सप १:१८; प्रका ६:१४
२ पत्रु. ३:१२सप १:१४
२ पत्रु. ३:१२यसै ३४:४
२ पत्रु. ३:१३यसै ६५:१७; ६६:२२; प्रका २१:१
२ पत्रु. ३:१३यसै ११:४, ५
२ पत्रु. ३:१४२कोरि. १३:११
२ पत्रु. ३:१५रोमी २:४
२ पत्रु. ३:१७मत्ति २४:२४; एफि ४:१४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ पत्रुस ३:१-१८

दोस्रो पत्रुस

३ हे प्रियहरू हो, मैले तिमीहरूलाई लेखिरहेको यो दोस्रो पत्र हो। मेरो पहिलो पत्रमा झैँ यस पत्रमा पनि केही कुरा सम्झना गराएर म तिमीहरूमा स्पष्टसित सोच्ने क्षमता जगाउँदै छु+ २ ताकि तिमीहरूले पवित्र भविष्यवक्‍ताहरूले धेरै पहिले बताएका कुराहरू* अनि हाम्रा प्रभु र उद्धारकले तिमीहरूका प्रेषितहरूमार्फत दिनुभएका आज्ञाहरू सम्झन सक। ३ तिमीहरूले सबैभन्दा पहिले यो कुरा बुझिराख, आफ्ना कुइच्छाहरू पूरा गर्न अन्तको दिनमा गिल्ला गर्नेहरू देखा पर्नेछन्‌, जो आफ्नै इच्छाअनुसार चल्नेछन्‌+ ४ र भन्‍नेछन्‌: “उहाँले प्रतिज्ञा गर्नुभएको उहाँको उपस्थिति खोइ?+ किनकि सृष्टिको सुरुवातदेखि सबै कुरा जसरी चल्दै आएको थियो, हाम्रा पुर्खाहरू मृत्युको चिर निद्रामा परेको दिनदेखि यता पनि त्यसरी नै चलिरहेको छ।”+

५ तिनीहरू जानीबुझीकन यस कुरालाई बेवास्ता गर्छन्‌ कि आकाश धेरै अघिदेखि नै थियो अनि परमेश्‍वरको वचनद्वारा जमिन पानीमाथि निस्क्यो र त्यो चारैतिर पानीले घेरिएको थियो।+ ६ अनि तीद्वारा नै त्यसबेलाको संसार जलप्रलय हुँदा डुबेर नाश भयो।+ ७ त्यही वचनद्वारा अहिले अस्तित्वमा रहेका आकाश र पृथ्वीलाई आगोको निम्ति साँचिएको छ अनि भक्‍तिहीन मानिसहरूको न्याय र विनाश हुने दिनसम्मका लागि छुट्ट्याएर राखिएको छ।+

८ तर हे प्रियहरू हो, तिमीहरू यो कुरा नबिर्स, यहोवा* परमेश्‍वरको लागि एक दिनचाहिँ एक हजार वर्ष र एक हजार वर्षचाहिँ एक दिन हो।+ ९ केही मानिसले सोचेजस्तो यहोवा* परमेश्‍वर आफ्नो प्रतिज्ञा पूरा गर्न ढिला गर्नुहुन्‍न+ तर उहाँ तिमीहरूप्रति धीरजी हुनुहुन्छ किनकि उहाँ कोही पनि नाश नहोस्‌ बरु सबैले पश्‍चात्ताप गरून्‌ भन्‍ने चाहनुहुन्छ।+ १० तर यहोवा* परमेश्‍वरको दिन+ चोर आएझैँ आउनेछ।+ त्यस दिन आकाश ठूलो गर्जनसहित बितेर जानेछ+ तर तत्त्वहरूचाहिँ प्रचण्ड तापले गर्दा पग्लनेछन्‌ अनि पृथ्वी र त्यहाँ गरिएका कामहरू पर्दाफास हुनेछन्‌।+

११ यी सबै कुरा यसरी पग्लने भएकोले तिमीहरू कस्तो किसिमको मानिस हुनुपर्छ, सोच! तिमीहरू पवित्र आचरण भएका र परमेश्‍वरप्रतिको भक्‍ति प्रकट हुने कामहरू गर्ने मानिस हुनुपर्छ १२ अनि तिमीहरूले यहोवा* परमेश्‍वरको दिनको उपस्थितिलाई पर्खनुपर्छ र मनमा राख्नुपर्छ,*+ जुन दिनले गर्दा आकाश आगोले नष्ट हुनेछ+ अनि तत्त्वहरूचाहिँ प्रचण्ड तापले गर्दा पग्लनेछन्‌। १३ तर हामी परमेश्‍वरको प्रतिज्ञाबमोजिम नयाँ आकाश र नयाँ पृथ्वीको प्रतीक्षा गर्दै छौँ,+ जहाँ धार्मिकताले* बास गर्नेछ।+

१४ त्यसकारण हे प्रियहरू हो, तिमीहरूले यी कुराहरूको प्रतीक्षा गरिरहेको हुनाले अन्तमा उहाँको नजरसामु तिमीहरू बेदाग र निष्खोट रहिरहेको अनि शान्ति कायम गरिरहेको पाइन भरमग्दुर कोसिस गर।+ १५ साथै हाम्रा प्रभुको धीरजलाई उद्धार पाउने मौका ठान।+ हाम्रा प्रिय भाइ पावलले पनि आफूलाई दिइएको बुद्धिअनुसार तिमीहरूलाई यही कुरा लेखे। १६ आफ्ना अरू सबै पत्रमा पनि तिनले यी नै कुराहरूको विषयमा बताएका छन्‌। तथापि ती पत्रहरूमा लेखिएका केही कुरा बुझ्न गाह्रा छन्‌ र जो-जोसित यी कुराहरूको समझ छैन* अनि जो अस्थिर छन्‌, तिनीहरूले यी कुराहरूलाई बङ्‌ग्याइरहेका छन्‌। तिनीहरू धर्मशास्त्रको अरू भागलाई पनि त्यसरी नै बङ्‌ग्याउँछन्‌ र आफ्नै विनाश निम्त्याउँछन्‌।

१७ त्यसकारण हे प्रियहरू हो, तिमीहरूलाई पहिल्यैदेखि यो कुराको ज्ञान भएकोले होसियार होओ नत्र त ती कुकर्मीहरूको छली कुराहरूद्वारा बहकिएर तिमीहरूले आफ्नो स्थिरता गुमाउनेछौ।+ १८ बरु हाम्रा प्रभु अनि उद्धारक येसु ख्रिष्टको असीम अनुग्रह र ज्ञानमा बढ्‌दै जाओ। अहिले अनि सदासर्वदा उहाँकै महिमा भइरहोस्‌। आमिन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने