प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • कलस्सी २
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

कलस्सी विषयवस्तु

      • परमेश्‍वरको पवित्र रहस्य—ख्रिष्ट (१-५)

      • छल गर्नेहरूदेखि होसियार बस (६-१५)

      • वास्तविकता त ख्रिष्ट हुनुहुन्छ (१६-२३)

कलस्सी २:१

मार्जिनल रेफरेन्स

  • +कल ४:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/२००९, पृ. ९-१०

कलस्सी २:२

मार्जिनल रेफरेन्स

  • +२कोरि. १:६
  • +कल ३:१४
  • +१कोरि. २:७; एफि ३:५, ६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/२००९, पृ. ९-१०

    १२/१/१९९४, पृ. २५-३०

कलस्सी २:३

मार्जिनल रेफरेन्स

  • +१कोरि. १:३०; २:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/२००९, पृ. ९-१३

    १२/१/१९९४, पृ. २७

कलस्सी २:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/१९९४, पृ. २८-३०

कलस्सी २:५

मार्जिनल रेफरेन्स

  • +१कोरि. १४:४०
  • +१कोरि. १५:५८; हिब्रू ३:१४

कलस्सी २:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१/१९९८, पृ. ९-१०, १४

कलस्सी २:७

मार्जिनल रेफरेन्स

  • +एफि २:२०; ३:१७
  • +मत्ति ७:२४, २५
  • +एफि ५:२०; १थि ५:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१/१९९८, पृ. ९-१४

कलस्सी २:८

फुटनोट

  • *

    वा “आफ्नो सिकार नबनाओस्‌।”

मार्जिनल रेफरेन्स

  • +एफि ५:६; हिब्रू १३:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ६/२०१९, पृ. २-७

    प्रहरीधरहरा,

    ८/१/२००८, पृ. ३२

    ८/१/२००१, पृ. ८

    ६/१/१९९८, पृ. १२-१३

    १२/१/१९९४, पृ. २८-३०

कलस्सी २:९

मार्जिनल रेफरेन्स

  • +कल १:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/२००९, पृ. १०-११

कलस्सी २:१०

मार्जिनल रेफरेन्स

  • +एफि १:२०, २१; १प ३:२२

कलस्सी २:११

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +रोमी ६:६
  • +रोमी २:२९; फिलि ३:३

कलस्सी २:१२

मार्जिनल रेफरेन्स

  • +रोमी ६:४
  • +एफि २:६; कल ३:१
  • +प्रे २:२४; एफि १:१९, २०

कलस्सी २:१३

मार्जिनल रेफरेन्स

  • +एफि २:१, ५
  • +प्रे २:३८

कलस्सी २:१४

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३४:२७; व्य ३१:२४-२६; हिब्रू ७:१८
  • +एफि २:१४, १५
  • +रोमी ७:१०; गला ३:१०
  • +गला ३:१३; हिब्रू ९:१५; १प २:२४

कलस्सी २:१५

फुटनोट

  • *

    वा सम्भवतः “ख्रिष्टद्वारा।”

मार्जिनल रेफरेन्स

  • +१ युह ५:४; प्रका ३:२१

कलस्सी २:१६

फुटनोट

  • *

    हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +भज ८१:३
  • +रोमी १४:३, १७; १४:६

कलस्सी २:१७

मार्जिनल रेफरेन्स

  • +हिब्रू ८:५; १०:१
  • +युह १४:६; हिब्रू ९:११, १२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १०/२०२३, पृ. २५

    प्रहरीधरहरा,

    ७/१५/२००२, पृ. १७

कलस्सी २:१८

फुटनोट

  • *

    यो वाक्यांश झूटो धार्मिक रीतिबाट उद्धरण गरिएको हो।

मार्जिनल रेफरेन्स

  • +फिलि ३:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०१७, पृ. २५-२९

    प्रहरीधरहरा,

    ८/१/२००८, पृ. ३२

    ६/१/१९९२, पृ. २८

कलस्सी २:१९

मार्जिनल रेफरेन्स

  • +एफि १:२२, २३
  • +एफि २:२१; ४:१६

कलस्सी २:२०

मार्जिनल रेफरेन्स

  • +गला ४:३; कल २:८
  • +एफि २:१५; कल २:१४

कलस्सी २:२२

मार्जिनल रेफरेन्स

  • +मत्ति १५:९

कलस्सी २:२३

मार्जिनल रेफरेन्स

  • +१ ति ४:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१/२००८, पृ. ३२

    ६/१/१९९२, पृ. २८

अरू

कल. २:१कल ४:१६
कल. २:२२कोरि. १:६
कल. २:२कल ३:१४
कल. २:२१कोरि. २:७; एफि ३:५, ६
कल. २:३१कोरि. १:३०; २:१६
कल. २:५१कोरि. १४:४०
कल. २:५१कोरि. १५:५८; हिब्रू ३:१४
कल. २:७एफि २:२०; ३:१७
कल. २:७मत्ति ७:२४, २५
कल. २:७एफि ५:२०; १थि ५:१८
कल. २:८एफि ५:६; हिब्रू १३:९
कल. २:९कल १:१९
कल. २:१०एफि १:२०, २१; १प ३:२२
कल. २:११रोमी ६:६
कल. २:११रोमी २:२९; फिलि ३:३
कल. २:१२रोमी ६:४
कल. २:१२एफि २:६; कल ३:१
कल. २:१२प्रे २:२४; एफि १:१९, २०
कल. २:१३एफि २:१, ५
कल. २:१३प्रे २:३८
कल. २:१४प्रस्थ ३४:२७; व्य ३१:२४-२६; हिब्रू ७:१८
कल. २:१४एफि २:१४, १५
कल. २:१४रोमी ७:१०; गला ३:१०
कल. २:१४गला ३:१३; हिब्रू ९:१५; १प २:२४
कल. २:१५१ युह ५:४; प्रका ३:२१
कल. २:१६भज ८१:३
कल. २:१६रोमी १४:३, १७; १४:६
कल. २:१७हिब्रू ८:५; १०:१
कल. २:१७युह १४:६; हिब्रू ९:११, १२
कल. २:१८फिलि ३:१४
कल. २:१९एफि १:२२, २३
कल. २:१९एफि २:२१; ४:१६
कल. २:२०गला ४:३; कल २:८
कल. २:२०एफि २:१५; कल २:१४
कल. २:२२मत्ति १५:९
कल. २:२३१ ति ४:३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
पवित्र बाइबल नयाँ संसार अनुवाद
कलस्सी २:१-२३

कलस्सी

२ तिमीहरूले यो जान भनी म चाहन्छु कि तिमीहरूको निम्ति, लाओडिसियामा+ हुनेहरूको निम्ति अनि ज-जसले अहिलेसम्म मलाई देखेका छैनन्‌, तिनीहरू सबैको निम्ति म कत्ति ठूलो सङ्‌घर्ष गर्दै छु। २ तिनीहरूको हृदयले सान्त्वना पाओस्‌+ अनि तिनीहरू प्रेममा एकसाथ जोडिएका होऊन्‌+ भनेर म यस्तो सङ्‌घर्ष गर्दै छु। यसप्रकार तिनीहरूले त्यो धन प्राप्त गरून्‌, जुन धन परमेश्‍वरको पवित्र रहस्य अर्थात्‌ ख्रिष्टको विषयमा स्पष्ट समझ र सही ज्ञान हासिल गर्दा प्राप्त हुन्छ।+ ३ उहाँमै बुद्धि अनि ज्ञानका सारा खजाना होसियारीसाथ लुकाइएको छ।+ ४ म यो कुरा यसकारण तिमीहरूलाई भन्दै छु कि कसैले तिमीहरूलाई छली तर्कवितर्कद्वारा नबहकाओस्‌। ५ म तिमीहरूसँग नभए तापनि मेरो मन त तिमीहरूसितै छ र तिमीहरूको सुव्यवस्था+ अनि ख्रिष्टमाथिको अटल विश्‍वास+ देखेर म रमाइरहेको छु।

६ तसर्थ तिमीहरूले प्रभु ख्रिष्ट येसुलाई स्विकारिसकेको हुनाले उहाँसित एकतामा रहिरहो ७ अनि उहाँमै जरा गाडेर बढ्‌दै जाओ+ र विश्‍वासमा अटल हुँदै जाओ,+ जस्तो तिमीहरूलाई सिकाइएको पनि थियो। साथै परमेश्‍वरलाई सधैँ धन्यवाद चढाइरहो।+

८ होसियार बस, कसैले तिमीहरूलाई मानव दर्शनका साथै खोक्रो अनि छली विचारधाराहरूद्वारा कैदी नबनाओस्‌।*+ यस्ता कुराहरू मानिसहरूको परम्परा अनि संसारका आधारभूत कुराहरूमा आधारित हुन्छन्‌, ख्रिष्टको शिक्षामा होइन ९ किनभने उहाँमै परमेश्‍वरका गुणहरू पूर्ण छन्‌।+ १० त्यसैले उहाँ, जो सबै सरकार अनि अख्तियारको शिर हुनुहुन्छ,+ उहाँले गर्दा तिमीहरूमा कुनै कुराको कमी छैन। ११ उहाँसित गाँसिएको तिमीहरूको सम्बन्धले गर्दा तिमीहरूको खतना* मानिसहरूको हातद्वारा नभई पापी शरीरको तौरतरिकालाई मिल्काएर गरियो+ किनकि ख्रिष्टका सेवकहरूको खतना यसरी नै हुनुपर्छ।+ १२ हुन पनि उहाँको जस्तै बप्तिस्मा गरेर तिमीहरू उहाँसितै गाडिएका थियौ+ तर उहाँसित गाँसिएको तिमीहरूको सम्बन्धले गर्दा तिमीहरूलाई पनि उहाँसितै ब्युँताइयो+ किनकि तिमीहरूले उहाँलाई ब्युँताउनुहुने+ परमेश्‍वरले गर्नुभएको शक्‍तिशाली काममा विश्‍वास गऱ्‍यौ।

१३ यसबाहेक तिमीहरू आ-आफ्ना अपराधहरूले गर्दा मरेका थियौ र तिमीहरूको शरीर खतना नभएको अवस्थामा थियो तर परमेश्‍वरले तिमीहरूलाई फेरि जीवित बनाएर ख्रिष्टसित एकतामा ल्याउनुभयो।+ परमेश्‍वरले दयापूर्वक हाम्रा सबै अपराध क्षमा गर्नुभयो+ १४ र हातले लेखिएको व्यवस्थालाई मेटाउनुभयो,+ जसमा आदेशहरू थिए+ अनि जुन हाम्रो विरुद्धमा थियो।+ उहाँले त्यसलाई यातनाको खम्बामा* किलाले ठोकेर रद्द गर्नुभयो।+ १५ उहाँले त्यसद्वारा* सरकारहरू अनि अख्तियारहरूलाई परास्त गरेर+ जनसमक्ष तिनीहरूलाई तमासा बनाउनुभयो र तिनीहरूलाई आफ्नो पछिपछि लगाएर विजय जुलुसमा निस्कनुभयो।

१६ त्यसैले खानपान वा चाडबाड वा औँसी+ वा विश्रामदिन* मान्‍ने विषयमा कुनै मानिसले तिमीहरूको न्याय गर्न नपाओस्‌।+ १७ ती आउने कुराहरूको छाया मात्र हुन्‌+ तर वास्तविकता त ख्रिष्ट हुनुहुन्छ।+ १८ नम्रताको ढोँग गर्न अनि स्वर्गदूतहरूको उपासना गर्न मन पराउने र आफूले देखेका दर्शनहरूमा “अड्डी लिने”* कुनै मानिसले तिमीहरूले पाउने इनाम खोस्न नपाओस्‌।+ वास्तवमा यस्तो मानिस पापी शारीरिक झुकावले ग्रस्त भई विनाकारण घमन्डले फुल्छ। १९ यस्तो मानिस त्यस शिरसित जोडिएर बस्दैन,+ जसद्वारा पूरै शरीरले पोषण पाइरहेको हुन्छ र जसले शरीरका सबै अङ्‌गलाई जोर्नी र अस्थिबन्धनद्वारा एकसाथ जोडेर राखेको हुन्छ अनि जसद्वारा परमेश्‍वरले पूरै शरीरलाई बढाउनुहुन्छ।+

२० संसारका आधारभूत कुराहरूको सन्दर्भमा यदि तिमीहरू ख्रिष्टसितै मरिसकेका छौ+ भने यस संसारमा अझै बाँचिरहेको जस्तोगरि तिमीहरू किन यस्ता आदेशहरूको+ अधीनमा बस्छौ: २१ “यो नलेऊ, यो नचाख, यो नखाऊ”? २२ यी आज्ञा र शिक्षाहरू मानिसहरूका हुन्‌।+ अनि यी आदेशहरू यस्ता चिजहरूबारे हुन्‌, जुन प्रयोग गरेपछि नाश हुन्छन्‌। २३ यी सब गर्ने मानिस बुद्धिमान्‌ देखिन्छन्‌ तर वास्तवमा तिनीहरूले आफूखुसी उपासना गर्नुका साथै नम्र भएको ढोँग गरिरहेका हुन्छन्‌ अनि आफ्नै शरीरलाई यातना दिन्छन्‌।+ तथापि यी कुराहरूले शरीरका कुइच्छाहरूसित लड्‌न भने कुनै मदत दिँदैन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने