प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रकाश १४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रकाश विषयवस्तु

      • पाठो र १ लाख ४४ हजार (१-५)

      • तीन जना स्वर्गदूतको सन्देश (६-१२)

        • सुसमाचार लिएर आकाशमा उडिरहेका स्वर्गदूत (६, ७)

      • ख्रिष्टसित एकतामा भएर मर्नेहरू आनन्दित (१३)

      • पृथ्वीको दुई वटा कटनी (१४-२०)

प्रकाश १४:१

मार्जिनल रेफरेन्स

  • +युह १:२९; प्रका ५:६; २२:३
  • +भज २:६; हिब्रू १२:२२; १प २:६
  • +प्रका ७:४
  • +प्रका ३:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख ११६

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३१

    प्रहरीधरहरा,

    ७/१/१९९५, पृ. १३

    प्रकाशको चरमोत्कर्ष, पृ. १९८-२००

प्रकाश १४:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २००

प्रकाश १४:३

मार्जिनल रेफरेन्स

  • +प्रका ४:६
  • +प्रका ४:४; १९:४
  • +भज ३३:३; ९८:१; १४९:१; प्रका ५:९
  • +प्रका ७:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३१

    प्रकाशको चरमोत्कर्ष, पृ. २००-२०१, २०२-२०३

प्रकाश १४:४

मार्जिनल रेफरेन्स

  • +२कोरि. ११:२; या १:२७; ४:४
  • +१प २:२१
  • +या १:१८
  • +१कोरि. ६:२०; ७:२३; प्रका ५:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/२००९, पृ. २९

    १/१/२००७, पृ. २४

    ३/१/२००६, पृ. ११

    ३/१/१९९१, पृ. २२-२३

    प्रकाशको चरमोत्कर्ष, पृ. २०१-२०३

प्रकाश १४:५

मार्जिनल रेफरेन्स

  • +एफि ५:२५-२७; यहु २४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/२००९, पृ. २९

    प्रकाशको चरमोत्कर्ष, पृ. २०१-२०२

प्रकाश १४:६

फुटनोट

  • *

    वा “पृथ्वीभन्दा अलिकता माथि; शिरमाथि।”

मार्जिनल रेफरेन्स

  • +मत्ति २४:१४; मर्कु १३:१०; प्रे १:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ७/२०२२, पृ. ९

    ५/२०२२, पृ. ६-७

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५

    प्रहरीधरहरा,

    १२/१५/२००४, पृ. १८-१९

    १२/१/१९९९, पृ. ९-११

    ११/१/१९९५, पृ. ८

    ९/१/१९९२, पृ. १५-१६

    ६/१/१९९०

    प्रकाशको चरमोत्कर्ष, पृ. २०४-२०५, ३१३

    महान्‌ शिक्षक, पृ. ६५

प्रकाश १४:७

मार्जिनल रेफरेन्स

  • +२प २:९
  • +प्रस्थ २०:११; भज १४६:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२००५, पृ. २३-२५

    १२/१/१९९९, पृ. १०-११

    ६/१५/१९९८, पृ. २०

    ६/१/१९९०

    प्रकाशको चरमोत्कर्ष, पृ. २०४-२०५

    जागा!, पृ. १२-१४

    महान्‌ शिक्षक, पृ. ६५

    सेवा स्कूल, पृ. २७२-२७५

प्रकाश १४:८

फुटनोट

  • *

    ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

  • *

    वा “रिसको।”

मार्जिनल रेफरेन्स

  • +प्रका १७:१८
  • +यसै २१:९; प्रका १८:२१
  • +यर्मि ५१:७, ८; प्रका १७:१, २; १८:२, ३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २०५-२०९, २४४-२४५

    प्रहरीधरहरा,

    १०/१/२००५, पृ. २४

प्रकाश १४:९

मार्जिनल रेफरेन्स

  • +प्रका १३:१
  • +प्रका १३:१५, १६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २०९-२१०

    प्रहरीधरहरा,

    १०/१/२००५, पृ. २४-२५

प्रकाश १४:१०

मार्जिनल रेफरेन्स

  • +भज ७५:८; प्रका ११:१८; १६:१९
  • +प्रका २१:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २०९-२११

प्रकाश १४:११

फुटनोट

  • *

    वा “थुनाको; कैदको।”

मार्जिनल रेफरेन्स

  • +प्रका १३:१६-१८; १६:२; २०:४
  • +मत्ति २५:४६; २थि १:९; प्रका १९:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २१०-२११

प्रकाश १४:१२

मार्जिनल रेफरेन्स

  • +हिब्रू १०:३८
  • +प्रका १३:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २११

प्रकाश १४:१३

फुटनोट

  • *

    शा., “तिनीहरूले गरेका कामहरू तिनीहरूसँगसँगै जानेछन्‌।”

मार्जिनल रेफरेन्स

  • +१कोरि. १५:५१, ५२; १थि ४:१६, १७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २११

प्रकाश १४:१४

मार्जिनल रेफरेन्स

  • +दा ७:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. ८८-८९

    प्रहरीधरहरा,

    ९/१/२०१०, पृ. २९-३०

    प्रकाशको चरमोत्कर्ष, पृ. २११-२१२

प्रकाश १४:१५

मार्जिनल रेफरेन्स

  • +मत्ति १३:३०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. ८८-८९

    प्रहरीधरहरा,

    ९/१/२०१०, पृ. २९-३०

    प्रकाशको चरमोत्कर्ष, पृ. २११-२१२

प्रकाश १४:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. ८८

    प्रहरीधरहरा,

    ९/१/२०१०, पृ. २९-३०

    प्रकाशको चरमोत्कर्ष, पृ. २११-२१२

प्रकाश १४:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २१२

प्रकाश १४:१८

मार्जिनल रेफरेन्स

  • +योए ३:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/२००९, पृ. १२

    ६/१/१९९९, पृ. ६-७

    प्रकाशको चरमोत्कर्ष, पृ. २१२

प्रकाश १४:१९

मार्जिनल रेफरेन्स

  • +प्रका १९:११, १५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २१२-२१५

प्रकाश १४:२०

फुटनोट

  • *

    शा., “१ हजार ६ सय स्टेडियमसम्म।” एक स्टेडियम भनेको १८५ मिटर (६०६.९५ फिट) हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २१२-२१५

अरू

प्रका. १४:१युह १:२९; प्रका ५:६; २२:३
प्रका. १४:१भज २:६; हिब्रू १२:२२; १प २:६
प्रका. १४:१प्रका ७:४
प्रका. १४:१प्रका ३:१२
प्रका. १४:३प्रका ४:६
प्रका. १४:३प्रका ४:४; १९:४
प्रका. १४:३भज ३३:३; ९८:१; १४९:१; प्रका ५:९
प्रका. १४:३प्रका ७:४
प्रका. १४:४२कोरि. ११:२; या १:२७; ४:४
प्रका. १४:४१प २:२१
प्रका. १४:४या १:१८
प्रका. १४:४१कोरि. ६:२०; ७:२३; प्रका ५:९
प्रका. १४:५एफि ५:२५-२७; यहु २४
प्रका. १४:६मत्ति २४:१४; मर्कु १३:१०; प्रे १:८
प्रका. १४:७२प २:९
प्रका. १४:७प्रस्थ २०:११; भज १४६:६
प्रका. १४:८प्रका १७:१८
प्रका. १४:८यसै २१:९; प्रका १८:२१
प्रका. १४:८यर्मि ५१:७, ८; प्रका १७:१, २; १८:२, ३
प्रका. १४:९प्रका १३:१
प्रका. १४:९प्रका १३:१५, १६
प्रका. १४:१०भज ७५:८; प्रका ११:१८; १६:१९
प्रका. १४:१०प्रका २१:८
प्रका. १४:११प्रका १३:१६-१८; १६:२; २०:४
प्रका. १४:११मत्ति २५:४६; २थि १:९; प्रका १९:३
प्रका. १४:१२हिब्रू १०:३८
प्रका. १४:१२प्रका १३:१०
प्रका. १४:१३१कोरि. १५:५१, ५२; १थि ४:१६, १७
प्रका. १४:१४दा ७:१३
प्रका. १४:१५मत्ति १३:३०
प्रका. १४:१८योए ३:१३
प्रका. १४:१९प्रका १९:११, १५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रकाश १४:१-२०

युहन्‍नालाई प्रकाश

१४ अनि हेर! मैले पाठोलाई+ सियोन डाँडामा+ उभिरहेको देखेँ। तिनीसित १ लाख ४४ हजार जना+ थिए, जसका निधारमा तिनको र तिनको बुबाको नाम लेखिएका थिए।+ २ मैले धेरै पानी बगिरहेको आवाजजस्तो र मेघ गर्जेको चर्को आवाजजस्तो एउटा आवाज स्वर्गबाट आएको सुनेँ। मैले सुनेको त्यो आवाज आ-आफ्नो वीणा बजाउँदै गाइरहेका गायकहरूको आवाजजस्तो थियो। ३ तिनीहरूले सिंहासनसामु, चार वटा जीवसामु+ र एल्डरहरूसामु+ नयाँ गीतजस्तै+ एउटा गीत गाइरहेका थिए। पृथ्वीबाट किनिएका १ लाख ४४ हजार जनाबाहेक+ अरू कोही त्यो गीत गाउनमा पोख्त हुन सक्दैनथ्यो। ४ यिनीहरू तिनै हुन्‌, जसले आफूलाई स्त्रीहरूसित बिटुलो पारेका छैनन्‌; भनौँ भने यिनीहरूले आफ्नो कौमार्य गुमाएका छैनन्‌।+ यिनीहरू तिनै हुन्‌, जो पाठो जताजता जान्छन्‌, त्यतैत्यतै तिनको पछि लागिरहन्छन्‌।+ यिनीहरू परमेश्‍वर र पाठोको लागि पहिलो फलको+ रूपमा मानिसहरूमध्येबाट किनिएका थिए+ ५ अनि यिनीहरूको मुखमा कुनै छल पाइएन; यिनीहरू निष्खोट छन्‌।+

६ त्यसपछि मैले अर्को स्वर्गदूत आकाशमा* उडिरहेको देखेँ। पृथ्वीमा बास गर्नेहरू अर्थात्‌ हरेक राष्ट्र, कुल, भाषा र जातिका मानिसहरूलाई घोषणा गर्न तिनीसित सदासर्वदा रहने सुसमाचार थियो।+ ७ तिनी चर्को स्वरमा यसो भन्दै थिए: “परमेश्‍वरसित डराओ र उहाँलाई महिमा देओ किनकि उहाँले न्याय गर्ने समय आइपुगेको छ।+ त्यसैले उहाँको उपासना गर, जसले आकाश, पृथ्वी, समुद्र र पानीका मुहानहरू बनाउनुभयो।”+

८ अनि दोस्रो स्वर्गदूत यसो भन्दै पछिपछि आए: “पतन भएको छ! महान्‌ बेबिलोनको+ पतन भएको छ,+ जसले सबै राष्ट्रलाई आफ्नो अवैध यौनसम्बन्धको* कामवासनाको* मद्य पिउन लगाएकी थिई!”+

९ अनि तेस्रो स्वर्गदूत चर्को स्वरमा यसो भन्दै तिनीहरूको पछिपछि आए: “यदि कसैले त्यो जङ्‌गली जनावर+ र त्यसको मूर्तिको उपासना गर्छ अनि त्यसको चिन्ह आफ्नो निधारमा वा हातमा लिन्छ भने+ १० उसले परमेश्‍वरको क्रोधको त्यो मद्य पिउनेछ, जसमा केही मिसाइएको छैन र जुन उहाँको क्रोधको कचौरामा खन्याइएको छ।+ अनि उसलाई पवित्र स्वर्गदूतहरू र पाठोसामु आगो र गन्धकमा सास्ती दिइनेछ।+ ११ ज-जसले त्यो जङ्‌गली जनावर र त्यसको मूर्तिको उपासना गर्छन्‌ अनि त्यसको नामको चिन्ह लिन्छन्‌,+ तिनीहरूलाई दिइने सास्तीको* धुवाँ सदासर्वदा माथि उठिरहनेछ+ र तिनीहरूलाई दिनरात कहिल्यै चैन हुनेछैन। १२ परमेश्‍वरका आज्ञाहरू पालन गर्ने र येसुमाथिको विश्‍वासलाई पक्रिराख्ने+ पवित्र जनहरूले सहनशीलता देखाउनुपर्ने यस्तै बेला हो।”+

१३ अनि मैले स्वर्गबाट एउटा यस्तो आवाज आएको सुनेँ, “लेख: आनन्दित हुन्‌ तिनीहरू, जो अबउसो प्रभुसित एकतामा भएर मर्नेछन्‌।+ हो, पवित्र शक्‍ति भन्छ, तिनीहरूले आ-आफ्ना कामहरूबाट विश्राम लेऊन्‌ किनकि तिनीहरूले गरेका कामहरू बिर्सिइनेछैनन्‌।”*

१४ अनि हेर! मैले एउटा सेतो बादल देखेँ र त्यस बादलमा मानिसको छोराजस्तै कोही बसिरहेका थिए।+ तिनको शिरमा सुनको मुकुट र हातमा एउटा धारिलो हँसिया थियो।

१५ अनि अर्को स्वर्गदूत मन्दिरबाट निस्के र बादलमा बस्नेलाई चर्को स्वरमा यसो भने: “आफ्नो हँसिया चलाएर कटनी गर्नुहोस्‌ किनकि कटनी गर्ने बेला आएको छ, पृथ्वीको बाली पूरै पाकिसकेको छ।”+ १६ अनि बादलमा बस्नेले आफ्नो हँसिया पृथ्वीमाथि चलाए र पृथ्वीको कटनी गरियो।

१७ फेरि अर्को स्वर्गदूत स्वर्गमा भएको मन्दिरबाट निस्के। तिनीसित पनि एउटा धारिलो हँसिया थियो।

१८ अनि फेरि अर्को स्वर्गदूत वेदीबाट निस्के। तिनीसित आगोमाथि अख्तियार थियो। धारिलो हँसिया लिनेलाई तिनले चर्को स्वरमा यसो भने: “आफ्नो धारिलो हँसिया चलाएर पृथ्वीको अङ्‌गुरका झुप्पाहरू बटुल्नुहोस्‌ किनकि ती पाकिसकेका छन्‌।”+ १९ ती स्वर्गदूतले आफ्नो हँसिया पृथ्वीमाथि चलाए र पृथ्वीको अङ्‌गुर बटुले। त्यसपछि तिनले त्यसलाई परमेश्‍वरको रिसको ठूलो कोलमा हुर्ऱ्याइदिए।+ २० अनि सहरबाहिर अङ्‌गुर पेलियो र अङ्‌गुर पेल्ने कोलबाट निस्केको रगत घोडाको लगामजतिको उचाइसम्म पुग्यो र लगभग ३०० किलोमिटरसम्म* फैलियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने